Friday 8 November 2013

लभ परेपछि घट्यो तीन सय किलो तौल

Clinton and the Pope die on the same day, and due to some administrative foul up, Clinton gets sent to Heaven and the Pope gets sent to Hell. The Pope explains the situation to Hell administration, they check their paperwork, and the error is acknowledged. They explain, however, that it will take about 24 hours to make the switch.
The next day, the Pope is called in and the Hell administration bids him farewell and he heads for Heaven. On the way up, he meets Clinton on the way down, and they stop to chat.

The Pope says, "Sorry about the mix up."

Clinton responds, "No problem."

The Pope says, "Well, I'm really excited about going to Heaven."

"Why's that?"

"All my life I've wanted to meet the Virgin Mary," the Pope says.

Clinton pats him on the shoulder and says, "Sorry, you're a day late."
पल मेसन कुनै समय विश्वका सबैभन्दा मोटा व्यक्ति थिए । करिव ४ सय ४५ किलो तौलका मेसनले दिनमै २० हजार क्यालोरी खाना खपत गर्दथे । अति मोटोपनका कारण बिस्तारामा लडिरहेका यी ५२ बषिर्य अमेरिकनको जीवनमा एउटी प्रेमीका आइन जसले उनको दुई तिहाई तौल घटाइदिइन् ।

एनएचएस सर्जरीपछि अहिले मेसनले करिव ३ सय किलो तौल घटाएर बिस्ताराबाट उठेका छन् । ह्वीलचेयर र बिस्तारामै जीवन बिताइरहेका उनी अहिले उनी हिडडुल गर्न सक्ने भएका छन् ।

जीवनमा यो अनौठो परिवर्तनका पछि उनकी प्रेमिका रिबेका माउन्टेन को मुख्य भूमिका छ । रिबेकाले पहिलो पटक मेसनलाई एक टीभी डकुमेन्ट्रीको क्रममा देखेका थिए । यसपछि उनको सम्पर्क फेसबुकबाट भयो र उनीहरुबीच प्रेम भयो । उनीहरुको प्रेममा कहिल्यै मेसनको मोटाइ समस्या बनेन ।

त्यसलगतै रिबेका अधिकांश समय पलको स्कीन सर्जरीका लागि खर्च जुटाउन व्यस्त भइन । उनको सर्जरीमा १६ हजार डलर खर्च भइसकेको छ । उनले एक अन्तरवार्तामा भनेकी छिन्-आज मानिसहरु सुन्दरता र पैसा देखेर मात्र प्रेम गर्छन, जब कि यो विना एक मजबुत सम्वन्ध बनाउन सकिन्छ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID