Showing posts with label Health/sex. Show all posts
Showing posts with label Health/sex. Show all posts

Friday 10 October 2014

ईबोला बारे तपाईले थाहा नपाउनु भएको 5 तथ्यहरु ! जानी राखौ !

Ebola is one of the world’s most deadly diseases that has killed almost 4,000 people in the biggest ever outbreak.

1. There are actually ways to help people that are infected, and the United States and global health community are ready to do it.

2. The key to stopping the spread of Ebola isn’t closing borders — it’s keeping them open.

३. It’s not airborne, but that doesn’t mean just not touching someone who’s infected will keep you safe.

4. The key to stopping the spread of Ebola isn’t closing borders — it’s keeping them open.

5. Only the worst (fatal) cases get to the hemorrhagic end point, where internal and external bleeding occurs.


६. Despite our best efforts, there’s still a lot we don’t know.

Thursday 9 October 2014

African leaders, UN, IMF, World Bank discuss Ebola

Oct 9: The leaders of three Ebola-stricken West African nations are meeting with heads of the United Nations, the International Monetary Fund and the World Bank to discuss the outbreak and what help they need to fight it.

Alpha Conde of Guinea, Ellen Johnson Sirleaf of Liberia and Ernest Bai Koroma of Sierra Leone meet Thursday with U.N. Secretary-General Ban Ki-moon, IMF Managing Director Christine Lagarde and World Bank President Jim Yong Kim.

The Ebola summit coincides with the fall meetings of the IMF and World Bank in Washington.

The countries, fighting an outbreak that has killed 3,800, are seeking additional treatment centers, protective equipment and money to pay health care workers. They also need financial help: The crisis has slowed their economies, drying up tax revenue and increasing health care spending.

Homas Eric Duncan: 6 ways his case differs from other US Ebola cases

homas Eric Duncan: 6 ways his case differs from other U.S. Ebola cases
His family is devastated. The woman he planned to marry haunted by the "what ifs." And many are wondering why Thomas Eric Duncan died when several other Ebola patients treated in the United States survived.

Duncan was hospitalized eight days after he arrived from Liberia, and later tested positive for Ebola. He died Wednesday.

Here are six ways his case differs from other patients in the U.S.:

He didn't get an experimental drug immediately

Duncan received experimental medicine on October 4 -- six days after admission to hospital. It was a far longer wait than four other Ebola patients treated in the United States. Those patients -- two each at Atlanta's Emory University Hospital and the University of Nebraska Medical Center -- got experimental medicine immediately. They're all U.S. citizens; Duncan was a Liberian.

His family is claiming bias.
"We feel he didn't get the medicine and treatment for the disease because he's African and they don't consider him as important as the other three," said Josephus Weeks, his nephew.

Not so, the hospital says.

Since the drugs are still experimental, individual hospitals have to file the paperwork with the Food and Drug Administration for permission to use it. The hospital declined to tell CNN when it filed for permission.

He was given a different experimental drug

Duncan got the experimental drug, Brincidofovir.

Three patients who survived after treatment in the U.S. received a different drug, ZMapp.

The Centers for Disease Control and Prevention said ZMapp has since been depleted.

"There is, as far as we understand, no more of it in the world. And while people are working hard to manufacture more, it takes a long time to develop," said Dr. Tom Frieden, the CDC director.

A fourth patient, NBC cameraman Ashoka Mukpo, who got infected in Liberia and was airlifted to Nebraska on Sunday, got the same drug as Duncan.


The hospital treating him had no advance notice

The Atlanta and Nebraska facilities knew in advance they were expecting Ebola patients, a crucial element for a disease so rare in the United States.

Hospitals that took care of the four are also among the most well-equipped nationwide to battle the deadly virus.

Despite lack of notification, Texas Health Presbyterian Hospital said Duncan got top-notch care and his medical team consulted daily with the CDC and Emory.

Information on his case has been muddled

Details on Duncan's background have not been as clear-cut.

His relatives said he made it clear to the hospital that he had just come from Liberia. His symptoms pointed at Ebola, they said.

Initially, the hospital said Duncan was "not exhibiting symptoms specific to Ebola" when he first went to the hospital. And, they said, details about his travel history weren't communicated to doctors.

But later, the hospital said a flaw in electronic records had kept doctors from seeing his travel history. Then they said his travel history had been documented and was available to his care team.

Family believes his insurance status played a role
Duncan had just arrived from Liberia to visit his girlfriend and son, and probably had no insurance.

The Rev. Jesse Jackson, who's serving as a spokesman for the family, said that was a concern.

"I would tend to think that those who do not have insurance, those who do not have Medicaid do not have the same priorities as those who do," the civil rights leader said.

But the hospital denied the claim.

Duncan was treated like everyone else "regardless of nationality or ability to pay for care," the Texas Health Presbyterian Hospital said.

यस्ता छन् सेक्स पावर बढाउने सुरक्षित तरिका....!

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ ।

यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन । आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै

त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ । महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ ।

यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।
आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।

इबोलाबाट संक्रमित बिरामीको मृत्यु

(एजेन्सी)  आश्विन २३- काठमाडौं,  । इबोलाबाट संक्रमित पहिलो बिरामीको मृत्यु भएको छ । ४२ वर्षीय थोमस एरिक डंकनको अमेरिकाको टेक्सासमा उपचारका क्रममा मृत्यु भएको हो ।

लाइबेरियामा रहँदा इबोला भाइरस देखा परेपछि उनलाई उपचार गर्न अमेरिका लगिएको थियो ।

यसैबीच, सियरालियोन, लाइबेरिया र गिनीमा मात्रै इबोलाका कारण हालसम्म ३ हजार ८ सय ६५ जनाको ज्यान गइसकेको छ । पश्चिमी अफ्रिकामा महामारीको रुप लिइरहेको इबोला भाइरस पछिल्लो समय स्पेनमा पनि देखा परेपछि पुरै युरोपमा सन्त्रास फैलिएको छ ।

उता, विश्व स्वास्थ्य संगठन (डब्ल्युएच)ले विकसित मुलुकमा समेत थप इबोला संक्रमित फेला पर्न सक्ने चेतावनी दिएको छ ।

अहिलेसम्म बिश्वभर झन्डै ७ हजार ५ सय इबोलाका बिरामी फेला परेको बताइन्छ ।

Tuesday 7 October 2014

यौन शक्ति बढ़ाउन चाहनुहुन्छ भने यी उपायहरु अपनाउनुहोस...

सेतो प्याज खानामा प्रयोग गर्नुहोस, लसुन दिनमा २-३ पोटी लसुन सेबन गर्नुस, (काचो) कालो चना हप्तामा ३-४ पटक खाने गर्नुस, अलिकति काटेको गाजर (१५० ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस २ -३ महिना सम्म ५ -१० ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन ।
आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर पिस्ता तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलाउने र प्रत्येक दिन १०० ग्राम सेबन गर्नुस किशमिश ३० ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि २०० मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा ३ पटक सेबन गर्नुस ..याद राख्नुस किसमिस ३० ग्राम बाट ५० ग्राम सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा ५-५ घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ ।

यौन शक्ति बढाऊने अरु उपायहरु

 १.मालिस- मालिस गर्नाले शरीरमा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ ।

२.योगासन- योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ ।

३.नया आसन प्रयोग- सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।

४.स्नान- स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्लाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गर्नुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ ।

५ .ग्याप :- धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ ।

नेपाल बन्दै छ वयस्क भिडियोको मुख्य ट्रान्जिट स्थान ..!

Watch Nepali news show Crime News episode of 2nd October 2014 online as broadcasted on Sagarmatha TV. Today’s episode is dedicated on one of the serious and emerging issue of Nepali community. The issue is about the increasing production of un-official adult movies by Nepalese which is getting high demand on European countries. With a deal from NRs 500 to 50000 women who are ready to pleasure men are recorded as videos and supplied to European countries as per the source. This is the most common issue at present and there is no legal action towards such activities which might be encouraging such activities in Nepalese community. Here is the special episode of Sagarmatha TV Crime News. 

एक दिनमा कति सँग सेक्स गर्न सक्छन् महिला ?

http://meroknowledge.blogspot.com/
विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।
विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।

Monday 6 October 2014

म्याङ्लुङ्गको एक होटलमा यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी पक्राउ !!

म्याङ्लुङ्ग: तेह्रथुमजिल्लाको सदरमुकाम म्याङ्लुङ्गको एक होटलमा यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा प्रहरीले बिहिबार साँझ एक जोडीलाई पक्राउ गरेको छ। प्रहरीले म्याङ्लुङ्गको निलकमल होटलको कोठाभित्र यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी युवा युवतीलाई पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा होटलमा छापा मार्दा युवा युवतीलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होटलमा छापामार्दा करिव २५ बर्षिय युवक र २३ बर्षिया युवतिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बिदुर गौतमले बताए। पक्राउ परेका युवायुवतिको नाम भने प्रहरीले खुलाएको छैन।

पक्राउ परेका युवकको घर बिराटनगर र युवतिको भने तेह्रथुम जिल्लामै रहेको प्रहरीले जनाएको छ। यता होटल संचालक प्रेम राईले भने होटलको कोठा बुक गरी बसेका युवकले कति खेर युवतिलाई ल्याएर राखेको आफुहरुलाई थाहा नभएको बताएका छन् ।

प्रहरीले एक साता अघि म्याङ्लुङ्ग बजारकै काजोल होटलबाट पनि एक जोडिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरेको थियो। जिल्लाका विभिन्न बजारहरुमा खुलेआम रुपमा यौन व्यवसाय संचालन भैरहेको सूचना आएकाले होटलहरुमा छापा मार्न थालिएको प्रहरी नायव उपरिक्षक गौतमले बताए।

योनी कसिलो बनाउने तरिका जानी राखौ।।।

योनी कसिलो बनाउने तरिका जानी राखौ।।।

यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल (Kegal) कसरत भनिन्छ। योनिमा औंला पसाई औंलालाई अँठयाउने अर्थात् खुम्च्याउने गर्दा उक्त मांसपेशीलाई महसुस गर्न सकिन्छ।

उक्त मांसपेशीको पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ। सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने।

बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै त्यसलाई बढाएर १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा २० पल्टसम्म पुर्‍याउनुपर्छ। यसरी यस्तै ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ।

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला केटा साथीको लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसले तपाईंलाई मात्र होइन, तपाईंका केटासाथीलाई पनि यौनसुख प्राप्त गर्न मद्धत मिल्छ। मेरो विचारमा तपाईंले केगेल कसरत गर्नु नै उत्तम उपाय हो।

त्यसैगरी, विद्युतीय उत्तेजना अर्थात् योनिमा एक किसिमको यन्त्र राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनाङ्ग क्षेत्रका मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ। Neocontrol व्यापारिक नाम भएको यो साधन एक विशेष किसिमको कुर्सी हो।

जानकारीका लागि मात्र अहिले संसारमा उपलब्ध अन्य केही विधिका बारेमा उल्लेख गर्न चाहन्छु। निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनाङ्गको मांसपेशी बलियो हुन्छ।

यसमा विशेष किसिमले चुम्बक प्रयोग गरेर यौनाङ्ग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ। यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुई पटक यस्तै आठ हप्ताका लागि गरिन्छ।

योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ। यस्ता शल्यचिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ। अचेल त यसमा लेजर प्रविधि पनि प्रयोग हुन थालेको छ।

Friday 3 October 2014

दिनमा सयपटक चरमोत्कर्ष आउने पुरुषको दिनचर्या

दिनमा सयपटक चरमोत्कर्ष आउने पुरुषका व्यथा
एक अचम्म को समाचार : यौनमा चरम आनन्द आउनु यौन स्वास्थ्यको एउटा सूचक हो । तर त्यस्तो चरम आनन्द सम्भोग वा मैथुनका बेला आउनुपर्छ । बेला न कुबेला आउने चरमउत्कर्षले मानिसलाई ठूलै समस्यामा पार्छ ।
अमेरिकाका एक पुरुषका लागि आफ्नौ यौन उत्तेजना जिन्दगीमा सबैभन्दा घाँडो मात्र भएको छैन जिउँदै मरेतुल्य बनाइदिएको छ । ३७ वर्षे डेल डेकरलाई हरेक दिन कम्तिमा पनि १ सय पटक चरमउत्कर्ष प्राप्त हुन्छ ।

उनलाई यस्तो समस्या उत्पन्न भएको दुइ वर्ष भैसक्यो । पर्सिस्टेन्ट जेनिटल एरोउजल सिन्ड्रोम नामको रोगका कारण उनलाई यस्तो भएको हो । 
कुर्सीबाट उठ्ने क्रममा चिप्लिएर लडेपछि उनलाई यस्तो समस्या देखिएको थियो ।

उनलाई आफ्ना बुवाको अन्तिम संस्कार बेला समेत यौन उत्तेजना शत्रु बन्यो । बुवाको लासलाई सदगदका लागि लैजान लाग्दा उनलाई चरम उत्कर्ष पैदा भयो । उनी मलामीलाई विदा गरेर घरमै बस्न बाध्य भए र उनलाई लगातार नौ पटक चरम उत्कर्ष प्राप्त भयो ।

‘बुवालाई विदा गरेर नौ पटक चरम उत्कर्ष भोग्नु’ उनी भन्छन्, ‘सम्झनुस् त आफ्नो परिवार सँगै रहेको बेलामा यस्तो हुँदा कस्तो होला ? साँच्चीकै अब जिन्दगीभर यौन उत्तेजना नहोस् भन्ने लाग्छ ।’
यौन उत्तेजना भन्ने विषय सामान्यतया आनन्ददायी भएपनि आफ्नो लागि चरमआनन्द पीडाको विषय बनेको उनी बताउँछन् ।

यस्तो लाजमर्दो समस्याका कारण उनी आजकल घरभित्रै बन्दी जस्तो भएका छन् । बाहिर हिडिरहेको बेला चरमोत्कर्ष पैदा भयो भने त्यसले लाजमर्दो हुने र रमितेले गिज्याउने डर उनमा छ ।

डेलकी श्रीमती एपि्रल तथा दुइजना छोरा छन् । ३३ वर्षकी एपि्रलले सबै कुराका लागि सघाउन पर्छ डेललाई । श्रीमानको त्यो अवस्थाका कारण उनलाई परिवार धान्नै गाह्रो भएको छ ।

डेलको लिंग प्राय उत्तेजित भैरहेकै हुन्छ । तर उनकी श्रीमतीसँग विरलै मात्र सम्भोग हुन्छ । श्रीमती भन्छिन्, ‘हामीले श्रीमान श्रीमतीबीच हुने कार्य गर्नुभन्दा जुन चिजले दुबैलाई असर गर्दैन सोही चिजमा सम्झौता गर्न थालेका छौँ ।’

Tuesday 30 September 2014

आफुलाई सेक्स डल बनाउन मोडलले खर्चिइन् आधा करोड (फोटोफिचर सहित)

आफुलाई वास्तविक जिवनकै यौन खेलौनामा परिणत गर्नका लागि एकजना चर्चित मोडलले झण्डै आधा करोड रुपैयाँ खर्च गरेकी छिन् ।
फ्रान्सकी भिक्टोरिया वाइल्ड नामकी मोडलले आफ्नो नितम्ब, वक्षस्थल तथा आँखिभौँलाई अत्यन्तै ठूलो बनाएर आफुलाई सेक्स डलजस्तै बनाउनका लागि ५० हजार डलर खर्च गरेर प्लास्टिक सर्जरी गराएकी छिन् ।

३ पटक सम्म वक्षस्थलको सर्जरी गराएर उनले आफ्नो वक्षस्थललाई ३२ जी मा पूराएकी छिन् जसका लागि २५ हजार पाउण्ड खर्च भयो । त्यस्तै राइनोप्लास्टी, नितम्बको प्रत्यारोपणका साथै ओँठको समेत स्थायी प्रत्यारोपण उनले गराएकी छिन् ।

आफुले मोडलिङबाट कमाएको रकमका साथै आफ्नो प्रेमीले गरेको आर्थिक सहयोगबाट उनले आफ्नो सर्जरीको खर्च जुटाइन् ।

‘को मान्छे यौन खेलौनाजस्तो बन्न चाहन्न र ? साँच्चीकै कामूक रुप । मानिसले सडकमा हिड्दा मैमाथि नजर लगाउँछन् । मलाई आफ्नो जिउप्रति निकै माया लाग्छ’ उनी भन्छिन् ।

आफ्नो जिउ निकै दुब्लो पातलो हुनुका साथै आफ्नो वक्षस्थल पनि निकै सानो भएका कारण आफुलाई सबैले बार्बी डल भन्ने गरेका कारण उनको चित्त दुखेको रहेछ ।

त्यसैले उनले आफ्नो जिउलाई सेक्सी र स्वप्निल बनाउनका लागि उनले मोटो रकम खर्चिएकी हुन् ।

Sunday 28 September 2014

+१८ ले मात्र हेर्नुहोस फरक फरक अनुभव संगाल्न सेक्स गर्ने अत्याधुनिक तरीकाहरु !

काठमाडौं, प्रायजसो मानिसहरू सेक्स गर्नका लागी नयाँ नयाँ तरिकाहरू खोजी गरिरहने गरेको पाइन्छ । मानिसहरूको यहि कुरालाइ ध्यानमा राख्दै गूगल ग्लासले एउटा यस्तो एप्स बनाएको छ । हजुर, अब सेक्स टेप बनाउने जमाना गएको छ । यस २१ औं शताव्दिमा यसको ठाउँ गूगल ग्लासले लिएको छ । अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै यसको आफैंले रेकर्डिङ समेत गर्न सक्नुहुनेछ । डेली मेलका अनुसार, अब त्यो जमाना गएको छ, जब तपाइँ आफ्नो सेक्स गतिविधिहरू वा इन्टीमेट मोमेन्ट्सलाइ रेकर्ड गर्नका लागी क्यामराको मद्दत लिनु पर्दथ्यो । सेक्स विद गूगल ग्लास एप को निर्माण नोभेम्बरमा लेबनीज डिजाइनका स्टूडेन्ट शेरिफ मक्तबीले लण्डन वियरेबल हेकथोन इभेन्टमा गरेका थिए । यस एपको निर्माणको उद्देश्य बताउँदै मक्तबीले भनेका छन् उनी मानिसहरू नयाँ तरीकाबाट नयाँ चिजको अनुभव गरून् । अर्थात उनीहरू मानिसहरूको अनुभवलाई बदल्न चाहन्छन् । मक्तबीका अनुसार जब हामीले आफैंले आफुलाइ सोध्यौं कि सेक्सलाई गूगल ग्लासबाट कसरी अझै राम्रो तथा रोमाञ्चक बनाउन सकिन्छ ? त्यसपछि हाम्रो दिमागमा एउटा सेक्स विद ग्लास को आइडिया आयो। यस एपको राम्रो कुरा के भने यसलाइ आवाज मार्फत नियन्त्रित गर्न सकिन्छ । जस्तै, बोल्नुस कि अब रेकडिङका लागी तयार होउ । त्यसपछि यो एप शुरू हुन थाल्दछ । यस ग्लास मार्फत मात्र लाइभ सेक्स रेकर्ड गर्न सकिने नभै फोटो पनि खिच्न सकिन्छ । भन्नुको मतलब यो हो कि यो गूगल ग्लास तपाइँका सबै प्राइभेट र म्याजिक मुमेन्ट्सलाइ सजिलै तश्विरमा कैद गर्न सक्दछ । यस एपको अर्को रमाइलो कुरा के भने पार्टनरसंग सेक्स गर्दा पार्टनरको अगाडी कस्तो देखिन्छ भन्ने कुरा पनि देख्न सकिन्छ । यति मात्र हैन, दुबै पार्टनरका ग्लासेजबाट दुबै साइडबाट रेकर्डिङ हुन सक्दछ । व्यक्ति आफुलाई सेक्स गर्दा गर्दै पनि हेर्न सक्दछ कि उ कस्तो देखिन्छ । डिलीट हुनुभन्दा पहिले पांच घण्टापछि यो भिडियो आफैं प्ले हुन्छ । यस एपलाइ यसको लञ्चिङ गरिएको दिन नै वेबसाइटबाट १७ गूगल ग्लास अनर्सले यसालाई डाउनलोड गरेका थिए । अब तपाइँ पनि छिटै यस ग्लासका साथमा सेक्स गरेर आफ्नो सेक्स एक्सपिरियन्सलाइ बदल्ने मात्र नभै आफ्ना इन्टीमेट पलहरूलाई पनि सजिलै कैद पनि गर्न सक्नुहुन्छ । # नोट भिडियो हेर्न +१८ गुगल येकाउण्ट हुन आबस्यक ►

एक रोचक तथ्य सेक्सको दौरान आवाज निकाल्नुका फाइदा यस्ता

प्राय महिला र केहि पुरुषहरु समेत सेक्सका क्रममा आवाज निकाल्ने गर्दछन् । हाम्रो परम्परागत नेपाली समाजमा भने प्राय महिलाले चाहेर पनि आवाज निकाल्ने हिम्मत गर्दैनन् । तर अव समय परिवर्तनन भएको छ र सेक्स आधारभुत आवश्यक्ता हो र यसबाट आनन्द महसुस गर्नु कुनै अपराध होइन भन्ने मान्यता विकसित हुने क्रममा छ । धेरै माहिलाहरू सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कति प्रायले आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने गरेको अनुभव सुनाउँछन् । भर्खरै गरिएका केही खोजहरुले पनि सेक्सका क्रम निकालिने आवाजलाई फाइदाजनक भनिएको छ । 
लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज निकाल्ने गरेको तथ्याङ बाहिर निक्लिएको थियो भने अधिकांश महिलाहरुले आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र आनन्दको महसुस हुने अनुभव बताएका थिए । त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने पनि केही महिलाहरु बताएका थिए । लिड्सले गरेको यो खोजमा ८ हजार भन्दा बढि महिलासंग प्रत्यक्ष कुराकानी गरिएको थियो । केही विशेषज्ञहरुले पनि आवाज निकाल्नुलाई सुचना आदानप्रदानको रुपमा हेरेका छन् । उनीहरुका अनुसार आवाज निकाल्नु भनेको सेक्सको लागि तयार रहेको र मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु पनि हो।

समलिङ्गि महिला छिटो चरमोत्कर्षमा पुग्छन्

समलिङ्गि महिला छिटो चरमोत्कर्षमा पुग्छन्
समलिङ्गि अर्थात लेस्बियन महिलाहरुले सेक्सको समयमा छिटो चरमोत्कर्ष प्राप्त एक अध्ययनेले देखाएको छ। अध्ययन अनुसार पुरुषसंग सम्बधा बनाउँदाअ मात्रै उनिहरु छँडो चरमोत्कर्ष पुग्ने पनि बताइएको छ।

अध्ययन अनुसार पुरुष आफ्नो परिचित पार्टनरसंग सेक्स गर्दा औसत ८५ प्रतिशतले चरमोत्कर्ष प्राप्त गर्छन्, जबकि ६३ प्रतिशत महिला मा

अमेरिकाको इंडियाना विश्वविद्यालयको अनुसन्धानकर्ताहरुका अनुसार लेस्बियन महिलाले सेक्स गर्दा ७५ प्रतिशत, स्ट्रेट रिलेशनशिपमा रहेका महिला ६२ प्रतिशत चरमोत्कर्ष प्राप्त गर्छन् भने पुरुष र महिला दुबैसंग संबंध बनाउने (बाईसेक्सुअल) महिला ५८ प्रतिशत चरमोत्कर्ष प्राप्त गर्छन्।’

अध्ययनको लागि २१-६५ उमेर समुहका ६५०० पुरुष र महिलालाई शामिल गराइएको थियो।

अनुसन्धाकर्ताका अनुसार यसको एक संभावित व्याख्या यो हुन सक्छ कि लेस्बियन महिला महिलाको शरीरको हरेक ती अङ्ग्संग परिचित हुन्छिन् जुन अङ्गले जोस्श ल्याउंछ। यही कारण उनिहरु आफ्नो महिला पार्टनरलाई चरमोत्कर्षमा पुर्‍याउन सक्षम हुन्छिन्।

‘सेक्सुअल मेडिसिन’मा प्रकाशित यस अध्ययन अनुसार चरमोत्कर्ष प्राप्त गर्ने बिषयमा सबै बिषयलाई मिलाउने हो भने पुरुष महिला भन्दा अघि छन् ।

त्रै चरमोत्कर्षमा पुग्छन्।

मोटोपन सेक्स सन्तुष्टिको बाधक

मोटोपन सेक्स सन्तुष्टिको बाधक
हुनत धेरैजसो युबतिहरु स्लिम बन्न नै चहन्छन्। तर कतिपय अबस्थामा नचाहदाँ नचादै पनि मोटोपन हुन सक्छ।

हुन त केहि यस्ता ब्यक्तिहरु पनि छ जसले भन्ने गर्छन् तपाइको शरिर जस्तो छ त्यसमै आनन्द लिनुहोस। तर हालैअ गरिएको एक अध्ययनले के भन्छ भने यदि तपाइ सेक्समा भरपुर आनन्द लिन चाहनुहुन्छ भने बढि तौल बाधक बन्न सक्छ।

अनुसन्धान अनुसार धेरै तौल सेक्स सम्बन्धमा धेरै किसिमबाट बाधक हुन सक्छ। अनुसन्धान अनुसार बढि तौलको कारण शरीरमा रक्त सञ्चार ढिलो हुन्छ र सेक्स हर्मोन ‘टेस्टोस्टेरॉन’ लाई  कमी बनाउछ। यस कारण पुरुषको जननेन्दृय्६अ्आ नताब पैदा हुदैन र उत्तेजित हुन सक्दैन।

सेक्स जर्नल ‘सेक्सुअल मेडिसिन’ अनुसार एक मोटो ब्यक्ति यदि ५ देखि १० प्रतिशतसम्म तौल घटाउँछ भने उसको सेक्स चाहना पनि बढ्न पुछ।

अनुसन्धान अनुसार कम तौल हुनुको अर्को फाइदा के पनि हुन्छ भने सेक्सको बेला धेरै आनन्द र आरम मिल्छ।

अब ढिला किन गर्ने त? तौल घटाउनको लागि कसरत गर्नुहोस जसको स्वास्थ्यको लागि फाइदा पनि त छ।

बिहानिपखको सेक्सले फुर्तिलो र जबान बनाइ राख्छ

बिहानिपखको सेक्सले फुर्तिलो र जबान बनाइ राख्छ
न्युयोर्क, भाद्र १५ — नियमित सेक्सको धेरै फाइदा भएको कुरा त हामीले यस अघि नै बताइसकेका छौं। तर हालै गरिएको एक अध्ययनले यो भन्दा पनि रोचक कुरा बाहिर ल्याएको छ।

अध्ययन अनुसार दिन भर फुर्तिलो, स्वस्थ र जवान बनिराख्न बिहान बिहानै गरेको सेक्सले धेरै मदत गर्नेछ।

अर्थात मॉर्निग वाक र जगिंग भन्दा पनि बढि फाइदा यसले दिन्छ।

रिपोर्ट अनुसार यौन स्वास्थ्य शिक्षक र प्रसिद्ध किताब ‘बिकज आइ फील गुड’ का लेखक डेब्बी हर्बेनिकको भनाइलाई उधृत गर्दै भनिएको छ कि बिहानि पखको सेक्सले रोग प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। जसको कारण तपाई दिनभर फुर्तिलो अनुभव गर्न सक्नुहुन्छ।

हर्बेनिकका अनुसार यौन सम्बंधको समयमा केहि यस्ता रसायन स्रावित हुन्छ(बग्छन्) जसले शरीरमा एस्ट्रोजनको स्तरलाई बढाउँछ। यस्तो एस्ट्रोजनले तपाइको छाला र कपाल स्वस्थ र मजबूत बनाउँछ।

हर्बेनिक भन्छन्,’यौन सम्बंधले इम्यूनोग्लोबुलिन ए (आईजी ए)को स्तरलाई बढाउँछ जसले रोगसंग लडनलाई मदत गर्छ। एस्ट्रोजन र टेस्टोस्टेरनको स्तरमा वृद्धि हुँदा तपाई सधैं जबान देखिनुहुन्छ।’

दिगो सम्बन्धको लागि सेक्सको भूमिका महत्वपूर्ण हुन्छ

हाम्रो समाजमा सेक्सलाई अझै पनि वर्जित मानिन्छ । तर यो अन्य आवश्यकिय वस्तु जस्तै हो भन्ने बुझ्नु नितान्त आवश्यक छ । यौन असन्तुष्टि कै कारणले धेरैको घर परिवार बिग्रेको हामीले प्रष्टै देखेका छौँ । जुन परिवारमा यौन सन्तुष्टि छ त्यस्तो सम्बन्ध लामो समय सम्म टिक्छ । यौनको बारेमा खुलेर कुरा गर्न नचाहने मानिसहरु पनि यस सम्बन्धि धेरै चासो दिन्छन् । बिग्रिसकेको सम्बन्धलाई पनि यौनले सपार्छ भन्ने यौन विज्ञहरु विश्वास गर्छन् । सम्बन्धलाई टिकाइराख्नको लागि यौनको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा निम्न बुँदाबाट प्रष्ट्याउन सकिन्छ ।

१) सेक्स सम्बन्ध बनाइराख्ने कडी हो :

सेक्स आवश्यक कुरा हो । जसको सम्बन्ध बिग्रँदो हुन्छ उनीहरुको यौन जीवन ठिक छैन भनेर सजिलै अनुमान लगाउन सकिन्छ । सेक्समा असन्तुष्ट जोडी एकअर्कासँग बसिराख्न सक्दैनन् । यसको लागि उनीहरुले दोस्रो व्यक्ति खोज्न थाल्दछन् र सम्बन्ध टुट्दछ ।

२) सेक्स सहि तरिका बाट हुनु पर्दछ :

दिगो सम्बन्धको लागि सेक्स जति आवश्यक छ त्यो भन्दा ज्यादा यो सहमति र सहि तरिकाले हुनु पर्दछ । जबर्जस्ति अथवा एउटाको इच्छा विपरित गर्नाले यसले झन विकराल रुप लिन्छ र सम्बन्ध सुध्रनुको सट्टा बिग्रन थाल्दछ । जोडीमध्ये दुवैले एकअर्काको भावना बुझेर यौनमा समर्पित हुनु पर्दछ ।

३) गलत यौन आचरणलाई सुधार्नु पर्छ :

बिहे गरेर जाँदै गरेकि छोरीलाई आमाले भनिछिन्, “छोरी जबसम्म उसले तिमीलाई पिट्दैन तब सम्म उसँग बस अथवा ऊ पिएर आउँदैन भने तिमी ऊसँग बस्न सक्छौ ।” यो भनाइ हास्यास्पद लाग्छ किनभने यो यौन दुराचा हो । एकले अर्कालाई हात उठाउनु वा शारीरिक यातना दिनु कदाचित राम्रो सम्बन्धको संकेत होइन । असल सम्बन्धको लागि एकअर्काप्रति गरिने यस्ता आचरणले राम्रो सम्बन्धको विकास गर्दैन । वैवाहिक यौन स्वतन्त्रताको नाममा गरिने यौन हिंसा पनि जायज छैन ।

४) सुमधुर सम्बन्धको लागि सेक्स उत्तम औषधी हो :

जोडीहरु एकअर्का बिच तनावमा रहेको बेला वा मनमुताव भएको बेला कुनै एकले सो कुरालाई बिर्सेर वा दुवैले बिर्सेर सेक्स गर्नाले आपसी तनावलाई भुलाउन सकिन्छ । साथै एकअर्का प्रति भएको मनमुताव पनि हट्दछ  जसले गर्दा सम्बन्ध अझै सुमधुर बन्दछ । त्यसैले यौनमा असन्तुष्ट भएका व्यक्तिले पनि एकअर्कामा परामर्श गरी असल यौन जीवन साट्नाले सम्बन्ध अझै मज्बुद र बलियो बनाउन मद्दत गर्दछ ।

कहिले हुन्छ महिलामा सेक्स चाहना?

धेरै जसो महिलाहरु प्रत्येक महिनाको अण्ड उत्पादनको समयमा अत्यधिक मात्रामा सेक्सको परिकल्पना गर्ने गर्छन् । भर्खरै गरिएको अनुसन्धान अनुसार यो समयमा महिलाहरु सेक्सको परिकल्पनामा बढि उत्तेजित हुने गर्छन् ।
धेरै जसो महिलाहरु प्रत्येक महिनाको अण्ड उत्पादनको समयमा अत्यधिक मात्रामा सेक्सको परिकल्पना गर्ने गर्छन् । भर्खरै गरिएको अनुसन्धान अनुसार यो समयमा महिलाहरु सेक्सको परिकल्पनामा बढि उत्तेजित हुने गर्छन् ।

उक्त अध्ययन अनुसार अण्ड उत्पादनको स

लेथबृज विश्वविद्यालय अल्बर्टा, क्यानडाका अनुसन्धानकर्ता सामन्था डसनका अनुसार महिलाहरुले यो समयमा अन्य समय भन्दा बढि नै सेक्सको चाहना राखेको पनि पाइयो । डसन र उनका साथीहरुले अनुसन्धानको क्रममा सेक्स परिकल्पनालाई बढि जोड दिएका थिए ।

‘यसको मतलब यो हो कि’, डसन लाइभ साइन्सलाई भन्छन्,’महिलाको वास्तविक यौन जीवनभन्दा यो समयको रुचि नित्तान्त बेग्लै हो ।’ अनुसन्धान कर्ताहरुले २७ महिलाहरु जो अधिकांश विद्यार्थी थिए, लाई एक महिना सम्म दैनिक रुपबाट आफ्नो सेक्स परिकल्पनाको बारेमा लेख्न लगाएका थिए । पछिल्लो महिनावारीको समयलाई आधार मानि प्रत्येक महिलाको अण्ड निष्काशन हुने १० दिनलाई बढि जोड दिएका थिए ।

यो १० दिन मा प्रत्येक महिलालाई आफैले गर्भधारण भए नभएको परिक्षण गर्ने विधिजस्तै अण्ड निष्काशन भए नभएको परिक्षण गरिएको थियो तर सो कुरा उनीहरुलाई बताइएको थिएन ।

अनुसन्धान अनुसार यी दिन महिलाहरुले बढि सेक्स परिकल्पना गरिएको पाइयो जुन पहिलेको अध्ययनभन्दा नित्तान्त बग्लै थियो । पहिलेको अध्ययन अनुसार महिलाहरुले केवल हप्तामा एक चोटी मात्र यौन परिकल्पना गर्दथे । यो अध्ययन अनुसार अण्ड निष्काशन हुने पछिल्लो ३ दिन महिलाहरुमा यौन परिकल्पना दैनिक, औषत १।३ भेटियो । अचम्म लाग्दो कुरो के भने यो समयको परिकल्पना अन्य समयको भन्दा बढी उत्तेजित समेत देखियो ।

यो अनुसन्धानको उद्देश्य अण्ड निष्काशित हुने बेलाका महिलाहरु पुरुषप्रति कतिको आकर्षित हुन्छन् र सेक्सप्रति कतिको रुचि राख्दछन् भन्ने कुरा जान्नु थियो । अनुसन्धानकर्ताहरुले के कुरा पनि पत्ता लगाए भने महिलाहरुमा यो समयमा यौन उत्तेजना अत्यधिक हुने भएता पनि त्यस पछि फेरि सामान्य अवस्थामै पुग्ने हुन्छ ।

२००६ मा नेडरल्यान्डको अन्तरराष्ट्रिय सेक्स अनुअन्धान संस्थाले गरेको अध्ययन अनुसार २५% महिलाहरु आफ्नो यौन परिकल्पनामा अन्य महिलाको बारेमा पनि सोच्थे भने १०% पुरुषहरु अन्य पुरुषको बारेमा सोच्दथे । तर अहिलेको अध्ययनले ५२% महिलाहरुले अन्य महिलाहरुको बारेमा सोच्ने कुरा समेत देखायो ।
मयमा महिलाहरुमा अन्य समयमा भन्दा सेक्स परिकल्पना बढ्छ र उनिहरु उत्तेजित हुने गर्छन् । यो समयमा उनीहरुले विभिन्न पुरुषहरुको परिकल्पना गर्ने गर्छन् ।

Thursday 25 September 2014

पोखराको यौन कर्मी कसरी चिन्ने त ? थाहा पाईराखौ

झमक्क साँझ परिसकेको छ । रत्नपार्कको हरियो माईक्रो लाग्ने  ठाउँमा स्कूल/कलेज पढ्ने उमेरमा ५ जना युवती भेटिन्छन् । ढल्कँदो दिन र अगाडि खस्दै गरेको अध्यारो प्रति वेखवर उनीहरुलाई गन्तव्यमा पुग्न कुनै हतारो छैन । भर्खर कलेज बाट निक्लिदै गरे जस्तो देखिने कलेज ड्रेसमै थोरै मदिरापान गर्न भ्याएका उनीहरुको वोल्ड सम्वाद र भड्किलो लवाई हेर्दा उनीहरु पश्चिमा संस्कृतिलाई समेत उछिनेर धेरै अगाडि बढिसकेको अनुमान गर्न गाह्रो पर्दैन ।

एघार/बाह्र पढ्दै गरेका धेरै जसो तन्नेरी पुस्ताको ध्याउन्न आजभोली पढाईमा छैन । बास्तवमा होस् पनि कसरी आधुनिकताले गाँजेको आजको परिवेशमा कितावमा कहाँ मोज मस्ति मिल्छ र ! साथीसंगीसँग गफमा हराएर अर्कै दुनियाँमा पुग्नुको आनन्द कुन कितावमा भेटिन्छ र ! मध्यपान, धुम्रपान एवम् त्यो भन्दा उन्नत चिजले दिने नशा कहाँ कितावमा पाईन्छ ?  त्यसैले आजको पुस्तासँग कितावको ट्रयाजेडी परेको छ । बरु उनीहरुको माया फेसबुक ट्विटरसँग गाँसीएको छ । घण्टौँ च्याटमा भुल्दै साथीहरुसँग नानाभाँती कुरा गर्नु होस् या मन परेको स्टाटस राखेर लाइक कमेन्ट बटुल्नुको असली मजा कितावमा पाउने कुरै भएन ।

त्यसैले होला आजको युवा पुस्ताको जीवन मोजमस्ती तर्फ बढी ढल्किएको छ । उनीहरु स्वच्छन्द तवरले हिँड्छन्, भड्कीलो खर्च गर्छन् र आफ्नै तालमा रमाउँछन् । उनीहरुले खर्च कहाँबाट जुटाउलान् त, ग्याजेट्मा झुम्न, मदिरामा मस्त हुन र चाहेको कुरामा मनग्य खर्च गर्न ? त्यस्ता युवायुवती निर्धक्क बताउँछन् । कोहीले आमवुवालाई मुर्गा बनाउँछन्  । प्रायः युवतीहरुले मुर्गा व्वोयफ्रेण्ड भेट्टाउँछन् त कतिपय युवतीहरु भड्किलो खर्च धान्न अधबैँसे या गाँठवालासँग यौन सम्बन्ध समेत गाँस्न पुग्छन् । त्यस्तै कतिपय युवकहरु बैदेशिक रोजगारमा गएका श्रीमतीहरुसँग सम्बन्ध विस्तार गर्न पुगेका छन् र आफ्नो खर्च धानेका छन् ।

पैसाको लागि किन त यस्तो क्रियाकलाप ? उनीहरुको सोझो जवाफ हुन्छ, ‘जमाना मोर्डनाइज भैसक्यो’ । यो पोष्टमोर्डन सोसाईटीले भन्छ बाँचुन्जेल जे  जसो गरेर भए पनि मोज
गर । यो ट्रेण्डबाट हुर्किएका युवायुवतीको ध्यान अव कसरी कितावमा पुग्छ त ?

प्रत्येक हप्ता गोदावरी र सुन्दरीजलको वुटा चहार्ने, पार्क, क्लवमा, स्विमिङपुलमा रमाउने, फुङ्ङ चुरोटको धुवा उडाउने तथा मदिराको चुस्किमा हराउन पल्किएका आधुनिक युवापुस्ताको मन कसरी कितावमा अडिन्छ ? बसमा हिँड्दा होस् या पार्कमा बस्दा कानमा एअरफोन लगाएर अंग्रेजी गीतमा झुम्ने वा सामाजिक सञ्जालमा साथीसंगीले गरेको कमेन्टमा मख्ख पर्न आजका पुस्ता अभ्यस्त भैसकेको छन् ।

उनीहरुलाई घर–परिवारको डर छैन  न त भविष्य प्रतिको कुनै जिम्वेवारी बोध नै छ । न त समाजले देख्ला र कुरा काट्ला भन्ने कुनै चिन्ता छ । यसरी घर परिवार र समाजको चिन्ता नहुनेमा देशप्रतिको पीडाबोध त हुने कुरै भएन । आफ्नै भविष्यको चिन्ता समेतबाट बेखवर युवायुवतीहरु आज भोली प्रशस्त भेटिन्छन् ।
उनीहरुलाई त्यती मतलव छ, गोजीमा धेरथो गाँठ होस्, भनेजस्तो गर्लफेण्ड वा व्वोयफ्रेण्ड होस्, बाइक/स्कूटी होस् खल्तीमा भने जस्तो मोवाइल फोन होस् र भनेको बेलामा नशामा झुम्न र मदिरामा रम्न पाइयोस् बस ! यति ।

उनीहरुको अन्य अवाश्यकताको फेहरीस्त त कति छन् कति तर यी सामान्य आवश्यकता हुन् । सुन्दा अट्टाहस गर्न मन लाग्छ  ।

स्कूल स्तरको पढाइ पुरा नहुँदै ४/५ वटा गर्लफ्रेण्ड/व्वोयफ्रेण्ड  फेर्ने नौलो कुरा हुन छाडिसकेको छ । कलेज शुरु हुँदा नहुँदै यौनको स्वाद चाखिसक्नेहरुको पनि कमि छैन आजभोली । त्यसैले उत्तरआधुनिकताको आवरणले यतिवेला नेपाली युवायुवतीहरुलाई पूर्णरुपमा छोपि सकेको छ भन्दा अन्यथा हुँदैन ।

अर्का तर्फ स्मार्ट र सरिफ भनिएका युवतीहरु पनि पाखुरावाल तथा कानमा मुन्द्रा लगाएका युवकहरुलाई व्वोयफ्रेण्ड बनाउन माहिर भइसकेका छन् । किन हुन्छन् ‘सरिप’ केटिका ‘हरिप’ व्वोयफ्रेण्ड ? युवतीहरुको जवाफमा त्यस्ता ‘डन’ व्वोयफ्रेण्ड लिएर हिँडेपछि अरु केटाहरुले आँखा लगाउन हिम्मतै गर्दैनन् । त्यस माथि ग्रुपमा धाक लगाउनु मजानै मेग्लै हुन्छ ।

‘आजको जमानामा पनि सोझो भयो भने त जसले पनि मुखमा घोचो हालिहाल्छन् नी’ उनीहरु अरुलाई आफूजस्तै बन्न अर्ति समेत दिन्छन् ।
स्कूल/कलेजबाट बंक हानेर पार्क घुम्न निस्कँदा सरको लठ्ठि खाएको तितो अनुभव भए पनि सरलाई विभिन्न बाहनामा ‘मुर्गा हान्दा’ भने निकै मजा आउने उनीहरु बताउँछन् । काठमाडौँको आकासिँदो महंगी र व्वोयफ्रेण्डको बाइकमा समेत आफैँले पेट्रोलको जोहो गरिदिनुपर्दा कोही त दोहोरो मारमा पनि परेका छन् जे होस् मजा लुट्न अभ्यस्त छन् आजका आधुनिक पुस्ता ।
४५ मिनेटको कक्षा उनीहरुलाई जेल जस्तो लाग्छ रे । टिचरले पढाउँदा बुढो कहिले निस्केला जस्तो लाग्ने उनीहरुलाई क्लास सकिनाँसाथ भने निकै आनन्द लाग्छ । क्याण्टिनमा बसेर गफिँदै होस् या फेसबुकमा केटाहरुलाई ‘मुर्गा’ हान्दै उनीहरु सवै तिरबाट उतिकै आनन्द लिन खप्पिस भैसकेका छन् ।

टिनएजमा लभ त्यति सक्सेस नहुनेमा उनीहरु ढुक्क छन् । त्यसैले स्कूल कलेज पढ्दा जतिसक्दो मस्ती गर्नुपर्ने उनीहरुको तर्क छ । भड्किलो  जीवनशैली, बढ्दो रहर र चाहना पुरा गर्न बाबुआमाले दिएको पकेटमनीले धान्ने कुरै भएन त्यसैले उनीहरु विभिन्न बाटो हिँड्न बाध्य छन् । केहीले यौनपेसा अंगालेका छन् भने कतिपयले घरमा चोरी समेत गर्ने गरेका छन् । त्यस्तो कार्य गर्ने कतिपय युवायुवतीहरुको गतिविधिहरु साथीभाइले समेत चाल पाएका छन् । तर साथीभाईले थाहा पाएता पनि उनीहरुलाई केही फरक पर्दैन ।

हिजो पनि कुनै युवक वा युवतीहरुबीच प्रेम सम्वन्ध हुन्थ्यो/रहन्थ्यो समाजमा । तर आजको जस्तो खुलम्खुल्ला होइन । प्रेम त सर्मपण हो र एक अर्काप्रतिको विस्वास पनि हो । प्रेम हुँदैन

थ्यो भने सायद संसार चल्नलाई पनि मुस्किल हुन्थ्यो होला । तर प्रेम शव्दको अवमूल्यन गर्दै आजका पुस्ताले तीन शव्दमा सिमित गरिदिएका छन् । यसैको बहानामा युवायुवतीहरु क्रमशः नकरात्मक दिशा तर्फ उन्मुख भैरहेका छन् । प्रेमलाई दिगो बनाउने बहानामा यौनसम्बन्ध स्थापित गर्ने होस् या तयसपछि उत्पन्न हुने अन्यौलताका कारण पेशा नै त्यही बनाउन बाध्य हुनेहरुको कमि छैन समाजमा ।

बढ्दो इन्टरनेट को प्रयोग र सामाजिक सञ्जालको उपयोगका कारण यौनप्रति खुला बन्दैछन् उनीहरु  । इन्टरननेट मार्फत पोर्न फिल्म हेर्ने होस् या त्यसबाट अप्राकृतिक मैथुनको लतबसाएकाहरुले समाजमा गम्भीर घटना घटाउन सक्ने खतरा पनि उत्तिकै छ भने अर्को तर्फ मनोबैज्ञानिक हिसावले पनि उनीहरु बिकृति तर्फ उन्मुख हुन सक्छन् ।

अधिकांश युवायुवतीहरु मोवाईलमा अश्लिल कुराहरु राख्ने वा हेर्ने गर्दछन् । त्यसबाट उनीहरु छिट्टै यौन तर्फ आकर्षित हुने हुँदा समाजमा बलत्कार दुव्र्यवहार, समलिंगी यौन व्यवहार बढेको विज्ञहरु  बताउँछन् ।

अतः त्यसतर्फ सचेत हुँदै आफ्ना बालबच्चाहरु प्रति सचेत हुँदै उनीहरुलाई सम्पूर्ण हिसावले नियन्त्रण गर्ने भन्दा पनि निगरानीमा राख्न अभिभावक ढिला भैसकेका हुन् कि यसमा सवै सचेत हुनुपर्ने भएको छ  ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID