Showing posts with label sex jokes. Show all posts
Showing posts with label sex jokes. Show all posts

Friday 8 November 2013

पहिलो पल्टको सेक्स !!! भिडिओ सहित हेर्नुहोस !!!

 A girl asks her boyfriend to come over Friday night to meet & have dinner with her parents. Since this is such a big event, the girl announces to her boyfriend that after dinner, she would like to go out & make love for the first time.

The boy is ecstatic, but he has never had sex before, so he takes a trip to the pharmacist to get some condoms. He tells the pharmacist it’s his first time &  the pharmacist helps the boy for about an hour. He tells the boy everything there is to know about condoms & sex. At the register, the pharmacist asks the boy how many condoms he’d like to buy, a 3-pack, 10-pack, or family pack.

The boy insists on the family pack because he thinks he will be rather busy, it being his first time & all.

That night, the boy shows up at the girl’s parents house & meets his girlfriend at the door. ‘Oh, I’m so excited for you to meet my parents, come on in!’

The boy goes inside & is taken to the dinner table where the girl’s parents are seated. The boy quickly offers to say grace & bows his head. A minute passes & the boy is still deep in prayer, with his head down.

10 minutes pass & still no movement from the boy. Finally, after 20 minutes with his head down, the girlfriend leans over & whispers to the boyfriend, ‘I had no idea you were this religious.’

The boy turns & whispers back, ‘I had no idea your father was a pharmacist.

भिडिओ हेर्न को लागि तलको बक्स भित्र click गर्नुहोस

लभ परेपछि घट्यो तीन सय किलो तौल

Clinton and the Pope die on the same day, and due to some administrative foul up, Clinton gets sent to Heaven and the Pope gets sent to Hell. The Pope explains the situation to Hell administration, they check their paperwork, and the error is acknowledged. They explain, however, that it will take about 24 hours to make the switch.
The next day, the Pope is called in and the Hell administration bids him farewell and he heads for Heaven. On the way up, he meets Clinton on the way down, and they stop to chat.

The Pope says, "Sorry about the mix up."

Clinton responds, "No problem."

The Pope says, "Well, I'm really excited about going to Heaven."

"Why's that?"

"All my life I've wanted to meet the Virgin Mary," the Pope says.

Clinton pats him on the shoulder and says, "Sorry, you're a day late."
पल मेसन कुनै समय विश्वका सबैभन्दा मोटा व्यक्ति थिए । करिव ४ सय ४५ किलो तौलका मेसनले दिनमै २० हजार क्यालोरी खाना खपत गर्दथे । अति मोटोपनका कारण बिस्तारामा लडिरहेका यी ५२ बषिर्य अमेरिकनको जीवनमा एउटी प्रेमीका आइन जसले उनको दुई तिहाई तौल घटाइदिइन् ।

एनएचएस सर्जरीपछि अहिले मेसनले करिव ३ सय किलो तौल घटाएर बिस्ताराबाट उठेका छन् । ह्वीलचेयर र बिस्तारामै जीवन बिताइरहेका उनी अहिले उनी हिडडुल गर्न सक्ने भएका छन् ।

जीवनमा यो अनौठो परिवर्तनका पछि उनकी प्रेमिका रिबेका माउन्टेन को मुख्य भूमिका छ । रिबेकाले पहिलो पटक मेसनलाई एक टीभी डकुमेन्ट्रीको क्रममा देखेका थिए । यसपछि उनको सम्पर्क फेसबुकबाट भयो र उनीहरुबीच प्रेम भयो । उनीहरुको प्रेममा कहिल्यै मेसनको मोटाइ समस्या बनेन ।

त्यसलगतै रिबेका अधिकांश समय पलको स्कीन सर्जरीका लागि खर्च जुटाउन व्यस्त भइन । उनको सर्जरीमा १६ हजार डलर खर्च भइसकेको छ । उनले एक अन्तरवार्तामा भनेकी छिन्-आज मानिसहरु सुन्दरता र पैसा देखेर मात्र प्रेम गर्छन, जब कि यो विना एक मजबुत सम्वन्ध बनाउन सकिन्छ ।’

‘को भर्जिन’ भन्दै खेलाएपछि शिक्षिकामाथि प्रतिबन्ध

‘को भर्जिन’ भन्दै खेलाएपछि शिक्षिकामाथि प्रतिबन्ध
Jokes:
 A Mother had 3 virgin daughters. They were all getting married within a short time period. Because Mom was a bit worried about how their sex life would get started, she made them all promise to send a postcard from the honeymoon with a few words on how marital sex felt. The first girl sent a card from Hawaii two days after the wedding. The card said nothing but "Nescafe." Mom was puzzled at first, but then went to the kitchen and got out the Nescafe jar. It said: "Good till the last drop." Mom blushed, but was pleased for her daughter. The second girl sent the card from Vermont a week after the wedding, and the card read: "Benson&Hedges". Mom now knew to go straight to her husband's cigarettes, and she read from the Benson&Hedges pack: "Extra Long King Size." She was again slightly embarrassed but still happy for her daughter. The third girl left for her honeymoon in the Caribbean. Mom waited for a week, nothing. Another week went by and still nothing. Then after a whole month, a card finally arrived. Written on it with shaky handwriting were the words: "British Airways". Mom took out her latest Harper's Bazaar magazine, flipped through the pages fearing the worst, and finally found the ad for the airline. The ad said: "Three times a day, seven days a week, both ways." (Mom fainted)
source: http://www.jokes4us.com/dirtyjokes/virgindaughtersjoke.html
आफ्नो १७ वर्षीय विद्यार्थीलाई सेक्स प्रस्ताव राख्नुका साथै विद्यार्थीहरुसँग ‘को भर्जिन’ भन्ने खेल खेलेपछि एक नाटक शिक्षकमाथि प्रतिवन्ध लागेको छ ।

२८ वर्षीया लिड्से ब्याक रोमन क्याथोकिल स्कुलमा नाटक शिक्षक थिइन् । उनले एक १७ वर्षीय विद्यार्थीलाई सेक्सका लागि प्रस्ताव राख्दै इमेल, एसएमएस पठाउनुका साथै फेसबुक म्यासेजसमेत गरेकी थिइन् ।

सोही विद्यालयका अग्रेजी शिक्षकले लिड्सेबारेमा अन्य विद्यार्थीहरुले कुराकानी गरेको सुनेपछि उनको कालोकर्तुत सार्वजनिक भएको थियो ।

उनले १७ वर्षीय विद्यार्थीलाई सेक्स प्रस्ताव राख्दै उनीसँग सम्बन्ध राख्नु आफ्नो सपना भएको बताएकी थिइन् । त्यतिमात्र होइन, उनले नाकटको नाम दिएर ६ विद्यार्थीसँग ‘हु इज भर्जिन’ नामको खेल खेलेकी थिइन् ।

यस्तै ‘आई ह्याभ नेभर’ नाममा विद्यार्थीहरुलाई कहिल्यै सेक्स एक्ट गरेको छ भनेर सोधेकी थिइन् । विद्यार्थीहरुका अनुसार लिड्सेले अधिकांश समय ड्रामा क्लसमा सेक्सको मात्र कुरा गर्थिन । उनको कारतुत सार्वजनिक भएपछि लिड्सेलाई अध्यापनमा रोक लगाइएको छ भने प्रहरीले अनुसन्धान थालेको छ ।

नाटक शिक्षिकाले भने बिद्यार्थीलाई अभिनयका बेला पात्रमा लिन बनाउन यस्तो कुरा गरेको दावी गरेकी छिन् ।

Monday 12 August 2013

भ्यालेन्टाइनको बिरोधमा एक घण्टामा २० लाख ब्रा बिक्रि

चीनमा एक अनलाइन शपिङ वेबसाइटको माध्यमबाट एक घण्टामा २० लाख ब्रा बेचिएको छ । यदि यसको थुप्रो लगाउने हो भने सगरमाथा भन्दा तीन गुणा अग्लो हुनसक्ने शपिङ वेबसाइट ताओबाओले दावी गरेको छ ।
चीनको सबैभन्दा ठूलो शपिङ वेबसाइट ताओबाओका अनुसार यो दिन वर्षको सबैभन्दा व्यस्त दिन बनेको छ । ११ नोभरम्बर चीनको भ्यालेन्टाइन विरोध दिवस अर्थात सिंगल डे को रुपमा मनाइन्छ । यो दिनमा चीनमा एक्लै रहेका मानिसहरु खुसी मनाउँछन् । उनीहरु यो दिन ताओबाओ लगायतका अनलाइन शपिङमा विताउँछन् । अधिकांशले यो दिन मूल्यमा आधा छुट दिएका थिए ।

टीमल डट कममा मध्यरातपछि ६ मिनेटमा मात्र १६.४ करोड डलरको कारोबार भएको बीबीसीले जनाएको छ । पछिल्लो दिनमा विवाहितहरुले पनि सिंगल डे मनाउने गरेका छन् । अनलाइन शपिङ गर्न सक्नेहरुले आफूलाई लडाई जितेको सिपाहीको रुपमा लिने गर्छन् ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID