Showing posts with label Film News. Show all posts
Showing posts with label Film News. Show all posts

Tuesday 16 July 2013

नेपाली चलचित्रमा बढ्दो बेड सिन ! आर्यन र निशाको बेडसिन यस्तो छ ! भिडियो हेर्नुहोस !

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

पाथिभरा मन्दिर परिसरमा हियू को मज्जा ! (पुरै हेर्नुहोस भेडियो)


Saturday 13 July 2013

बलिउडमा अब ‘डन 3’ पनि बन्ने भो

असार २९, डन र डन -२ पछि अब बलिउडमा अहिले डन -३ पछि छिट्टै निर्माण हुने कुराले चर्चा पाएको छ । अहिले चारैतिर डनको तेश्रो भाग निर्माणका लागी तयारी भैरहेको कुराले निकै चर्चा पाएको छ ।

फरहान अख्तर र सुपरस्टार शाहरूख खानले यस बारेमा छलफल समेत गरिसकेको कार भारतीय मिडियाहरूले जनाएका छन ।
यस फिल्मको तेश्रो भाग बन्ने कुराको संकेत फरहानले ‘डन २’ मा दिइसकेका छन । ‘डन २’ को अन्तिम सीनमा शाहरुख जुन बाइकमा आउँदछन, त्यस बाइकको नम्बर प्लेटमा ‘डन ३’ लेखिएको थियो । यस  नम्बर प्लेटमा जूम गरेर यो फिल्म समिन्छ ।
अब त फरहान अख्तरले पनि स्वयं स्विकार गरिसकेका छन कि उनी अब छिटैनै ‘डन ३’ मा काम गर्न गैरहेका छन ।

उनले आफ्नो निर्देशनमा आगामी प्रोजेक्ट ‘डन ३’ हुन सक्ने बताइ सकेका छन । फरहानले बताए अनुसार डनमा आधारित फिल्महरू हेर्न तथा त्यसको निर्माण गर्नमा निकै मजा लाग्दछ ।

‘मैले यौनसम्पर्क नगरेको कुनै आसन बांकि छैन’ – सम्झना -

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

चलचित्र वा कलाकारिता क्षेत्रमा यति धेरै अश्लिलताको चर्चा सायदै यसअघिका वर्षमा भए होलान । चलचित्रमै ब्लुफिल्म शैलिमा यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन संवाद छाइरहेका बेलामा एउटी नायिका र नर्तकी दुवैको पहिचान बनाएकी नायिकाले आफुले यौनका सबै आसन भ्याइसकेको भनेर पत्रकारसंग बोलेकि छिन ।64-199x300 नेपाली दोहोरि गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो भनेकि हुन रे । श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत वढी नै भइरहेको भन्ने बजार हल्लाका विच यस्तो खवर बाहिर आएको हो ।यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्र्तवार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद वढी हुनेगरेको बताएकी छिन । मनमिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्वन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ । तेस्रो लिंगी र मुख मैथुन जस्ता अप्राकृतिक यौन सम्पर्कलाई समेत मनले सन्तुष्ट भए सबै तरिका ठिक भनेकी संझनाले पुरुषसंग त यौन अनुभव गरेकि छिन यसमा विवाद रहेन तर महिलासंग समेत जायज भन्ने संझनाको महिला यौन पार्टनर भने खुल्न सकेको छैन

Friday 12 July 2013

युवकको प्यान्ट खोलेको आरोपमा मल्लिका शेरावतलाइ बारेन्ट जारी

 बलिउडका नायिकाहरू पनि कति बेला के गरेर चर्चामा आउने गर्दछन, त्यो भन्न सकिन्न । यस्तै एक घटनाको आरोपमा एक बलिउड नायिका अहिले चर्चामा छिन ।
बलिउड अभिनेत्री मल्लिका शेरावतका बिरूद्धमा भारतको वडोदराको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ ।
मल्लिकाले गएको नव वर्षको एक शो का क्रममा स्टेजमा रहेका एक युवकको पाइन्ट खोलेको मामलामा उनी बिरूद्ध बारेन्ट जारी गरिएको हो ।
मल्लिका शेरावतलाइ आगामी १९ अगष्टका दिन अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भिडियो हेर्नुहोस् 

Thursday 11 July 2013

सुष्माले कम्मर मर्काउदा आगो बलेपछि (फोटो फिचरसहित)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


मैले आखा झिम्क्याउदा चट्याङ पर्छ भन्छन्, मैले कम्मर मर्काउदा आगो बल्छ भन्छन्’ भन्दै नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेको अब तपाइले छिट्टै देख्न सक्नुहुनेछ ।

कसले भन्यो रीमासँग मुटु रेट्ने माया लाउन्न भनेर ? (फोटो र भिडियोसहित)


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


नेपाली म्यूजिक भिडियोको निर्देशनको क्षेत्रमा विभिन्न संचारमाध्यममा काम गर्ने पत्रकारहरुको बाहुल्यता बढ्दै गएको छ । टेलिभिजन देखि विभिन्न पत्रपत्रिका, रेडियो तथा अनलाइन मिडियामा काम गर्ने पत्रकारहरु म्यूजिक भिडियो निर्देशनमा आकषिर्त भएका छन् ।

यही भिडिमा कान्तिपुर साप्ताहिकका रंग पत्रकार विदुर खतिवडा पनि थपिएका छन् । उनले गायक दिपक गौतमको आवाजमा समावेश ‘भुलेर पनि तिमीसँग’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् । अचानक भिडियो निर्देशनको प्रस्ताव आएपछि आफूले केही सोच्न नसकेको र काम गर्न तम्सिएको विदुरको भनाई छ ।उनले भिडियोको प्रतिक्रिया राम्रो पाएपछि खुशी लागेको बताए । यो गीतमा बाबु बोगटीको शब्द तथा संगीत समावेश छ । भिडियोमा रीमा विश्वकर्मा, बाबु बोगटी, मोहन गजुरेल, आशिश भट्टराइको अभिनय छ । प्रस्ताव आए स्तरिय भिडियो निर्देशन गर्न आफू सधै अग्रसर रहेको विदुरले अनलाइनखबरलाई बताए ।

Wednesday 10 July 2013

Ghajini र Houseful जस्ता चर्चित बलिउड फिल्मकी नायिकाले आत्मा हत्या गरिन भिडियो सहित


जेष्ठ २१, भारतको मुम्बईमा बलीउड अभिनेत्री जिया खानले आत्महत्या गरेकी छन । उनले बलिउड फिल्म इन्डष्ट्रिजमा निशब्द, गजनी र हाउसफुल जस्ता चर्चित फिल्महरूमा काम गरेकी थिइन ।
सोमवार जियाले आफ्नो जुहू स्थित घरमा आत्महत्या गरेकी छन । जियाले आफ्नो फिल्मी करिअरको शुरुवात बलिउडका महानायक अमिताभ बच्चनका साथ ‘निशब्द’ फिल्ममा काम गरेर गरेकी थिइन ।
यस बाहेक बलिउड अभिनेता आमिर खानका साथमा उनले फिल्म ‘गजनी’ र अक्षय कुमारका साथमा उनले फिल्म ‘हाउसफुल’ मा काम गरेकी थिइन ।
अन्तिम पटक उनले फिल्मी पर्दामा फिल्म ‘हाउसफुल’ मा देखा परेकी थिइन । यस फिल्ममा अक्षय कुमार र जिया खान बाहेक दीपिका पादुकोण, रितेश देशमुख र लारा दत्ताले पनि अभिनय गरेका छन ।
जिया खानको अन्तिम ट्वीट
जिया खानले गत २३ मे का दिन अन्तिम ट्वीट गरेकी थिइन । उनले यस ट्विटमा लेखेकी थिइन ‘मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ‘।
भिडियो हेर्नुहोस्

ल हेर्नुहोस् यो कस्तो मोडेलिङ हो ? मोडेलिङ भन्ने कि अस्लीलता

ल हेर्नुहोस् यो कस्तो मोडेलिङ हो ? मोडेलिङ भन्ने कि अस्लीलता पुरा भिडियो हेर्नुहोस् कृपया भिडियो हेर्नको लागि १८ भन्दा माथिको उमेर हुन जरुरी छ

Monday 8 July 2013

निर्देशकलाई सन्तुष्ट पार्न नसकेपछी शर्लिन चोपडा कामसुत्र थ्रि-डीबाट आउट


शर्लिन चोपडालाई उनको आउन लागेको चर्चित चलचित्र 'कामसुत्र थ्री-डी'बाट निकालिएको छ । चलचित्र निर्देशक रूपेश पलले शर्लिनलाई हटाएर हलिउड अभीनेत्री इवा लान्गोरिया या माइला कुनिसलाइ लिने तयारी रहेको बुझिएको छ ।
एक चर्चित पत्रिकाका अनुसार शर्लिन चोपडाले चलचित्र 'कामसूत्र थ्री-डी'सँग जोडिएका भिडियो युट्वुबाट अपलोड गरेको तर यसका लागी निर्देशक पलसँग कुनै सहमति समेत लिएकी थिइनन् । जबकी शर्लिनलाई उक्त भीडियो दिँदा आफूहरुले उनलाई यो भीडियो जनतामाझ ल्याउनका लागी नभएको बताइएको थियो तर उनले यसको वेवास्ता गर्दै भीडियाहरू युट्वुमा अपलोड गरेकी थिइन् । उनको यसै कामबाट रिसाएका निर्देशक पलले उनलाई चलचित्रबाट निकालेको बताइएको छ ।
चलचित्र निर्माण युनिटका अनुसार कामशुत्रमा उनलाई हटाएर विदेशी नायीका राख्नुले कुनै फरक नपर्ने बताइएको छ । विदेशका नायीकाहरू यसमा झन् उदार भएकाले पनि नायीका विदेशी या स्वदेशी जो भएपनि फरक नपर्ने बताइएको छ ।
यता शर्लिन भने यसबाट खुसी छैनन्, हुन पनि कसरी उनले आफ्नो हातमा भएको ;कामशुत्र थ्री-डी' जस्तो चलचित्रबाट हात धुनु परेको छ । उनले यसबारे प्रतिक्रिया दिँदै ट्विरटमा लेखेकी छिन्, 'यदी निर्देशक पललाई माइला या इवासँग चलचित्र बनाउनु थियो भने मलाई किन यो चलचित्रका लागी अनुबन्धित गरेको? त्यतिबेला के उनीहरुसँग समय थिएन कामसुत्रमा काम गर्नका लागी'
उनको ट्विटरमा लेखाइ यतिले मात्र सिमित थिएन, उनी थप लेख्छिन्, 'कामशुत्र थ्री-डी को फोटोशुट र भिडियोका लागी शर्लिन र कामशुत्र थ्री-डि चलचित्रका लागी कोही अंग्रेजी नायीका ? वाह क्या गजब छ ।'
उनले गरेको अर्को ट्विटमा कामूसत्र थ्री-डि लाई आफूबाट कसैले छुट्टाउन नसक्ने बताएकी छिन् । यसका लागी लागेका माइला, इवा र पल सबैलाई शुभकामना समेत भनेकी छिन् ट्विटरमार्फत । हेर्दै जाऊ यस घटनाले कुन मोड लिने हो ।

Sunday 7 July 2013

पूर्वका मोडल हट र सेक्सी, भन्छन् ‘कथाले मागे अनुसार दिन्छौ’(फोटो फिचरसहित)




 नेपालमा मोडलिङको बिकाससँगै पूर्वमा पनि त्यसको प्रभाब बढेको छ । राजधानी केन्दि्रत मोडलिङ पेशा अहिले पूर्वको धरान, दमक, उर्लाबारी, बिराटनगर, बिर्तामोड लगायत शहरहरुमा पनि फस्टाइरहेके छ । पूर्वको मोडलिङले राजधानीलाई चुनौती दिएको छ । चलचित्र देखि मोडलिङ पेशामा स्थापित नायिका तथा मोडलहरुलाई छोड्ने हो भने पनि पूर्वमा नयाँ मोडलहरु उदाउने क्रम बढ्दो छ । छोटो समयममा लोकपि्रय हुने भएका कारण पनि मोडलिङमा बिशेष गरी युवतीहरुको आकर्षण बढेको देखिन्छ ।

ग्रामिण भेगमा पनि मोडलिङ प्रतियोगिता हुनुले झ्नै मोडलिङमा लाग्न नयाँ पुस्तालाई प्रेरित गरेको छ । केही नयाँ मोडलहरुले कथाले मागे अनुसार खुल्ने बताउँछन् भने कति समाजले पचाउनेसम्म मात्र दृश्य दिने बताउछन् । पूर्वमा सामान्य बजेटका फिल्मसँगै म्यूजिक भिडियोहरु बन्न थालेपछि त मोडलहरुको संख्या बृद्धी भईरहेको छ । कोही छोटो समयमै चर्चा कमाउने यो क्षेत्रमा आएका छन् भने कोही करिअर नै सोचेर आएका छन् । मोडलिङ भन्ने बित्तिकै समाजले पहिले नराम्रो नजरले हेर्न गरेको भएपनि अहिले आएर यसलाई सामान्य रुपमा लिन थालिएको छ । पूर्वको मोडलिङ क्षेत्र पनि ग्ल्यामरस तथा हट बन्दै गएको छ । पूर्वाञ्चलमा हुने मिस पूर्वाञ्चल जस्ता प्रतियोगिताले मोडलिङमा आउन चाहनेहरुलाई पूलको रुपमा काम गर्दै आएका छन् । नेपाली चलचित्रहरु अश्लिल बन्न थालेपछि पूर्वको मोडलिङ पनि हट बन्न थालेको पूर्वेली निर्देशक लाखमान योन्जनको भनाई छ ।आधा दर्जन बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी इटहरीकी जेनि क्षेत्री ग्ल्यामर दुनियाँमा स्थापित हुने योजना रहेको बताइन् । जेनीले समन्ता, मिसन ब्याक लगायत टेलिश्रृखलामा पनि अभिनय समेत गरिसकेकी छिन् भने एक दर्जन पूर्बेली फिल्म र भोजपुरीमा पनि अभिनय गरिसकेकी छिन् । ग्ल्यामर रुपमा प्रस्तुत हुन रुचाउने जेनीले भनिन्-’कथाले मागे अनुसार खुल्ने सोच छ । समयको माग अनुसार टङकिस, बेडसिन दिन कुनै आपत्ती नभएको उनले बताईन् ।मोडलिङ ब्यक्तित्व बिकासको आगि आवश्यक अभिन्न अंग भएको उनको बुझाई रहेको छ । मिस लिम्बुमा मिस फोटोजेनिक भएकी मोरङ उर्लाबारीकी अनिता लिम्बु समाजले पचाउने सम्म खुल्ने सोचाईमा रहेकी छिन् । ‘मोडलिङ ब्यक्तित्व बिकासको ऐना हो’ उनले भनिन् । उर्लाबारीकी नायिका तथा चर्तित मोडल हरिशा बाँनियाले मोडलिङ क्षेत्रमै लागेर बाँच्ने आधार तयार हुदैं गएको बताइन् । मोडलिङ क्षेत्रमा लाग्न थुप्रै सम्झौता गर्नु पर्छ भनिन्छ नि भन्ने प्रश्नमा उनले भनिन्- ‘प्रतिभा छ भने कुनै पनि सम्झौता गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’झापा भद्रपुरकी जस्मीन श्रेष्ठले कथाले माग्यो भन्दैमा समाजलाई नपच्ने खालको दृष्य दिन नसकिने बताइन् । समाजले अझैसम्म पनि मोडलिङलाई नकारात्मक रुपमा लिने गरेको उनको भनाई छ । पथरीकी ईशा गुरुङ पनि चर्चित मोडल बढ्ने योजनामा छिन् । कथा अनुसार ग्ल्यामर रुपमा प्रस्तुत हुने उनको सोचाई छ । धरानकी खुसी राईले पनि ग्ल्यामर रुपमा प्रस्तुत हुने धारणा राख्छिन् ।



Saturday 6 July 2013

अंग्रेजी स्टाइलमा हनिमुन (भिडियो)


यतिबेला नेपालमा भोजपुरी चलचित्रलाई नेपाली भाषामा डबिङ गर्ने प्रचलन बढ्दै गएको छ । अर्कोतिर भोजपुरी र नेपाली भाषामा एकैसाथ चलचित्र निर्माण गर्ने चलन पनि ह्वात्तै बढेको छ । यसैक्रममा भोजपुरी र नेपाली भाषामा तयार भएको चलचित्र ‘बबाल’ प्रदर्शनका लागि तयार भएको छ । नेपालमा ‘बबाल’ नामले प्रदर्शनमा आउने यो चलचित्र भोजपुरीमा भने ‘कमरिया करे लपालप’ नामले प्रदर्शनमा आउनेछ । आनबी फिल्मस् इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रलाई समिरकुमार जोशीले निर्देशन गर्दैछन् । श्रृजना श्रेष्ठ र गीता क्षेत्रीको निर्माणमा तयार भएको चलचित्रमा निरजराज पौडेल, आशा भुषाल, भरत क्षेत्री, राजन अधिकारी, राजेश ड्राइभर, राज पि्रन्स लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई भोजपुरी र नेपाली दुबै भाषामा हेर्न सकिनेछ । चलचित्र ‘बबाल’ तिजमा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षले गरेको छ ।

चलचित्रको छायांकन दुबै भाषामा गरिएको जानकारी प्राप्त भएको छ । भोजपुरीमा दाम र नेपालीमा नामका लागि यस्ता सिनेमाहरु निर्माण हुने गरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘लेखी सकेको छु’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।

Thursday 4 July 2013

जीयाले नै अभिनय गरेको चलचित्र ‘बर्बाद’को प्रोमो र आइटम गीतमा पनि अश्लिलता झल्केको छ ।

जीयाले नै अभिनय गरेको चलचित्र ‘बर्बाद’को प्रोमो र आइटम गीतमा पनि अश्लिलता झल्केको छ ।

‘रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, सिनेमामा टिक्ने यस्तै हो त अस्त्र ? (भिडियो)


उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो ।तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि सेन्सरले रोकिदियो । हालै मात्र जियाले नै अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोले पनि सेक्स र अश्लिलतालाई पस्केको स्पष्ट झल्कन्छ । चलचित्रमा नायिक केसीले आफ्नो भित्री बस्त्र मझैले खोलेकी छिन् । यो प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने खालका चर्चा बजारमा चल्न थालेका छन् ।

जियाले प्रदर्शनका लागि तयार भएको चलचित्र ‘जीगिलो’मा पनि उत्तेजक दृश्य दिएको वुझिएको छ । उसो त यो चलचित्रको कुनै पनि सामाग्री बजारमा आइसकेको छैन । नेपाली सिनेमाका दर्शकहरु यस्ता उत्तेजक दृश्यका कारण भड्किन थालेका छन् । तर सामाजिक चलचित्र बनाएर चर्चामा आएका निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता खालका दृश्य र संवाद पस्कनु आफैमा दुखको कुरा हो । नेपाली सिनेमामा उत्तेजक दृश्य दिएर चर्चामा आउने अधिकांश नायिकाहरु अहिले पलायनको अवस्थामा छन् । चलचित्रमो पर्दामा उत्तेजक दृश्य दिने नायिका भन्दा सामान्य भूमिका गर्ने नायिकारुले नै चलेका छन् । यहाँ हामीले जियाले दिएका उत्तेजक दृश्य समावेश केही चलचित्रको भिडियो प्रस्तुत गरेका छौ । सबैभन्दा पहिला जियाले अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’को यो प्रोमो हेर्नुहोस् ।

गीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)



रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।

Wednesday 3 July 2013

मेरो नाच कस्तो छ ? ल हेर्नुहोस् साथीहरु मैले नाचेको भिडिओ !


वाफ रे ! ल हेर्नुस निशाको नशा (फोटोफिचर)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
निशा यादव पनि पूनम पाण्डे र शर्लिन चोपडा जस्तै हट र सेक्सीफोटोसूट गराउन अघि सरेकी छन् । उनी त्यही फोटोका कारण चर्चामा रहने गरेकी छन् ।
हालै पनि निशाले नयाँ फोटोसूट गराएकी छन् । जसमा उनको कामुक अन्दाज प्रष्ट देख्न सकिन्छ । निशाको यसप्रकारको फोटोसूट निशाले पहिलोपटक भने गराएकी होइनन् । यसअघि पनि उनले यस्ता अनेकन हट फोटोसूट गराइसकेकी छन् ।
निशा यादवले कयौ क्षेत्रीयस्तरका चलचित्रमा अभिनय गरिसकेकी छन् । अब उनको नजर बलिउडतिर छ । निशाले कुनै पनि विषयको विरोध कम कपडा लगाएरै गर्ने गरेकी छन् । मुम्बईको नालाको सफाईका विषयमा उनले न्युड भएर चर्चित बनेकी थिइन् ।
निशाले केही टेलिभिजन शो पनि गरिसकेकी छन् । रियालिटी शो युटीभी विन्दास र महुआ जस्ता च्यानलमा प्रसारित भइसकेका छन् ।उनले बलिउड कास्टिङ काउचको विरोध गरेकी थिइन् । जसका लागि उनले निकै प्रशंसा र आलोचना खेपिन् । निशाको नयाँ तमिल चलचित्र रिलिज हुने क्रममा छ । एजेन्सी







Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID