Friday 20 September 2013

मान्छे जोश मा के के सम्म गर्न भ्याउछ ल हेर्नुहोस - जेल तोडेर सेक्स (video)

सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् । आइतबार बिहानै केन्टस्थित स्ट्याण्डफोर्ड हिल खुला जेलमा ती महिला लोग्नेसँग भेट्न आएकी थिइन् । त्यहाँका सुरक्षाकर्मीहरुले यो घटना त्यतिबेला मात्र चाल पाए, जब महिला सबैथोक भ्याएर र्फकन लागेकी थिइन् । अकस्मात एकाबिहानै कुनै महिला जेलमा आएको पाएपछि केरकार गरेपछि ती महिलाले बल्ल कुरोको चुरो ओकलेकी थिइन् । "मुख्य द्वारलाई नाघेर उनी भित्र आइछन् र भित्र चाहिँ उनका लोग्ने आफ्नी प्रियालार्इं कुरिरहेका रहेछन्", जेल श्रोतलाई उद्धृत गर्दै सन पत्रिकाले लेखेको छ । यसपछि श्रीमान्ले आफ्नै सुत्ने ठाउँमा लगे, जहाँ मज्जाले आफ्ना मनका कुरा गर्न सक्थे । जेलमा केही थुनुवाहरुले चाल पाएपछि हतार हतार उनी त्यहाँबाट निस्कने कसरत गर्दैरहँदा सुरक्षाकर्मीहरुले उनलाई पक्राउ गरेका थिए । "उनलाई तत्काल चिन्न कुनै गाह्रो भएन किनभने यो पुरुषहरुका लागि छुट्याइएको जेल हो र महिलाहरुलाई प्रवेश निषेध थियो", जेल सेवाका प्रवक्ताले भने- "यस कार्यमाथि गम्भीर रुपमा छलफल र अनुसन्धान भइरहेको छ ।" केन्ट प्रहरीले ती महिलालाई पक्राउ गरेको तर त्यस्तो 'गम्भीर र खतरनाक कुनै कारण नभएकाले' उनलाई सोही दिन जेलमुक्त गरिएको जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID