Showing posts with label sex crime. Show all posts
Showing posts with label sex crime. Show all posts

Wednesday 15 October 2014

लोग्ने विदेशमा हुनेको श्रीमतीको रमिता, यो समाज अब कता धकिलिदै छ त ?

काठमाडौ । वालाजु बाइपासको महेश्वरमार्गको मंगलबार साँझको दृश्य । रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो तर सत्यता बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा देखिएकी यिनै महिला हुन् ।

रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् । प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।

सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो । बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।

Monday 13 October 2014

श्रीमतीलाई खुसी पार्न छिमेकीको बलात्कार

बैंग्लोर । सामान्यतया महिलाहरु आफ्नो पति अन्य कुनै महिलासँग नजिकिएको समेत हेर्न चाहँदैनन्, तर भारतको बैंग्लोरको एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । त्यहाँ एक पतिले आफ्नो पत्नीलाई खुसी पार्न छिमेकीको बलात्कार गरे र श्रीमतीले त्यसलाई हेरेर मज्जा लिइन् । ती महिलामा रहेको पोर्न फिल्म हेर्ने लतका कारण आफ्नै श्रीमानबाट साथीको बलात्कार गराएको अनुसन्धानबाट खुलेको छ । आरोपी र पीडित दुबैको घरसँगै थियो र त्यसअघि उनीहरुबीच निकै राम्रो सम्बन्ध रहेकोसमेत स्थानीयले बताएका छन् । ‘एकदिन उनले मलाई आफ्नो घरमा बोलाईन र अश्लील कुरा गर्न थालिन् । त्यसैक्रममा आफ्नो श्रीमानसँग यौन सम्पर्क गर्न भनिन्, उनको यस्तो व्यवहारपछि डराएर भाग्न खोज्दा उनले श्रीमानसँगै बेडरुममा बन्द गरिदिइन् र मेरो अश्मिता लुटेको हेरेर बसिन्,’ पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ । दोषी दुबै न्यायिक हिरासतमा छन् । उनीहरुको चार वर्षकी छोरीसमेत छिन् । उनीहरुले आफ्नो गल्ती कबुल गरिसकेका छन्, भने कारबाही प्रक्रियासमेत अघि बढिसकेको छ ।

स्नाप च्याटबाट लाखौं किशोर–किशोरीको नग्न तस्विर अनलाइनमा -

युवाहरुमा निकै लोकप्रिय रहेको निःशुल्क फोटो तथा भिडियो मेसेज पठाउन मिल्ने मोबाइल एप्लिकेसन स्नापच्याटबाट लाखौं फोटो तस्विर तथा भिडियोहरु ह्याक भएका छन् । स्नापच्याट प्रयोगकर्ताहरुको करिब ९० हजार फोटो तथा भिडियो भएको एउटा फाइल अनलाइन पोस्ट गरिएको छ जसलाई ‘स्नापेनिङ’ नाम दिइएको छ ।

यसरी पोस्ट गरिएका तस्विरमा विशेष गरेर किशोर–किशोरीका आपत्तिजनक तस्विरहरु रहेका छन् । केही समयअघि मात्र विश्वका चर्चित सेलिब्रेटीहरुको मोबाइलमा रहेको आइक्लाउडबाट तस्विरहरु ह्याक गरेर सार्वजनिक भएपछि निकै ठूलो हंगामा भएको थियो ।

स्नापच्याटमा प्रयोग हुने स्नापसेभ्ड डटकमबाट ती तस्विरहरु ह्याक गरिएका हुन् । स्नापच्याटले उक्त वेभसाइटको वेभसरभरमा फाइल स्टोर गरेर एक अर्कामा आदान प्रदान गर्ने गर्छ । त्यहाँ रहेका फाइल केही समयमा आफै नष्ट हुनेगर्छ ।

ती तस्विरहरुको लिंकलाई फोरच्यान र रेडिटजस्ता वेभसाइटमा राखिएको छ । जसलाई हजारौंपटक गरिएको छ । स्नापच्याटका ५० प्रतिशत प्रयोगकर्ताहरु १३ देखि १७ वर्ष उमेरका छन् । प्रहरी अधिकारीहरुले यसमा चाइल्ड पोर्नोग्राफी हुनसक्ने आशंका गरेका छन् । धेरै किशोर किशोरीहरुले स्नापच्याटबाट आफ्ना नग्न तस्विरहरु एकअर्कालाई प्रयोग गर्ने गरेका छन् ।

Sunday 12 October 2014

सेक्स भिडियो देखाएर करोड माग्ने हिरोइन पक्राउ....

मुम्बई । कन्नड अभिनेत्री नयना कृष्णलाई भारतीय प्रहरीले गीरफ्तार गरेको छ । उनिमाथि सेक्स भिडियोवाट ब्यबसायीको ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । प्रहरीको भनाई अनुसार नयनाले एक डक्टरसँग सेक्स भिडियो देखाउँदै १ करोड माग गरेकी थिइन् ।

प्रहरीले दिएको जानकारी अनुसार कृष्णहरुको एउटा समुह नै छ । पहिला उनिहरु उक्त क्षत्रका धनीमानीहरुको नम्बर पत्ता लगाएर फोन गर्छन र इमोसनल ब्लाकमेल गरेर सेक्सको लागि उक्साउछन् । जब उनिहरु सेक्सका लागि राजी हुन्छन् । आफै आफ्नो सेक्स भिडियो खिच्छन र ब्ल्याकमेलिङ सुरु गर्छन् ।

उनिहरुले यसअघि धेरैलाई यसरी ब्ल्याकमेलिङ गरेपनि प्रहरीमा उजुरी गर्ने हिम्मत गरेका थिएनन् तर, बैंगलोरका एक डक्टरले प्रहरीमा उजुरी गरेपछि कृष्ण पक्राउ परेकी हुन् । ति डक्टरले पनि २५ लाख बुझाएपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।

Saturday 11 October 2014

यौन व्यवसाय गरेरै येत्रो घर बनेको रहस्य खुलेपछि प्रहरी फन्दामा !

यौन व्यवसायबाटै येत्रो घर बनेको रहस्य खुलेपछि प्रहरी फन्दामा
 नवलपरासी, २४ असोज । नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । देहव्यापारमा संलग्न १६र१७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा

पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ । एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् । गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ । चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ  भिडियो तल छ
बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ ।

Friday 10 October 2014

सेक्स टेप बनाएपछि अभिनेत्री पक्राउ (यस्तो छ सेक्स भिडियो टेप)


http://xpressvdo.blogspot.com/पछिल्लो समयमा मुलधारका अभिनेत्रीहरु नै सेक्स स्काण्डलमा पर्ने क्रम बढेको छ । केही दिन अघिमात्र बलिउड अभिनेत्री श्वेता बसु यौन क्रिडा गर्दागर्दै पक्राउ परेकी थिइन् । यसै क्रममा भारतीय कन्नड़ चलचित्रकी चर्चित अभिनेत्री नयना कृष्णालाई सेक्स टेप बनाएर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बेंगलोरकको सुन्दर राम शेट्टी नगरका एक डक्टरले नयनाले ब्ल्याकमेल गरेको भन्दै उजुरी गरेपछि उनी पक्राउ परेकी हुन् ।

भारतमा बलात्कारीलाई सजाय, लिंग काटेर सडकमा !

भारतमा बलात्कारीलाई सजाय, लिंग काटेर सडकमा !
बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो
असोज २४, राजस्थान  – भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने एक पुरुषको यौनाङ्ग(लिंग) गाउलेले मिलेर काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।

 ती बलात्कारी व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए ।

उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् ।

प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।

भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ ।

यता, पुलिसले भने यसरी कसैले पनि कानुनलाई आफ्नो हातमा लिन नपाउने बताउँदै यस घटनामा संलग्नहरुलाई अगाडि आउन उर्दी जारी गरेको छ ।
‘अहिले हाम्रो देशमा महिलामाथि रेप निकै बढेको छ । अब यो बन्द हुनुपर्छ । यस्ता हर्कत गर्नेलाई यो घटना उदाहरण हुनसक्छ,’ उनले भने ।
राजस्थान, असोज २४ – भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।

ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए ।

उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् ।

भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ ।

प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।

‘अहिले हाम्रो देशमा महिलामाथि रेप निकै बढेको छ । अब यो बन्द हुनुपर्छ । यस्ता हर्कत गर्नेलाई यो घटना उदाहरण हुनसक्छ,’ उनले भने ।

यता, पुलिसले भने यसरी कसैले पनि कानुनलाई आफ्नो हातमा लिन नपाउने बताउँदै यस घटनामा संलग्नहरुलाई अगाडि आउन उर्दी जारी गरेको छ ।
- See more at: http://www.ratopati.com/2014/10/10/173180.html#sthash.VMRw6Vg7.dpuf
राजस्थान, असोज २४ – भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।

ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए ।

उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् ।

भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ ।

प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।

‘अहिले हाम्रो देशमा महिलामाथि रेप निकै बढेको छ । अब यो बन्द हुनुपर्छ । यस्ता हर्कत गर्नेलाई यो घटना उदाहरण हुनसक्छ,’ उनले भने ।

यता, पुलिसले भने यसरी कसैले पनि कानुनलाई आफ्नो हातमा लिन नपाउने बताउँदै यस घटनामा संलग्नहरुलाई अगाडि आउन उर्दी जारी गरेको छ ।
- See more at: http://www.ratopati.com/2014/10/10/173180.html#sthash.VMRw6Vg7.dpuf
राजस्थान, असोज २४ – भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।

ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए ।

उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् ।

भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ ।

प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।

‘अहिले हाम्रो देशमा महिलामाथि रेप निकै बढेको छ । अब यो बन्द हुनुपर्छ । यस्ता हर्कत गर्नेलाई यो घटना उदाहरण हुनसक्छ,’ उनले भने ।

यता, पुलिसले भने यसरी कसैले पनि कानुनलाई आफ्नो हातमा लिन नपाउने बताउँदै यस घटनामा संलग्नहरुलाई अगाडि आउन उर्दी जारी गरेको छ ।
- See more at: http://www.ratopati.com/2014/10/10/173180.html#sthash.VMRw6Vg7.dpuf

Thursday 9 October 2014

सेक्स गर्न नमानेपछि बुवाले पारे छोरीको लास टुक्रा–टुक्रा


बिहारको मुजफ्फरपुर जिल्लामा बिहिबार सम्बन्धमाथि प्रश्न उठ्ने घटना घटित भएको छ । एक बुवाले आफ्नै विवाहित छोरीसँग दुष्कर्मको कोसिसमा असफल भएपछि धारिलो हतियारले छोरीको हत्या गरेका छन् । आफ्नी छोरीलाई टुक्रा–टुक्रा गर्ने पितालाई पुलिसले पक्राउ गरेको छ ।
पुलिसका अनुसार मीनापुर थाना क्षेत्रको मुस्तफागंज निवासी रतु प्रसादको घरमा उनकी ठूली छोरी रजनी कुमारी(२०) आफ्नो श्रीमान रंजीत कुमारसँग आएकी थिइन् । यहि क्रममा बिहिबार बिहान रतु आफ्ना ज्वाईंको अगाडि नै रजनीसँग जिस्कन सुरु गरेका थिए । जब रंजीतले यसको बिरोध गरे तब त्यहाँ राखिएको धारिलो हतियार उनीमाथि प्रहार गरे तर उनी केहि गरेर त्यहाँबाट भाग्न सफल भए ।
छोरीले पनि त्यहाँबाट भाग्ने कोसिस गरेकी थिइन् तर उनी सफल हुन सकिनन् । त्यसपछि रतुले रजनीमाथि धारिलो हतियारले थुप्रै पटक प्रहार गरे । रजनीको मृत्यु घटनास्थलमा नै भएको थियो । रतुले आफ्नी छोरीको लासलाई थुप्रै टुक्राहरु बनाएर एक बोरामा लुकाएर राखेका थिए ।
उता ज्वाईंले भागेर छिमेकीहरुलाई यो घटनाको जानकारी दिएका थिए । छिमेकीहरुले यसको बारेमा पुलिसलाई जानकारी दिए । जसलाई आधार बनाएर पुलिसले रतुलाई पक्राउ गर्न सफल भए । रतुले आफ्नो अपराध स्विकार गरिसकेका छन् । रंजीतले पनि आफ्नो बयानमा यसको पुष्टि गरेका छन् ।
रतुको श्रीमतीको मृत्यु सात वर्ष पहिले भएको थियो । छिमेकीहरुका अनुसार रतु सन्की किसिमका व्यक्ति हुन् । योभन्दा पहिले पनि उनले आफ्ना छिमेकीलाई धारिलो हतियारले हमला गरेका थिए जसका कारण उनले जेलको सजायँ पनि भोग्नु परेको थियो । रतु आफ्नी कान्छी छोरीसँग बस्दै आएका थिए । (एजेन्सी)

Wednesday 8 October 2014

बलात्कार आरोपमा पाँचजनालाई फाँसी

अफगानिस्तानमा सामूहिक बलात्कारका आरोपी पाँचजनालाई बुधबार फाँसीको सजाय दिइएको छ। मानवाधिकार संगठनले अफगानिस्तानका राष्ट्रपति असरफ गनीसमक्ष फाँसीको सजाय रोक्न माग गरे पनि रोकिएन।

ती पाँच व्यक्ति चार महिलाको बलात्कार गरेको आरोपमा दोषी ठहर भएका थिए। उनीहरूले गत अगस्तमा पगमान सहरमा विवाहबाट फर्किरहेका चार महिलाको अपहरण गरी बलात्कार गरेका थिए। ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सुनुवाइका क्रममा प्रमाणको कमी भएको भन्दै कानुनी प्रक्रिया पूरा नभएको दाबी गरेको थियो। यससँगै अपराध बलजफ्ती स्विकार्न लगाएकोसमेत जानकारीमा आएको छ।

चार महिलाको सामूहिक बलात्कारको घटनालाई लिएर अफगानिस्तानमा देशव्यापी रूपमा विरोध प्रदर्शन भएको थियो। अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले समेत दोषीलाई मृत्युदण्ड सजाय माग गरेका थिए। अफगानिस्तानमा सामान्यतया बलात्कारमा भन्दा सशस्त्र डकैतीमा मृत्युदण्ड दिइने गरिन्छ। अफगानिस्तानका महान्याधिवक्ताका प्रवक्ता अता मोहम्मद नुरीले भने, 'दोषीलाई फाँसी हुनैपर्छ र यसैअनुसार भयो।'

गत साता पदबाट हट्नुअघि कारजाईले फाँसीको सजायमा हस्ताक्षर गरेका थिए। प्रहरीका अनुसार सात आरोपीहरूले प्रहरीको पोसाकमा बन्दुक लिएर अगस्त २३ को बिहान गाडीको समूह रोकेका थिए। उनीहरूले चार महिलालाई गाडीबाट तानेर लगेको, उनीहरूसँग भएको सम्पत्ति लुटेको, उनीहरूलाई कुटपिट गरी बलात्कार गरेका थिए।

यस घटनामा पीडित एक महिला गर्भवती भएको बताइएको छ। सातजनामध्ये दुईजनालाई भने आजीवन कारावासको सजाय सुनाइएको थियो। अफगानिस्तानमा महिलामाथि हुने हिंसालाई सामान्य घटनाको रूपमा लिइन्छ, तर पहिलोपटक सबैको ध्यान यस बलात्कारको घटनामा तानिएको छ।

राजधानीमा १५ बर्षको कलिलो किशोरीहरु यौन धन्दामा (हेर्नुहोस भिडियो)

Capital 15 years young teenagers sexual Purna (see video)
आजकल काठमाडौँ को सेक्स बजार मा १५ बर्ष मुनिका किशोरीहरु भेटिन थालेपछी राजधानीका बिभिन्न योनधन्धा संचालन हुने ठाउमा छापाको काम तिब्र भएको छ .! यसै क्रममा एक होटलमा प्राप्त यी १५ बर्ष मुनिका केटिहरुको योन व्यवसायमा  सम्लंग यो भिडिओ ......

Tuesday 7 October 2014

पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी अश्‍लील क्रियाकलापमा संलग्न दुई महिलासहित पाँच पक्राउ

गौशाला: महोत्तरीको श्रीपुर गाविस-१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने घरधनी २७ वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने ३० वर्षीय छोटु नदाफ, जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७ वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

श्रीपुर–१ बस्ने रामएकवाल रामकी पत्‍नी गुलाबिया देवीले पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी आफूसमेत संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए।  तिनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ।

पोखराका होटल तथा रेस्टुराँमा हुने यौन व्यवसायमा प्रहरीले निगरानी बढाउन थालेपछि यौनकर्मी महिलाहरू डेरा बाटै यौन व्यवसायमा संलग्न

पोखराका होटल तथा रेस्टुराँमा हुने यौन व्यवसायमा प्रहरीले निगरानी बढाउन थालेपछि यौनकर्मी महिलाहरू डेरा बाटै यौन व्यवसायमा संलग्न हुन थालेका छन्। होटल-रेस्टुराँमा प्रहरीको निगरानी एवं धरपकड बढ्दै गएपछि सुरक्षाका लागी डेरा लिएर यौन व्यवसाय गर्नेहरू बढिरहेका छन्' यौनकर्मी महिलाहरूका बारेमा अध्ययन गरेका अधिकारकर्मी माधव पहारीले भने, 'यसरी डेरा लिएर यौन व्यवसाय गर्नेहरूमा हत्तपत्त प्रहरी प्रशासनको समेत आँखा पुग्न सक्दैन।'

उता प्रहरीले होटल रेस्टुराँमार्फत यौनधन्दा गर्ने प्रवृत्ति ह्वात्तै घटेको दाबी गरेको छ। विगतमा पनि डेराबाट व्यवसाय सञ्चालन गर्नेहरूलाई समातेका हौं, ' अहिले पनि त्यस्तो पाइयो भने पक्राउ गर्छौं, ' प्रहरी नायब उपरीक्षक राजेशनाथ बाँस्तोला भन्छन्, 'सूचना पाएको खण्डमा हामी जुनसुकै रूपमा यौनधन्दा गर्नेलाई छाड्दैनौं।'

यही पेसामा लागेर घर जग्गासमेत जोडेका उदाहरण यौनकर्मीका बारेमा अध्ययन गर्दै आएका संघसंस्थाहरूको प्रतिवेदनमा उल्लेख छ।

पछिल्ला पाँच-छ महिनाको अवधिमा प्रहरी प्रशासनले होटल रेस्टुराँमा छापा मारेर यौनकर्मीहरूलाई नियन्त्रणमा लिन थालेपछि देहव्यवसायीहरूले आफंै ग्राहक खोज्न थालेका हुन्। आफ्नो नाम उल्लेख गर्न नचाहने यौनकर्मीहरूको अध्ययन गर्दै आएकी एक अधिकारर्मीले ६० प्रतिशत यौनकर्मी महिला होटल रेस्टुराँबाट विस्थापित भएपछि मोबाइलमार्फत ग्राहक खोजेर डेरामा यौन व्यवसाय गरिरहेको बताइन्। सन् २००७ देखि चल्दै आएको उनको अध्ययनमा सुरक्षि
त डेरा लिएर व्यवसाय गर्नेहरू बढिरहेका देखिन्छन्।

यसरी डेरा लिएर यौन व्यवसाय गर्नेहरूका ग्राहक सीमित हुन्छन्। पोखराका मुख्य यौनधन्दा हुने होटल-रेस्टुराँहरूमा केही समययता यौनकर्मी युवतीहरू विगतको जस्तो ठूलो संख्यामा देखिँदैनन्। बाग्लुङ घर बताउने बिमति क्षेत्री (नाम परिवर्तन) चार वर्षदेखि 'कन्ट्रयाक' मा यौन व्यवसाय गर्न बाध्य छिन्। सानैमा बाबु भारतमा रोजगारीका क्रममा बेपत्ता भएपछि आमा र एउटा भाइको हेरचाह गर्ने जिम्मेवारी उनीमाथि आइपर्‍यो। सहरी युवकसँग विवाह गरेर पोखरा आएकी बिमतिका श्रीमान् पनि केही समयपछि बेपत्ता भए।

रोगी आमाको हेरचाह एवं भाइको पढाइका लागि उनले बाध्यतावश यौन व्यवसाय अँगालिन। उनीजस्तै यौन व्यवसायमा लाग्ने महिलाहरू रहरले नभएर आफ्नै बाध्यताले नचाहँदा-नचाहँदा पनि यौन व्यवसायमा लाग्न बाध्य भएका देखिन्छन्। योभन्दा राम्रो काम अर्थात् पेसा-व्यवसाय पाउने हो भने यौन व्यवसायमा संलग्न ७५ प्रतिशत महिलाले यो दलदलबाट छुटकारा चाहने कमल पौडेल रिमालले गरेको अध्ययनमा उल्लेख छ। त्यस्तै ५० प्रतिशत यौनकर्मी युवतीमा घरजमको चिन्ता छ। विभिन्न संघसंस्थाको तथ्यांकअनुसार पोखरा क्षेत्रमा १ हजार २ सयजति यौनकर्मी महिला छन्।
साभार:शिव शर्मा/साप्ताहिक भिडियो हेर्न तल क्लिक गर्नुहोस : 

‘पोर्न साइट’ हेर्न गाउँमा किशोरी बढी उत्सुक ,शहरिया महिला 'च्याट'मा अगाडि

‘पोर्न साइट’ हेर्न गाउँमा किशोरी बढी उत्सुक ,शहरिया महिला 'च्याट'मा अगाडि 
२१ असोज, काठमाडौं । नेपालमा इन्टरनेटको प्रयोग गर्नेहरुमध्ये अश्लील सामाग्री (पोर्न साइट) हेर्नेमा पुरुष धेरै होलान् कि महिला ? सबैको उत्तर आउँछ पुरुष । तर, वास्तविकता अलि फरक देखिएको छ ।
विश्वव्यापी रुपमा हेर्दा महिलाको तुलनामा पुरुषले नै बढी ‘पोर्न साइट’ हेर्ने गरेको पाइन्छ । तर, नेपालको कुरा गर्दा भने पुरुषको तुलनामा महिलाले बढी पोर्न साइट हेर्ने गरेको एक अध्ययनले देखाएको छ । त्यसमा पनि १० देखि १४ वर्ष उमेरका ग्रामीण भेगका केटीहरुको रुची बढी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय पहिले गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले इन्टरनेटको माध्यमद्वारा अश्लील सामाग्री (पोर्न साइट) हेर्नेमा १० देखि १४ वर्षका ग्रामीण भेगका केटीहरु केटा भन्दा निकै अगाडि रहेको देखाएको छ ।
इन्टरनेटमार्फत अश्लील सामाग्री हेर्ने र पढ्नेमा ग्रामीण भेगका १० देखि १४ वर्ष उमेरका केटीहरु केटाभन्दा दुई गुणा बढी रहेको ‘किशोर किशोरी तथा युवा सर्वेक्षण प्रतिवेदन’मा उल्लेख छ ।
प्रतिवेदन अनुसार नेपालका ग्रामीण क्षेत्रका सो उमेर समूहका २ दशमलव २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने र पढ्ने गरेको पाइएको छ ।
जबकि सोही उमेर समूहका केटाहरुको प्रतिशत भने ० दशमलव ९२ प्रतिशतमात्रै रहेको छ ।
ग्रामीण भेगमा इन्टरनेटको पहुँच कम भए पनि इन्टरनेटमा पहुँच हुने सो उमेर समूहका बालबालिकाले अश्लील सामाग्री हेर्ने गरेको अध्ययनले देखाएको छ ।
मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी १० देखि २४ वर्ष उमेर समहुका करिब ९ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जना किशोर किशोरी तथा युवाको सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट नेपालमा नेपालका १० देखि २४ वर्ष उमेर समूहका १९ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले इन्टरनेट चलाउने गरेको पाइएको छ ।
इन्टरनेटको प्रयोग शीर्षकमा गरिएको अध्ययनले ग्रामीण भेगका १० देखि १४ वर्षका केटीहरु ‘पोर्न साइट’ हेर्नमा शहरी क्षेत्रका केटा तथा केटीहरुभन्दा धेरै अगाडि रहेको पाइएको छ ।
प्रतिवेदनअनुसार १० देखि २४ वर्षका दुई दशमलव ४१ प्रतिशत पुरुषले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने गरेको र सोही उमेर समुहमा शुन्य दशमलव ४२ प्रतिशत महिलाले अश्लील सामाग्री हेर्ने गरेको पाइएको छ ।
अध्ययनले शहरी भेगका १० देखि १४ वर्षसम्मका महिला तथा पुरुष दुबैले अश्लील सामाग्री नहेरेको, १५ देखि १९ वर्षका २ दशमलव ०१ प्रतिशत पुरुष र सो उमेरसमुहका ० दशमलव ८३ प्रतिशत महिलाले अश्लील समाग्री हेर्ने गरेको देखाएको छ ।
त्यस्तै २० देखि २४ वर्षका दुई दशमलव ९१ प्रतिशत पुरुषले पनि अश्लील सामाग्री हेर्ने गरेको देखाएको छ । अध्ययनमा २० देखि २४ वर्षका महिलाले भने अश्लील सामाग्री हेर्ने नगरेको पाइएको छ ।
यसैगरी, अध्ययनले ग्रामीण क्षेत्रका पुरुषहरुमा १५ देखि १९ वर्षका दुई दशमलव ७९ प्रतिशत र २० देखि २४ वर्षका तीन दशमलव ५२ प्रतिशतले अश्लील सामाग्री हेर्ने गरेको देखाएको छ ।
ग्रामीण भेगका महिलाहरुमा १५ देखि २४ वर्षका कुनै पनि महिलाले अश्लील सामाग्री नहेरेको प्रतिवेदनमा देखाइएको छ ।

च्याटमा बढ्ता लगाव

इन्टरनेट चलाउने किशोर किशोरी तथा युवा युवतीहरुमा अधिकांशले च्याटका लागि इन्टरनेट चलाउने गरेको देखिएको छ ।
च्याटमा बिताउनेमा पुरुषको तुलनामा महिलाहरु निकै अगाडि रहेको पनि अध्ययनले देखिएको छ । अध्ययन अनुसार ७२ दशमलव ३८ प्रतिशत किशोरी तथा युवतीहरुले च्याटिङका लागि इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ ।
च्याटिङमा समय बिताउने पुरुषहरुको प्रतिशत भने महिलाको तुलनामा झण्डै दश प्रतिशत कम छ ।
च्याटमा समय बिताउनेमा शहरी क्षेत्रमा महिलाहरु निकै अगाडि पाइएको छ । अध्ययनअनुसार शहरी क्षेत्रका ८१ दशमलव २९ प्रतिशत महिलाले च्याट गर्ने गरेका छन् ।

नेपाल बन्दै छ वयस्क भिडियोको मुख्य ट्रान्जिट स्थान ..!

Watch Nepali news show Crime News episode of 2nd October 2014 online as broadcasted on Sagarmatha TV. Today’s episode is dedicated on one of the serious and emerging issue of Nepali community. The issue is about the increasing production of un-official adult movies by Nepalese which is getting high demand on European countries. With a deal from NRs 500 to 50000 women who are ready to pleasure men are recorded as videos and supplied to European countries as per the source. This is the most common issue at present and there is no legal action towards such activities which might be encouraging such activities in Nepalese community. Here is the special episode of Sagarmatha TV Crime News. 

पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी अश्लील क्रियाकलापमा संलग्न दुई महिलासहित पाँच पक्राउ

पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी अश्लील क्रियाकलापमा संलग्न दुई महिलासहित पाँच पक्राउ
गौशाला, असोज २१ महोत्तरीको श्रीपुर गाविस–१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने घरधनी २७ वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने ३० वर्षीय छोटु नदाफ, जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७ वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्याल

 श्रीपुर–१ बस्ने रामएकवाल रामकी पत्नी गुलाबिया देवीले पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी आफूसमेत संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए।

 तिनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ।

Monday 6 October 2014

म्याङ्लुङ्गको एक होटलमा यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी पक्राउ !!

म्याङ्लुङ्ग: तेह्रथुमजिल्लाको सदरमुकाम म्याङ्लुङ्गको एक होटलमा यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा प्रहरीले बिहिबार साँझ एक जोडीलाई पक्राउ गरेको छ। प्रहरीले म्याङ्लुङ्गको निलकमल होटलको कोठाभित्र यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी युवा युवतीलाई पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा होटलमा छापा मार्दा युवा युवतीलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होटलमा छापामार्दा करिव २५ बर्षिय युवक र २३ बर्षिया युवतिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बिदुर गौतमले बताए। पक्राउ परेका युवायुवतिको नाम भने प्रहरीले खुलाएको छैन।

पक्राउ परेका युवकको घर बिराटनगर र युवतिको भने तेह्रथुम जिल्लामै रहेको प्रहरीले जनाएको छ। यता होटल संचालक प्रेम राईले भने होटलको कोठा बुक गरी बसेका युवकले कति खेर युवतिलाई ल्याएर राखेको आफुहरुलाई थाहा नभएको बताएका छन् ।

प्रहरीले एक साता अघि म्याङ्लुङ्ग बजारकै काजोल होटलबाट पनि एक जोडिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरेको थियो। जिल्लाका विभिन्न बजारहरुमा खुलेआम रुपमा यौन व्यवसाय संचालन भैरहेको सूचना आएकाले होटलहरुमा छापा मार्न थालिएको प्रहरी नायव उपरिक्षक गौतमले बताए।

Saturday 4 October 2014

श्वेता बसुले आफ्नो सेक्स पाटर्नरसंग एक सहवासको १ लाख ६० हजार लिने गरेको खुलासा !!!

श्वेता बसुले आफ्नो सेक्स पाटर्नरसंग एक सहवासको १ लाख ६० हजार लिने गरेको खुलासा !!!
यौन धन्धामा संलग्न भएको अभियोगमा पक्राउ परेकी बलिउड अभिनेत्री स्वेता बसुले एक पुरुषसँग सुतेको १ लाख भारु अर्थात एक लाख ६० हजार नेपाली लिने गरेको खुलासा भएको छ ।

आइतबार हेदरावाद बञ्जरा हिल्सस्थित एक होटलमा यौन क्रिडाकै क्रममा स्वेतालाई पुलिसले रंगे हात पक्राउ गरेको थियो । उनलाई अहिले पुनर्स्थापना केन्द्रमा पठाइएको छ ।

पुलिस अनुसन्धानका क्रममा उनले एक पुरुषसँग सुत्नका लागि १ लाख भारु लिने गरेको र जस मध्ये १५ हजार दलाललाई दिने गरेको खुलेको हो ।
उनीसँग एक साउथका चलचित्र निर्देशक समेत पक्राउ परेका छन् । उनको यौन सम्बन्धका लागि डिल गर्ने ब्यक्ति उनी नै रहेको बताइएको छ ।

साउथका चलचित्र तथा विभिन्न सिरियलमा अभिनय गरेकी श्वेताले अभिनयका लागि राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् ।
२३ वर्षीय श्वेताले आफूलाई पैसाको कमी भएपछि यो धन्धामा प्रवेश गरेको बयान दिएकी थिइन् ।

उनलाई ३ महिना सम्म पुनर्स्थापना केन्द्रमा राख्नु पर्न सक्ने पुलिसले बताएको छ ।

Sunday 26 January 2014

नेपाली भालु हरु छाडा कुरा हरु गरेको अनि बोलेको | भिडियो

नेपाली भालुहरु छाडा कुरा हरु गरेको अनि बोलेको | भिडियो

ल हेर्नुस त् पाकिस्तानि नायिकाको चर्तिकला (भिडियो सहित)

विश्वमा कट्टर मुस्लिम देशको छवि बनाएको पाकिस्तानमा बोल्ड नायिकाहरुको संख्या भने बढ्दै गएको छ। मिरा र बिना मलिक पछि पाकिस्तानकी अर्की एक नायीका यतीखेर चर्चामा आएकी छिन । पाकिस्तानकी पेरिस हिल्टर भनेर प्रख्यात नायीका मथिरा अब बलिउड छिर्ने तयारीमा छिन्।मथिरा यती खेर एक पञ्जावि चललित्रमा आइटम सङमा नाच्न भारत आएकी छिन्।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID