Showing posts with label Information. Show all posts
Showing posts with label Information. Show all posts

Monday 24 November 2014

यस्तो लक्षण भयो भने बुझ्नुस पैसा हात पर्दैछ ! तपाई परिक्षण पनि गर्न सक्नु हुन्छ !

शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तीका लागि कस्ता संकेत शुभ ?

१ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
 २ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ ।
३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।
४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।
 ५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।
७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।
८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।
 ९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।
 १० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।
 ११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
१२ यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।

Wednesday 12 November 2014

साउदी सुल्तानी राजकुमारीको प्यास मेटाएर काठमाडौंमा महल !

काठमाडौ। उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन ।

तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो ।
‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले भन्छन् ।

भाग्यमानीको भूतै कमारो !
राजकुमारका लागि कुबेतको धनाड्य 'सुल्तान' को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो ।

पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे ।

घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो ।

दिउसोमा श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो ।

तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना(जवाहारत समेत दिएकी थिइन ।

यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ।

नेपालमा पनि पेशा विस्तार !

काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको 'सुन्तुष्ट बनाउने' धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन ।

म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन् । उनको ड्युटी कहिले कहिं चौविसै घण्टा समेत चल्ने गरेको छ । मदिरामा उनको खर्च हुन्न, खानेकुरा  'जागिर' सँगै पाउने भएपछि उनको कमाई पनि मोटै

व्यक्तीगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको छ ।

Battle To Save Elephant From Poacher’s Poisoned Arrow

An ailing elephant who had been shot with a poacher’s poisoned arrow was saved by a team of heroic vets in Kenya.On September 15th, medics from the David Sheldrick Wildlife Trust and the Kenya Wildlife Service treated the bull quickly after it had been felled by an ivory poacher in Tsavo National Park.Once the deadly arrow was removed and the wound was cleaned, the team administered long acting antibiotics ensuring that the elephant made a full recovery. Rob Brandford, Director of the David Sheldrick Wildlife Trust, confirmed that the animal would have died if it wasn’t for the amazing efforts of the emergency team.

विर्य धेरै खेर फाल्दा के हुन्छ ?

वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।

पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रियाप्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।

Tuesday 11 November 2014

प्रत्येक महिलाले चाहने ५ पुरुष

प्रत्येक महिला एक भरपर्दो पुरुष साथीको खोजीमा हुन्छन् । जसले उनीहरुलाई मिजासपूर्ण सल्लाह देओस, सपिङ गर्न लैजाओस्, अलि अलि जिस्काओस् पनि । यहाँ प्रत्येक महिलाले चाहने ५ प्रकारका पुरुषको चर्चा गरिएको छ ।

१. प्रेम र सेक्स मिसाउन सक्ने
महिलाहरुलाई सेक्समा मात्र ध्यान दिने पुरुष मन पर्दैन । तर प्रेममा मिसाएको सेक्स भने उनीहरुले स्वीकार गर्छन् । महिलाहरु विस्तारै मायासहित यौनिक क्रिडामा पुर्‍याउने पुरुष चाहन्छन् ।
२ खुला
हरेक स्त्रीले आफ्नो पुरुष खुला दिमाग र इमान्दार होस् भन्ने चाहन्छे । समस्या नै पर्दा पनि खुला दिमागले सुल्झाउन सक्ने र महिलाका समस्या समेत बुझ्ने पुरुष हरेक महिला चाहन्छन् ।

३ फकाउन जान्ने
पत्नि वा प्रेमिका ठुस्किइ भने अफू पनि ठुस्किने पुरुष महिलालाई मन पर्दैन । रिसाउँदा पनि फकाउन जान्ने पुरुषको खोजिमा हुन्छन् महिला । त्यति मात्र होइन आफूले पैदा गरेका समस्या समेत समाधान गर्न सक्ने पार्टनरको खोजिमा रहन्छन् महिला ।

४ हरेक पल खुशी
यस्तो पुरुष आफू पनि खुशी हुन सक्छ र अरुलाई पनि खुशी राख्न सक्छ । सबै कुरा विग्रिसक्दा पनि खुशीको वातावरण कायम राख्न सक्ने आदर्श पुरुषको खोजिमा हरेक महिला हुन्छन् । यस्ता पुरुषले महिलालाई बाहिरी भन्दा पनि भित्री सौन्दर्यको महत्व बुझाउन सक्छन् ।
 ५ साहसी
महिलाहरु आफू जस्तो सुकै भएपनि अलिकति खतरा मोल्ने र साहसी पुरुष मन पराउँछन् । उनीहरुलाई ट्रेकिङ लैजाने वा बाइक राइड गराउने पुरुष मन पर्छ ।

Monday 10 November 2014

कस्तो नाईटो भएकी महिलाको स्वभाव कस्तो ? नाईटो हेरेर सजिलै थाहा पाउनुस् महिलाको स्वभाव !

समुन्द्र शास्त्रले दिएको यो निम्न लिखित जानकारी सहि हो कि गलत भन्ने विषयमा तपाईंहरु आफैँ यसको उपयोग गरेर हेर्नुहोला ।
सामान्यतया कसैको स्वभाव थाहा पाउनु छ भने उक्त व्यक्तिको बानी, व्यवहार, आचरण, रहन–रहन थाहा पाउनुपर्ने हुन्छ । तर यति सबै कुरा थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा मानिसको स्वभाव थाहा पाउन निकै कठिन हुने गर्दछ । त्यसमाथि पनि महिलाको बारेमा थाहा पाउन भगवानले त नसक्ने कुरा थुप्रै मानिसहरुले उच्चारण गर्ने गर्दछन् । तर हामी तपाईंलाई महिलाको स्वभाव थाहा पाउने सजिलो तरिका बताइदिँदै छौँ । उनको स्वभाव कस्तो छ भन्ने कुरा तपाईंले उनको नाभी अथवा नाइटो हेरेर थाहा पाउन सक्नुहुन्छ । समुन्द्र शास्त्रले पनि महिलाको नाभीको आकार हेरेर उनको स्वभावको बारेमा थाहा पाउन सकिने बताएको छ ।


 १. गोलो नाभीः
जसको गोलो नाभी हुन्छ ती महिला निकै गुणवान हुने गर्दछन् । यस्ता महिलाहरुको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बुद्धिमान हुने गर्दछन् । दयालु स्वाभाव भएका यी महिलाहरु परिवार र समाजमा सम्मानित हुने गर्दछन् ।
२. लामो र अनियमित नाभीः
जो महिलाको नाइटो लामो र अनियमित आकारको छ उक्त महिलाहरुमा आत्मविश्वास बढि हुन्छ भने उनीहरु आफ्नै खुट्टामा उभिन चाहने स्वाभिमानी खालका हुन्छन् । यस्ता महिलाहरु अरु मानिसहरुसँग चाँडै घुलमिल भइहाल्छन् । थुप्रै मानिसहरुका चिनजान राख्ने स्वभाव भएका कारण यस्ता महिलाको पुरुषसँगको सम्बन्धमा कहिलेकाँही समस्या आउने गर्दछ ।

 ३. गहिरो नाभीः
गहिरो नाभी हुने महिलाहरु अलि भावुक किसिमका हुने गर्दछन् । सानो–सानो कुराले पनि उनीहरुलाई चाँडै हँसाउने र चाँडै रुवाउने पनि गर्दछ । यस्ता महिलाहरुको मन सफा हुने भएता पनि उनीहरु रोगी हुन्छन् ।

 ४. बाहिर निस्किएको नाभीः
बाहिर निस्किएको नाभी भएको महिलाहरुलाई गर्भधारण गर्न समस्या हुने समुन्द्र शास्त्रले बताउँछ । यदि गर्भवती भइहाले पनि उनीहरुलाई सन्तान जन्माउन गाह्रो हुने बताइएको छ ।
५. माथि उठेको नाभीः
माथि उठेको नाभी हुने महिलाहरु गोरी र सुन्दर हुने गर्दछन् । मिलनसार र रोमान्टिक यस्ता महिलाहरुले अकस्तमात् धन लाभ गर्दछन् । यस्ता महिलाहरुको विवाह निकै राम्रा र धनी पुरुषसँग हुने गर्दछन् ।

६. केन्द्र भागमा नभई फरक स्थानको नाभी :
सामान्यतया नाभी केन्द्र भागमा नै हुने गर्दछ तर कतिपय अवस्थामा यो केन्द्र भागमा नै हुन्छ भन्ने हुँदैन । जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ त्यस्ता महिलाहरु उर्जावान र उत्साही हुने गर्दछन् । यिनीहरु आफ्नो क्षेत्रमा निकै सफल मानिन्छन् विशेषतः उनीहरु खेल क्षेत्रमा सफल हुने गर्दछन् ।

 ७. समतल नाभीः
समतल नाभी भएका महिलाहरुले कसैको विश्वास गर्दैनन् र यस्ता महिलाहरु विश्वासिला पनि हुँदैनन् । यी महिलाहरुले सधैँ अरुलाई दुख नै दिइरहेका हुन्छन् । पुरुषमित्रहरु, यस्ता स्त्रीहरुबाट टाढा बस्दा नै राम्रो हुन्छ ।
  (एजेन्सी)

Sunday 26 October 2014

को कति झुठो बोल्छ जब दुवैको सहमतिमा यौन सम्पर्क हुन्छ ! थाहा पाई राखौ !!

ताजा अध्ययनका अनुसार २५.४ प्रतिशत पुरुष अन्तरंग क्षणमा प्रेमको झुठो अभिव्यक्ति दिने गर्दछन् । जबकि ६.१ प्रतिशत महिलाहरु मात्र यो कुराको जानकारी राख्दछन् । दि सण्डे टेलिग्राफले गराएको सर्वेमा अरु पनि कयौ विचित्रका तथ्य सार्वजनिक भएको छ।
८.९ प्रतिशत पुरुष र ८.६ प्रतिशत महिलाले कतिपय अवस्थामा जबरजस्ती सेक्स गर्न दबाव दिए पनि पछि माफी मागेको स्वीकार गरेका छन्।
यौन सम्पर्कका क्रममा पुरुषले भन्ने ‘आइ लभ यु’ शब्द झुटमा आधारित हुने एक अध्ययनले देखाएको छ। यो तथ्य हालै गरिएको एक अध्ययनले देखाएको हो ।
सर्वेमा अधिकांश युवाले १७ वर्षकै उमेरमा आफ्नो भर्जिनिटी गुमाउने गरेको तथ्य पनि उजागर गरेको छ। अन्तरंग पलका विषयमा खुलेर कुरा गर्ने मामिलामा पनि पुरुष नै अगाडि रहेको खुलासा अध्ययनले गरेको छ।

Saturday 25 October 2014

श्रीमानलाई कसरी खुसी बनाउने ? थाहा पाऔँ केहि राम्रा तरिका -

(एजेन्सी) - यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै खुसी राख्ने तरिका बताउँदैछौँः

१. उनको जिम्मेवारीलाई बाँड्नुहोस्ः
थुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।
महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । तर यो कसैले पनि सोचेको हुँदैन कि श्रीमतीको पनि आफ्नो श्रीमानलाई खुसी राख्ने कर्तव्य हुन्छ । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ ।
२. उनको कुराहरु सुन्नुहोस्ः
धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।
३. उनको करियरमा रुची लिनुहोस्ः
तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।
४. बेडमा उनलाई खुसी राख्नुहोस्ः
यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।
५. पैसा बगाउन बन्द गर्नुहोस्ः
अनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।
६. बेकारको बहस नगर्नुहोस्ः
श्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।
७. आफ्नो जीवन पनि बाँच्नुहोस्ः
कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।
८. आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्ः
महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?
९. उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्ः
तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।
१०. भविष्यको योजना एकसाथ बनाउनुहोस्ः
चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।
११. उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ः
जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।
१२. उनको साथी बन्नुहोस्ः
तपाईंहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, उनको आमा अथवा बोस होइन । 

Thursday 23 October 2014

पुरुषलाई आकर्षित गर्दा कहिल्यै नगर्नु होस् यी गल्तीहरु

 (एजेन्सी)- भनिन्छ महिलाहरुलाई आकर्षित गर्न पुरुषहरुले अनेक तरिका अपनाउने गर्दछन् । तर आकर्षित गर्नमा पुरुषहरु मात्र अघि छैनन् । महिलाले पनि आफूलाई मनपरेको पुरुषलाई आकर्षित गर्नका लागि अनेक तरिकाहरु पछ्याउने गर्दछन् । आकर्षित गर्ने क्रममा महिलाहरुले अपनाउने तरिका सबै राम्रो हुन्छ भन्ने हँदैन । आकर्षित गर्छु भन्दा कतिपय अवस्थामा पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । यसको कारण धरैजसो अवस्थामा महिलाहरुले अपनाउने तरिका नै हुन्छ । आफूलाई मनपरेको व्यक्तिलाई आकर्षित गर्नका लागि यी तरिकाहरु भुलेर पनि नअपनाउनुहोलाः

 1. कसैको नक्कल गर्नुः
बनावटी र कसैको नक्कल गर्ने व्यक्ति पुरुषहरुलाई पटक्कै मनपर्दैन । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस् । आफैँलाई परिवर्तन गर्न नखोज्नुहोस् र कसैको नक्कल पनि नगर्नुहोस् । आफ्नो व्यवहार र बोल्ने तरिका आफ्नो जस्तै राख्नुहोस् ।
2. डेटमा ढिला जानुः
धेरैजसो महिला सोच्ने गर्छन् कि डेटमा जाँदा पुरुषहरुलाई कुराउनु पर्छ तर वास्तविकता यसको ठिक विपरित छ । यदि तपाईं डेटमा सहि समयमा पुग्नुहुन्छ भने यसको प्रभाव निकै सकारात्मक हुनेछ ।

 ३. भोको रहनुः
थुप्रै महिलाहरु पुरुषसँग भएको बेलामा भोको बस्ने गर्दछन् जुन राम्रो मानिँदैन । यस्तो गरेमा तपाईंका साथी पनि भोको रहन बाध्य हुनेछन् । यसो गर्नाले तपाईंले आकर्षित गर्न चाहेको व्यक्ति खुसी हुन्छन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ किनभने एक लेभलपछि पुरुषहरु महिलाको फिगरभन्दा बढि उनको सोच र कुराहरुबाट प्रभावित हुने गर्दछन् ।
4. धेरैजसो नकारात्मक कुरा गर्नुः
थुप्रै पटक महिलाहरु पुरुषलाई आकर्षित गर्ने चक्करमा आफ्नो दुःख र वेदनाहरु सुनाउन थाल्छन् र आफ्नो नकारात्मक पक्ष राख्ने गर्दछन् । यस्तो बिर्सेर पनि नगर्नुहोस् । सधैँ सकारात्मक रहनुहोस् । तपाईंको राम्रो बिचारले तपाईंको राम्रो छाप छोड्न मद्दत गर्नेछ ।

5. निकै धेरै मेकअप गर्नुः
कसैलाई आकर्षित गर्नका लागि महिलाहरुले धेरैजस्तो अवस्थामा निकै धेरै मेकअप लगाउने गर्दछन् जसलाई महिलाहरुले गर्ने सबैभन्दा ठूलो गल्तीको रुपमा लिइएको छ । याद राख्नुहोस्, यदि तपाईं कुनै पुरुषलाई आकर्षित गर्न चाहनुहुन्छ भने हल्का मेकअप गर्नुहोस् । आफ्नो प्राकृतिक सौन्दर्यप्रति बढि ध्यान दिनुहोस् ।

6. निकै छोटो कपडा लगाउनुः
निकै छोटो कपडा लगाउँदा तपाईं त्यस्ता मानिसहरुलाई मात्र प्रभावित गर्न सक्नुहुन्छ जो शरिरको भोको छन् । यदि कोही व्यक्ति तपाईंलाई वास्तवमा माया गर्छन् भने उनीहरुलाई तपाईंको पहिरनसँग कुनै मतलब हुँदैन । कसैलाई प्रभावित गर्नका लागि छोटो कपडा लगाउनु भनेको मूर्खताबाहेक अरु केहि होइन ।

Tuesday 21 October 2014

महिलाले थाहा पाउनुपर्ने पुरुषका येस्ता गोप्य कुरा जुन पुरुषहरुले कहिलै भन्दैनन् !

महिलाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन मुस्किल छ भन्ने आम मानिसहरुको बुझाइ छ तर के पुरुषको दिमागमा चलिरहेको कुरा थाहा पाउनसजि
यदि तपाईंको जीवनमा कोही पुरुष छन् र उनलाई बुझ्न निकै कठिन भइरहेको अवस्था छ भने अब ढुक्क हुनुहोस् । हामी तपाईंलाई यस्तो कुराको जानकारी दिँदैछौँ जसलाई पुरुषहरुले कहिले तपाईंलाई बताउँदैनन् तर तपाईंलाई थाहा होस् भन्ने चाहन्छन् ।
1. पुरुषहरु पनि हुन्छन् भावुकः
पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् । उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा हुनसक्छ ।

2. गिफ्ट दिन कच्चाः
कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि किन्ने गर्दछन् ।

 3. महिलाहरुमाथि नियन्त्रणः
पुरुषहरु चाहन्छन् कि महिलाहरु उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् । उनीहरुलाई मनपर्ने –मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा ।

 4. भविष्यको चिन्ताः
पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् । हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् ।

 5. पुरुषलाई चाहिन्छ स्पेसः
पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।

 6. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः
पुरुषहरु आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् । साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।
लो छ त ? पक्कै पनि सजिलो छैन । पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु राख्ने गर्दछन् जसलाई जो कोहिले थाहा पाउन सक्दैनँ । यद्यपी आफूले केहि नभनी आफ्नी महिलाले मनको कुरा बुझुन् भन्ने इच्छा हरेक पुरुषको हुने गर्दछ ।

Friday 17 October 2014

विश्वकै सबै भन्दा कान्छी अर्बपति

पढाइ बीचमै छाडेर काम सुरु गरेकी ३० वर्षीया एलिजावेथ होल्म अमेरिकाकी कान्छी अर्बपति हुन् । स्वास्थ्य सेवामा पैसा कमाउने सम्भावना देखेपछि १९ वर्षमै कलेज छाडेर काम सुरु गरिन् । उनलाई कम्पनी स्थापना गर्न पैसा जम्मा गर्नु थियो । त्यतिबेलै उनले रगत परीक्षणको सहज प्रणालीबारे प्रविधि विकासका लागि काम थालेकी हुन् । अहिले उनी अर्बपतिको सूचीमा छिन् । ‘सबैसँग राम्रा र नयाँ आइडिया हुन्छन्,’उनी भन्छिन्,‘मैले आफूसँग भएको आइडियालाई अलि छिट्टै प्रयोग गरे । ’ उनले आफ्नो कम्पनी ‘थेरानोज’लाई अत्याधुनिक र अझै उचाइमा पुर्याउने सोच राखेकी छन् ।

उनी एक थोपा रगतद्वारा ७० लाख परीक्षणको काम परम्परागत परीक्षणका लागि लाग्ने समयभन्दा छिटो गर्न सक्ने प्रणाली बनाउन चाहन्छिन् । कम्पनीमा उनको ५० प्रतिशत हिस्सा छ । सन् १९८४ मा वासिङटन डिसीमा जन्मिएकी एलिजावेथले आफ्नो ‘टिन एज’चीनमा बिताएकी हुन् । १९ वर्षको उमेरमा उनले रियल टाइम क्योर नामक कम्पनी खोलेकी थिइन् । जसलाई पछि थेरानोजमा परिवर्तन गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

अहिले उनको कम्पनीले ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीको मूल्य अहिले ९ अर्ब भन्दा बढी छ । फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पत्ति ४ अर्ब ५० करोड डलर रहेको छ । उनी फोब्र्सको ४ सय धनीको सूचीमा १ सय १० औं स्थानमा निछ् ।
एजेन्सी –

Wednesday 15 October 2014

उठ्ने वित्तिकै यी ५ काम कहिले पनि नगर्नुस् !

बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् ।

यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ । विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः

१.  तेलको भाँडो र सियो धागो नहेर्नुस्
विहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।

२.  घर फोहोर नराख्नुस्
उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् । विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

३.  ऐना नहेर्नुस्
विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।

४.  बाँदरको नाम नलिनुस्
विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरु । विहानै बाँदरको नाम लिँदा दिनमा खाना खान मसस्या हुने उनीहरुको भनाइ छ । विहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् ।

५ सहवास नगर्नुस्
विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन ।


Monday 6 October 2014

यी हुन् विश्वका – प्रसिद्ध व्यक्तित्वहरु, जो बने साहाकारी

हिटलर
Adolf Hitler
 हिंसाको प्रतीक बन्न पुगेका हिटलरको भोजनमा मासु तथा मासुजन्य पदार्थ वर्जित थियो । सम्यक भोजनको पक्षमा थिए, हिटलर । मासुबाहेक उनी तामसिक मानिने कुनै पनि खाद्य खाँदैनथे । जीवनमा उनले एकपटक मात्र चुरोट र रक्सी सेवन गरे, बाल्यकालमा स्कुलबाट निकालिएको खुसियालीमा । त्यसपछि उनले नशालु पदार्थको सेवन कहिल्यै गरेनन् । शाकाहारी हिटलर जनावरलाई अत्यन्त माया गर्थे । शाकाहारी भोजनले बल, वुद्धि, आरोग्य र शान्ति बढ्छ भन्नेमा उनी विश्वास गर्थे । उनी चकलेटका ठूला पारखी थिए ।
अल्बर्ट आइन्सटाइन
अल्बर्ट आइन्सटाइन अहिलेसम्मकै बुद्धिमान् व्यक्ति मानिन्छन् । ‘ई बराबर एमसी स्क्वायर’ फर्मुला प्रतिपादन गरेर भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याइदिएका उनी जीवनको उत्तराद्र्धतिर शाकाहारी भोजनतर्फ आकर्षित भएका थिए ।
Albert Einstein

मांसाहार गर्दाताका पनि आफ्नो मन शाकाहारी नै भएको महसुस आफूलाई भएको उनले एक समय बताएका थिए । एक मित्रलाई लेखेको चिठीमा उनले भनेका थिए, ‘मासु खाँदा जहिल्यै पनि मलाई पापबोध हुने गथ्र्यो । पापबोध गर्दै मासु खानु नमज्जा हुन्थ्यो । अन्त्यमा मासु खानै छोडिदिएँ ।’
शाकाहारी भोजनको पक्षमा आइन्सटाइनका भनाइलाई शाकाहारी भोजनको पक्षमा आवाज उठाउनेहरूले गुरुमन्त्र मान्ने गरेका छन् । ‘स्वास्थ्यलाई फाइदा पु¥याउने अथवा सृष्टिको निरन्तरताको सम्भावनालाई अधिक तुल्याउने महत्वपूर्ण तरिका भनेको शाकाहारी भोजन हो’, एउटा सन्दर्भमा आइन्सटाइनले भनेका थिए । शाकाहारी भोजनमा प्रसन्नता र शान्ति निहीत हुने उनको भनाइ थियो ।
बिल क्लिन्टन
Bill Clinton
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन सन् २०१० पछि शाकाहारी बनेका हुन् । उनले त्यसयता मासु मात्र नभई दुग्ध परिकार खान पनि ठ्याम्मै छोडिदिएका छन् । सन् २००४ मा शल्यक्रिया गरेपछि मासुले स्वास्थ्यलाई राम्रो गर्दैनरहेछ भन्ने उनलाई परेको थियो । अहिले उनी मांसाहार त्याग्न प्रेरित गर्ने अभियन्ता बनेका छन् । शाकाहारी भोजनले मानिसलाई दीर्घजीवी बनाउँछ भन्ने उनको मान्यता छ । ‘म हजुरबुबा भइन्जेलसम्म बाँच्न चाहन्छु । नातिनातिनाको औँला समाएर घुम्ने मेरो इच्छा छ । शाकाहारी भोजनले मेरो यस्तो इच्छा पूरा गर्ने देखेपछि मैले मांसाहार त्यागेको हुँ,’ उनी भन्छन् ।

अहिले उनी तरकारी, फलफूल, गेडागुडी सकेसम्म बढी मात्रामा खाने गर्छन् । चिज, दूधलगायत दुग्ध परिकार र माछा खान उनले छोडिदिएका छन् । विशुद्ध शाकाहारी भोजन गरेयता स्वास्थ्यमा राम्रो सुधार आएको उनी बताउँछन् । ‘रक्तपरीक्षण गर्दा सबै ठिकठाक देखिएको छ । मांसाहार गर्दाभन्दा अहिले मैले आफूलाई बलियो महसुस गरेको छु,’ उनी भन्छन् ।
माइक टाइसन
maical
शाकाहारी भोजन गर्ने खेलाडीको कुरा गर्दा सबैभन्दा पहिले आउने नाम हो, माइक टाइसन । अमेरिकाका रिटायर्ड बक्सर उनी संसारकै बलिया मानिसमा गनिन्छन् । बक्सिङमा उनले पटकपटक विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०१० यता उनी शाकाहारी बनेका हुन् । ४८ वर्षीय उनी शाकाहारी भोजनले आफ्नो जीवन पूरै बदलिदिएको बताउँछन् । एक समय आफू लागू औषधको अम्मली भएको र लागू औषध छोड्नुपर्छ भन्ने महसुस भएपछि आफू शाकाहारी बनेको उनी बताउँछन् । ‘अहिले म फिट एन्ड फाइन छु । स्वास्थ्य एकदम राम्रो छ । मेरो जीवन पूरै बदलिएको छ । म लागू औषध सेवन गर्दिनँ । पहिलेजस्तो सडकमा विनाकाम हल्लिदिनँ । क्लब जाँदिनँ र माछामासु खादिनँ,’ उनी भन्छन् ।
अमिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चन शाकाहारी हुन् । कुनै समय आफूले मांसाहार गर्ने गरे पनि पछि शाकाहारी बनेको उनी बताउँछन् । ‘धर्म अथवा स्वास्थ्यका लागि मैले मांसाहार त्यागेको होइनँ, मासु खान त्यसै मन लागेन र छोडिदिएँ,’ उनी भन्छन् । शाकाहारी खाना उनलाई असाध्यै मिठो लाग्छ ।
Avitap-Bachha

पशुअधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था पेटाले सन् २०१३ मा अमिताभ र अभिनेत्री विद्या बालनलाई बलिउडका कामुक शाकाहारी कलाकारको उपाधि दिएको थियो । पेटाले गरेको सर्वेक्षणका आधारमा अभिताभलाई बलिउडको मात्र नभई एसियाकै कामुक शाकाहारी पुरुषको उपाधि दिइएको थियो । अमिताभ र विद्याबाहेक बलिउडका हेमा मालिनी, करिना कपुर, जोन अब्राहम, महिमा चौधरी, मल्लिका सेरावत आदि कलाकार पनि शाकाहारी हुन् । (नयाँ पत्रिकाबाट)

Saturday 4 October 2014

चीनमा एड्स रोकथामका लागी स्कूलमा कण्डोम बाडिँदै !

चीनमा एड्स रोकथामका लागी स्कूलमा कण्डोम बाडिँदै !
बेइजिङ, टीनएजर्समा बढ्दो सेक्सुअली ट्रान्समिटेड डिजीजको रोकथामका लागी चीनको शहर शाङ्ग्झीमा स्कूलले बिद्यार्थीहरूलाइ कन्डोम बेच्ने निर्णय गरिएको छ ।

शहरको हेल्थ एण्ड प्लानिङ कमिटीले एक चिनीयाँ समाचारपत्रलाइ बताए अनसार यस निर्णयले टीनएजर्सलाइ एड्स जस्तो खतरनाक रोगबाट बचाउन सकिनेछ ।

एक रिपोर्ट अनुसार चीनमा हिजोआज एचआईभी/एड्स का रोगीहरूको संख्या बढिरहेको छ । यी मामलाहरूमा सबैभन्दा धेरै रोगी १५ देखि २४ बर्ष उमेरका रहेका छन । सन २००८ मा आएको एक रिपोर्ट अनुसार, चीनमा त्यतिबेला सम्म ४८२ टीनएजर्स एड्सका शिकार थिए जसको संख्या सन २०१२ मा बढेर १ हजार ३ सय ८७ पुगेको थियो ।

यद्दपी, स्कूलमा आफ्ना छोराछोरीहरूलाइ कन्डोम बाड्ने निर्णयले अभिभावकहरू भने खुशी छैनन, उनीहरूले स्कूलमा यसरी बिद्यार्थीहरूलाइ कन्डोम बेच्नाले टीनएज सेक्सलाइ बढावा मिल्नेछ ।

शिङ्ग्झीकी एक महिला वू भन्छिन कि उनका छोरा छिटै एक मिडिल स्कूलमा जान लागेको छ र स्कूलमा उनीहरूलाइ कन्डोम बेच्नु बिल्कुलै सहि कुरा हैन ।
शाङ्ग्झीको हेल्थ एण्ड प्लानिङ कमिटीका डाइरेक्टर ल्यू लिङ्गका अनुसार अहिले यो कोशिश भैरहेको छ कि सन २०१५ सम्म एड्सका रोगीहरूको संख्यामा २५ प्रतिशत सम्म कमी ल्याउन लागिएको छ र यस अभियान अन्तर्गत यो निर्णय गरिएको हो ।

ल्यू भन्छन कि एड्स र अन्य सेक्सुअली ट्रान्समिटेड डिजीजबाट बच्नका लागी स्कूलमा जरूरी शिक्षा पनि दिइँदैछ ।

पर्समा राख्न हुने र राख्न नहुने चिज

not to keep things in purse 2
अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ । तर बास्तुविदहरु बताउँछन् पर्समा सबै कुरा राख्न हुँदैन पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । यहाँ पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ ।
बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।

पर्समा राख्न हुने राख्न नहुने चिज

पर्समा लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । पर्समा राख्ने समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।

  • पर्समा औषधी कहिल्यै पनि राख्नु हुँदैन ।
  • पर्समा सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ ।
  • पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।
  • पर्समा खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ मानिन्छ ।
  • पर्समा देवी देवताको तस्विर भने राख्न सकिन्छ ।

Friday 3 October 2014

ज्ञानविज्ञानका बारेमा केहि रोचक जानकारी !

Some INteresting facts about Science and Tech
घाँटीमा बाँध्ने टाइको प्रचलन
प्राचीन कालमा युरोपमा लडाई लड†नका लागि भाडामा समेत सिपाहीहरु पाइन्थे । कतिपय स्थितिमा त्यस्ता भाडाका सिपाहीहरुलाई आफ†नो सिपाहीबाट अलग्गै चिनाउनु पर्ने अवस्था आइपथ्र्यो । त्यसै सिलसिलामा १७ औं शताब्दीमा फ्रान्सका राजा लुई चौधौंले एउटा नयाँ उपाय सोचे– भाँडाका सिपाहीहरुको गलामा चिन्हस्वरुप कपडा बाँधिदिने । उनले आफ†नो त्यो सोचाइलाई कार्यान्वयन गरे । यसरी, सबैभन्दा पहिले टाईको प्रचलन गराउने व्यक्तिका रुपमा फ्रेन्च राजा लुई चौधौं देखा परे ।

पछि फ्रेन्च क्रान्ति सम्पन्न भएपछि त्यो प्रचलन हराएर गयो । फेरि १९ औं शताब्दीमा पुरुषहरुले नेक टाई लगाउने प्रचलन शुरु भयो ।
पानी तताउँदा स्वाद किन फेरिन्छ ?
वर्षायाममा कतिपय घारा तथा पानीका अन्य स्रोतहरुबाट आउने पानी स्वास्थ्यको दृष्टिले पिउनयोग्य हुँदैनन† । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ भनी स्वास्थ्यकर्मीहरुले सल्लाह दिने गर्छन† ।
तर तपाईं हामीमध्ये कतिपयलाई तताएको पानी स्वादिलो लाग्दैन । किनभने, चिसोपानीमा जुन मिठास हुन्छ, त्यो स्वाद पानी तताएपछि बदलिन्छ ।
आखिर यस्तो हुन्छ कसरी ?
चिसोपानीमा हावा घुलेको हुन्छ र त्यही हावाको कारण पानीमा एक किसिमको मिठास वा स्वाद हुन्छ । तर जब पानीलाई तताइन्छ या उमालिन्छ, त्यसबेला पानीमा घुलिएर रहेको हावा बाहिर निक्लिएर जान्छ । त्यसैको परिणामस्वरुप, पानीलाई तताएपछि त्यसको स्वाद बद†लिएको अनुभूति हामीलाई हुन्छ ।

त्यसैगरी, पानीमा विभिन्न खनिज, लवण तथा रसायनहरु हुन्छन† । पानीलाई तताएपछि ती पदार्थहरुमा पनि परिवर्तन आउँछ । त्यही कारण पनि पानी तताउँदा त्यसको स्वाद फेरिएको हामीले महसूस गर्छौं ।

समुद्रमाथि कसको अधिकार हुन्छ ?
खुला समुद्रमाथि कसैको पनि अधिकार हुँदैन र कसैले पनि खुला समुद्रमाथि आफ†नो स्वामित्वको दावा गर्न पाउँदैन ।

कुनै पनि देशको तटरेखाबाट २२ किलोमिटर दूरीभित्रसम्मको समुद्रलाई त्यस देशको क्षेत्रीय समुद्र (टेरिटोरियल वाटर) मानिन्छ र त्यस रेखाबाट ३७० किलोमिटर दूरीभित्रसम्मको समुद्री क्षेत्रलाई त्यस देशको अनन्य आर्थिक क्षेत्र (एक्सक्लूसिभ इकोनोमिक जोन) मानिन्छ । यति क्षेत्रभित्रको समुद्रको संशाधनहरुको उपयोग गर्न तथा त्यसमा शोधकार्य गर्नका लागि त्यही देशलाई मात्र अधिकार हुन्छ । अर्थात† त्यति क्षेत्रभित्रको समुद्रमा चाहिँ सम्बन्धित देशको अधिकार लाग्छ । त्यसबाहेकको समुद्रमा चाहिँ कसैको पनि अधिकार लाग्दैन ।

पानीले भिज्दा छाला किन चाउरिन्छ ?
हात त धुँदा पनि भिज्छ, नुहाउँदा पनि भिज्छ । तर ती दुई कार्यमा हात भिजाइको रुप भने फरक देखिन्छ । अलि लामो समय लगाएर नुहाउँदा हातको छाला चाउरिएको देखिन्छ । सामान्य रुपमा हात धुँदा भने त्यस्तो रुप देखिँदैन । यस्तो किन हुन्छ होला ?

हाम्रो शरीरमा छालाले तन्किने ९भबिकतष्अ० एक चीज बनाएको हुन्छ । त्यसले शरीरमा सुरक्षा–कवचको काम गर्दछ । त्यस सुरक्षा–कवचमा तीनवटा तहहरु हुन्छन†– मृत कोषहरुको माथिल्लो तह, मध्यम तह जो जीवित कोषहरुको हुन्छ र तल्लो तह जो मांसपेशी र बोसोसँग सम्बन्धित हुन्छ ।
साधारणतया मृत कोषहरुको माथिल्लो तहले छालामा पानी नछिर्ने प्रभावशाली छेकेबारको काम गर्छ । तर लामो समयसम्म निरन्तर रुपमा पानीमा डुब्दा त्यो तहमा रहेका मृत एवं सुक्खा कोषहरुले पानी सोस्दछन† र तिनीहरु फुल्दछन† । यसले गर्दा छाला चाउरिन पुग्छ । तर सुकेपछि छाला पुनः चाउरिन छोड†छ ।

चार सय डलरमा बेचिएको आविष्कार !
सेप्टीपीन आधुनिक जीवनको अनिवार्य हिस्सा जस्तै बनिसकेको छ । तर तपाईंलाई थाहा छ– यस्तो उपयोगी बस्तुको आविष्कार कसले गरेका थिए भन्ने कुरा ?

आधुनिक सेप्टीपीनको आविष्कार आजभन्दा १५२ वर्ष पहिले भएको थियो । यसका आविष्कारक थिए– वाल्टर हन्ट नामक व्यक्ति ।
रोचक त के छ भने, उनले आफ†नो यो आविष्कारलाई त्यसबेला ४०० डलरमा बेचेका थिए ।



गर्मीमा पानी परेपछि माटो किन गन्हाउँछ ?
गर्मी महिनामा घामले माटो कक्रक्क सुकेको हुन्छ । त्यस्तो बेलामा पानी परेपछि माटो गन्हाउँछ । यस्तो किन भएको होला ?

वास्तवमा, त्यसरी सुकेको माटोमा पानी परेपछि माटो गन्हाउनुको खास कारण माटोमा हुने जीवाणुहरुले गर्दा हो । सुकेको माटोमा स्ट्रेप्टोमाइसिटीस नाम गरेको जीवाणु प्रचुर मात्रामा विद्यमान रहेको हुन्छ । यतिसम्म कि, एक चिम्टी माटोमा त्यस्ता जीवाणुहरु करोडौंको संख्यामा पनि रहेका हुन सक्छन† । जब त्यस्तो सुकेको माटो पानीको सम्पर्कमा आउँछ, ती जीवाणुहरुले जियोस्मिन तथा २–मिथाइल आइसोबाँर्नियल जस्ता यौगिकहरु माटोबाट छाड†छन† । ती यौगिकहरुको वाष्पीकरण हुन्छ । तिनै वाष्पीकरण भएका यौगिकहरुको गन्धलाई नै वास्तवमा हामी माटो गन्हाएको भन्छौं ।
दाहिने हात नै किन मिलाइन्छ ?
भेटघाट हुँदा हात मिलाउने चलन पश्चिमा चलन हो । पूर्वेली चलनमा हात मिलाइँदैन, नमस्कार गरिन्छ । तपाईंले याद गर्नुभएको छ, हात मिलाउँदा सधैं दाहिने हात मिलाइन्छ, देब्रे होइन । कतिपय ठाउँमा त देब्रे हात मिलाउनुलाई शत्रुप्रतिको व्यवहारको रुपमा पनि हेर्ने गरिन्छ ।

हात मिलाउँदा दाहिने हात नै मिलाउनुको कारण के होला ? यो प्रथाका बारेमा खोतल्दै जाने हो भने यसका पछाडि आत्मरक्षा नै देखिन्छ । प्राचीन कालमा मानिसहरु अहिलेजस्तो व्यवस्थित र घुलमिल भएर बस्दैनथिए । त्यसैले प्रायः सबै मानिसहरु आत्मरक्षाको लागि तरवार बोकेर हिँड†ने गर्थे । त्यस्तो अवस्थामा कोही मानिस आफनो मित्र हैन, शत्रु हो भन्ने लाग्यो भने आत्मरक्षाको लागि तुरुन्तै तरवार झिक्नुपर्ने हुन्थ्यो । तरवार प्रायः सधैं देब्रे कम्मरमा बोकिने भएकोले त्यो झिक्नको लागि दाहिने हात नै प्रयोग हुने गथ्र्यो ।
तर जब साथी वा मित्र भेट हुन्थ्यो, त्यस अवस्थामा दाहिने हात अगाडि बढाइन्थ्यो । त्यसरी दाहिने हात अगाडि बढाउनुको अर्थ मित्रता हुन्थ्यो र त्यसले आफ†नो हातमा तरवार वा अरु कुनै हतियार नभएको कुराको संकेत पनि गथ्र्यो ।
अहिले मानिस मानिसबीचको सम्बन्ध प्राचीन कालको जस्तो कट†टर–शत्रुतापूर्ण र एकअर्काप्रति आशंका गरिबस्नुपर्ने खालको छैन । त्यसैगरी अहिलेका मानिसहरुले प्राचीन कालमा जस्तो तरवार बोकेर पनि हिँडदैनन । तर पनि अझै त्यही प्राचीन प्रथाको विकसित रुपको हिसाबमा मित्रताको भाव प्रकट गर्न हात मिलाउने चलनले निरन्तरता पाइरहेको नै छ ।

Saturday 29 March 2014

What did we learn from ICC World T20?

So then, the dust has finally settled in and it seems that the feelings have sinked in as well. We played a ICC World T20 and fared quite decent over there. We would have definitely loved to have played against the West Indies yesterday instead of Bangladesh but then, the life is never really about perfection and to be honest, it was the best result we could have hoped for. Now then, what next? And did this tournament paved enough paths for future success.

Keeping aside the euphoria and emotions involved, what exactly did we learn? Cricketlok presents you the third and sadly the last part of this article series for the time being.

181885 1 150x150 What did we learn from ICC World T20? 
1) Last Overs Crisis:- Well, this was one of those things Nepal was really consistent on. Cricketlok had pin-pointed the issue after both the previous games and sadly the trend continued. Here’s a staggering statistic:- Nepal had a combined score of 43 runs for 8 wickets in the last 2 overs of three matches. If only we could have scored 2 more runs in each 3 balls faced in that period, Hong Kong needed to chase their target against Bangladesh in 18.2 overs i.e. 109 runs in 110 balls. You know, cricket math is crazy affair but one thing is for certain, last two overs in each matches were the phases we were arguably at our worst. It would be really harsh to pin-point a specific batsman as culprit but then if you fancy there’s a website for you – Youtube.

2) Our pacers were better than we thought:- Now, this is really a bold statement but I have been advocating this for a while now. Let’s face it, we don’t have tear-away fast bowlers but then, who has them in contemporary cricket. Krishmar Santokie is opening the bowling for West Indies, allegedly the place where the batsman were asked to buy a car if they wanted to drive. It’s a high-time we get slightly less obsessed with a search of a tear-away bowler. Well, it would be absolutely great if we find one but let’s not do the hunt in the cost of some consistent medium pacers. Jitendra Mukhiya bowled yorkers at will, something that can be associated with very few in the history of the game. Sompal Kami broke the 140 kmph barrier, I wonder if some Indian bowler will manage that. Elsewhere, we have Avinash Karn who on his day can swing the bowl like anything. If we go little further we have Kumals, Sawads and Giris with us. Let’s make them the best they can be. Playing against seamers can still be hailed as our weakness but I for one would not agree to the popular belief that our seamers are not good enough.

3) Yes the NEW Nepal has finally arrived:-
The political cliché of New Nepal is finally seen in cricket. A New Nepal which can stand up to the world and command the attention. A New Nepal which is unflustered even among the heavyweights of the world. Nepal has found an identity even apart from the Everest and the Buddha. I really hope a day would come when saying that Buddha was born in Nepal would no longer be the biggest claim of patriotism a Nepali can make and I can see that happening. If someone asks us about our country while we are roaming in the green belts of Nigeria, saying we belong to a cricket heavyweight nation would be a much bigger satisfaction than saying that we belong to a land where the greatest human being to have ever graced our land was born 2000 years ago. I would prefer it to describe my nation. My Nepal. The New Nepal.

4) ICC and its functioning are absurd:- To be honest, this was not something we got to knew after the World Cup but just that the World Cup exposed it like anything. The two associate nations who made the biggest impact do not have ODI status with them and are therefore uncertain as to what their T20 status is. You can argue that both teams fared badly in the World Cup Qualifiers and therefore do not deserve but then what exactly is status? How justified is that a tournament played in the most alien of the conditions where two of your best players are injured/absent decide your fate for next four years. The Netherlands missed some key players as they were on their duty in Australian domestic cricket and we know the Nepalese part, don’t we? While there is no doubt that neither deserved to play the World Cup with that performance and in fact would only get a look in if it was to be extended to a 17 or 19 team event. But status? Let’s give a bigger thought to the depth of the word. It’s not just the status, with it comes the funds, facilities and fixtures. Isn’t ICC supposed to be thriving on the possibility of expansion to new cricketing economy or use its money where there is a visible prospect of growth. No disrespect to any teams who has gained the status but I can clearly name 2-3 nations where it’s just a waste of resources. And yes for idealists out there, even I believe that this whole status thing needs to be scrapped but since we are bound to live with it, let’s be pragmatic enough to analyze the best way it can be handled.
odqvNGfagid What did we learn from ICC World T20?

5) What next:
We will be playing ACC Premier League in a month or so. We may discuss long and hard about the status thing but the fact remains that we will be playing 3 ODI nations in that tournament. Their matches between then will have ODI status and ours will be as good as the ones played in our backyards as far as status and records are records. Having said that, it’s the fixtures that matters the most and not the status. With the new-found confidence of beating Afghanistan senior team in a decade, we should and rather must aim to win that tournament. Anything other than top-2 finish would be marked with red ink in my books. In a crazy way it’s a time to be revolutionary, Let’s hammer the ODI status Hong Kong every time we meet them. Let’s send a message to the ICC that it is actually a 26 year old homegrown professional Paras Khadka who can lead the hopes of associates in long run rather than 43 year old ex-Pakistani aircraft attendant Khurram Khan. Let’s show them that it’s not just about slogging a six and playing dots after dots, it’s about finesse and craft, it’s about passion and patience. And as Barrack Obama said in his victory speech, “the best is yet to come.”

Tuesday 19 November 2013

Thor:The Dark World Total WorldWide Collection

Thor 2 is a Hollywood Superhero movie, which is rocking the cinemas with its success. It is doing a great business in Domestic as well as foreign markets. As the Total 8 Days Business/Collection of Thor 2 is $ 400 Millions (approx.) Moreover, its overseas collection is also quite impressive. However, its a sequel of Thor (2011) that also vibrated the film industry by its record earning. Although, it receive a grand opening collection in India i.e. Rs. 7 Crores (approx.) However, now Thor 2 8th Day Earning in India is expected to Rs. 5 Crores (approx.)
Thor 2: The Dark World Box Office Collection | Thor 2 Overseas Collection

Thor 2 : The Dark World has released on many screens in India also. And its  receiving its great benefit/profit as well. As the movie belongs to the superhero that why it is very famous in India too. After its rocking opening day collection of Rs. 7 Crores it is earning with same consistency. The live Example of it is infront of you as it has received approx. $ 250 Million Overseas Collection from worldwide. The 8th Day Total Box Office Collection of Thor 2 is Rs. 5 Crores (approx.) in India.

Thor 2 Total Worldwide Collections | 8th Day Box Office Earning Report

Thor 2 Actual Total Collection Report

Thor 2 1st Day Collection in India is Rs. 7 Crores (approx.)

Thor 2 2nd Day Collection in India is Rs. 9 Crores (approx.)

Thor 2 3rd Day Collection in India is Rs. 8 Crores (approx.)

Thor 2 4th Day Collection in India is Rs. 9 Crores (approx.)

Thor 2 5th Day Collection in India is Rs. 6 Crores (approx.)

Thor 2 6th Day Collection in India is Rs. 7 Crores (approx.)

Thor 2 7th Day Collection in India is Rs. 5 Crores (approx.)

Thor 2 8th Day Collection in India is Rs. 5 Crores (approx.)

Total Overseas Collection of Thor 2 is $ 250 Million (approx.)
Thor 2 Total Worldwide Collections | 8th Day Box Office Earning Report

 
Thus as seeing its great business it is expected that 2nd Friday Collection report of Thor 2 in India is Rs. 5 Crores (approx.) The Total 8 days Collection of Thor 2 is $ 400 + 250 Millions (Domestic + Overseas).

Thus the Total Worldwide Collection of Thor 2 is $ 650 Millions, which is a record itself. As it has done a great business till now, it is estimated that it will also break most of the collection records of Hollywood movies.

Thor 2 Total Worldwide Collection - $ 650 Millions (approx.)

Thor 2 Total Worldwide Collections | 8th Day Box Office Earning Report

Well Lets see How much Thor 2 earns worldwide ?

So, to know every latest updates about Bollywood or Hollywood stay in touch with us.

We hopes that you have received all the required news about Thor 2 Total Worldwide Collections | 8th Day Box Office Earning Report. If still you have any queries or doubts then you may feel free to leave your doubts in the comment box below. We shall be quick responsive to your comment.

Thor 2 Total Worldwide Collections | 8th Day Box Office Earning Report

For more updates stay in touch with NewsZoner. As we are regularly updating our news to provide you all latest information.

Ram-Leela 6 Days Earnings

RamLeela (2013) The Cutest Love Story is running successfully on the screens. It is also doing good business on Box Office. As it has crossed Rs. 50 Crores (approx.) in just first weekend. Although it is expecting that Ram Leela will enter the 100 Crore Club till Friday. By seeing it present statistics it is expected that 6th day collection of RamLeela will be Rs. 16 Crores (approx.) Total 5 Days Collection of Ram Leela is Rs. 90 Crores (approx.)
Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

Also-13th Day Box Office Collection of Thor 2 | 13th Day Business Report
Ram Leela Total 6 Days Income,Ram Leela 6 Day Business Report

Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

Ram Leela Box Office Collection | Ram Leela Business Report

However, with the great success of Krrish 3 it was difficult to say that Ram Leela will earn so much amount in short time period but it done. Although it is facing quite tough competition by Krrish 3 as well as Thor 2 and Rajjo. But it has only 3 more days to earn so fast because in this weekend two more films are planning to release i.e. Singh Saab The Great and Gori Tere Pyar Mein. So, it will be great to see so much competition on Bollywood Box Office. 1st Wednesday Box office Collection Report of Ram Leela is Rs. 16 Crores (approx.) It is expected that it will receive 60-70 % occupancy this week too.

Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

RamLeela Actual Collections Till Today

Ram Leela 1st Day Box Office Collection – Rs. 16 Crores

Ram Leela 2nd Day Box Office Collection – Rs. 17.25 Crores

Ram Leela 3rd Day Box Office Collection – Rs. 19.25 Crores

Ram Leela 4thDay Box Office Collection – Rs. 19.50 Crores

Ram Leela 5thDay Box Office Collection – Rs. 18 Crores  (approx.)

1st Weekend Collection of Ram Leela – Rs. 52.50 Crores (approx.)
Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

However, total 5 Days Overseas Collection of Ram Leela has crossed a level of Rs. 25 Crores (approx.) Although Total 5 Days Box office Earning of Ram Leela is Rs. 90 Crores (approx.) However, it is also predicted that it will enter in 150 Crore Club very soon.

 
Total Worldwide Collection of Ram Leela till today - Rs. 90 Crores (approx.)

Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

But lets see How Much Ram Leela Earns ? And whether it reaches to 200 Crore Club or not ?

We hopes that you have received all the required news about Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report. If still you have any queries or doubts then you may feel free to leave your doubts in the comment box below. We shall be quick responsive to your comment.

Ram Leela Total 6 Days Income | Ram Leela 6 Day Business Report

For mo Krrish 3 Total 20 Days Income | Krrish 3 20 Day Business Reportre updates stay in touch with NewsZoner. As we are regularly updating our news to provide you all latest information.

Friday 8 November 2013

30 success tips by Jack Ma, Alibaba founder

Click Here to Know more Opinions
Founder of Alibaba  Jack Ma (profile in Wikipedia) is one of the most respected businessman in China. Jack is not only preferred for his business sense, his ideas and personality are also widely respected.  One of the world’s billionaires, Jack Ma is the first mainland Chinese entrepreneur to appear on the cover of Forbes Magazine.

Here are 30 tips of success by Jack. The tips in Chinese are translated into English by Carl Pei. Jack_Ma_2008

    List three of the most important things every day
    Arrive earlier to the office. At least ten minutes earlier than others.
    Think before speaking – a few seconds would be enough.
    Before throwing a tantrum count to 30.
    Whenever in doubt, pick the hardest thing to do.
    Everything you do should have a deadline
    Always sit in the front row
    Always observe people who are walking in front of you
       Let others finish speaking before you open your mouth
    Always give others a little more than they expect.
    Always praise people before starting the criticism.
     Eat breakfast with your family
    Meet new friends through old friends
    Spend half an hour a day reading books
Stay late and leave the office at least ten minutes later than others
    Names are important. Remember the names of everyone around you.
    Do everything with enthusiasm, even sweeping the floor should be done enthusiastically
    Always praise others behind their backs
    Pay attention of everyone around you
    Have only one main goal. You should have four short term goals to achieve the main goal.
    Making money shouldn’t be your main goal in life
    Read your goals aloud ten times a day
    Take immediate action!   A pen and a paper should be always with you.
    Within five minutes of waking up write down your dream
    Write a list your ten weaknesses, and correct them one by one
    When it comes to important decisions, sleep on it
    Ask yourself questions five minutes before sleeping
    Keep smiling every day
    Never bring work home

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID