आफ्नी गर्लफ्रेन्डसँग सम्भोगको मज्जा लुटिरहेका एक युवकलाई वित्यासै पर्यो जब गर्लफ्रेन्डले प्रयोग गरिरहेको सेक्सट्वाय आफ्नो मलद्वारमा अडि्कयो ।प्रेमिकाले सम्भोगका क्रममा आफ्नो मलद्वारमा छिराइदिएको कृत्रिम लिंग मलद्वारभित्रै अडि्कएपछि ती युवकलाई तत्कालै अस्पताल पुराउनुपर्यो । उनको मलद्वारभित्र अडि्कएको सेक्स टोयलाई डाक्टरहरुले बल्लतल्ल निकाल्न सफल भए ।
घटना गि्रसको हो । डाक्टरहरुले एक युवकको मलद्वारबाट सेक्सट्वाय निकालिरहेको दृश्य इन्टरनेटमा फैलिएपछि अहिले त्यो भाइरल नै बनेको छ ।
ती दृश्यहरुमा डाक्टरहरु एउटा युवकको वरिपरि झुम्मिरहेका देखिन्छन् र एउटा डाक्टरले युवकको मलद्वारभित्रबाट सेक्सटोय तानिरहेको देखिन्छ ।
मलद्वारभित्र सो सामान यसरी छिरेकेा छ की बाहिरबाट थोरै टुप्पोमात्र देखिन्थ्यो र डाक्टरहरु त्यो हेर्दै हाँसो थाम्न सकिरहेका थिएनन् र हाँसको फोहोरा छुटिरहेको थियो ।
कतिपयले त्यो अवस्थालाई बच्चा जन्मिनु अगाडि योनीबाट थोरै भाग देखिएको अवस्थासँग तुलना समेत गरे ।
डाक्टरले केही चिरफार गरेर मलद्वारबाट सो सेक्सटोय निकालेरै छाडे । तर त्यतिबेला सम्म ती डाक्टरका सहपाठीहरुले त्यो अत्यासलाग्दो तथा अनौठो दृश्यलाई आफ्नो मोबाइलको क्यामरामा कैद गरिसकेका थिए ।
जब त्यो भिमकाय सेक्स टोय पूरै बाहिर निकालियो, तब डाक्टरहरुले खुसी मनाए ।
No comments:
Post a Comment