Sunday 4 January 2015

मदिराले मातिएपछि यौनको बारेमा खुल्छन् केटीहरु


एक अध्ययनका अनुसार मदिरा पिउनु स्वास्थ्यका लागि ठीक मानिँदैन । तर, परिवर्तित समयका साथसाथ महिलाहरुपनि मदिरालाई आफ्नो प्रिय साथी मान्न थालिसकेका छन्। पार्टीहरुमा मदिरा पिउनुलाई आफ्नो स्टाटसको प्रतिक मान्न थालिसकेका छन् ।

त्यसैले महिलाहरु पनि आफ्ना साथीहरुसँग जमेर मदिरापानको मजा लिने गर्दछन्। अध्ययनका अनुसार मदिरापानपछि महिलाहरु आफ्ना साथीहरुसँग यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।अध्ययनका अनुसार विवाहित महिलाहरुजब आफ्नासाथीहरुसँग डिनरमा जुट्छन् र थोरै मदिरापानको चुस्की लिएपछि आआफ्नो यौन जीवनका विषयमा विमर्श गर्न थाल्छन्।
यौन जीवनका विषयमा छलफल गर्दै महिलाहरु यौन आनन्द लिने तरिकाका विषयमा पनि कुरा गर्न पछि पर्दैनन् । जुन महिला आफ्नो यौन जीवनबाट सन्तुष्ट हुँदैनन् उनीहरु आफ्नो यौन जीवनका कमीकमजोरी आफ्ना साथीहरुसँग बाँड्छन् ।

साथै महिलाहरु यो कुरा पनि आपसमा बाँड्छन् कि उनीहरुलाई यौनमा कुन प्रकारको आनन्द आउँछ । अध्ययनकर्ताहरुका  अनुसार महिलाहरु मदिरापान गरेपछि आफ्नो यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID