Saturday, 9 January 2016

नेटफि्लक्स अब नेपालसहित बिश्वभरबाट हेर्न सकिने

अमेरिकी इन्टरनेट भिडियो सर्भिस नेटफि्लक्सले आफ्नो सेवालाई विश्वब्यापी बनाएको छ । योसँगै इन्टरनेटमार्फत् टीभी सो र सिनेमा हेर्न निकै लोकप्रिय बनेको नेटफि्लक्स अब नेपालीमा पनि हेर्न सकिने भएको छ ।

‘कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०१६’ को अबसर पारेर बिहीबार अमेरिकाको लस भेगासमा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो सेवा विस्तारको घोषणा गरेको हो ।
यसअघि ६० वटा मुलुकमा मात्र सिमित रहेको नेटफि्लिक्स एकै दिन १३० वटा थप मुलुकमा हेर्न सकिने भएको छ । अब १९० वटा मुलुकमा यो सेवा हेर्न सकिने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङले चीन, उत्तर कोरिया, क्रिमिया, सिरिया लगायतका प्रतिबन्धित मुलुकहरुमा मात्र आफ्नो कम्पनीको सेवा पुर्‍याउन नसकिएको बताए ।
‘अब यो बिश्व्ब्यापी टीभी नेटवर्क वनेको छ, जुनसुकै देशबाट, जुनसुकै समयमा मन लागेको चीज दर्शकले हेर्न पाउनेछन्’ सीइओ ह्यासटिङले भने- इन्टरनेट माध्यमको उपयोग गर्दै हामीले उपयोक्तालाई सवै अधिकार सुम्पेका छौं ।’

के हो नेटफि्लक्स, कसरी हेर्ने ?
नेटफि्लक्स इन्टरनेट टेलिभिजन हो जहाँ वल्र्ड रिलिज भएकै दिन नयाँ सिनेमा र चर्चित टीभी सोहरु हेर्न सकिन्छ । तर, यसका लागि तपाइँले मासिक शुल्क भने बुझाउनुपर्छ ।
बेसिक, स्टाण्डर्ड र प्रिमियम गरी तीनवटा प्याकेज उपलब्ध छन् । बेसिकको मासिक ८ अमेरिकी डलर, स्टाण्डर्डको १० अमेरिकी डलर र प्रिमियमको १२ अमेरिकी डलर तिरेपछि तपाइँले आफुले चाहेको सिनेमा वा टीभी सो हेर्न सक्नुहुन्छ ।
संजाल विस्तारका क्रममा नेटफि्लक्सले हलिउड सिनेमा र टीभी सोबाहेक अन्य क्षेत्रीय भाषाका सिनेमाहरुलाई पनि समावेश गर्दै जाने बताएको छ ।

नेपालबाट कसरी तिर्ने पैसा ? नेटफि्लक्स नेपालबाट हेर्न सकिने भए पनि पैसा तिर्न भने त्यति सजिलो छैन् । यसका लागि तपाइँसँग बिदेशी बैंकको डेविट वा क्रेडिट कार्ड, पेपाल र पायोनियरजस्ता अनलाइन पेमेन्ट गेटवेको पुहँच हुनु जरुरी हुन्छ । 

कति बदलिएछ मोबाइल फोन ? एकपटक सम्झना गरौँ पूराना ७ कुरा

पछिल्लो १५ वर्षमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढि परिवर्तन भएको छ भने त्यो मोबाइल फोनको क्षेत्रमा भएको छ । यो बदलावको कारण आज दुइ चार वर्ष पहिलेका प्रविधि तथा मोबाइल सेटहरु समेत इतिहास बनिसकेका छन् जुन त्यो बेलाका सबैभन्दा नयाँ तथा महत्वपूर्ण विषय थिए । सायद तपाइँले पनि सम्झना गरिरहनुभएको र अहिले देख्न र भोग्न नपाइने मोबाइल फोनका ७ पूराना कुरा यस्ता छन्ः


१. हप्तौँ टिक्थ्यो मोबाइलको ब्याट्री चार्जः एन्ड्रोइड तथा आइओएस स्मार्टफोनको हाइटेक फिचर तथा त्यसमा इन्स्टल गरिएका एपहरुले मोबाइलको ब्याट्रीको चार्ज स्वात्तै खान्छन् अहिले । यस्तोमा स्मार्टफोनकेा ब्याट्री एक दिन टिक्यो भनेपनि खुसीको कुरा हुन्छ । तर सुरुवाती बेलाका मोबाइल फोनहरु जस्तै नोकिया ११००, नोकिया १०५० तथा सामसुङ एन३०० जस्ता सेटमा एकपटक मोबाइल पूरा चार्ज गरेपछि हप्तादिन वा त्यो भन्दा पनि बढि समयसम्म टिक्दथ्यो ।

२. किप्याड थिचिरहनु पथ्र्योः स्मार्टफोनको टचस्किनले फिचर फोनकेा किप्याडलाई प्रतिस्थापन गरेको छ । अब त एप्पलको आइफोन सिक्स एस तथा सिक्स एस प्लसमा त थ्री डी टच फिचर रहेको छ । तर पूराना जमानाका मोबाइल फोन नदेखेका र स्मार्टफोन मात्र देखेका फुच्चेफुच्चीहरुलाई मोबाइलमा म्यासेज पठाउँदा किप्याड थिच्नुपथ्र्यो भन्दा पत्यार नलाग्ला पनि । अझ एउटै की मा तिनचार अक्षर हुन्थे र अनि एउटै अक्षर लेख्नका लागि कैयन् पटक की थिच्नुपथ्र्यो ।

३. मोबाइलमा क्यामरा ? त्यो त सरप्राइज थियोः जब सन् २००० को आसपासमा मोबाइल कम्पनीहरुले आफ्ना मोबाइल सेटमा क्यामरा पनि राख्न थाले त्यसले प्रयोगकर्ता त्यस्ता मोबाइल फोन चलाउँदा निकै आश्चर्यचकित बन्दथे । मोबाइलबाट कुराकानी गर्न मात्र होइन फोटो खिच्न पनि सकिन्छ भन्ने कुरामा उनीहरुलाई आश्चर्य लाग्थ्यो । सबैभन्दा पहिले सामसुङले आफ्नो फोनमा क्यामरा राखेको हो जुन ०.३५ मेगापिक्सेलको थियो । आजभोलि सामान्य भन्दा सामान्य स्मार्टफोनहरुमा पनि १०-१२ मेगापिक्सेलका क्यामराहरु मामुली कुरा भैसकेका छन् ।

४. सबैभन्दा लोकप्रिय थियो स्नेक गेमः आजभोलि स्मार्टफोनमा उत्कृष्ट युजर इन्टरफेसका कारण थ्री डी ग्राफिक्सयुक्त गेमहरु सम्म इन्स्टल गरेर खेल्न सकिन्छ । तर पूराना दिनहरु अर्कै थिए । मोबाइल सेटमा सिमित गेमहरु हुन्थे र सबैभन्दा चर्चित तथा लोकपि्रय मोबाइल गेम थियो स्नेक गेम अर्थात् सर्पखेला । यो नोकियाको मोबाइल फोनमा हुन्थ्यो । मोबाइल फोन खरी दगर्ने समयमा मानिसहरु बिक्रेतासँग सेटमा यो गेम छ की छैन ? भनेर अवश्य सोध्थे ।

५. फोन उठाउँदा पनि पैसा लाग्थ्योः आजकल फोन गर्दा पनि फोनकलको पैसा बढि भन्दा बढि सस्तो बनाउन टेलिकम सेवा प्रदायकहरुमा प्रतिस्पर्धा हुन्छ । तर सुरुवाती दिनहरुमा कुरा बेग्लै थियो । फोन गर्दा पैसा लाग्नु त सामान्य भयो, फोनकल उठाउँदा पनि रोमिंग चार्जको रुपमा पैसा लाग्दथ्यो । नयाँ वालपेपर राख्न, रिंगटोन बदल्ने लगायतका लागि पनि पैसा तिर्नुपथ्र्यो ।

६. फुट्दै नफुट्नेः आजकलका स्मार्टफोन सेटहरु निकै कच्ची हुन्छन् र एकपटक खस्यो भने कम्तिमा पनि स्त्रिmनको सिसा त फुटेकै हुन्छ । अलि बढि बजि्रयो भने त पूरै सेट नै काम नलाग्ने भइदिन्छ । तर सुरुवाती अवस्थाका मोबाइल सेटहरु यति बलिया हुन्थे की चाहे ती जतिपटक पनि भुइँमा खसुन् फुट्ने भन्ने त कुरै थिएन ।

७. नोकियाको थियो प्रभुत्वः हुनत अहिलेपनि धेरै नेपाली मोबाइल प्रयोगकर्ताहरुको साथमा नोकियाकै मोबाइल सेट होला । तर अब ती सेटहरु बजारमा किन्न पाइनैछैन र बिगि्रएमा पनि त्यसका पाटपुर्जा पाइँदैनन् किनकी नोकिया कम्पनी बिकिसकेको छ र यसको पूरानो व्यापार सबै टुटिसकेकेा छ । कुनैसमय मोबाइल बजारमा नोकियाको प्रभुत्व थियो । अहिले एप्पलका महंगा आइफोन हुनु जस्तै ऊ बेला नोकियाको मोबाइल फोन हुनुमा सान थियो । सन् २००५ मा नोकियाको ११०० मोडलका फोन विश्वभरमा गरी २५ करोड गोटा बिक्रि भएका थिए । त्यस्तै नोकियाका ३२१० मोडलका १६ करोड वटा सेट बिकेका थिए ।

यो हो बिश्वको पहिलो ड्रोन, जसमा हेलिकोप्टरझैं चढेर उड्न मिल्छ

पुतलीझैं उड्ने क्यामेरा जडित स-साना ड्रोनहरु यतिबेला संसारभरि लोकप्रिय भइरहेका छन् । तर, तपाइँले कहिल्यै यस्ता ड्रोनको कल्पना गर्नुभएको थियो, जसभित्र बसेर हेलिकोप्टरमा झैं उड्न सकियोस् ।
प्रबिधिको दुनियाँमा असम्भव केही छै्रन् । एक चिनियाँ कम्पनीले यस्तो ड्रोनको आविस्कार गरेको छ जसभित्र एकजना मानिस आरामसँग बसेर उड्न सक्छन् ।
चिनियाँहरुको यो गजबको आविस्कार देखेेर अमेरिकाको लस भेगसमा जारी मेला हेर्न आइपुगेका बिश्वभरका मानिसहरु दंग परिरहेका छन् ।
यो चिनियाँ आविस्कारबारे यतिबेला अमेरिकी मिडियाहरुले पनि खुवै प्रसंसा गरिरहेका छन् ।

इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन् । सिटको अगाडी रहेको टचस्त्रिmनबाटै उडानसम्बन्धी सवै कुरा नियन्त्रण गर्न सकिन्छ ।यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तब्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफै त्यो ठाउँमा पुग्छ र ल्याण्ड हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अबतरण गर्छ ।






ककपिटको पछाडी एउटा सानो ट्याङ्की राखिएको छ जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् ।ड्रोन उत्पादन गर्ने चिनियाँ इहाङ कम्पनीले दुई बर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमुनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै १ सय जना मानिसले यसमा बसेर सफलतापूर्वक परिक्षण उडान गरिसकेका छन् ।
यदि उडान भइरहेका बेला कुनै दुर्घटना हुन लाग्यो भने कसरी जोगाउने ? कम्पनीका प्रवक्ता भन्छन- ‘दुर्घटनाको सम्भावना एकदमै कम छ, कम्पनीको फ्लाइट कन्ट्रोल सेन्टरले सवै ड्रोनलाई नियमित निगरानी राखिरहेको हुन्छ, त्यस्तो अबस्था आउनासाथ कन्ट्रोल सेन्टरले हस्तक्षेप गर्छ ।’सेफ्टी फस्ट भेहिकलका रुपमा ब्याख्या गर्दै कम्पनीले यसलाई साना हेलिकोप्टर वा प्लेनको विकल्पका रुपमा स्थापित हुने दावी गरेको छ ।
कहिलेदेखि यो बजारमा उपलब्ध हुने छ र कति पैसा पर्ने छ भन्ने बिषयमा कम्पनीले केही खुलाएको छ । मूल्यका बिषयमा प्रश्न गर्दा कम्पनीका प्रवक्ताले भने- लाखौं डलर पर्न सक्छ ।’

मेस्सीको हृयाट्रिकसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लियो

लिओनल मेस्सीको हृयाट्रिकको मदतमा ग्रानाडामाथि सहज जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा नाउक्याम्पमा भएको खेलमा मेस्सीले सुरुवाति दुई गोल १४ मिनेटभित्रै गरेका थिए । हृयाट्रिक गोल भने दोस्रो हाफमा मात्र सम्भव भएको थियो ।

बार्सिलोनाले ८ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । १४ औं मिनेटमा दोस्रो गोल गरे । बार्सिलोनाले पहिलो हाफमा थप गोल गर्ने केही अवसर सदुरुपयोग गर्न सकेन ।
दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गरे । फिफा बालोन डि’ओरको घोषणा हुनु अघि मेस्सीले हृयाट्रिक गरेका हुन् ।
खेलको ८३ औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना ४-० ले विजयी भएको छ । जितसँगै बार्सिलोना १८ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा उब्लिएको छ
दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ४० अंक छ र, उसले एक खेल बढी खेलेको छ ।

जिदानको पहिलो खेलमा बेलको हृयाट्रिक

 प्रशिक्षकका रुपमा जिनेदान जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।


शनिबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिडले १५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । क्लबका लागि लिगमा उनको यो १०० औं गोल थियो ।

२२ औं मिनेटमा बेलले खाता खोले । दोस्रो हाफको चौथो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गरेका बेलले ६३ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

खेलको अन्तिममा बेन्जिमाले दोस्रो गोल गरेपछि रियल मड्रिड ५-० गोल अन्तरले विजयी भएको छ ।

जितसँगै रियल मड्रिडले तेस्रो स्थानमा रहेको ४० अंक भएको छ र लिग लिडर बार्सिलोना भन्दा २ अंकले मात्र पछाडि छ । तर, रियलले एक खेल बढी खेलेको छ ।

Sunday, 11 October 2015

इलाममा डकैती गर्ने समूहका १ जना २ वटा पेस्तोलसहित पक्राउ



इलाममा डकैती गर्दै हिड्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ थेचम्बु ५ का २५ वर्षीय सन्दीप लिम्बुलाई चौवारी इलामबाट पक्राउ गरिएको जिल्ला प्रमुख प्रमुख डिएसपी प्रकाश रानाभाटले जानकारी दिए ।

प्रहरी गस्ती टोलीले शंकास्पद लागेर चेक गर्ने क्रममा ३ जना भागेको र लिम्बुको साथमा रहेको झोलाबाट २ वटा पेस्तोल बरामद भएको उनले बताए । उनीहरु मानेभन्ज्याङमा लुटपाट गर्न हिँडेको उनले बताए । उनीहरु यसअघिका लुटपाटमा पनि संलग्न भएको रानाभाटले दाबी गरे ।
रातको समयमा अन्य ३ जना जंगलतर्फ भागेको र उनीहरुको पनि पहिचान भइसकेको उनले बताए । चाडबाडलाई ध्यानमा राखेर इलाम प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

केपी ओली अत्याधिक बहुमतले प्रधानमन्त्रीमा निर्वाचित

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली मुलुकका ३८ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा ओलीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार सुशील कोइरालालाई हराउँदै मुलुकका नयाँ प्रधानमन्त्री भएका हुन्।
संसदमा प्रतिनिधित्व गर्ने ५८७ सभासदमध्ये ३३८ मत पाउदै ओली बहुमतबाट प्रधानमन्त्री चयन भएका हुन्। कोइरालालाको पक्षमा २४९ मत परेको थियो।
केपी ओलीलाई एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, समाजवादी जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल लगायतले समर्थन गरेका थिए।

Saturday, 2 May 2015

१०५ वर्षीय वृद्धको ८ दिनपछि जीवितै उद्धार

सिन्धुली–गत शनिबार गएको महाभूकम्पमा पुर्ण रुपमा घर गुमाएका जलकन्या गाविस–८ का माने सार्की शनिबार राहतका लागि गाविस भवन अगाडी चार घण्टा बढी बसे तर अन्तिमा उनि रित्तो हात फर्खनु पर्यो।


उनको क्षति विवरण उतार्ने अगुवाले उनलाई दास्रो स्थानमा राखेकाले उनले पाएनन्। उनी जस्तै पीडितका लागि भन्दै जिल्लामा दर्जन बढी राष्ट्रिय तथा अर्न्तराष्ट्रिय गैरसरकारी संस्थाले महाभूकम्पीडितका लागि राहत उपलब्ध गराएको भएपनि ग्रामिण क्षेत्रमा बास्तविक पीडितलाई भने राहत पुग्न सकेको छैन। स्थानीय केही अगुवा व्यक्तित्व र राजनीतिक दलका स्थानीय नेताले आफूसहित आफन्तलाई राहत सामाग्री दिइ दुरुपयोग गर्न थालेपछि वास्तविक पीडित भने राहतबाट ओझेलमा पर्न थालेका हुन्।

जिल्लाबाट भूकम्पको क्षति विवरण उतार्न कर्मचारीह खटिएपनि कर्मचारी घरदैलो नपुगी गाविस भवनमा बसेर विवरण उतार्दा भूकम्पबाट पीडित भएका व्यक्तिहरु ओझेलमा परेका हुन्। मझुवा गाविसमा यही उदारण पोखिएको छ। गाविसका कर्मचारीले गाविस भवनमै बसेर स्थानीयलाई भूकम्पको क्षति विवरण उठाउन लगाएपछि मनपरी बढेकोे हो। मझुवा ६ निवासी जङगबहादुर पुलामीले राहत विवरण उतार्न सो वडाको जिम्मा पाएका थिए तर उनले आफ्नो र आफन्तको बाहेक सबैको आंशिक क्षति विवरण पेश गरे भने आफ्नो पुर्ण क्षति विवरण पेश गरी त्रिपाल हात पारे।

यो एउटा उदारण मात्र हो यस्तो जिल्लाका अधिकांश क्षेत्रमा भएको छ। 'दाताले दिएको राहत दुरुपयोग भयो,' जलकन्या गाविसका शिक्षक ओमबहादुर कार्कीले भने। उनका अनुसार संर्वेक्षणमै गतल भएकाले बास्तविक पीडितले भन्दा स्थानीय अगुवाले त्रिपाल सहित राहतमा गिद्धे नजर लगाउदा राहत अगुवाको पोल्टामा पुगेको हो।


'सरकारले दिएको राहत हाम्रो लागि भन्दा हुनेखाने र भुकम्पबाट थोरै केहिमात्रामा घर चर्केकालाई रहेछ,' मझुवा गाविसका एक स्थानीयले रुदै भने,' हामी पीडितले राहत कहा पाउछौ।' राहत वितरण समितिले पुर्ण रुपमा घर क्षतविक्षत भएकालाई आंशिकमा राखि आंशिक क्षति भएकाले पुर्ण भन्दै राहत लिएका छन्। जिल्लामा भएको ५८ हजार घरधुरीमा पाँच हजार तीन सय ८७ घरधुरी पुर्ण रुपमा क्षति भएका छन् भने ७४ सय २३ घरधुरी आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले हालसम्मको विवरणमा उल्लेख गरेको छ।

पचास गाविस सहित दुई नगरपालिका रहेको जिल्लामा चालिस जिल्ला पुर्ण रुपमा भुकम्पबाट प्रभावित भएका छन्। पुर्ण रुपमा प्रभावित हुने गाविसमा जिल्ला प्रशासन कार्यालयको निगरानीमा प्रसस्तै मात्रामा राहत सामाग्री पुग्न थालेपनि पीडितले भन्दा सामान्य घर चर्केका स्थानीय अगुवालाई मागि खाने भाडा बनेको छ। राहत वितरणमा स्थानिय प्रशासनको कडाइ नहुँदा दुरुपयोग भएको छ, रतनचुरा गाविसका नबराज थापाले भने,...पाउनुपर्ने व्यक्तिले पाएका छैनन्, विवरण उतार्दा उनिहरुलाई पछाडी पारियो।'

देशमा महा-भूकम्पको दुख सकिन नपाउदै अर्को दुख, सशस्त्र प्रहरीद्वारा एक बालिका बलत्कृत

रक्षक नै भक्षक भएपछि...
झापा–अन्य धेरै सहकर्मीहरु भूकम्प पीडित नागरिकको उद्धार र राहतमा खटिरहेका बेला झापाका एक जना सशस्त्र प्रहरी हवल्दार तीन जना नाबालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।लामो समयदेखि धम्क्याउँदै ती नाबालिका माथि यौन शोषण गर्दै आएकासशस्त्र प्रहरीका हवल्दार सदिप थपलियालाई कारवाही गर्न झापामा आन्दोलन नै उठेको छ।
काँकरभिट्टाका तीन जना ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने उनी लखनपुरस्थित शसस्त्र प्रहरी गणमा कार्यरत छन्। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको हो।थपलियाले १०/१२ दिन अघि घरमा कोही नभएको बेला दिउँसो उनीहरुको घरमा गई फकाई फुलाई जबरजस्ती करणी गरेको परिवारले थाहा पाएपछि शुक्रबार प्रहरीमा उजुरी दिइएको थियो। बालिकाहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच गरिएको छ।

विवाहित थपलिया पाडाजुँगीमा कार्यरत भएपनि काँकरभिट्टास्थित भानु टोलमा घर निर्माण गर्दै थिए।छिमेकमा बालिका बलात्कार गरेको होहल्ला भएपछि बालिकाहरुलाई ज्यान मार्ने धम्की दिन थालेको पीडित परिवारको भनाइ छ। दोषीलाई कडा कारवाही गर्न माग गर्दै काँकरभिट्टामा शनिबार प्रदर्शनसमेत भएको छ।

एक सातामा ४ रेक्टर स्केलमाथिका १ सय २४ भूकम्प

महाभूकम्प गएको एक साता बिते पनि भूकम्पका धक्का आउने क्रम जारी छ । गोरखा महाभूकम्पको एक सातापछि शनिबार बिहान ११ बजेर २० मिनेटमा भूकम्पको पहिलाको स्थान गोरखाको बारपाक नै भूकम्पको केन्द्रबिन्दु बन्यो । त्यसपछि शनिबार अन्य भूकम्प मापन गरिएको छैन । राजधानी दैनिकमा समाचार छ ।


गोरखा महाभूकम्पको तुलनामा कम रहेको भूकम्पको धक्का ५ दशमलव १ म्याग्निच्युट (रेक्टर स्केल) रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै, शनिबार बिहान ११ बजेरNepal Earthquake Map १३ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४, सिन्धुपाल्चोक नै केन्द्र बनाई बिहान ९ बजेर ३२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैगरी, बिहान ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै, बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भई ४ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।

ठीक एक साताअघि गोरखाको बारपाक केन्द्र बनेर गएको भूकम्पपछिको पूरा एक सातामा चार रेक्टर स्केलभन्दा माथिको १ सय २४ भूकम्पको धक्का महसुस मापन गरिएको केन्द्रले जनाएको छ । पहिलो र दोस्रो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Monday, 23 March 2015

क्रेजी फ्यानले खोले सलमानको नाममा रेष्टुरेण्ट, फिल्मका नाममा परिकार

मुम्बई । बलिउड अभिनेता सलमान खानका फ्यान यति जर्बजस्त छन् कि उनका नाममा जे पनि गर्न तयार छन् । सलमानप्रतिको यस्तै क्रेजले होला, उनका तीनजना प्रसंसकले सलमान खानकै थिममा रेष्टुरेण्ट खोलेका छन् ।

यतिसम्म कि रेष्टुरेन्टमा राखिएको मेनु पनि सलमानकै फिल्मको नाम सापटी लिएर राखिएको छ । सलमानको प्रदर्शोन्मुख फिल्म ‘बजरंगी भाईजान’ वाट प्रेरित भएर उनका फ्यानहरुले ‘भाईजान’ नाम राखेर मुम्बईमा रेष्टुरेन्ट खोलेका छन् ।

मेनु पनि सलमानको फिल्मवाटै तयार पारिएको छ । दबंग चिकेन, दबंग-२ मटन, चुलबुल चावल, अण्डे अपने अपने आदि ।

रेष्टुरेन्टको ढोकैमा उनको फिल्मको संवादको झल्को आउने गरि लेखिएको छ- ‘एक बार जो मैने कमिटमेन्ट कर दी…, दोस्ती का एक उसुल है म्याडम, नो सरी नो थ्याङ्क्यु’ आदि आदि ।
रेष्टुरेण्टको सज्जामा पनि सलमानका फिल्म पोष्टर प्रयोग गरिएको छ । पोष्टरमा फिल्मको प्रदर्शन मिति समेत उल्लेख छ । तस्बिरको साथमा दश रुपैयाँको नोट पनि राखिएको छ । जुन नम्बरले उनको फिल्म रिलिजको मिति दर्शाउँछ ।

रेष्टुरेन्ट मालिक राहुल कनालले तीन जना साथीसँग मिलेर यो रेष्टुँरा खोलेका हुन् । रेष्टुरेन्टमा एउटा वाल्कोनी बनाईएको छ, जुन वाल्कोनी सलमानको आवास ग्यालेक्सी अपार्टमेन्टसँग मिल्दोजुल्दो छ ।

सलमान खानको चर्चित ब्रासलेटसँग मिल्दोजुल्दो ब्रासलेट राखिएका टेवल छन् यो बाल्कोनीमा । रेष्टुँरामा छिर्दा जताततै सलमान नै सलमान देखिन्छन् । उनका ठूला तस्वीर, फिल्मी पोष्टर र सम्बादले रेष्टुँरालाई सलमान संग्रहालयजस्तै बनाइदिएको छ ।

तीन भाईजान मिलेर खोजेको यो भाइजान रेष्टुँरा छोटो समयमै निकै लोकपि्रय भएको छ । भारतका बिभिन्न भागमाट मानिसहरु भाइजान रेष्टुँरामा खाना खान आउँछन् । कतिपय फ्यानहरु दुबईबाट पनि यो रेष्टुँरामा आएर सलमान खान्की खाएका छन् ।

रेष्टुँरा संचालकलाई अब एउटा कुराको मात्र प्रतिक्षा छ- त्यो हो सलमानको आगमन । सलमान रेष्टुँरा आएर केही खाउन भन्ने उनीहरुको चाहना छ । -बीबीसी हिन्दीबाट

खै त राम्रा चलचित्र चलेका ?

नेपालमा बर्षेनी १ सय भन्दा बढी चलचित्र त निर्माण भएका छन् । तर, व्यापारको कुरा गर्ने हो भने सुख्खा नै छ । न त कलाकारको अनुहार, न त पोष्टर केही पनि बिकेका छैनन् । दर्शक हलसम्म आउन छाडेका छन् ।

समिक्षकदेखि चलचित्रकर्मीले समेत तारिफ गरेका चलचित्रले पनि व्यापारिक रुपमा कमजोर व्यापार गरेका छन् । गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘मोक्ष’ले खुबै राम्रो तारिफ पायो । चलचित्र हेरेका समिक्षकदेखि चलचित्रकर्मीले निर्देशकको खुबै तारिफ गरे । यो चलचित्रले अवार्ड पनि राम्रै पायो । तर, चलचित्र चलेन । चलचित्रको कमजोर व्यापारले निर्मातालाई सुख दिन सकेन ।

खुबै तारिफ बटुलेका चलचित्रले हलमा दर्शक तान्न सकेका छैनन् । यो एउटा सोचनिय बिषय हो । यो बर्ष हालसालै प्रदर्शनमा आएको चलचित्र ‘झिग्राना’ले पनि खुबै तारिफ पाएको थियो । चलचित्र राम्रो बनेको पनि थियो । तर, हलसम्म दर्शक आएनन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘माला’को व्यापार पनि यस्तै छ ।

निर्देशक सुदिप भुपाल सिंह काठमाण्डौका केही मल्टिप्लेक्समा अन्य चलचित्रको तुलानामा व्यापार राम्रो भएको बताउँछन् । तर, सिंगल हलमा प्रचारको अभावका कारणले दर्शक नआएको उनले स्विकार गरेका छन् । ‘माला’लाई यो बर्षकै उत्कृष्ट चलचित्र भनेका छन् समिक्षकले । चलचित्र हेरेका सबैले यसको तारिफ पनि गरेका छन्  ।

तर, दर्शक हलसम्म आएनन् । चलचित्रको काठमाण्डौ वितरण गरेका गोपाल कायस्थ मल्टिप्लेक्समा चलचित्रको व्यापार औषत भएपनि सिंगलमा शुन्य जस्तै भएको बताउँछन् । चलचित्रको प्रचारप्रसार कमजोर हुनु र गीतले चर्चा नपाउनु ‘माला’ नचल्नुको मुख्य कारण बनेको छ । यो कुरा यसको निर्माणपक्ष पनि स्विकार गरेको छ ।

राम्रो प्रचार पाएका र गीतसंगीत हिट भएका औषत चलचित्रले पनि व्यापार गतिलो गरेका छन् । तर, राम्रो भनिएका चलचित्र प्रचारप्रसारको अभावका कारण फेल भएका छन् । नेपालमा पैसा खर्च गर्नुलाई मात्र प्रचार ठानिन्छ । तर, तारतम्य नमिलाई पैसा खर्च गर्दा चलचित्रले कुनै उचाई पाएको हुदैन ।

Wednesday, 7 January 2015

३ वटा वक्षस्थल भएकी युवतीले ४ जना युवकलाई यसरी कुकुरझैँ हिँडाइन्

आफ्ना ३ वटा वक्षस्थल भएको भनि गएको सेप्टेम्बरमा इन्टरनेटमार्फत सार्वजनिक गरेसँगै चर्चामा आएकी एक महिलाले फेरि अर्को रोचक हर्कत गरेर चर्चा कमाएकी छिन् । २० हजार अमेरिकी डलर खर्च गरि तेश्रो वक्षस्थल प्रत्यारोपण गरेको दाबी गर्ने ती युवतीले ४ जना युवकलाई अर्धनग्न बनाएर कु

यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ ।
कुरजस्तै हिडाएकी छिन् ।
आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१ वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले मुखमा मास्क लगाएका छन् । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’

पटक–पटक सेक्सको चाहानाले लियो इन्जिनियरको ज्यान

भारतको राजधानी नयाँ दिल्लीमा एक सफ्टवेयर इन्जिनियरले आफ्नी पत्नीलाई टाउकोमा धारिलो हतियार प्रहार गरी घाइते बनाएर आत्महत्या गरेका छन् ।

उत्तरपश्चिम दिल्लीको द्वारका सेक्टर १८ को प्लेटिनम हाइट अपार्टमेन्टमा उक्त घटना घटेको हो । मृतककी पत्नी एक ट्रेडिङ कम्पनीमा काम गर्थिन ।
इन्जिनियर अमित बच्चन एक कार्यक्रमबाट शनिबार राति घर फर्किएपछि दुवैजनाबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादपछि उनले पत्नीलाई धारिलो हतियार प्रहार गरेर आत्महत्या गरेका हुन् ।
एक निजी कम्पनीमा काम गर्ने अमितको घरको एक कोठाबाट घाइते श्रीमतीलाई बाहिर निकालेपछि अर्को कोठाबाट उनको शब पंखामा पासो लागेको अवस्थामा फेला पारेको थियो ।
उनकी पत्नीको अवस्था समेत नाजुक रहेको अस्पतालले जनाएको छ । उनीहरुको विवाह गत नोभेम्बरमा भएको थियो । घाइते उनकी पत्नी शिवानीका पिताले पहिले पनि आफ्नी छोरीमाथि आक्रमण भएको भन्दै प्रहरीले उजुरी समेत गरेका थिए ।
शिवानीलाई उनले टाउको, पिठ्युमा प्रहार गरी हत्याको प्रयास गरेपनि भागेर अर्को कोठामा गइ कोठा बन्द गर्न सफल भएकी थिइन् ।
शिवानीले आफू बेहोस हुनुपूर्व कोठाको झ्यालबाट प्लास्टिकको बाल्टी बाहिर फालेको थाहा पाएर सुरक्षा गार्डले प्रहरीलाई फोन गरेका थिए ।
उनका पिताले अमितले अफिसबाट घर आएर हरेक दिन शिवानीलाई बलात्कार गर्ने गरेको र बारबार सेक्सको माग गर्ने गरेको प्रहरीमा उजुरी गरेका थिए । - एजेन्सी

Tuesday, 6 January 2015

भुपु लोग्नेको घरमा नांगै छिर्न खोज्दा यसरी अडि्कइन् महिला -

आफ्नो भुतपूर्व लोग्नेको घरमा पस्नका लागि चिम्नीभित्र छिर्दा एक महिलालाई वित्यासै पर्यो । घरभित्र पस्नका लागि लुगा फुकालेर चिम्नीबाट छिरेकी ती महिला चिम्नीभित्रै अडि्कएपछि सरकारी उद्धार टोली नै आएर दुइ घण्टा खट्नुपर्यो ।
घटना अमेरिकाको हो । क्यालिफोर्नियास्थित उडक्रेस्टमा गएको शनिवार स्थानीय टोनी हर्नान्डेजको 
घरको चिम्नीमा उनकी भुतपूर्व श्रीमती अडि्कएकी हुन् ।

नाम नखुलाइएकी ती महिलाले टोनीको गर्भबाट ३ सन्तान जन्माएपछि उनीहरु छुटि्टएका थिए र बच्चाबच्ची टोनीले नै पालेका थिए । शनिवार बिहानै ५ बजे आफ्नो भुपु लोग्नेको घरमा आएकी ती महिला घरभित्र छिर्न खोज्दा ढोका लगाएको पाएपछि बुरुक्क छानोमा उक्लिइन् । छानोमाथिसम्म ठडिएको चिम्नीबाट छिरेर फुत्त भान्साकोठामा ओर्लिने मनसायका साथ उनी दायाँबायाँ नहेरी चिम्नीमा पसिहालिन् । चिम्नीमा नअडि्कयोस् र मज्जाले चिप्लिएर झरियोस् भन्नका लागि उनले लगाएका लुगा समेत फुकालेर नांगै छिरेकी थिइन् । तर जब उनी चिम्नीमा पसेर केही तल सम्म पुगिन् चिम्नीको साँघुरो भागमा उनी अडि्कइन् ।

चिम्नीमा अडि्कएर इन्तु र चिन्तु बनेपछि उनी गुहार माग्दै चिच्याउन र रुन थालिन् । कोही महिला रोइकराइ गरेको घरभित्र रहेका टोनीले सुनेपछि ब्युँझिए र आवाज आएको ठाउँ पत्ता लगाएर चिम्नीमाथिबाट हेर्दा पो थाहा भयो आफ्नै भुपु स्वास्नी त्यहाँ नांगै अडि्कएर रोइकराइ गर्दैछिन् र आफुलाई बचाउन गुहार मागिरहेकी छिन् ।
उनले एउटा लट्ठीको सहायताले महिलालाई चिम्नी बाहिर निकाल्ने कोसिस गरे तर नसकेपछि अग्नी नियन्त्रक उद्धार संयन्त्रलाई खबर गरे । फायर फाइटरहरु आएर दुइ घण्टाको अथक प्रयासपछि चिम्नी भत्काएरै ती महिलालाई बाहिर निकाले ।

चिम्नीबाट निकालिएकी महिलाको जिउमा ध्वाँसो पोतिनुका साथै चोटपटक समेत लागेको थियो । उनलाइै तत्कालै अस्पताल लगियो ।

भुपु श्रीमतीको त्यो हालत देखेपछि पनि हर्नान्डेजलाई खासै दया पलाएन । महिलाले त्यस्तो काम गरेको आफुलाई मन नपरको र त्यो बच्चाहरुको लागि समेत राम्रो नभएको भन्दै उनले आफु र भुपु श्रीमती पहिले देखि नै अलग अलग बस्दै आएको र आफुले उनलाई बच्चासँग भेट्न नदिने गरेको बताएका छन् ।

Rekha Thapa accused National Award organizers of asking money for the award

In a statement actress Rekha Thapa has told that she had asked the organizers to honor herself. When they refused, she became the only winner of National Film to boycott the ceremony at the President’s residence.

Actress Rekha Thapa has accused the organizers of the National Award, Film Development Board, of asking money for the award. In addition to that she has also questioned the capability of the judges and the choice of winners. Here is the summary of Rekha’s statement.
  • Rekha didn’t know about the SAARC Film Festival. If she had known, she would also have participated and might even have won awards.
  • Garima Pant was considered a bad actress until she won SAARC award. If she won the award who became the second?
  •     She doesn’t know any Nepali movies participating the SAARC film festival beside ‘Sanghuro’ and ‘Jhola’.
  •     ‘Rhythm’ can’t be a best movie. The lead actor in ‘Rhythm’ is Jiwan Luitel not Wilson Bikram Rai who had won the best actor award for the movie.
  •     Lead actress in ‘Masan’ is Keki Adhikari not the winner of the best actress Neeta Dhungana . Keki, Priyanka Karki or Richa Sharma are better actress than Neeta.
  •     Wilson Bikram Rai and Neeta have no contribution to Nepali film industry when compared to Rekha Thapa or Rajesh Hamal.
  •     The jury is incompetent judges. Prakash Subedi, a half-hour-filmy program host doesn’t qualify to be a judge. Story writer Dhurba Chandra Gautam can’t judge acting.
  •     Jharana Thapa and Sunil Kumar Thapa are close to Pappu. That is the reason she won an award. In the past she used to win awards in Negative role for the same movie.
  •     Rekha knew about the final result. She had told the organizers to honor the contribution of Rekha Thapa and Rajesh Hamal. The organizers had asked money for awards.
  •     The communication minister had influenced to award Garima Pant for the year 2070.
  •     The award ceremony is a play of money and love-relationships.
  •     Rekha’s film ‘Kali‘ wasn’t in the competition.
We believe, these are very serious accusations.

Accusing government officials of asking money would warrant for a police case and the involvement of corruption investigation.

In most of the other award ceremonies Rekha’s film used to win most of the awards:

Kasam – Nepali Movie

Director – Deepak Rayamajhi  
Nepali Film – Kasam
Starring – Rajesh Hamal, Kristi KC, Ganesh Upreti, Bina Basnet, Shree Krishna Shrestha, Mohan Niraula, Laxmi Giri etc.

 The film by Subhalaxmi Films Production, ‘Kasam’ features Kristi Mainali (KC, before marriage) and Bina Budhathoki (Basnet, before marrying Ramesh Budhathoki). The film is presented by Jagan Shrestha. The director of this superhit film, Deepak Rayamajhi has died in 2011 and the actor Shree Krishna Shrestha has also died in 2014.

Nirmal Poudel and Bijaya Shrestha are the new introduction in the film. Guest artists in the film are Mausami Malla, Saroj Khanal, Madandash Shrestha and Riddhi Charan Shrestha. Deepak Rayamajhi and Nirmal Pradhan are featured in special appearance. Madan Ghimire is the assistant director of the film.

Action by Rajendra Khadgi, choreography by Basanta Jung Rayamajhi, dialogue / chief assist direction by Mohan Niraula, editing by Mukhtar Ahmed, cinematography by Javed Shah / Ashok Ratna Tuladhar, Music by Sambhujit Baskota and script by the director Deepak Rayamajhi.

Full movie in two parts:
Part I
Part II

Sunday, 4 January 2015

मदिराले मातिएपछि यौनको बारेमा खुल्छन् केटीहरु


एक अध्ययनका अनुसार मदिरा पिउनु स्वास्थ्यका लागि ठीक मानिँदैन । तर, परिवर्तित समयका साथसाथ महिलाहरुपनि मदिरालाई आफ्नो प्रिय साथी मान्न थालिसकेका छन्। पार्टीहरुमा मदिरा पिउनुलाई आफ्नो स्टाटसको प्रतिक मान्न थालिसकेका छन् ।

त्यसैले महिलाहरु पनि आफ्ना साथीहरुसँग जमेर मदिरापानको मजा लिने गर्दछन्। अध्ययनका अनुसार मदिरापानपछि महिलाहरु आफ्ना साथीहरुसँग यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।अध्ययनका अनुसार विवाहित महिलाहरुजब आफ्नासाथीहरुसँग डिनरमा जुट्छन् र थोरै मदिरापानको चुस्की लिएपछि आआफ्नो यौन जीवनका विषयमा विमर्श गर्न थाल्छन्।
यौन जीवनका विषयमा छलफल गर्दै महिलाहरु यौन आनन्द लिने तरिकाका विषयमा पनि कुरा गर्न पछि पर्दैनन् । जुन महिला आफ्नो यौन जीवनबाट सन्तुष्ट हुँदैनन् उनीहरु आफ्नो यौन जीवनका कमीकमजोरी आफ्ना साथीहरुसँग बाँड्छन् ।

साथै महिलाहरु यो कुरा पनि आपसमा बाँड्छन् कि उनीहरुलाई यौनमा कुन प्रकारको आनन्द आउँछ । अध्ययनकर्ताहरुका  अनुसार महिलाहरु मदिरापान गरेपछि आफ्नो यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।

ज्योति मगरको पहिरन को कारण देखाउदै NTV ले उनको interview बन्द गरेको छ ! हेर्नुहोस उनीसंग लिएको अन्तरबार्त !!

 Lok singer Jyoti Magar’s interview was banned from NTV Plus when the dress she wore during the interview was considered indecent. Jyoti was interviewed for NTV Plus morning program ‘Tea Time’.
According to NTV, the interview wasn’t allowed to be telecasted because the singer’s dress was too flimsy. It is told that Jyoti’s breasts are clearly visible in the dress she wore during the interview. The ‘Tea Time’ director and singer Indra GC has confirmed that the the interview was banned over indecent dress. ‘Tea Time’ is being run by singer, model and VJ Shova Tripathi.
In addition to singing, Jyoti Magar is also a good dancer and a model. She also known for hot poses in magazines and websites. Jyoti is known to be one of the hottest singer in Nepal.

रबिनासंग इन्टरभिउ : सेक्स एक पर्कृतिक उपहार हो, एस्लाई सबैले सहज रुपमा लिनु पर्छ !

In an interview with an online magazine, model Rabina Shahi has told that she won’t accept any indecent proposals. A grade 12 student, 18-years-old model Rabina Shahi has acted in 5 music videos.
Advertisement

Rabina is currently working in a music video of NavaSutra musical band.  Here is the summary of the interview in which she talks about sex and sexual relationships.

According to Rabina sex is a natural gift. These days, it is considered a simple thing in relationship and she also thinks it is nothing special. If somebody proposes her, she would rejected it at once and she has no intention of working with producers and directors who have wrong intentions towards their actress.

Rabina works in a music video for Rs. 7-10 thousands. In future Rabina wants to be the top model or top actress.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID