लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज निकाल्ने गरेको तथ्याङ बाहिर निक्लिएको थियो भने अधिकांश महिलाहरुले आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र आनन्दको महसुस हुने अनुभव बताएका थिए । त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने पनि केही महिलाहरु बताएका थिए । लिड्सले गरेको यो खोजमा ८ हजार भन्दा बढि महिलासंग प्रत्यक्ष कुराकानी गरिएको थियो । केही विशेषज्ञहरुले पनि आवाज निकाल्नुलाई सुचना आदानप्रदानको रुपमा हेरेका छन् । उनीहरुका अनुसार आवाज निकाल्नु भनेको सेक्सको लागि तयार रहेको र मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु पनि हो।
Sunday, 28 September 2014
एक रोचक तथ्य सेक्सको दौरान आवाज निकाल्नुका फाइदा यस्ता
Labels:
Health/sex
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment