Showing posts with label Health/sex. Show all posts
Showing posts with label Health/sex. Show all posts

Saturday 27 December 2014

मैले भेटेका यौनकर्मी

यौनकर्मलाई नेपाली कानुनले निषेध गरेको छ। त्यसैले यौनकर्मीको सजिलै पहिचान हुन गाह्रो छ, यहाँ। मैले बाध्यतावश यौनकर्म र यौनजन्य गतिविधिमा लागेका महिलासँग काम गर्ने निधो गरेँ।

सकेसम्म उनीहरूलाई यौनजन्य जोखिमबाट मुक्त गरेर वैकल्पिक पेसामा उभ्याउने उद्देश्यका साथ मैले यस्तो निधो गरेकी हुँ। त्यसैले यौनकर्मी महिलासँग भेटघाट गर्नु, उनीहरूको कुरा सुन्नु र आवश्यक सरसल्लाह दिनु मेरो कर्तव्यभित्र पर्छ।

यसै क्रममा मैले प्रशस्तै यौनकर्मीसँग भेटेको छु। उनीहरूको अनुभव सुन्ने र बुझ्ने अवसर पाएका छु। तीमध्ये यस्ता छन् मैले फेला पारेका अनौठा यौनकर्मी :

पहिलोपटक भेटेको यौनकर्मी

मैले पहिलोपटक भेटेको यौनकर्मी महिला १८ वर्षकी थिइन्। उनी द्वन्द्वमा आफ्ना आमाबाबु गुमाएपछि आफ्नो गाउँ (सिन्धुपाल्चोक)मा बस्न नसकी काठमाडौं आएकी रहिछन्।

सहरी परिवेशसँग बिल्कुलै अनभिज्ञ थिइन् उनी। उनलाई एकजना ट्याक्सी ड्राइभरले सहरको कुनै एउटा गेस्ट हाउसमा भाँडा माझ्ने काममा लगाइदिएछन्। दुईचार दिन गेस्टहाउसको भाँडा माझेरै बित्यो।

एक रात विदेशबाट आएको एकजना व्यक्ति त्यो गेस्ट हाउसमा पुगेछन्, बास बस्न। अन्दाजी ४० वर्षका ती ग्राहकले उनीसित यौनसम्पर्क गर्ने इच्छा पोखे गेस्टहाउसका मालिकसँग। मोटो रकम पाएपछि मालिकलाई पुगिहाल्यो। त्यस रातपछि बाध्यताले ती महिलाको जीवन जिउने बाटो बनेको रहेछ यौनकर्म।

पहिलोपटक भेटेको पुरुष यौनकर्मी

ती पुरुष यौनकर्मी २८ वर्ष जतिका थिए। यौनकर्मी महिला साथीहरूको सहयोगमा ती पुरुष यौनकर्मीसँग 
भेटघाट गर्ने अवसर पाएँ। उनी वैदेशिक रोजगारमा गएका रहेछन्। तर, भनेअनुसारका काम र कमाइ नभएपछि तीन महिनामै उनी स्वदेश फर्केका रहेछन्।

स्वदेश फर्के पनि विदेश जाँदा लिएको ऋण तिर्ने अवस्था नभएपछि काठमाडौंमै बस्न बाध्य भएका रहेछन्। काम खोज्दै काठमाडौंमै भौतारिइरहेका बेला एउटा साथीको सहयोगमा पैसा तिरेर यौनप्यास मेट्ने महिलाहरूको सम्पर्कमा पुगेछन्, ती पुरुष। उनको रोजीरोटीको बाटो बनेको छ यौनकर्म।

एउटी अचम्मकी यौनकर्मी

एउटी अचम्मकी यौनकर्मी भेटेँ मैले। उनी पैसाका लागि होइन, केवल यौनप्यास मेट्न पार्टनर खोज्दी रहिछन्। मैले भेट्दा उनी ३८ वर्षकी जस्ती देखिन्थिन्। सहरको सम्भ्रान्त परिवारकी सदस्य हुन् उनी। उनले आफू यौनकर्ममा लाग्नुको कारण यसरी बताइन् :

'जब म मदिरा सेवन गर्छु, त्यसपछि सेक्स नगरी सुत्नै सक्दिनँ। मेरो अनौठो बानी के छ भने मलाई पानीमा रुझ्दै भिज्दै पार्टनरसँग सेक्स गर्नुपर्छ। मेरो श्रीमान्लाई भने अचेल सेक्समा पटक्कै रुचि छैन। यो समस्या समाधान गर्न म र मेरा श्रीमान् यौन विशेषज्ञकहाँ परामर्शका लागि पनि गयौं तर समस्या समाधान हुन सकेन।

मदिरा सेवन नगरौं भने पनि अचेल बिहे, व्रतबन्ध, पास्नी, भोज, पिकनिक सबैमा हल्का ड्रिंक्स चलिहाल्छ। जब म मदिरा सेवन गर्छु, त्यसपछि ममा अत्यधिक यौन उत्तेजना हुन्छ। त्यसैले भिज्दै वा पानीमा डुबुल्की मार्दै मलाई यौन तृष्णा मेट्नुपर्छ।

यो मेरो सोख नै भइसकेको छ। मेरै श्रीमान्को सहमतिमा मैले एक जनालाई पार्टनर बनाएको छु। मलाई दुई छाक खान समस्या छैन तर चाहेको बेला यौन तृष्णा कसरी मेट्ने भन्नेचाहिँ चिन्ता लाग्छ।'

यो सहरमा मैले जीवनमै भुल्न नसक्ने यस्ती यौनकर्मी पनि भेटेँ।

यौनकर्ममा प्लस टु पुस्ता

मैले हजारौंमा केही प्लस टु पढ्दै गरेका यौनकर्मी पनि भेटेँ। जसोतसो अभिभावकले एसएलसीसम्म सहयोग गरेकाले पढेको र त्यसपछिको पढाइ पूरा गर्न यौनकर्ममा लागेको भेटिए उनीहरू।

कतिपय स्कुटर चढ्ने रहर पूरा गर्न यौनकर्ममा लागेको भेटिए। स्कुटर नभएको भनी हेप्ने साथीहरूलाई स्कुटर चढेर देखाउने इच्छा अभिभावकले पूरा नगरिदिएपछि त्यसलाई पूरा गर्न आफू यौनकर्ममा लागेको उनीहरूले बताए मलाई।

यस्तो सुन्दा लाग्यो, कक्षा ११ मा पढ्ने छोरीको केही कमाइ छैन तर उसले कहाँबाट र कसरी स्कुटर किनी भनेर उनीहरूका आमाबाबुमा खुल्दुली आउँछ होला।

यौनकर्ममा करोडपतिकी पत्नी

२०६७ साल साउन २५ गते महानगरीय प्रहरीले काठमाडौंमा अव्यवस्थित रूपमा खोलिएका केही क्याबिन रेस्टुराँ, मसाज र डान्स बारबाट यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा ४० जना महिलालाई पक्राउ गरेको रहेछ।

तीमध्ये ३५ जना विभिन्न उमेरसमूहका महिलालाई हनुमानढोका प्रहरीले पुन:स्थापनाका लागि रक्षा नेपालमा पठाएको थियो। उनीहरूलाई बुझी संस्थाको सेल्टरमा ल्याउन म आफैं गएकी थिएँ। उनीहरूलाई ल्याएपछि एक/एकजनासँग गोप्य कुराकानी भयो मेरो।

तीमध्ये अधिकांशको आआफ्नै दु:ख थियो, दर्द थियो। सबै चिन्तित अनुहारमा थिए। उनीहरू भन्दै थिए, 'वैकल्पिक बाटो भइदिए हामी तुरुन्तै यो पेसा परिवर्तन गर्न तयार छौं।'

तर एउटी अन्दाजी ४० देखि ४५ वर्षकी लाग्ने महिलाको कुराकानी, उनको हाउभाउ र बोल्ने शैली बेग्लै थियो। कुरा गर्ने पालो आएदेखि नै उनी मुख खुम्च्याउँदै बोल्दै थिइन्। उनको भित्री कुरा सुन्दा म पनि छक्क परेँ। उनले मलाई यसो भनिन्,

'तपाईं पत्याउनुहुन्न होला, म मारवाडी परिवारकी सदस्य हुँ। मेरो श्रीमान् ठूलो व्यापारी छन्। उनी व्यापारकै सिलसिलामा कहिले भारत, कहिले चीन र कहिले थाइल्यान्ड पुगिरहन्छन्। उनी प्राय: घरबाहिर भइरहन्छन्।

कहिलेकाहीँ घर आए पनि कि ल्यापटप, कि फोन, कि त मोबाइलमा बिजनेस डिल गर्नमै व्यस्त हुन्छन्। कतिसम्म भने मेरा श्रीमान्‌लाई आफ्ना छोराछोरी कति कक्षामा पढिरहेका छन्, त्यो पनि थाहा हुँदैन। छोराछोरी र श्रीमतीले जति मागे पनि पैसा दिन्छन् तर त्यो पैसा केमा खर्च भयो, केही मतलब छैन।

मेरो घरमा नपुग्दो केही छैन। नोकर, चाकर, हीरामोती, सुनचाँदी, गाडी, बैंक ब्यालेन्स सबै छ। तर, ती सबै कुराले मात्रै नहुँदो रहेछ। ती भएर पनि मेरो शारीरिक आवश्यकता पूरा भएन।

यो कुरा मेरो श्रीमान्ले बुझिदिएनन्। पैसाका लागि होइन, शारीरिक आवश्यकता पूरा गर्न मसाज पार्लर खोलेकी हुँ मैले। त्यहाँ आउने ग्राहक चित्तबुझ्दो छन् भने म आफैं यौनसम्बन्धका लागि तयार हुन्छु। म यसैमा खुसी छु। यसमा अरूको टाउको दुख्नुपर्ने किन?

    मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन्। सहरमा उनको एउटा सानदार घर छ। दुईवटा माइक्रो बस भाडामा दिएकी छन्। गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छन्, भविष्यका लागि। आफ्ना छोराछोरीलाई महँगो स्कुलमा बोर्डस् गरिदिएकी छन्। यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन्।


मसँग बैंकमा प्रशस्तै ब्यालेन्स छ। बरु तपाईंको संस्थालाई कति पैसा डोनेसन दिऊँ? तपाईंलाई म खालि चेक दिन तयार छु तर तपाईंले दिएको सेल्टरमा बस्न सक्दिनँ। मलाई यहाँबाट जान दिनोस्।'

७० वर्षीया यौनकर्मी

यौनकर्मी दिदिबहिनीसँगको घुलमिल बढ्दा दुई वर्षअघि एउटी महिलासँग भेट भयो। उनको अनुहार हेर्दा लाग्यो, उनी ७० वर्षकी हुन्। तर उनले आफ्नो उमेर ५८ वर्ष भनिन्। मलाई चाहिँ ढाँटेजस्तो लाग्यो।

आफ्नी हजुरआमा उमेरसरहकी ती महिलालाई दिदी भनी सम्बोधन गर्न अलि अप्ठ्यारो लाग्यो। तर, उनले मलाई पो उल्टै 'दिदी' भनेर सम्बोधन गरिन्। मलाई अलि अप्ठ्यारो लाग्यो।

उनले मलाई दिदी भन्नुमा दुईवटा कारण छन्जस्तो लाग्यो। तीमध्ये एउटा कारण हुन सक्छ, उनी मलाई सम्मानपूर्वक सम्बोधन गर्न चाहन्छिन् र अर्को कारण, उनी पाको उमेरमा पनि जवानझैं यौनसम्पर्कका लागि सक्षम छिन्।

ती पाको यौनकर्मी महिलाको कथा दर्दनाक छ। उनलाई सडकमा जन्माउने को हो, उनी कहिलेदेखि सडकमा छिन्, आफू कति वर्षदेखि सडकमा यौनकर्मी भएको हो, त्यो केही थाहा छैन।

उनी सडकमै जन्मिन्, सडकमै हुर्किन्। कति वर्षकी हुँदा उनलाई सडकमै को कसले अस्मिता लुट्यो त्यो पनि थाहा छैन। उनी कहिले जवानी भइन्, तरुनी भइन् अनुभूति नै गर्न पाइनन्। उनले जाने देखेको काम नै सडकमा भेटेको मान्छेले भनेको ठाउँमा उनीहरूसँग सुत्न जाने हो, जे दिन्छन्, त्यही खाने हो।

यौनकर्मबाटै सम्भ्रान्त
मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन्। सहरमा उनको एउटा सानदार घर छ। दुईवटा माइक्रो बस भाडामा दिएकी छन्। गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छन्, भविष्यका लागि। आफ्ना छोराछोरीलाई महँगो स्कुलमा बोर्डस् गरिदिएकी छन्। यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन्।

बच्चा पेटमै हुँदा उनलाई श्रीमान्ले छाडेका रहेछन्। छोराछोरी हुर्काउँदा, पढाउँदा र बढाउँदा यौनकर्मी बन्नु परेको रहेछ उनले। त्यो समयमा जुन पेसाले आफूलाई जीविका चलाउन र धनसम्पत्ति जोड्न सहज बनायो, त्यो पेसालाई अहिले छाड्ने मनस्थितिमा छैनन् उनी।

उनले भनिन्, 'जुन पेसाबाट यतिको धनसम्पत्ति जोडेँ, धनसम्पत्ति जोडेपछि इज्जत पनि कमाएँ, त्यो पेसाले मेरो सान पनि बढेको छ भने त्यो पेसा म कि न छाडूँ?'
- See more at: http://annapurnapost.com/News.aspx/story/4798#sthash.q3tt1jtb.dpuf

Wednesday 10 December 2014

३ मिनेटमै स्खलित हुनु हुन्छ? समस्या हुन सक्छ

३ मिनेटमै स्खलित हुनु हुन्छ? समस्या हुन सक्छ

अन्तर्राष्ट्रिय यौन विशेषज्ञहरुको एक टोलीले कुनै पनि पुरुष यौन सम्पर्कको समयमा ३ मिनेट वा त्यस भन्दा पनि कम समयमा स्खलित हुन्छ भने यसलाई शीघ्र पतन भन्न सकिने बताएका छन् ।

यो रिपोर्टका एक जना लेखक समेत रहेका अष्ट्रेलियाका यौन विशेषज्ञ क्रिश म्याकमोहनले यस अघि यो विषयमा धेरै भ्रमहरु रहेको र अधिकाँश पुरुषले आफूलाई शीघ्र स्खलनको समस्या रहेको ठान्ने गरेको बताए ।

केही वर्ष अघि सम्म अधिकाँश पुरुषमा शीघ्र स्खलनको समस्या रहेको भन्ने मान्यता रहेपनि पछिल्लो अध्यनले भने यो प्रतिशत निक्कै कम रहेको देखाएको छ ।

२ देखि ३ प्रतिशत सम्म ब्यक्ति मात्र जीवनभरि नै यस्तो समस्याबाट गुज्रिने उनीहरुको भनाइ छ । त्यस्ता मानिस केवल १ मिनेट वा त्यस भन्दा पनि कममै स्खलित हुने बैज्ञानिकहरुको भनाइ छ ।

त्यसै गरी अर्काथरी पुरुषहरु ३ मिनेटको आसपासमा वा त्यस भन्दा कममा स्खलित हुन्छन् । त्यसलाई पनि शीघ्र स्खलन नै मानिन्छ ।
कतिपय पुरुषहरुले यौन सम्पर्कको समयमा स्खलनलाई नियन्त्रण गर्न नसक्ने भएका कारण उनीहरुमा मानसिक समस्या समेत देखिने बताइन्छ ।
यो रिपोर्ट जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।

Wednesday 19 November 2014

१० सेकेन्डको चुम्बनले ८ करोड भन्दा बडी ब्याक्टेरिया सर्ने !

आजकाल एक अर्कालाई चुम्बन गर्नु सामान्य कुरा भइसकेको छ । मानिसहरु खुसी भएको बेलामा एक अर्कालाई चुम्बन गरेर आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । तर के तपाईंलाई थाहा छ ? १० सेकेन्डको चुम्बनले तपाईंको शरिरभित्र ८ करोड ब्याक्टेरियाको प्रवेशमा सहयोग गर्दछ ।

अचम्मित हुनुभयो नी ? हो, एक नयाँ अनुसन्धानको अनुसार १० सेकेन्डको चुम्बनमा करिब ८ करोड ब्याक्टेरिया एउटा व्यक्तिको मुखबाट अर्को व्यक्तिको मुखमा सर्ने गर्दछ । यस्तो प्रकारको चुम्बन कम्तीमा पनि दिनको १० पटक गरेमा उक्त जोडीको एकै प्रकारको ओरल ब्याक्टेरिया पाइने उक्त अध्ययनले निष्कर्ष निकालेको छ ।

नेदरल्याण्डमा अवस्थित अर्गनाइजेसन फर अप्लाइड साइन्टिफिक रिसर्चले उक्त अध्ययन गरेको हो । यो अध्ययनका प्रमुख लेखक रेम्को कोर्टका अनुसार उनले यो शोध २१ जोडीमा गरेका हुन् । कोर्टले जोडिसँग उनीहरुको चुम्बन गर्ने तरिकाको बारेमा प्रश्न गरेका थिए ।

ब्याक्टेरियाको संरचनाको गणना गर्नका लागि केहि जोडीहरुलाई निमन्त्रणा दिएको थियो । शोधका अनुसार एक अन्तरंग चुम्बन पछि चुम्बन गर्ने व्यक्तिको र्यालमा प्रोबायोटिक ब्याक्टेरियाको मात्रा तीन गुणा बढेको थियो । यो तरिकाबाट १० सेकेन्डमा यो आँकडा ८ करोड पुगेको थियो । (एजेन्सी)

Thursday 13 November 2014

यौन क्षमतामा वृद्धि गर्नु छ भने भिण्डी खानुस पुरा हेर्नु होस्

भिण्डी लोकप्रिय तरकारी मध्ये एक हो । भिण्डी खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ । आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ ।

तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।

भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ ।

यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ । पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।
भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।

भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ । पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ ।

Monday 10 November 2014

कुन समय महिलाहरु सेक्सकालागी आतुर हुन्छन ? जान्नुहोस !

महिला हुन् या पुरुष, सेक्सका विषयमा अनेकन शोध र अध्ययन भएका छन्

शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अन्डोत्सर्ग (अव्यलेसन) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ ।
के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ ।
दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ।
। शोधका निष्कर्षहरु पनि रोचक हुने गरेका छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य ।

Saturday 8 November 2014

लिंग केहि दिन मै मोटो बलियो र लामो बनाउने टिप्स सबैले पढ्नु होला

मेरो यौनेच्छा एकदम बढी छ । १२-१५ वर्षसम्म लगातार हस्तमैथुन गरेपनि अहिले आएर मैले त्यसलाई पूर्ण रूपमा बन्द गरेको छु । सुत्दाखेरि आफै वीर्यस्खलन भैसकेको केही दिनसम्म मैले मेरो लिंग अरू दिनको तुलनामा नरम र अलिकता लुलोजस्तो पाएको छु ।
यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।
हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ । एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । साँच्चिकै यौनचाहना बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् । अन्य कतिपय स्थिति
मनोवैज्ञानिक हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन, मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला पनि निरन्तर चलिरहन्छ । निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यस्तो प्रायःजसो किशो
रावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन । लिंग एक विशेष अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा
लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर-चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा प्रश्नहरू छन् । शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्। तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ । के सानो लिंग भए यौनसम्पर्क नै गर्न सकिँदैन ? तपाईंले
किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने
यो भगांकुर बाहिरतिरै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् । हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ
कुरा बुझ्नु आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ ।

महिला र पुरुषमा यौन कृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?हेर्नुस भिडियो सहित !

The American Medical Association has estimated that several million US women suffer from what doctors there call ‘female sexual arousal disorder’ (FSAD). However, currently there seems to be an FSAD bandwagon, driven by doctors who think that nearly half th

In the UK, family planning clinics and Relate (or Relationships Scotland) clinics see quite large numbers of women who complain of low libido. Our estimate is that at any one time, several hundred thousand women in Britain are troubled by lack of sex drive.

Many of these women have no problems with having orgasms. Rather, they have no real desire to have sex and their minds are not turned on by the prospect of love-making.

Fortunately, for many females this lack of libido is only temporary.

Some will get over it by themselves, and a lot more can be helped by expert medical or psychosexual advice. Others do not really want to get back into the world of rampaging sexual desire and are quite happy to lead lives which are untroubled by lust.

e female population (43 per cent) lack sex drive. Such a high number really doesn’t seem likely.

Friday 7 November 2014

लुगा फुकालेर सुत्दा यौनजीवनमा कस्तो असर पार्छ जानौ !!!

सुत्ने वेला तपार्इं लुगा फुकाल्नुहुन्छ कि हुन्न ? साधारणयता यस्तो प्रश्न वाहियात लाग्न सक्छ । तर, यो कुरा तपाईंको स्वास्थ्यसँग जोडिएको छ ।

लुगा फुकालेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको कुरा विभिन्न तथ्यले पुष्टि भएको छ । अस्ट्रेलियाली अध्ययनकर्ताले यसबारे विभिन्न तथ्य सार्वजनिक गरेका छन् ।

उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा हुने फाइदा यस्ता छन् :

लुगा फुकालेर सुत्दा अनिद्राको समस्याबाट मुक्ति मिल्छ । किनभ

लुगा फुकालेर सुत्दा शरीरमा कोटिर्जोल नामक तनाव उत्पन्न गर्ने हर्मोनको स्तरमा समेत कमी आउँछ । राति दुई बजेपछि कोटिर्जोलको स्तर शरीरमा बढ्न थाल्छ, तर लुगा नलगाई सुत्दा यो नियन्त्रित रहन्छ । उक्त हर्मोनले भुँडीमा बोसो जमाउने काम गर्छ । त्यसैले यसरी सुत्दा अनावश्यक पेट लाग्दैन ।

लुगाविहीन अवस्थामा सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । शरीरको तापक्रम कोठाको तापक्रमबराबर हुँदा शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले बुढ्यौली पर पुर्‍याउन सघाउ पुर्‍याउँछ ।

यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ । नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।

लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ ।
ने, नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ पुर्‍याउँछ । राति बारम्बार बिउँझिनुपर्दैन ।

Thursday 6 November 2014

सहवासका बेला युवकको मलद्वारमा कृत्रिम लिंग अडि्कएपछि…..(भिडियो सहित)

आफ्नी गर्लफ्रेन्डसँग सम्भोगको मज्जा लुटिरहेका एक युवकलाई वित्यासै पर्यो जब गर्लफ्रेन्डले प्रयोग गरिरहेको सेक्सट्वाय आफ्नो मलद्वारमा अडि्कयो ।

प्रेमिकाले सम्भोगका क्रममा आफ्नो मलद्वारमा छिराइदिएको कृत्रिम लिंग मलद्वारभित्रै अडि्कएपछि ती युवकलाई तत्कालै अस्पताल पुराउनुपर्यो । उनको मलद्वारभित्र अडि्कएको सेक्स टोयलाई डाक्टरहरुले बल्लतल्ल निकाल्न सफल भए ।

घटना गि्रसको हो । डाक्टरहरुले एक युवकको मलद्वारबाट सेक्सट्वाय निकालिरहेको दृश्य इन्टरनेटमा फैलिएपछि अहिले त्यो भाइरल नै बनेको छ ।

ती दृश्यहरुमा डाक्टरहरु एउटा युवकको वरिपरि झुम्मिरहेका देखिन्छन् र एउटा डाक्टरले युवकको मलद्वारभित्रबाट सेक्सटोय तानिरहेको देखिन्छ ।

मलद्वारभित्र सो सामान यसरी छिरेकेा छ की बाहिरबाट थोरै टुप्पोमात्र देखिन्थ्यो र डाक्टरहरु त्यो हेर्दै हाँसो थाम्न सकिरहेका थिएनन् र हाँसको फोहोरा छुटिरहेको थियो ।

कतिपयले त्यो अवस्थालाई बच्चा जन्मिनु अगाडि योनीबाट थोरै भाग देखिएको अवस्थासँग तुलना समेत गरे ।

डाक्टरले केही चिरफार गरेर मलद्वारबाट सो सेक्सटोय निकालेरै छाडे । तर त्यतिबेला सम्म ती डाक्टरका सहपाठीहरुले त्यो अत्यासलाग्दो तथा अनौठो दृश्यलाई आफ्नो मोबाइलको क्यामरामा कैद गरिसकेका थिए ।

जब त्यो भिमकाय सेक्स टोय पूरै बाहिर निकालियो, तब डाक्टरहरुले खुसी मनाए ।

Wednesday 29 October 2014

घुर्ने बानी हुनेहरुले यसो गर्नुस् !

यदि तपाइँ सुत्दा घुर्ने वानी छ वा तपाइँसँग सुत्ने कोही घुर्छ भने तनाव हुन सक्छ । सँगै सुत्ने ब्यक्ति घुर्दा समस्या नै हुन्छ कहिले काँहि ।

अव भने यो समस्याबाट मुक्ति मिल्ने भएको छ । बैज्ञानिकहरुले घुर्ने ब्यक्तिहरुलाई लक्षित गरेर एउटा मास्क बनाएका छन् । यस्तो मास्क लगाउँदा घरेको सुनिँदैन र निद्रा पानि राम्रो लाग्छ ।

यस अघि पनि यस्तो मास्क नआएको होइन तर यो भारी र असुविधाजनक थियो । अव भने बैज्ञानिकहरुले सहजरुपमा लगाउन सकिने र सानो आकारको मास्क ल्याएका छन् ।

बैज्ञानिकहरुले पछिल्लो पटक ल्याएको मास्कलाई सिपीएपी नाम दिएका छन् ।
बेलायतको एनएचएस ट्रस्टको अस्पताल ब्र्याडफोर्ड टीचिङ हस्पिटलका कन्सल्टेन्ट एनिस्थीटिस्ट डा. डेविड डसनका अनुसार सबैको अनुहारको बनावट एकनासको नहुने कुरालाई मध्यनजर गर्द नयाँ मास्क विकाश गरिएको हो ।

यो मास्कले नाकमा सिलबन्दी हुन्छ र घुरेको आवाज बाहिर जाँदैन तर यसमा रहेको विशेष बनावटले अक्सिजन भने प्रयाप्तमात्रामा भित्र पठाउँछ ।

Thursday 23 October 2014

पुर्बिय दर्शन अनुसार विर्यको महत्व....विर्य धेरै खेर फाल्दा के हुन्छ ?

वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।

पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रियाप्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।

सास गन्हाउने समस्याबाट मुक्ती पाउने केही सरल उपाय

सास गन्हाउने समस्याबाट मुक्ती पाउने केही सरल उपाय
मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्… नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् ।


प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ । तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ । यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् ।
सास गन्हाउने समस्याकाबाट मुक्ती पाउने केही सरल उपाय :-
१. सुकमेल :_भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् । तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ ।
२. धनियाको पात :- भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ ।
३.ल्वाङ:- वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ ।
४. पदिनाको पात :- पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ ।
५.सौँफ :- यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ ।
६. अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ

Saturday 18 October 2014

How the Press Is Doing the GOP's Ebola Bidding

As Republicans seek to gain a partisan advantage by ginning up fear about the Ebola virus in preparation for the midterm election cycle, they're getting a major assist from the news media, which seem to be equally anxious to spread anxiety about the virus, and to implicate President Obama for the health scare.
The result is a frightening level of misinformation about Ebola and a deep lack of understanding of the virus by most Americans. Indeed, despite weeks of endless coverage, most news consumers still don't understand key facts about Ebola.At times, Republicans, journalists, and commentators appear to be in complete sync as they market fear and kindle confusion. ("You could feel a shiver of panic coursing through the American body politic this week.")

"They have all caught the Ebola bug and are now transmitting the fear it engenders to millions of Americans," lamented a recent Asbury Park (NJ) editorial, chastising the cable news channels. "It turns out that fear-mongering translates not only into dollars and cents for news-gathering organizations, but also allows talking heads to politicize the issue."If the news media's job is to educate, and especially to clarify during times of steep public concerns, then the news media have utterly failed during the Ebola threat. And politically, that translates into a win for Republicans because it means there's fertile ground for their paranoia to grow. (Sen. Rand Paul: Ebola is "incredibly contagious.")

If Republicans want the media to remain relentlessly focused on the anxious Ebola storyline prior to Election Day, they're in luck. Last night, the homepage for the Washington Post featured at least 15 Ebola-related articles and columns. Already this week, the cable news channels have mentioned "Ebola" more than 4,000 times according to TVeyes.com or roughly 700 on-air references each day. The unfolding crisis is undoubtedly a major news story, but so much of the coverage --particularly on cable news -- has been more focused on fearmongering than solid information. And for Republicans, it's not just Ebola. The election season scare strategy that has emerged revolves around portraying the virus as the latest symptom of an America that's in startling decline and without any White House leadership able to deal with the crisis. As the New York Times reported on October 9, what has emerged as the GOP's unifying campaign theme is "decidedly grim." It alleges "President Obama and the Democratic Party run a government that is so fundamentally broken it cannot offer its people the most basic protection from harm."
It's a drumbeat that eventually becomes synonymous with fear and uncertainty, which dovetails with GOP's preferred talking point this campaign season.


Message: Panic looms. We stand exposed. Nobody's in charge. It's worse than you think.

The truth? "The risk of contracting Ebola is so low in the United States that most people would have to go out of their way to put themselves in any danger," as Medical Daily noted this week. Added one Florida doctor, "I tell people you're more apt to be hit by lightning right now than you are to get Ebola."

Yet two weeks into the domestic Ebola scare and it's often not easy to distinguish who's pushing the doomsday themes more energetically, the media or the Republican Party. I understand, for purely partisan reasons, why Republicans and their allies in the right-wing press are touting fear and paranoia in place of facts. But what's the news media's rationale?

On Wednesday, the Washington Post's Chris Cillizza dubbed the Ebola virus the "October surprise" of the 2014 elections and stressed that the panic and anxiety associated with the story is bound to swing votes. The next day, the Boston Globe announced Ebola "moved closer to becoming the next great American panic -- an anthrax or SARS for the social media age."
The Times noted that the media assist on the GOP scare campaign is unmistakable: "Hear it on cable television and talk radio, where pundits and politicians play scientists sp


Nonetheless, echoing that Republican spin about faith and incompetence, Beltway pundits keep insisting Americans don't trust the government to deal with the Ebola threat, even though polling results keep debunking that campaign season talking point.
eculating on whether Ebola will mutate into an airborne virus that kills millions."

In fact, there are almost no outwards signs of an American Ebola panic. If there were a true panic, newscasts would be filled with reports of hospitals being flooded with patients terrified they might have the disease, travelers staying home en masse, people hoarding supplies, or tens of thousands of parents keeping their kids home from school. Instead, the virus hasn't hasn't yet infected anyone outside of a single hospital in Dallas. (And why, in a nation of 320 million people, would there be a "panic" over a virus that has killed one and infected two others?)

Thursday 16 October 2014

कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ

कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ 
दुर्लभ रगत समुह र कमजोर स्मरण शक्तीबीच केहि सम्बन्ध रहेको एक अध्यनले देखाएको छ । एक अमेरिकी अनुसन्धानका अनुसार एबी रगत समुह भएका मानिस विश्वमा ४ प्रतिशत छन् । यो रक्त समुह भएका ब्यक्तिहरुमा उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि ह्रास हुँदै जाने हुन सक्छ । न्य
अध्यनमा ४५ वर्ष र योभन्दा बढी उमेरका मानिसहरु सहभागी गराइएको थियो । ३ वर्षसम्म गरिएको सो अनुसन्धानमा ४९५ जनाको स्मरण शक्ति कमजोर थियो । यसको तुलनामा सोही अनुसन्धानमा सहभागी गराइएका ५८७ मानिसहरुको भने स्मरण शक्तिमा कुनै समस्या छैन ।

अनुसन्धानका अनुसार एबीडब्लु रक्त समुह भएका ब्यक्तिकहरुमा स्मरण शक्ति कमजोर हुने समस्या ६ प्रतशत समम पाइएको छ । तर अरु रक्त समुहमा भने यो समस्या लगभग ४ प्रतिशत रहेको छ ।
राेलाजी पत्रिका मा हाल प्रकाशित एक अध्यनका अनुसार बर्लिगटनस्थित वरमान्ट काँलेज अफ मेडिसिनका डाक्टर मेरी कुशमैनको नेतृत्वको टीमले अमेरिकामा करिब ३० हजार मानिसमा यो अनुसन्धान गरिएको थियो ।

८ वर्ष लामो अध्ययन पछि क्यान्सर विरुद्ध फल पत्ता लाग्यो

८ वर्ष लामो अध्ययन पछि क्यान्सर विरुद्ध फल पत्ता लाग्यो  
अष्ट्रेलिया।बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।

यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।

यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।

एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ ।

किर्तिमान पनि कस्तो ! २ हजार पुरुषसँग सेक्स गरेर किर्तिमान

सेक्स भन्ने कुरा पनि कस्तो कस्तो ! बास्तवमा सेक्सको विषयमा धरैको चासो हुने भएर होला यसमा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नु पथ्यो ।

क्लाडिया फिगुरा – पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिईन्। यो प्रतियोगितालाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

हस्टन – सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।

इबोला उपचारको लागि जापानको नया अफर !

Amidst the growing concerns about the spread of the Ebola virus, a company in Japan is offering what could be the solution. A drug that has been widely used in Japan against the flu is also being used as an experimental Ebola treatment, and apparently it is expected to do a good job. Given the fatality rate of Ebola it comes as no surprise that doctors want to try anything they can to treat it.

The World Health Organization is hopeful that this drug will work against Ebola, but they say they’re not putting all their eggs in this one basket. If it does in fact work against Ebola it will only be a matter of time before it can be distributed as needed. In addition to experimental trials the company behind the product is also working to have it clinically tested and approved for human use against Ebola, so that in the future it can actually be used as a full force drug.

Whether or not this drug will work is yet to be seen, but many experts are hopeful that it might work. At this point any sign of hope is a good thing and doctors say this is the most promising step in the past few months. Experimental treatments are beginning soon so it is only a matter of time before we know if it is actually going to work.

Wednesday 15 October 2014

स्तन समाउँदा महिलालाई किन आनन्द आउछ ?- यौन जिज्ञासा :

 स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्यय
नले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।यसरि समाउद बढी भन्दा बढी आनन्द आउछ ।

Sunday 12 October 2014

‘फिमेल सेक्स हर्मोन’ले नै पुरुषलाई मोटो बनाउँने कुरो एक अनुसन्धान बाट खुलासा ......

(एजेन्सी) - धेरै मानिसहरुलाई आफ्नो मोटो शरिरले सताइरहेको हुन्छ । शरिरलाई चाहिनेभन्दा धेरै खानु र समय मिलाएर नखानाले मोटाइने धेरै मानिसहरुको बुझाई हुन्छ । यी कुराहरु केहि हदसम्म ठिक पनि हो । तर एक नयाँ अनुसन्धानले पुरुषहरु मोटाउनुमा ‘फिमेल सेक्स हर्मोन’ जिम्मेवार भएको बताएको छ ।
अनुसन्धानका अनुसार पुरुषहरु फिमेल सेक्स हर्मोनको सम्पर्कमा आउनु सबैभन्दा ठूलो कारण ती पदार्थको सेवन मानिएको छ जसमा एस्ट्रोजेनको मात्रा बढि हुन्छ । यसमा सोयाबाट बनेको खाद्य पदार्थ र प्लाष्टिकबाट बनेको रसायनहरु पनि समावेश गरिएको छ किनभने सोयामा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ । स्मरण रहोस् महिलाहरुको फिमेल सेक्स हर्मोनलाई एस्ट्रोजनको नामले चिनिन्छ ।

‘फिमेल सेक्स हर्मोन’ का कारणले नै पश्चिमी मुलुकहरुका पुरुषको शुक्राणुमा पनि कमी भएको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

वास्तवमा महिलाहरुमा महिनावारीको दौरान एस्ट्रोजन (फिमेल सेक्स हर्मोन) को श्राव हुने जसका कारण महिलाहरु मोटोपन र थाइराइड ग्ल्याण्डमा बाधा र दिमागको केहि भागमा असर पुर्याउनेजस्ता समस्याको शिकार हुने गर्दछन् । वैज्ञानिकहरुले पनि पुरुषहरु मोटाउनुमा कुनै न कुनै रुपमा एस्ट्रोजन जिम्मेवार रहने बताएका छन् । 

Saturday 11 October 2014

यौन इच्छा जागे महिलाले यी पाँच कारण देखाउँछन्

यौन इच्छा जागे महिलाले यी पाँच कारण देखाउँछन्
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

३ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत ग
र्छन् ।

४ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

५ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID