Friday 12 July 2013

युवकको प्यान्ट खोलेको आरोपमा मल्लिका शेरावतलाइ बारेन्ट जारी

 बलिउडका नायिकाहरू पनि कति बेला के गरेर चर्चामा आउने गर्दछन, त्यो भन्न सकिन्न । यस्तै एक घटनाको आरोपमा एक बलिउड नायिका अहिले चर्चामा छिन ।
बलिउड अभिनेत्री मल्लिका शेरावतका बिरूद्धमा भारतको वडोदराको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ ।
मल्लिकाले गएको नव वर्षको एक शो का क्रममा स्टेजमा रहेका एक युवकको पाइन्ट खोलेको मामलामा उनी बिरूद्ध बारेन्ट जारी गरिएको हो ।
मल्लिका शेरावतलाइ आगामी १९ अगष्टका दिन अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भिडियो हेर्नुहोस् 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID