Tuesday 7 October 2014

यौन शक्ति बढ़ाउन चाहनुहुन्छ भने यी उपायहरु अपनाउनुहोस...

सेतो प्याज खानामा प्रयोग गर्नुहोस, लसुन दिनमा २-३ पोटी लसुन सेबन गर्नुस, (काचो) कालो चना हप्तामा ३-४ पटक खाने गर्नुस, अलिकति काटेको गाजर (१५० ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस २ -३ महिना सम्म ५ -१० ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन ।
आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर पिस्ता तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलाउने र प्रत्येक दिन १०० ग्राम सेबन गर्नुस किशमिश ३० ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि २०० मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा ३ पटक सेबन गर्नुस ..याद राख्नुस किसमिस ३० ग्राम बाट ५० ग्राम सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा ५-५ घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ ।

यौन शक्ति बढाऊने अरु उपायहरु

 १.मालिस- मालिस गर्नाले शरीरमा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ ।

२.योगासन- योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ ।

३.नया आसन प्रयोग- सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।

४.स्नान- स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्लाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गर्नुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ ।

५ .ग्याप :- धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID