Showing posts with label Film News. Show all posts
Showing posts with label Film News. Show all posts

Friday 20 September 2013

मान्छे जोश मा के के सम्म गर्न भ्याउछ ल हेर्नुहोस - जेल तोडेर सेक्स (video)

सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् । आइतबार बिहानै केन्टस्थित स्ट्याण्डफोर्ड हिल खुला जेलमा ती महिला लोग्नेसँग भेट्न आएकी थिइन् । त्यहाँका सुरक्षाकर्मीहरुले यो घटना त्यतिबेला मात्र चाल पाए, जब महिला सबैथोक भ्याएर र्फकन लागेकी थिइन् । अकस्मात एकाबिहानै कुनै महिला जेलमा आएको पाएपछि केरकार गरेपछि ती महिलाले बल्ल कुरोको चुरो ओकलेकी थिइन् । "मुख्य द्वारलाई नाघेर उनी भित्र आइछन् र भित्र चाहिँ उनका लोग्ने आफ्नी प्रियालार्इं कुरिरहेका रहेछन्", जेल श्रोतलाई उद्धृत गर्दै सन पत्रिकाले लेखेको छ । यसपछि श्रीमान्ले आफ्नै सुत्ने ठाउँमा लगे, जहाँ मज्जाले आफ्ना मनका कुरा गर्न सक्थे । जेलमा केही थुनुवाहरुले चाल पाएपछि हतार हतार उनी त्यहाँबाट निस्कने कसरत गर्दैरहँदा सुरक्षाकर्मीहरुले उनलाई पक्राउ गरेका थिए । "उनलाई तत्काल चिन्न कुनै गाह्रो भएन किनभने यो पुरुषहरुका लागि छुट्याइएको जेल हो र महिलाहरुलाई प्रवेश निषेध थियो", जेल सेवाका प्रवक्ताले भने- "यस कार्यमाथि गम्भीर रुपमा छलफल र अनुसन्धान भइरहेको छ ।" केन्ट प्रहरीले ती महिलालाई पक्राउ गरेको तर त्यस्तो 'गम्भीर र खतरनाक कुनै कारण नभएकाले' उनलाई सोही दिन जेलमुक्त गरिएको जनाएको छ ।

सेक्सी दीपिकाको ईन्टरनेटमा सर्वाधिक खोजी

नायिका दीपिका पादुकोणले बलिउडका सबै नायिकालाई पछि पार्दै नयाँ नयाँ रेकर्ड बनाइरहेकी छिन् । यो बर्ष मात्र प्रदर्शनमा आएका तिन चलचित्रले दीपिकालाई बलिउडको नम्बर १ स्थानमा पुर्‍याएको छ । अन्य चर्चित नायिकाहरुको तुलानामा दीपिका महंगी र खोजी गरिएकी नायिकाको सूचिमा पर्न थालेकी छिन् ।हालै मात्र गरिएको एक सर्बेका अनुसार दीपिकाले अन्य नायिकाहरुलाई उछिन्दै इन्टरनेटमा सबैभन्दा ज्यादा खोजिएकी नायिकाको सूचिमा आफूलाई पहिलो स्थानमा उभ्याएकी छिन् । यसअघि नायिका कटि्रना कैफ यो भिडको नम्बर १ मा थिइन् ।
तर एक पछि अर्को हिट सिनेमा दिएपछि दीपिकालाई विश्वले खोजिरहेको छ । उनका अझै दुई चलचित्र ‘रामलीला’ र ‘कोचाडाइयान’ प्रदर्शनको तयारीमा छन् । यो बर्ष मात्र दीपिकाले अभिनय गरेका ३ चलचित्रले बक्स अफिसमा ५ सय करोडको रेकर्ड बनाइसकेका छन् । यसैले पनि उनको भाउ दिनानुदिन बढिरहेको छ ।

Sunday 15 September 2013

ऋतिक रोशनकी पत्नीले घर छाडिन्

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला

साभार स्रोत : अनलाइन खबर
बलिउडका कलाकारहरुको जीवनशैली बाहिर हेर्दा जति लोभलाग्दो हुन्छ, भित्री रुपमा त्यस्तो छैन । पारिवारिक रुपमा तनाव, सम्बन्ध बिच्छेद त बलिउड कलाकारका लागि एउटा रोग जस्तै हो ।आफ्नो नयाँ चलचित्र ‘क्रिस ३’ को प्रमोशनमा व्यस्त बलिउडका चर्चित नायक ऋतिक रोशन पनि अहिले यस्तै समस्यामा परेका छन् । उनको पत्नी सुजैनले घर छोडेर हिडेकी छिन् । ऋतिकसँग झगडा परेपछि सुजैनले घर छोडेर एक सातादेखि माइतीमा बस्दै आएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
उनीहरु बिच के कुरामा विवाद सिर्जना भयो भन्ने बिषयमा केही बताइएको छैन । तर सुजैन र ऋतिक बिच पारिवारिक रुपमा विचलन आएको छ । राकेश रोशनको पार्टीमा पनि सुजैन आफ्नो आमा र बैनीसँग आएर तत्काल निक्लेकी थिइन् । यसैले पनि यि दुइको सम्बन्ध राम्रो नभएको प्रष्ट हुन्छ ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

हलिउड फिल्म कमाउछन् १५ हजार करोड(टपटेन नामसहित)

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला
बलिउड सिनेमाले २ सय करोड कमाउँद मिडियामा सर्वाधिक चर्चा हुन्छ । हालै मात्र चलचित्र ‘चेन्नई एक्सप्रेस’ले विश्वभर ३ सय करोड माथिको व्यापार गर्दा खुबै चर्चा भयो । तर हलिउड सिनेमाले १५ सय करोड माथिको व्यापार गरेको आँकडा पाइन्छ । यहाँ हामीले सर्वाधिक कमाई गर्ने १० हलिउड चलचित्रलाई प्रस्तुत गरेका छौ ।हलिउडमा अहिलेसम्म सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रमा ‘अवतार’ पर्दछ । जसले विश्वव्यापी रुपमा १५९८८ करोडको व्यापार गरेको थियो । हलिउड चलचित्र अमेरिका वा पश्चिमेली देशमा मात्र नभई विश्वभर प्रसिद्ध छन् । यसैले पनि केही चलचित्रको पर्खाई विश्वभरका दर्शकलाई हुने गर्दछ ।


सन् २०१० मा प्रदर्शनमा आएको ‘टोए स्टोरी ३’ ले १.०६३ बिलियन डलर कमाएको थियो । सन् २००६ मा प्रदर्शनमा आएको चलचित्र ‘पाइरेट्स अफ द क्यारिबियन, डेड म्यान चेष्ट’ले १.०६६ बिलियन डलर कमाएको थियो । यस्तै सन् २०१२ मा प्रदर्शनमा आएको ‘द डार्क नाइट राइजेस’ले १.०८१ बिलियन डलर कमाएको थियो ।सन् २०१२ को अक्टोबरमा प्रदर्शनमा आएको ‘द स्काइफल’ले १.१०८ बिलियन डलर आम्दानी गरेको थियो । ‘द लर्ड अफ द रिङ, द रिर्टन अफ द किङ’ सन् २००३ मा प्रदर्शनमा आएको थियो । यो सिनेमाले १.११९ बिलियन डलर कमाएको थियो ।

सन् २०११ मा प्रदर्शनमा आएको ‘ट्रान्सर्फमर’ले १.१२३ बिलियन डलर कमाएको थियो । यो सिनेमा सर्वाधिक आम्दानी गर्ने चलचित्रको सूचिको पाचौ स्थानमा पर्दछ । सन् २०११ मा प्रदर्शनमा आएको ‘ह्यारी पोटर एन्ड द डेथ्ली ह्यालोज पार्ट २’ ले १.३२८ बिलियन डलर कमाएको थियो । यो चलचित्रले दर्शकको उल्लेखनिय साथ पाएको थियो । सन् २०१२ को अपि्रल महिनामा प्रदर्शनमा आएको ‘द एभेन्जर्स’ले १.५११ बिलियन डलर कमाएको थियो । विश्वव्यापी प्रदर्शनमा आएको चलचित्र ‘टाइटानिक’ सन् १९९७ को डिसेम्बर महिनामा प्रदर्शनमा आएको थियो । यो सिनेमाले २.१ बिलियन डलर आम्दानी गरेको थियो । चलचित्रले विश्वाव्यापी चर्चा समेत पाएको थियो ।हलिउडमा आजसम्मकै सर्वाधिक आम्दानी गर्ने सिनेमाको सूचिमा ‘अवतार’ पर्दछ । यो सिनेमा सन् २००९ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो । जसले २.७ बिलियन डलर आम्दानी गरेको थियो । यो सिनेमाको रेडर्क आजसम्म अन्य सिनेमाले तोड्न सकेका छैनन् । बलिउडमा २ सय करोडको कमाइले तहल्का मच्चाइरहदा विश्वकै सबैभन्दा ठूलो फिल्म नगरी हलिउड भने करिब १६ हजार करोडको छेउछाउमा पुगिसकेको छ ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

Monday 29 July 2013

‘फेसबुकमा नोबेल पुरस्कार विजेता र अर्थशास्त्री अमत्र्य सेनकी छोरीको अश्लील तस्वीर


गुराजका मुख्य मन्त्रि नरेन्द्र मोदीको समर्थकले मर्यादाको सारा सीमान तोडीदिएको छ । बीजेपी गुजरात नामको एक फेसबुक पेजमा बिकनी लगाएकी एक केटीको फोटो पोस्ट गरेको छ । त्यस पेजमा बताएको छ कि यस भारत रत्नबाट सम्मानित अर्थत नोबेल पुरस्कार विजेता र अर्थशास्त्री अमत्र्य सेनकी छोरी नंदना सेन हो । यस फोटोसाथमा अमत्र्य सेन र उनकी छोरी एक अर्कालाई अचेटेर बसेका छन् । त्यो तस्विरको तल अपमानजनक कुरा लेखिएको छ ।

त्यस तस्विरको तल यस्तो लेखिएको थियो । अमत्र्य सेन साहव आफू पहिला आफ्नो घर तजा आफ्नी छोरीको समालनु उही नै धेरै राम्रो हुन्छ आफ्नो लागी …..देश र मोदी को निर्णय लिनको लागि भारतका नागरिक धेरै छन् । हामी विदेशी नागरिकता लिनेमान्छेको सल्लाह चाहिदैन छोरीको बारेमा जान्दैन कुरा गर्दछ …….लाज लाग्दैन
केही दिन पहिलो अमत्र्यसेनले एक अन्तरर्वातामा भजेका थिए कि हिन्दुस्तानी भएको नाताले नरेन्द्र मोदीलाई प्रधानमन्त्रिको रुप्मा म हेर्न चाहान उनले त्यस कुरालाई लिएर बीजेपी को राज्यसभा सांसद भवन भित्र त्यो त्यहाँ केही झगडा समेत गरेका थिए । कि सेन ले भारत रत्न को उपाभि छिन लिन चाहेको छ । नंदना सेल बलिउड फिल्मीमा काम गरिसकेकि छन् उनले २००८ मा फिल्म रंग रसियामा उनको उत्तेजक दृश्य लाई लिएर विवादमा आएकी थिइन ।

Sunday 28 July 2013

डाइरेक्टरले फिल्ममा लगाई दिन्छु भनि नयाँ कलाकारलाई यसरि फसाउछन यौन जालमा (भिडियो)

 पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !


 पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

कपडा लै र बेला एस्तो रेप सीन् बोल्लिवूद फिल्म मा. हेर्नुस VIDEO -

 पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

नायिका झर्ना बज्रचार्यको बाबा राम देवलाई Challenge भिडियो हेर्नुहोस्

पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !



पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

Friday 26 July 2013

विवाह अघि पनि सेक्स आवश्यक छः नायीका बिनिता बराल

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

कुरा गरेकी छिन्। चलचित्र चपलीहाइटबाट हाइट लिएकी बिनिताले शुक्रवार प्रकाशति साप्ताहिकमा कुरा गर्दै विवाह अघि पनि सेक्स आवश्यक भएको प्रतिक्रिया दिएकी हुन्।

उनि भन्छिन्-’विवाह अघि सेक्स आवश्यक छ पनि छैन् पनि। पाउँदा पाउँदे ब्रह्मचारी बस्ने पनि छन् र नपाएर मरिहत्ते गर्ने पनि छन्। मेरो हकमा चैं सेक्स विवाह अघि पनि आवश्यक छ। ‘

बिनिताले चुम्बन गरेको भएपनि पहिलो चुम्बनको भने सम्झना नभएको बताएकी छिन्। राम्रो केट देख्दा पहिलो आँखा अनुसार र ओठमा जाने पनि उनले बताएकी छिन्।

बिनिता भन्छिन्-कसैले एक्कासी आईलभयु भने ‘सक’ हुन्छ, त्यसपछि किस होइन् बिस्सरी चिमोटीदिन्छु।

Wednesday 24 July 2013

नुतन स्टुडियोमा हमालले चिच्याउँदै भने, ‘विकासको नाममा भ्रष्टचार गर्नु हो राजनीति ?’(भिडियो)

तपाइको बिचारमा राजनीति, तपाइको भोगाइमा राजनीति, तपाइको गराइमा राजनीति, उठ्दा बस्दा राजनीति, आखिर के हो राजनीति ? जनतलाई झुक्काएर उनीहरुको आशुमा पौडी खेल्ने, जनतलाई लडाएर उनीहरुको रगतमा होली खेल्ने, बिकासको नाममा भ्रष्टचार गरेर आफू मात्र सबल बन्न भोली भोली भनेर आशै आशमा जनतलाई खोक्रो बनाउँदै अध्यारोमा धकेल्नु तपाइले चाहेको राजनीति ।

नायक राजेश हमाल मंगलबार बिहानै काठमाण्डौको नुतन स्टुडियोमा माथी प्रस्तुत गरिएको संवाद बोल्दै कराइरहेको अवस्थामा भेटिए ।। उनी किन यसरी चिल्लाए, वरिपरी बस्ने र देख्नेले भने खासै भेउँ पाउन सकेनन् । हमाल नेपालको राजनीतिक अवस्थाको बिषयमा चर्कदै थिए ।बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’को छायांकन हुन बाँकी केही दृश्यको छायांकन मंगलबार गरिएको हो । राजेश हमाल, कोमल वली, दिपक सुवेदी, पवित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा भदौ २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।चलचित्रलाई दिपक सुवेदी र हरी पन्तले निर्माण गरेका हुन् । नेपालको राजनीतिक अवस्थाको बारेमा चित्रित गरिएको यो सिनेमामा नायक राजेश हमाल र कोमल वली श्रीमान श्रीमतीको रुपमा देखिदैछन् ।

पारदर्शी पहिरनमा शहर डुल्दै पूनम


आफ्नो चलचित्र ‘नशा’को प्रमोशनका लागि बलिउड नायिका पूनम पाण्डे विभिन्न खालका हर्कत गरिरहेकी छिन् । केही दिन अघि मात्र उनले आफू नुहाउँदै गरेको एउटा एमएमएस सार्वजनिक गरेर तहल्का मच्चाएकी थिइन् ।हालै मात्र ‘नशा’को प्रमोशनका लागि आयोजना गरिएको एक कार्यक्रममा मोडल पाण्डेले आफ्नो जवानी प्रदर्शन गर्न छोडिनन् । उनले लगाएको पहिरनले उनको जवानी प्रष्ट देखाएको थियो । पुनमले लगाएको पहिरन कुनै चलचित्रको आइटम नृत्यका लागि लगाउने जस्तो थियो । तर पनि शहरमा पूनम पाण्डे यस्तै पहिरन लगाएर डुलिन् ।

बलिउडमा श्रुतीको चर्चा, भन्छिन् ‘म बोल्ड हैन कामुक छु’

साउथ इन्डियामा आफ्नो सेक्सी फिगर र उत्कृष्ट अभिनयका कारण चर्चा कमाएकी नायिका श्रुती हसन यतिबेला बलिउडमा पनि चर्चामा छिन् । चर्चित साउथ इन्डियन कलाकार कमल हसनकी छोरी श्रुतीले अभिनय गरेको ‘रमैया वास्तभैया’ र ‘डी डे’ यतिबेला प्रदर्शन भइरहेका छन् । २ सिनेमा जुध्दा उनलाई घाटा त भएकै छ तर पनि उनी बलिउडमा चर्चा कमाउन सफल छिन् ।श्रुतीले भारतिय संचारमाध्यमहरुसँग कुरा गर्दै भनेकी छिन्, ‘म बोल्ड भन्दा पनि कामुक छु ।’ उनले आफ्नो भूमिका पनि सिनेमामा यस्तै भएको बताइन् । बलिउडमा यतिबेला श्रुतीको रुपको पनि चर्चा निक्कै छ । सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका कमल हसनकी छोरी श्रुतीले पनि बलिउडका अन्य नायिकाहरुलाई टक्कर दिने विश्वास गरिएको छ ।

सलमान अदालतमा पुग्दा साहरुखलाई चिन्ता


‘हिट एन्ड रन केश’ मा फसेका बलिउड नायक सलमान खान अहिले समस्यामा छन् । सन् २००२ मा गरेको एउटा गल्तीले सलमानलाई जीवनभर छोडेको छैन । सलमान वुधबार मात्र मुम्बइको सेशंस अदालतमा पुगेका थिए ।सलमान अदालतमा पुगेसगै अर्का नायक साहरुख खान उनको बिषयमा धेरै नै चिन्ता लिइरहेका थिए । आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रि प्रोडक्शनमा रहेका साहरुखले सलमानको खबर बारम्बार लिइरहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।

आफ्नो टिमसाग खबर वुझिरहेका साहरुखले जब सलमानलाई हत्याको मुद्दा चल्ने खबर सुने, त्यसपछि उनी निराश भएको बताइएको छ । एक पार्टीमा अंगालो हालेपछि सलमान र साहरुख बिच ५ बर्षदेखि चल्दै आएको शितयुद्ध रोकिएको विश्वास गरिएको छ ।

सलमान यतिबेला निक्कै ठूलो समस्यामा छन् । यसैले पनि उनलाई साथ दिन साहरुख अग्रसर भएको देखिन्छ । जुलाई २४ का लागि तोकिएको सलमानको मुद्दाको सुनुवाई अगष्टमा सरेको छ । न्यायधिशको सरुवा भएपछि सलमानको मुद्दाको सुनुवाई केही पछि सरेको हो ।

मदिरा पिएर १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान सन् २००२ देखि मुद्दा खेपिरहेका छन् । अब यस्तो अवस्थामा बलिउडका बादशाहा साहरुख सलमानलाई साथ दिने तयारीमा लागेको देखिन्छ ।

सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय

बलिउड नायक सलमान खानको विरुद्धमा लामो समयदेखि चल्दै आएको ‘हिट एन्ड रन केश’को फैसला वुधबार हुन सक्ने छ । मुम्बई अदालतले सलमानलाई जुलाई २४ अर्थात वुधबार जसरी पनि उपस्थित हुन आदेश दिएको थियो । यसैले सलमान बिहान ११ बजे घरबाट निस्किएका पनि थिए । तर न्यायधिसको सरुवा भएकाले उनको फैसला केही समय पर सरेको बताइएको छ ।सलमानलाई मदिरा पिएर गाडी चलाई १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानको विरुद्धमा आइपीसी को धारा ३०४-२), ३७९, ३३७, ३३८, ४२७ र १३४-ए) र मोटर ऐन अधिनियमको धारा ६६-बी) लागेको छ । यसकारण सलमानलाई १० बर्ष सम्म जेल सजाँय हुनसक्ने सम्भावना बढ्दै गएको छ । सलमानले ३०४-२) धारा नलगाउन गरेको आग्रहलाई अदातले अस्विकार गरेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

कोर्टमा सलमानसँग उनको २ बहिनीहरु पनि सँगै रहेको बताइएको छ । एक दशक भन्दा बढि समयदेखि यो मुद्दामा फसेकाले पनि सलमानले जीवनमा कुनै निर्णय गर्न सकेका छैनन् । यसैले पनि उनले आजसम्म बिहे नगरेको बताइन्छ ।

बच्चा जन्माएपछि १३ किलो घटिन् होली

भनिन्छ, महिलाहरु सन्तानलाई जन्म दिएपछि शारीरिक रुपमा मोटो हुन्छन् । सन्तानको जन्म पश्चात उनीहरुलाई आफ्नो तौल मेन्टेन गर्न पनि गाह्रो हुन्छ । तर मोडल होली म्याडिसनले भने सन्तानलाई जन्म दिएको ५ महिनामै आफ्नो तौल १३ किलो घटाएकी छिन् ।उनी आफ्नो अहिलेको फिगर देखेर निक्कै खुशी छिन् । आफ्नो आकर्षक शारीरिक फिगर प्रस्तुत गर्दै होलीले आफ्नो सन्तान पनि स्वस्थ रहेको जानकारी दिएकी छिन् । ३३ बर्षको उमेरमा पनि होलीको यस्तो आकर्षक शरीरले धेरैलाई लोभ्याएको छ ।

आसामका गायक गोगोइले गीतमा भने ‘नेपालवासी तपाइहरुलाई सलाम’-भिडियो)


आसामका चर्चित गायक लोहित गोगोइले नेपालमा आफ्नो सुमधुर आवाजले सबैलाई मन्त्रमुग्ध बनाएका छन् । ‘लोहित गोगोई सांगीतिक साँझ’का लागि नेपाल आएका उनले विशेष प्रस्तुती राखेका हुन् ।नेपाल वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गोगोइले आफ्ना चर्चित गीतहरु गाएर सुनाएका थिए । कार्यक्रमको सुरुवातमै ‘नेपालवासी तपाइहरुलाई सलाम ‘बोलको गीत गाउँदै उनले नेपालीहरुको मन जित्ने कोशिश गरेका थिए । नेपाल र भारतबीच सांकृतिक सद्भाव आदनप्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

लिम्बुवानमा नांगो सिनेमा बन्द, जीयाको भित्री बस्त्र निशानामा

नेपाली सिनेमामा अश्लिलता हाबी हुँदै गएपछि लिम्बुवान चलचित्रकर्मी संघले कडा कदम चाल्ने छनक देखाएको छ । लिम्बुवान चलचित्रकर्मी संघले आइतबार सम्म पूर्वका सम्पुर्ण हलमा पत्र काटी यस्ता सिनेमा नचलाउन आग्रह गर्ने निर्णय गरेको छ । सम्पुर्ण सिने नगरीलाई नै दुर्गन्धित बनाउने गरी निर्माण भएका अश्लिल सिनेमालाई निरुत्साहीत गर्न यस्तो कदम चालिएको अध्यक्ष उदय सुब्बाले अनलाइनखबरलाई जानकारी दिएका छन् ।उनले निर्माता संघ, पत्रकार, चलचित्रकर्मीले अश्लिल भनेको सिनेमालाई लिम्बुवान क्षेत्रमा प्रदर्शन गर्न नदिने बताए । अध्यक्ष सुब्बाले सिनेमा भित्रका अश्लिल दृश्यहरु काट्नका लागि निर्मातालाई पनि पत्र काट्ने तयारी भएको जानकारी दिएका छन् ।

चलचित्र सेन्सर बोर्डले चलाउन भनी पास गरेको सिनेमालाई रोक्ने अधिकार तपाइहरुलाई कसरी हुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा उदयले भने, ‘राज्यले सबै काम राम्रो गर्छ भन्ने छैन, कतिपय कामहरु राज्यले पनि गलत गर्छ जुन हामीले सच्चाउनु पर्छ ।’ उनले चलचित्र सेन्सर बोर्डका अध्यक्षलाई आफूहरुले भेटेर लूट, चपली हाइट जस्ता सिनेमा पास गरेर बोर्डले नेपाली सिनेमामा अश्लितता भित्राउन सहयोग गरेको बताएको जानकारी दिए ।

‘देशैभरी यस्ता खालका सिनेमाहरुमा रोक लगाउनु पर्ने हो तर अहिले तत्काल हामीले लिम्बुवान क्षेत्रमा मात्र यस्तो कदम चाल्न लागेका छौ, उदयले भने ।

Wednesday 17 July 2013

नायीकाहरु जसले सार्वजनिक स्थलमै खुलम खुल्ला स्तन देखाए !!

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
हलिउड सेक्सअल कन्टेन्टमा उदार छ, त्यो भन्दा उदार हलिउडका नायीकाहरु छन्। सार्वजनिक कार्यक्रमा पारदर्शी लुगा लगाउँदै उपस्थित हुनु कुनै ठुलो मान्दैनन् हलिउडी सेलेब्रेटीहरु। त्यसो त धेरैसेलेब्रेटीहरुलाई नग्न स्तन देखाउनु चर्चमा आऊने गतिलो मेलो समेत भएको छ। टप ग्रेडका नायीका देखि सामन्या मोडलसम्मका हलिउडी महिला सेलिब्रेटीहरु कयौं पटक स्तन देखाउँदै सार्वजनिक कार्यक्रममा उपस्थित भइसकेका छन् । यसरी सार्वजनिक कार्यक्रममा स्तन देखाउँदे देखीनेमा हेल बेरी देखी रिहानासम्म छन्।

खुलमखूल्ला स्तन देखाउने हलिउड सेलेब्रेटीहरु तस्विरमा..

म कुमारी हो की हैनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की


नेपाली सिनेमा क्षेत्रमा सुष्मा कार्की निक्कै हट नायिकाको रुपमा परिचित छिन् । चलचित्रमा आइटम नृत्य गर्नदेखि अभिनय गर्नमा नै सुष्मा निक्कै व्यस्त छिन् । यस्तै नायिका कार्की विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा पनि व्यस्त छिन् । उनै नायिका कार्कीलाई मलेसियामा रहेका नेपालीहरुले अनलाइनखबरको सहप्रकाशन नेपाली खबरका लागि सोधेको प्रश्नमा आधारित कुराकानी :तपाईको नाम को अर्थ के हो ? छातिको टाटुको अर्थ केहि छ कि ?
मेरो नामको अर्थ मेरा दर्शकलाई आफै अनुमान गर्न भन्छु म । मेरो छात्तिमा गुलाब, सुर्य र तारा छ । त्यसको अर्थ हुन्छ तारा भनेको स्टार अर्थात म उदाउँदै गरेको कलाकार । यस्तै म गुलाब जस्तै सुन्दर छु र सुर्य जस्तै हट छु भन्न खोजेको हो ।

सुष्मा जी तपाई र सुर्दशन जीको प्रेममा मुख्य तगारो तपाईको आमा हो भनिन्छ साँचो हो ? अहिले सुदर्शनको कत्तीको याद आउछ ?व्याय फेण्ड छ कि छैन ? तपाईको उधे्रको चोलीको गितवाट प्रेममा व्रेक भएको हो ?

मेरो आमा तगारो हो भन्ने सबै गलत कुरा हो । मलाई सुदर्शनको खासै याद आउँदैन । मेरो प्रेमी अहिले तत्काल छैन भन्नुपर्ला । उध्रेको चोली गीतमा नृत्य मैले ब्रेक भएपछि गरेको हुँ ।

तपाई कलाकार वन्नमा कस्को हात छ ?फिल्म पाउनको लागि निर्देशक या निमार्ताको ओछ्यान तताउनु पर्छ भनिन्छ साँचो हो ?कति जति चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?

म कलाकार बन्नुमा मेरो परिवारको ठूलो हात छ । निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने कुरा गलत हो । मैले हालसम्म डेढ दर्जन सिनेमामा अभिनय गरिसके ।

तपाईलाई एउटा विन्दास केटि भन्दा कत्तिको रुचाउनु हुन्छ ? तपाईले खेलेको ‘विन्दास’ जस्तो चलचित्रले समाजमा कस्तो प्रभाव पर्ला ?के यस्ता चलचित्र आफनो परिवार सँग बसेर हेर्नुभएको छ ?

म आफूलाई विन्दास केटी भन्न रुचाउँदिन । म धार्मिक केटी हुँ । ‘विन्दास’ एउटा सन्देशमुलक सिनेमा हो भन्ने लाग्छ मलाई । विन्दास सिनेमा वुझ्नेलाई खुबै मनपरेको छ । तर विभिन्न अर्थ लगाउनेहरुलाई केही भन्न चाहन्न ।

तपाई रिल लाईफमा जति सेक्सि देखिनुहुन्छ रियल लाईफमा पनि त्यति सेक्सि हुनुहुन्छ ? सेक्सको वारेमा तपाईको धारणा के छ ?

म रियल लाइफमा खासै सेक्सी छैन । म धार्मिक किसिमको युवती हुँ । मलाई सेक्सको बारेमा कुनै पनि प्रतिक्रिया दिनु छैन ।सुष्माजी तपाईलाई मायाको प्रस्ताव राखे भने के भन्नुहुन्छ ?तपाई कुमारी कि अविवाहित मात्र ?

हा हा अहिले नै म केही भन्न चाहन्न । तर प्रेम प्रस्ताव राख्नेलाई ओके भन्ने पक्षमा म छैन । म अविवाहित हुँ भन्ने त सबैलाई थाहा छ । तर कुमारी हुँ कि हैन भन्ने कुरा मेरो जीउडाल हेरेर नै थाहा पाउनुहोला ।

फिल्म क्षेत्र वाहेक अन्य कुनै क्षेत्र रोज्नु भएको छ ? जिवनको अविश्मरणिय क्षणहरु केही छन् ?

मैले अहिले नै कुनै अन्य क्षेत्र रोजेको छैन । मेरो जीवनको अविस्मरणिय क्षणहरु केही पनि छैन ।

तपाई निकै हट र सेक्सि नायिकाको रुपमा चिनिनुहुन्छ ? दर्शकहरुवाट कस्तो प्रतिकृया पाउनु भएको छ ?

मलाई दर्शकहरुले हट भन्दा खुशी लाग्छ । अर्को कुरा उहाँहरुको आखा पनि राम्रो हो भन्ने लाग्छ मलाई ।

तपाईलाई आर्यन सिग्देल,जीवन लुइटेल र सुर्दशन थापा मध्ये को धेरै मन पर्छ ?

मलाई तिनै जना मनपर्दैन ।

राजनीतिलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ ? तपाईलाई देशको प्रधानमन्त्री बनाइदिएमा पहिलो प्राथमिकता के लाई दिनुहुन्छ ?

मलाई राजनीति खुबै मनपर्छ । म देश बनाउन तर्फ अग्रसर हुन्छु ।

नेपाली कलाकारहरुले निक्कै डिभोर्स गरेको देखिन्छ यस्तो किन हुन्छ होला ? नायिकाहरु विहे पछि हराउने हुन्छ किन होला ?

यो त असमझदारीको कारणले गर्दा भएको हो । विहे गरेपछि नायिकाहरुले घरपरिवार सम्हाल्नु पर्ने भएकाले पनि हराएका होलान् ।

कथाले मागको भन्दै नायिकाहरुमा नांगिने होड चलेको छ यसलाई यहाँले कसरी वुझनु भएको छ ?

कथाले माग्यो भन्दैमा नाङगिनु पर्छ भन्ने कुरालाई म मान्दिन । मैले आजसम्म टु पिस लगाएको छैन ।

विदेशमा वस्ने नेपाली दाजुभाईलाई के भन्न चाहानुहुन्छ ?

म सम्पुर्ण विदेशमा बस्ने नेपालीहरुलाई नेपाल र्फकन भन्छु । यहाँ नै थुप्रै अवसर खडा गर्न सकिन्छ जस्तो लाग्छ मलाई ।

Tuesday 16 July 2013

लाजै पचाएर जियाले फेरि कट्टु फुकालिन् ! (भिडियोसहित)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


अभिनेत्री जिया केसी एक पटक पुनः विवादमा तानिएकी छिन् । नेपाली फिल्म ‘एटीएम’मा भद्दा दृष्य दिएपछि आलोचनात्मक रुपमा चर्चा बटुलेकी जियाले पछिल्लो पटक पुनः फिल्म ‘रङ वे’मा त्यस्तै उत्तेजक दृष्य दिएपछि उनी यतिबेला सिनेनगरीमा आलोचनाकी पात्र बनेकी हुन्
अभिनेत्री जिया केसी एक पटक पुनः विवादमा तानिएकी छिन् । नेपाली फिल्म ‘एटीएम’मा भद्दा दृष्य दिएपछि आलोचनात्मक रुपमा चर्चा बटुलेकी जियाले पछिल्लो पटक पुनः फिल्म ‘रङ वे’मा त्यस्तै उत्तेजक दृष्य दिएपछि उनी यतिबेला सिनेनगरीमा आलोचनाकी पात्र बनेकी हुन् ।

निर्देशक दीपक श्रेष्ठको पछिल्लो फिल्म ‘रङ वे’को हालैमा सार्वजनिक भएको ‘ट्रेलर’मा जियाले निकै ‘तातो’ दृष्य दिएकी देखिएको छ । उक्त ट्रेलर भिडियोमा जियाले एक पटक पुनः उत्तेजक दृष्य दिएर सबैलाई चकित समेत पारेकी छिन् ।

यसअघि फिल्म ‘एटीएम’मा उत्तेजक दृष्य दिएपछि जियासहितका अभिनेत्रीले सार्वजनिक रुपमै दुब्र्यबहार खेप्नु परेको थियो भने उक्त फिल्ममा सेन्सरको कैंची चल्दै अन्त्यमा फिल्म प्रतिबन्धमा समेत परेको थियो । त्यसपछि जियाले आफूले अब उप्रान्त त्यस्ता अन्तरंग दृष्यहरु नदिने आफू निकटहरुसँग बताउँदै आएकी समाचारहरु सार्वजनिक भएका थिए ।

तर, पुन ‘रङ वे’मा जिया उहीस्थितमा ‘बोल्ड’ भएकी छिन् । फिल्म ‘रङ वे’को उक्त भिडियो दृष्यले भने अहिले यु–ट्युवमा हलचल मच्चाईरहेको छ ।

यद्यपी ‘रङ वे’को यो दृष्यमा सेन्सरको कैंची चल्छ, चल्दैन वा फिल्म प्रदर्शन हुने बेलासम्म यो दृष्य फिल्ममा समावेश हुन्छ, हुँदैन त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID