Sunday 12 October 2014

सेक्स भिडियो देखाएर करोड माग्ने हिरोइन पक्राउ....

मुम्बई । कन्नड अभिनेत्री नयना कृष्णलाई भारतीय प्रहरीले गीरफ्तार गरेको छ । उनिमाथि सेक्स भिडियोवाट ब्यबसायीको ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । प्रहरीको भनाई अनुसार नयनाले एक डक्टरसँग सेक्स भिडियो देखाउँदै १ करोड माग गरेकी थिइन् ।

प्रहरीले दिएको जानकारी अनुसार कृष्णहरुको एउटा समुह नै छ । पहिला उनिहरु उक्त क्षत्रका धनीमानीहरुको नम्बर पत्ता लगाएर फोन गर्छन र इमोसनल ब्लाकमेल गरेर सेक्सको लागि उक्साउछन् । जब उनिहरु सेक्सका लागि राजी हुन्छन् । आफै आफ्नो सेक्स भिडियो खिच्छन र ब्ल्याकमेलिङ सुरु गर्छन् ।

उनिहरुले यसअघि धेरैलाई यसरी ब्ल्याकमेलिङ गरेपनि प्रहरीमा उजुरी गर्ने हिम्मत गरेका थिएनन् तर, बैंगलोरका एक डक्टरले प्रहरीमा उजुरी गरेपछि कृष्ण पक्राउ परेकी हुन् । ति डक्टरले पनि २५ लाख बुझाएपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID