Wednesday 3 July 2013

वाफ रे ! ल हेर्नुस निशाको नशा (फोटोफिचर)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
निशा यादव पनि पूनम पाण्डे र शर्लिन चोपडा जस्तै हट र सेक्सीफोटोसूट गराउन अघि सरेकी छन् । उनी त्यही फोटोका कारण चर्चामा रहने गरेकी छन् ।
हालै पनि निशाले नयाँ फोटोसूट गराएकी छन् । जसमा उनको कामुक अन्दाज प्रष्ट देख्न सकिन्छ । निशाको यसप्रकारको फोटोसूट निशाले पहिलोपटक भने गराएकी होइनन् । यसअघि पनि उनले यस्ता अनेकन हट फोटोसूट गराइसकेकी छन् ।
निशा यादवले कयौ क्षेत्रीयस्तरका चलचित्रमा अभिनय गरिसकेकी छन् । अब उनको नजर बलिउडतिर छ । निशाले कुनै पनि विषयको विरोध कम कपडा लगाएरै गर्ने गरेकी छन् । मुम्बईको नालाको सफाईका विषयमा उनले न्युड भएर चर्चित बनेकी थिइन् ।
निशाले केही टेलिभिजन शो पनि गरिसकेकी छन् । रियालिटी शो युटीभी विन्दास र महुआ जस्ता च्यानलमा प्रसारित भइसकेका छन् ।उनले बलिउड कास्टिङ काउचको विरोध गरेकी थिइन् । जसका लागि उनले निकै प्रशंसा र आलोचना खेपिन् । निशाको नयाँ तमिल चलचित्र रिलिज हुने क्रममा छ । एजेन्सी







No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID