‘को भर्जिन’ भन्दै खेलाएपछि शिक्षिकामाथि प्रतिबन्ध
Jokes:
A Mother had 3 virgin daughters. They were all getting married within a short time period. Because Mom was a bit worried about how their sex life would get started, she made them all promise to send a postcard from the honeymoon with a few words on how marital sex felt. The first girl sent a card from Hawaii two days after the wedding. The card said nothing but "Nescafe." Mom was puzzled at first, but then went to the kitchen and got out the Nescafe jar. It said: "Good till the last drop." Mom blushed, but was pleased for her daughter. The second girl sent the card from Vermont a week after the wedding, and the card read: "Benson&Hedges". Mom now knew to go straight to her husband's cigarettes, and she read from the Benson&Hedges pack: "Extra Long King Size." She was again slightly embarrassed but still happy for her daughter. The third girl left for her honeymoon in the Caribbean. Mom waited for a week, nothing. Another week went by and still nothing. Then after a whole month, a card finally arrived. Written on it with shaky handwriting were the words: "British Airways". Mom took out her latest Harper's Bazaar magazine, flipped through the pages fearing the worst, and finally found the ad for the airline. The ad said: "Three times a day, seven days a week, both ways." (Mom fainted)
source: http://www.jokes4us.com/dirtyjokes/virgindaughtersjoke.html
आफ्नो १७ वर्षीय विद्यार्थीलाई सेक्स प्रस्ताव राख्नुका साथै विद्यार्थीहरुसँग ‘को भर्जिन’ भन्ने खेल खेलेपछि एक नाटक शिक्षकमाथि प्रतिवन्ध लागेको छ ।
२८ वर्षीया लिड्से ब्याक रोमन क्याथोकिल स्कुलमा नाटक शिक्षक थिइन् । उनले एक १७ वर्षीय विद्यार्थीलाई सेक्सका लागि प्रस्ताव राख्दै इमेल, एसएमएस पठाउनुका साथै फेसबुक म्यासेजसमेत गरेकी थिइन् ।
सोही विद्यालयका अग्रेजी शिक्षकले लिड्सेबारेमा अन्य विद्यार्थीहरुले कुराकानी गरेको सुनेपछि उनको कालोकर्तुत सार्वजनिक भएको थियो ।
उनले १७ वर्षीय विद्यार्थीलाई सेक्स प्रस्ताव राख्दै उनीसँग सम्बन्ध राख्नु आफ्नो सपना भएको बताएकी थिइन् । त्यतिमात्र होइन, उनले नाकटको नाम दिएर ६ विद्यार्थीसँग ‘हु इज भर्जिन’ नामको खेल खेलेकी थिइन् ।
यस्तै ‘आई ह्याभ नेभर’ नाममा विद्यार्थीहरुलाई कहिल्यै सेक्स एक्ट गरेको छ भनेर सोधेकी थिइन् । विद्यार्थीहरुका अनुसार लिड्सेले अधिकांश समय ड्रामा क्लसमा सेक्सको मात्र कुरा गर्थिन । उनको कारतुत सार्वजनिक भएपछि लिड्सेलाई अध्यापनमा रोक लगाइएको छ भने प्रहरीले अनुसन्धान थालेको छ ।
नाटक शिक्षिकाले भने बिद्यार्थीलाई अभिनयका बेला पात्रमा लिन बनाउन यस्तो कुरा गरेको दावी गरेकी छिन् ।

No comments:
Post a Comment