Sunday 28 September 2014

समलिङ्गि महिला छिटो चरमोत्कर्षमा पुग्छन्

समलिङ्गि महिला छिटो चरमोत्कर्षमा पुग्छन्
समलिङ्गि अर्थात लेस्बियन महिलाहरुले सेक्सको समयमा छिटो चरमोत्कर्ष प्राप्त एक अध्ययनेले देखाएको छ। अध्ययन अनुसार पुरुषसंग सम्बधा बनाउँदाअ मात्रै उनिहरु छँडो चरमोत्कर्ष पुग्ने पनि बताइएको छ।

अध्ययन अनुसार पुरुष आफ्नो परिचित पार्टनरसंग सेक्स गर्दा औसत ८५ प्रतिशतले चरमोत्कर्ष प्राप्त गर्छन्, जबकि ६३ प्रतिशत महिला मा

अमेरिकाको इंडियाना विश्वविद्यालयको अनुसन्धानकर्ताहरुका अनुसार लेस्बियन महिलाले सेक्स गर्दा ७५ प्रतिशत, स्ट्रेट रिलेशनशिपमा रहेका महिला ६२ प्रतिशत चरमोत्कर्ष प्राप्त गर्छन् भने पुरुष र महिला दुबैसंग संबंध बनाउने (बाईसेक्सुअल) महिला ५८ प्रतिशत चरमोत्कर्ष प्राप्त गर्छन्।’

अध्ययनको लागि २१-६५ उमेर समुहका ६५०० पुरुष र महिलालाई शामिल गराइएको थियो।

अनुसन्धाकर्ताका अनुसार यसको एक संभावित व्याख्या यो हुन सक्छ कि लेस्बियन महिला महिलाको शरीरको हरेक ती अङ्ग्संग परिचित हुन्छिन् जुन अङ्गले जोस्श ल्याउंछ। यही कारण उनिहरु आफ्नो महिला पार्टनरलाई चरमोत्कर्षमा पुर्‍याउन सक्षम हुन्छिन्।

‘सेक्सुअल मेडिसिन’मा प्रकाशित यस अध्ययन अनुसार चरमोत्कर्ष प्राप्त गर्ने बिषयमा सबै बिषयलाई मिलाउने हो भने पुरुष महिला भन्दा अघि छन् ।

त्रै चरमोत्कर्षमा पुग्छन्।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID