Monday 29 July 2013

‘फेसबुकमा नोबेल पुरस्कार विजेता र अर्थशास्त्री अमत्र्य सेनकी छोरीको अश्लील तस्वीर


गुराजका मुख्य मन्त्रि नरेन्द्र मोदीको समर्थकले मर्यादाको सारा सीमान तोडीदिएको छ । बीजेपी गुजरात नामको एक फेसबुक पेजमा बिकनी लगाएकी एक केटीको फोटो पोस्ट गरेको छ । त्यस पेजमा बताएको छ कि यस भारत रत्नबाट सम्मानित अर्थत नोबेल पुरस्कार विजेता र अर्थशास्त्री अमत्र्य सेनकी छोरी नंदना सेन हो । यस फोटोसाथमा अमत्र्य सेन र उनकी छोरी एक अर्कालाई अचेटेर बसेका छन् । त्यो तस्विरको तल अपमानजनक कुरा लेखिएको छ ।

त्यस तस्विरको तल यस्तो लेखिएको थियो । अमत्र्य सेन साहव आफू पहिला आफ्नो घर तजा आफ्नी छोरीको समालनु उही नै धेरै राम्रो हुन्छ आफ्नो लागी …..देश र मोदी को निर्णय लिनको लागि भारतका नागरिक धेरै छन् । हामी विदेशी नागरिकता लिनेमान्छेको सल्लाह चाहिदैन छोरीको बारेमा जान्दैन कुरा गर्दछ …….लाज लाग्दैन
केही दिन पहिलो अमत्र्यसेनले एक अन्तरर्वातामा भजेका थिए कि हिन्दुस्तानी भएको नाताले नरेन्द्र मोदीलाई प्रधानमन्त्रिको रुप्मा म हेर्न चाहान उनले त्यस कुरालाई लिएर बीजेपी को राज्यसभा सांसद भवन भित्र त्यो त्यहाँ केही झगडा समेत गरेका थिए । कि सेन ले भारत रत्न को उपाभि छिन लिन चाहेको छ । नंदना सेल बलिउड फिल्मीमा काम गरिसकेकि छन् उनले २००८ मा फिल्म रंग रसियामा उनको उत्तेजक दृश्य लाई लिएर विवादमा आएकी थिइन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID