Saturday 4 October 2014

श्वेता बसुले आफ्नो सेक्स पाटर्नरसंग एक सहवासको १ लाख ६० हजार लिने गरेको खुलासा !!!

श्वेता बसुले आफ्नो सेक्स पाटर्नरसंग एक सहवासको १ लाख ६० हजार लिने गरेको खुलासा !!!
यौन धन्धामा संलग्न भएको अभियोगमा पक्राउ परेकी बलिउड अभिनेत्री स्वेता बसुले एक पुरुषसँग सुतेको १ लाख भारु अर्थात एक लाख ६० हजार नेपाली लिने गरेको खुलासा भएको छ ।

आइतबार हेदरावाद बञ्जरा हिल्सस्थित एक होटलमा यौन क्रिडाकै क्रममा स्वेतालाई पुलिसले रंगे हात पक्राउ गरेको थियो । उनलाई अहिले पुनर्स्थापना केन्द्रमा पठाइएको छ ।

पुलिस अनुसन्धानका क्रममा उनले एक पुरुषसँग सुत्नका लागि १ लाख भारु लिने गरेको र जस मध्ये १५ हजार दलाललाई दिने गरेको खुलेको हो ।
उनीसँग एक साउथका चलचित्र निर्देशक समेत पक्राउ परेका छन् । उनको यौन सम्बन्धका लागि डिल गर्ने ब्यक्ति उनी नै रहेको बताइएको छ ।

साउथका चलचित्र तथा विभिन्न सिरियलमा अभिनय गरेकी श्वेताले अभिनयका लागि राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् ।
२३ वर्षीय श्वेताले आफूलाई पैसाको कमी भएपछि यो धन्धामा प्रवेश गरेको बयान दिएकी थिइन् ।

उनलाई ३ महिना सम्म पुनर्स्थापना केन्द्रमा राख्नु पर्न सक्ने पुलिसले बताएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID