Showing posts with label sex crime. Show all posts
Showing posts with label sex crime. Show all posts

Monday 17 November 2014

श्रीमानलाई वलात्कार गर्न लगाएर लाईभ सेक्स हेर्ने यी कस्ती महिला ?

 भारतको बैंगलोरमा एउटा अचम्मको बलात्कारको घटना सार्वजनिक भएको छ । अरु व्यक्तिले सेक्स गरेको देख्दा आनन्द लाग्ने भएका कारण एक महिलामाथि श्रीमानलाई छिमेकीको बलात्कार गर्न उक्साएको आरोप लागेको छ । जो महिलाको दुईपटक बलात्कार भएको छ, ती महिला आरोपी महिलाको निकै मिल्ने साथी भएको बताइएको छ । पिडित महिलाको उजुरीका आधारमा २६ वर्षका दिलिप र उनकी २५ वर्षीया श्रीमती आशा जालाहल्लीलाई पुलिसले पक्राउ गरेको छ । पाँच वर्षकी छोरी भएकी २६ वर्षीया पिडित महिलाले छिमेकमा बस्ने आफ्नै मिल्ने साथीले श्रीमानमार्फत बलात्कार गर्न लगाएको आरोप लगाएकी छिन् । दुबै परिवारबिच निकै राम्रो सम्बन्ध भएको बताइएको छ ।

पिडित महिलाको अनुसार बलात्कार हुने कहि दिन अघि मात्र आशाले उनीसँग पोर्नोग्राफीको बारेमा खुलेर कुरा गरेको र उनलाई अरुले सेक्स गरेको हेर्दा निकै आनन्द आउने बताएकी थिइन् ।उनको श्रीमानलाई बलत्कार गर्न लगाएर भिडियो समेत खिचिरहेकी थीइन्  पिडितले यस प्रकारको कुरा नगर्न आग्रह गर्दा पनि यस्तै प्रकारको कुरा गरिरहने उनले जानकारी दिइन् ।

 २७ जुलाई बेलुका साढे नौबजे आशाले पिडितालाई कुनै कामले घरमा बोलाइन् र सेक्सुअल फ्यान्टासीको बारेमा कुरा गर्न थालिन् । आशाले पिडितालाई आफ्नो श्रीमानलाई सहयोग गर्नसमेत आग्रह गरेको बताइन् । आशाले उनलाई ‘लाइभ सेक्स’ हेर्न मनलागेको समेत बताइन् । खतराको संकेत पाएपछि पिडिताले त्यहाँबाट निस्कने खोजेको तर आशाले उनलाई बेडरुममा बन्द गरेर श्रीमानलाई बलात्कारको लागि उक्साएको बताइन् ।

 आरोप छ कि जतिबेला दिलिप बलात्कार गरिरहेका थिए, आशा हेरिरहेकी थिइन् । दिलिपले पिडितलाई दुईपटक बलात्कार गरेको र यो बारेमा कसैलाई पनि केहि नभन्न चेतावनी दिएको समेत पिडिताले जानकारी दिइन् । डराएकी पिडिताले यो बारेमा कसैलाई पनि केहि पनि बताइनन् । तर फेरि केहि दिनपछि आरोपी श्रीमान श्रीमतीले पिडितामाथि त्यस्तै घटना दोहोराउने मनसाय प्रकट गर्दा यसपटक भने पिडिताले सबै घटनाक्रम आफ्नो श्रीमानलाई बताइन् र भोलीपल्ट उनीहरुविरुद्ध उजुरी दर्ता भएको पुलिसले जानकारी दिएको छ । (एजेन्सी)

A 27-year-old cable TV operator allegedly raped his neighbour at the behest of his wife only to satisfy her fetish of watching 'live sex', the Bangalore Police said. Both Dileep and his wife Asha, 25, are behind the bars while the victim, a homemaker, is undergoing medical tests. According to the police, the incident took place on July 27 at the couple's home in Chikkabanawara near Defence Enclave of Jalahalli. The victim lodged a police complaint on August 11 after her husband learnt about the incident from her. Asha's fetish for porn was known in the neighbourhood, the police said. The victim was a close friend of Asha and stayed next door. The two women have five-year-old kids each. In the past, Asha had discussed about her fantasies several times with the victim.

Sleuths said Asha would often coax the victim to watch porn. She had reportedly discussed with the victim her desire to watch 'live sex' after she read about such shows. Since then, the victim maintained a distance from Asha. But Asha had made up her plan and invited the victim at home around 9.30 pm on July 27 for some household chore. There, Asha, reportedly asked the victim to 'cooperate' with her husband and fulfil her desire to watch 'live sex', the police said. The couple overpowered the victim and locked her in a room. Later, Dileep allegedly raped the victim her in front of his wife in the bedroom. Dileep and Asha allegedly threatened to kill the victim's husband if she revealed the incident to him. Though the victim stayed away from Asha and the accused, the couple reportedly approached her again on August 11 asking her to 'cooperate' with them. This time, the victim immediately brought the matter to the notice of her husband following which they approached the police.

The Bangalore police arrested the couple the next day. Dileep was booked under Section 376 (rape) while his wife has been charged under Section 114 (abettor present when offence is committed) of the IPC. Both have also been charged under Section 506 (criminal intimidation) of the IPC. Further investigation is on

युवतीको योनीमा लिङ्ग अड्कीए पछि अस्पताल भर्ना


  काठमाडौं-हरेक  यौन जोडी आफ्नो यौन जीवनमा नयाँपन चाहान्छ नै । तर कुनै बेला नयाँपनको बहानामा यौन लिलामा मस्तराम जोडीले यस्तो हर्कत गर्न पनि पछि हट्दैनन् जसबाट उनीहरुले महगों मुल्य चुकाउनु पर्ने हुन्छ ।  एक यौन लिलामा मस्त कामुक जोडीलाइृ पनि त्यस्तै भएको  छ । उक्त जोडीले सेक्स लाइफमा नयाँ पन दिन खोज्ने क्रममा समुन्द्रमानै सेक्स गरेर जात्रा देखाएका छन् । 

दुवैजना गहिरो समुन्द्रको बिचमा सेक्स गर्न त गए तर बिडम्बना उनीहरु सेक्स गर्नु समुन्द्र मुनी डुब्नु पहिले जस्तो अवस्थामा थिए फर्किदा उनीहरुको हालत खराब भएको थियो  । पानीबाट निस्कनाथ उनीहरुलाई अस्पताल भर्ना गरिएको मैटो अनलाइनले जनाएको  छ ।  जब उनीहरुलेपोर्टो सैन जियोर्जियो बीचको भित्र आफ्नो पे्रम पानी भित्र सेक्स गर्नसुरु गरे तब ति युवाले आफ्नी पार्टनरलाई चरम सुखबाट छुटाउन खोजे तब उनीहरु समस्यामा परे । उनीहरुलाइृ यस्तो समस्या आयो की  जब ति पुरुषले जोड लगाएर युवतीको योनीबाट आफ्नो लिगं छुटाउन खोजे तब लिगंनै निस्कीएन ।

दुबै जनाले चिच्याउँदै चर्को आवाजमा गुहार मागे । नजिकैकी एक महिलाले अस्पताल लैजान मदत गरिन । सेक्स पार्टनरलाई छुट्याउन गाहे भएपछि ति युवतीलाई गर्भवती महिलालाई  गर्भाजेक्सन लगाएर उनको योनीबाट लिगं निकालिएको थियो ।

पति वैदेशिक रोजगारीमा पत्नी यौन धन्दामा

नेपालको अर्थतन्त्र धान्ने वैदेशिक रोजगारीका जति सकारात्मक पक्ष छन् यसले त्यति नै सामाजिक विकृतको जन्म गराइरहेको छ । यस्तै विकृत धन्दा महोत्तरीकी एक महिलाले संचालन गरेको हालै खुलेको छ । प्रहरीले वैदेशिक रोजगारीमा गएका एकपुरुषकी पत्नीले आफ्नै घरमा यौन धन्दा चलाएको खुलासा गरेको हो ।

समाचार अनुसार महोत्तरीको श्रीपुर गाविस–१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले सोमबा राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने घरधनी २७ वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने ३० वर्षीय छोटु नदाफ, जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७ वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

श्रीपुर–१ बस्ने रामएकवाल रामकी पत्नी गुलाबिया देवीले पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी आफूसमेत संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो ।

तिनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ । त्यसै गरी भारतीय सामान नेपाल भित्र्याउन प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने एकजना तस्करलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने रौतहटका बिर्ती प्रस्टोका गाविस–६ बस्ने गजेन्द्र भन्ने रञ्जयकुमार साह हुन् ।

मासिक उपहार दिने कुरा मोबाइलमार्फत बारम्बार जानकारी गराउँदै आएका साहलाई प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक मानबहादुर ज्ञवालीले सोमबार राति ८ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको छ ।

नेपाली सीमासँगै रहेका भारतीय बजार घोडासहनबाट अवैध सामान नेपाल ल्याउन प्रहरीसँग कुरा मिलाउन गएका साहलाई जिल्ला प्रहरी कार्यालयको आदेशमा पक्राउ गरिएको हो । बंकुल, मौलापुर, सन्तपुर दोस्तिया, लक्ष्मीनिया, कटहरियालगायतका प्रहरीलाई रकम दिएर साहले अवैध रुपमा सामान नेपालका विभिन्न जिल्लामा पु¥याउने गरेको रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताउनुभयो ।

Thursday 13 November 2014

यौनकर्मी बन्न बाध्य पारिएकी महिलाको दर्दनाक कथा

उमेरले ४८ वर्षकी भएँ। मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु? त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ।


त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने। त्यसैले ज्यामी काम गर्दै गर्दा ग्राहक पाएको बेला यौनकर्म पनि गरेँ। बाध्यता भएपछि नराम्रो मानिएको काम पनि गर्नुपर्ने रहेछ। अहिले यो उमेरमा आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन्। दुईजना नियमित ग्राहक छन्, एकजना मभन्दा बढी उमेरको र एकजना कम उमेरको। आवश्यक परे उनीहरू नै फोन गर्छन्। उनीहरूलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्छ। एकपटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन्, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ। कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन्। तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ। छोराछोरी, नातागोताले देखे के भन्लान्? त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन्, तिनैमार्फत काम हुन्छ। …

म काठमाडौं बाहिरकी परेँ, गरिबकी छोरी। नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंको केटो खोजिदिएछन्, धनी भन्ठानेर। धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे। त्यतिखेर म ११ वर्षकी थिएँ, दुलाहा २७ वर्षका। ती भारत बसेर आएका रहेछन्, उता पनि श्रीमती रहिछन्। बिहेअघि गरिएको सर्तअनुसार मेरो बिहे भएको पाँच वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो। १४ वर्षको उमेरमा म केटाको घरमा गएँ। केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै सबै दिएँ। कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु। अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ। मेरा गहना त्यसैमा सकेछ। मेरो पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ। मलाई आफ्नै पतिले बलात्कार गरे। त्यो १४ वर्षको उमेर यौनसम्बन्ध गर्ने उमेर हो? म त बेहोश भएछु। होश आउँदा म शान्तभवन (हालको पाटन अस्पतालको पुरानो नाम) मा थिएँ। २२ दिन अस्पताल बस्न पर्‍यो।

मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न पर्‍यो। त्यसपछि मलाई मेरा नातेदारले माइती पुर्‍याए। त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो। रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको रहेछ। माइतीलाई पर्‍यो आपत्ति, उनीहरूले केटाको घरमा पुर्‍याइहाले। त्यहाँ मेरो पति भनाउँदो त के भन्छ भने मेरो पेटमा रहेको बच्चा उसको होइन रे। अनेक आक्षेप खेप्दै त्यो घरमा बसेँ। बच्चा जन्मियो। बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु पो भन्छ हौ, बच्चाको बाउ त। सुत्केरीलाई न राम्रो खान दिनु छ, उल्टै अनेक लाञ्छना। बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे। बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न पर्‍यो। छोरा तीन वर्षको थियो। एक्लै डेरामा बस्न थालेकी थिएँ। फेरि बुवाआमासँग कुरा गरेर एउटा केटा ठिक्‍क पारिदिएछन्। काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग बिहे गरिदिए नातेदारहरूले। मेरो भाग्य खोटो रहेछ। ज्यामी काम गरेर महिनाको चार सय आम्दानी हुन्थ्यो।

मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्छ त्यो पति भनाउँदो। पहिले छोरोमात्रै पाल्नपर्थ्यो , अर्को बेकामे पतिलाई पनि पाल्नुपर्ने भयो। त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो। बिहे गरेको एक वर्षपछि यता छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता। कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा। आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो। यसै क्रममा पाँच छोराछोरी भए। … त्यसै क्रममा एकजना गाडीवाल साहूसँग भेट भयो, नातामा टाढाको भिनाजु पर्ने। मलाई बच्चा पाल्न गाह्रो भइरहेको थियो।

उनैले मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने। बिहे गरौं पनि भन्थे। मचाहिँ बिहे भनेपछि वाक्‍क भइसकेको थिएँ। मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा। विस्तारै हामी अलि निकट भयौं। बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे। उनीसँग म पोखरा घुम्न गएँ। पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो। परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो। सम्बन्ध निरन्तर रह्यो। जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ। यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउने। पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन्। पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे। हामी टाढियौं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्‍न पर्‍यो। पछि एउटा ड्राइभर आइलाग्यो। एक वर्षसम्म सम्बन्ध भयो। तर, ती परे अलि स्वार्थी।

म आफैं टाढिएँ। आफ्नो पतिसँग त छुटिसकेको थिएँ। … स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ। तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ। आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुन्थेँ। त्यस बेला म एउटा घरमा लुगा धुने काम गर्थें। त्यो धनी परिवार थियो। सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि ! एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु। के कसो छ हेर्छु।’ मैले उनको आशय बुझिहालेँ। आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्‍ने कुरै भएन। आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए। आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारो? साहुनी बिहानै पसल जाने। उनको घरमा कोही नभएको बेला सुटुक्‍क हामीबीच सम्बन्ध हुन्थ्यो। पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ। उनी भन्थे, ‘कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्थ्यो। … अब म एकप्रकारले पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ।

बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ। यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे। कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्‍नुपर्ने। वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ। पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले। एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात। पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ। त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ। त्यो राम्रै पारिश्रमिक हो। होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ। एउटा लजमा दुई हजार रुपैयाँ दिने भनेर बोलाएका थिए। सम्पर्कअघि मलाई केही पिउन दिए। सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ। सम्पर्कअघि बिजुली निभाइयो। म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ।यौनसम्पर्क गर्ने एउटा पुरुषको आफ्नै शैली हुन्छ। बेलाबेलामा सम्पर्क हुँदै थियो। तर, पछिल्लो शैली अलि फरक हुँदै गयो। मेरो अनुभवले भन्यो, शैली फरक हुँदै गइरहेको छ।

पक्‍कै पनि एउटा मात्रै पुरुषले मसँग सम्पर्क गरिरहेको छैन। उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो सम्पर्क गरेका रहेछन्। मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन्, अँध्यारोमा पालैपालो आउँदा रहेछन्। उनीहरूले सातपटक मसँग सम्पर्क गरे। उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो। ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु। हेप्न त भएन नि ! त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ। र, भनेँ, ‘अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु। एकजना मात्रै छु भनेर बोलाउने, अनि तीनतीनजनाले मोज गर्ने? तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु’ उनीहरू डराए। दुई हजारको ठाउँमा ६ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ। मोराहरूले के पिलाएका थिए कुन्‍नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ। … हेर्नोस्, हामीहरू यस पेसामा रहरले आएका होइनौं।

मैले १२ वर्षदेखि ७० वर्षसम्मका महिला यो पेसामा लागेका देखेकी छु। कठै, १४/१५ वर्षकाहरू पेटमा बच्चा बोकेर हिँडिरहेका पनि देखेकी छु। साह्रै ठूलो पीडा छ, यस क्षेत्रमा। कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन्। ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन्, लामो समय पनि लगाउँदैनन्। तर, बूढाहरू लामो समय लगाउँछन्, उमेरले पनि त्यस्तो भएको होला। कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन्। यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ।

तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन्। पहिले भनेजति नै दिन्छन्। बरु कहिलेकाहीँ त थपी पनि दिन्छन्। यस्तै छ यौनकर्मीको संसार। म फेरि पनि भन्छु, हामीहरू कुनै रहरले यो पेसामा आएका होइनौं। यसको विकल्पमा अरू इज्जतदार पेसा पाइए हामी तुरुन्तै यो पेसा छाड्छौं।

Wednesday 12 November 2014

सेक्स गर्न नसकेपछि एक पुरुस लाई जिउदै आगो…

आफ्नो श्रीमानबाट अलग भएर बस्दै आएकी बाँकेकी एक महिलाको यौन तृष्णा मेटाउन नसक्दा पुरुष माथि आगो लगाइएको घटना बाहिर आएको छ ।
आफ्नो पति संग करिब २ वर्ष अघि देखि अलग बस्दै आएकी नेपालगन्ज–७ बस्ने ४५ बर्षिया एक महिलाले यौन तृष्णा मेटाउन नसक्ने स्थानिय ३५ बर्षिय सुरेन्द्र शुक्लाको शरिरमा मट्टीतेल छर्केर लगाएकी हुन् ।
दिनभरि रिक्सा चलाउने काम गर्दै आएका शुक्ला सोमवार अत्यधिक थकाईका कारण बेलैमा सुतेको सुतेको र पछि ती महिलाले यौन सम्पर्कका लागि बोलाउँदा आफु नउठेपछि झोंकमा सुतिरहेको अवस्थामा आगो लगाएको बताए ।
‘श्रीमानले छोडेपछि दैनिक राती २÷३ पटक यौन चाहना मेट्दै आएको छु’, दैनिक नेपालगन्ज संग शुक्लाले भने, ‘थकाईका कारण सुत्न मनलागेका कारण उनको आग्रह नमानेपछि घटना भएको हो ।’ बाँकेमा यसअघि आधा दर्जन बढी महिला जलाइएको घटना सार्वजनिक भएपछि पुरुष माथि भएको यो घटनाले अधिकारकर्मीहरुको पनि ध्यान केन्द्रित गरेको छ ।
महिला माथि आगो लगाउने घटना बारम्बार दोहोरिरह“दा पुरुष माथि भएको यो घटनाले धेरै प्रश्नहरु उब्जाएको छ । मंगलवार विहान छिमेकीहरुले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा सोमबार राती करिव
एक बजे भएको घटना प्रकाशमा आएको हो ।
४० प्रतिशत शरीरका भाग जलेको अवस्थामा रहेका पीडित शर्माले आफ्नो बारे खुलेर कुरा गरे । पछिल्लो डेढ वर्ष देखि ती रिक्सा चलाउने र ती महिलाको घरमा डेरा गरी बस्दै आएका शुक्लाको ती महिला संग अवैध यौन सम्बन्ध रहँदै आएको थियो ।
उनले हरेक दिन कमाएको पैसा ती महिलालाई नै बुझाउने गरेको बताए । पछिल्लो केहि समय यता २० हजार रुपैया“ मागेपछि समयमा दिन नसक्दा पनि केहि तनाव रहँदै आएको बताउ“दै शुक्लाले दैनिक नेपालगन्ज संग भने, ‘तर घटना त्यो पैसाका कारण नभई यौन चाहना
पूरा नगरेकै कारण नै भएको हो ।’
प्रहरीका अनुसार महिला र सुरेन्द्र बीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध चलेको थियो । रिक्सा चलाएर घरमा पुगेका सुरेन्द्र र महिला बीच सोमबार राती १२ बजे सम्म आर्थिक विषयमा विवाद भएको प्रहरी भनाइ छ । राती सुतिरहेको समयमा एक्कासी उनले मट्टीतेल खन्याएर आगो लगाइन भेरी अंचल अस्पतालमा उपचारका लागि भर्ना रहेका शुक्लाले भने, यो धेरै ठुलो धोका हो ।
‘राती सुतेको बेला मेरो शरिरमा आगो लगाएर
उनी भागिन्, जसो तसो गरेर म जोगिन सफल भएँ’, शुक्लाले भने, ‘विवाहित रहेकी उनी आफ्ना पतिसँग अलग बस्दै आएकी छिन, तर कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेकी छैनन् ।’
पतिसँग अलग बस्दै आएकी ती महिलाको आवश्यकताका आधार रहेका शु
प्रहरीले घटनामा संलग्न ती महिलालाई पनि पक्राउ गरेको जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले मंगलवार बिहान अभियुक्त महिलालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी समक्ष उनले आफुमाथि शुक्लाले अत्याचार गर्दै आएको बयान दिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज हेम बहादुर शाहीले जानकारी दिए ।
४ छोरी र २ छोराको आमा रहेकी ती महिलालाई यसअघि पनि विभिन्न विषयमा २ पटक पक्राउ गरिएको इन्चार्ज शाहीले बताए । ‘घटना बारे जिल्लाको अनुसन्धान टोलीले अध्ययन थालेको छ’, दैनिक नेपालगन्ज संग शाहीले भने, ‘विस्तारै सबै कुरा आफै बाहिर आउँछ ।’
क्लाले भने, ‘रुपैया“ भन्दा यौन चाहना घटनाको कारण हो ।’ ‘साँझ बोलाउँदा थकाईका कारण मैले उनी संग बोल्न पनि चाहिन, आगो लगाउनुको झोंक त्यहि हो ’, उनले भने ।

Tuesday 11 November 2014

श्रीमानले श्रीमतिको योनीमा करेन्ट लगाए

 जेन्सी । भारतको गान्धीनगरमा एक व्यक्तिले आफ्नै श्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा डामेका हुन्।
एक प्राइभेट कम्पनीमा इलेक्ट्रिसियनको काम गर्ने उनले घर पुग्ने बित्तिकै खाना खान नदिएको भन्दै श्रीमतिको योनीमा डामेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले उनलाई पक्रेर हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाएको छ । घटना विवरणअनुसार बुधबार राति जब ती व्यक्ति कामबाट घर फर्किए तब उनले आफ्नी ४५ वर्षीया श्रीमतिसँग खाना मागे । श्रीमतिले आफ्नो स्वास्थ्य ठीक नभएकाले खाना नबनाएको बताइन् ।
यो सुनेर पति भड्किए र श्रीमतिलाई लठ्ठीले कुटे । लगत्तै उनले श्रीमतिलाई डामिदिए । प्रहरीका अनुसार घटनाका बखत ती व्यक्तिले रक्सी पिएका थिए । पक्राउ पर्ने डरले करेण्टले रगत पिच्छे भएकी श्रीमति छाडेर भाग्दै गरेका उनलाई प्रहरीले पक्रेको थियो । महिलालाई बेहोस अवस्थामा उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको थियो । ५४ वर्षीया ती पीडित महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ

Monday 10 November 2014

माछा सँग सेक्स गर्न खोज्दा आन्द्रा सम्म घुसेपछि

 डाक्टरहरुले एक व्यक्तिको आन्द्राबाट जीवित माछा निकालेका छन् । दक्षिणी ब्राजिलमा रहेको युनिभर्सिटारिओ हस्पिल्टमा ती व्यक्तिको आन्द्राबाट अपरेसन गरी जीवित माछा निकालिएको हो ।

डेली मेलका अनुसार नाम नखुलाइएका ती व्यक्तिले माछासँग सेक्स गर्ने भन्दै आफ्नो मलद्वारमा घुसाउन खोजेपछि यस्तो घटना भएको हो । माछालाई आफ्नो मलद्वारमा घुसाउन खोज्दा माछा चिप्लिएर भित्रै छिरेको थियो ।

दक्षिण अमेरिकी लङफिस प्रजातीको उक्त माछा निकै कम हावा र पानीमा पनि बाँच्न सक्छ । डाक्टरहरुले उक्त अपरेसन गरिरहेको भिडियो लिक भएपछि यो घटना सार्वजनिक भएको हो । भिडियोमा अपरेसन गर्ने डाक्टहरुसमेत हाँसिरहेको देख्न सकिन्छ ।

यस्तो घटना भएको पहिलो पटक भने होइन, यसअघि सन् २०१३ मा चीनको ग्वाङडोङ प्रान्तका एक व्यक्तिले २० इन्च लामो इल माछालाई आफ्नो मलद्वारमा छिराएको घटना सार्वजनिक भएको थियो । (एजेन्सी)

फेवा ताल हेर्ने रहरले यौनकर्मी बनायो

कार्तिक २४, कास्की,  – प्रहरीको सक्रियताको कारण पोखराको बाग्लुङगबसपार्क क्षेत्रमा संचालन हुँदै आएको यौन धन्दा बन्द भएको छ । तर यौनधन्दा भने पोखराका अन्य क्षेत्रहरुमा संचालन हुँदै आएका छन् । यौन कर्मीहरुले पनि काम पाईरहेका छन् । उनिहरुको पेशा अहिले झन बढि बिस्तारित भएको छ । प्रहरीको यो अभियानको बारेमा र यौन व्यबसायका बारेमा यौनकर्मीहरुको धारणा कस्तो छ भनेर बुझ्नका लागि उनिहरुसँग नै छलफल गर्ने निस्कर्षसहित यौनकर्मी समिक्षासँग(नामपरिवर्तन) छलफलमा आधारित उनको कुराकानी जस्ताको तस्तै राखिएको छ ।

घरमा सौताने आमा बा आमाको लहलहैमा लाग्थे दिदिको पनि उमेर नपुगी बिबाह भयो । म एसएलसीको तयारीमा जुटेको थिएँ । टेस्ट परिक्षा दिएर बसेको मेरो घरमा बिहेको कुरा चलिरहेको थियो । तर मलाई बिहे गर्न मन लागेको थिएन । एसएलसी दिएकै दिन काठमाडौँतिर हानिए साथमा एक हजार रुपैयाँ मात्र थियो । काठमाडौमा केहि दिन काम गरेँ त्यहाँ काम गरेको पैसाले मलाई कोठा भाडा तिर्न पनि पुग्थेन । काठमाडौमा नै गाउँका साथीहरुसँग भेट भयो । साथीहरु काठमाडौमा बाँच्न नसकिने निष्कर्शसहित पोखरा जाने योजना बनाएका थिएँ । मेरो कमाईले म काठमाडौमा बाँच्न सक्ने स्थितीमा थिईन । उनिहरुको आश्रय लिएर म बसेको थिएँ । मेरो जीवनको त्यसबेला सम्मको सबैभन्दा ठुलो चाहना भनेको फेवाताल हेर्ने थियो । काठमाडौँमा आफुलाई बाँच्न गाह्रो भईरहेको थियो । उसो पनि फेवाताल हेर्ने रहरले र साथीहरुको लहलहैमा लागेर पोखरा आएँ ।


उनि अलि भाबुक हुँदै भनिन्, ‘रहरहरुमा थुप्रै बाध्यता निम्तीदारहेछन दाई ! फेवाताल हेर्न पोखरा आएको मेरो फेवाताल हेर्ने सपना त पुरा भएन तर बाहिरी संसारमा रमाउने तागत पनि मसँग भएन । तँपाईलाई पत्यार नलाग्न पनि सक्छ , पोखरा आएपछि मात्र मेरो कुमारित्व तोडीएको थियो । कण्डमको बारेमा मैले पढेको थिए तर पोखरा आएपछि कण्डम यस्तो हुन्छ भनेर देखेँ । बाग्लुङग बसपार्ककको एउटा होटलमा तिनमहिनासम्म म कोठामा थुनिएर बसेँ । तिन महिना कटाउन मलाई थुप्रैर बर्षे कटाएको भान भएको थियो । रहरले निम्त्याएको बाध्यतासँग मेरो पश्चताप थियो तर पश्चताप गर्नका लागि समय र उचित ठाउँ थिएन । नयाँ ठाँउ , नयाँ पेशा , नयाँ मान्छेहरुको बिचमा मैले मेरा असहमती राख्ने आँट नै गर्न सकिन । मैले दिनमा दश जना ग्राहकहरुलाई गरेको सेवाबाट पैसा कमाएको साहुले मलाई पैसा पनि दिदैन थियो । तिन महिना बस्दा मैले त्यहाँको परिस्थिती बुझिसकेको थिए । त्यसपछि मैले त्यहाँबाट निस्कने योजना बनाए । तर होटलको साहुले सजिलै निस्कन दिदैन थियो । न पैसा दिन्थ्यो न निस्कन दिन्थ्यो । मैले साहुलाई मुद्दा हाल्ने योजना बनाए । त्यो बेलासम्म मेरो प्रहरीहरुसँग पनि चिनजान भएको थियो । मेरो योजना थाहा पाएपछि साहु पनि पछाडी हट्यो । म त्यहाँबाट निस्किए तर अझै पनि मैले त्यो होटलमा ७० हजार रुपैयाँ लिन छ 

शिक्षीत अशिक्षित सबै प्रकारका यौनकर्मीहरु यौनधन्दामा सहभागी छन् । यौनकर्मीहरुका पनि थुप्रै समस्याहरु छन् । मैले यौन धन्दा छाडेपछि पोखराका थुप्रै ठाउँमा काम खोज्नको लागि हिडेँ तर तिनहजार पैँतिससय भन्दा बढीको काम पाउन सकिएन । तँपाई नै भन्नुस दाई तिनहजार पैँतिससयामा पोखरामा बाँच्न सकिन्छ कि सकिदैन ? त्यसपछि बाग्लुङग बसपार्कको एकजना दाईको होटलमा मैले काम गर्न थालेँ तर त्यो समय यौन कार्यमा संलग्न भईन । त्यसपछि पुलिसहरुले बाग्लुङग बसपार्क बन्द ग¥यो र म बाहिर बस्दै आएको छु । होटल पनि बन्द भएपछि बाँच्नको लागि केहि त गर्न प¥यो भन्दै फेरी यहि पेशा अँगाल्ने निष्कर्ष निकाले । म अहिले पनि छाडा रुपमा यौन व्यबसाय संचालन गर्दै आएको छैन । म सँग सम्पर्कमा केहि ग्राहकहरु छन् उनिहरुसँग मात्र मैले काम गरिरहेको छु । एकदिनमा एकजनासँग मैले बढिमा २५ हजार रुपैयाँसम्म लिएको छु । मलाई त खासै समस्या परेको छैन् । म पैसावाला मान्छेसँग मात्र जान्छु । मेरो बानीका कारण पनि ग्राहकहरु सन्तुष्ट छन् । ग्राहकहरुले नै मलाई यो पेशा छाड्नको लागि सुझाब दिएका हुन्छन् । तर लो क्लासका ग्राहकहरुसँग काम गर्दा मेरो साथीहरुले थुप्रै प्रकारका समस्या पाएका अनुभुतिहरु पनि सुनाएका छन् । उसो त साथीहरुको बानी पनि राम्रो छैन । यौनकर्मी साथीहरुको पनि जाडरक्सि र गाँजा खाने बानी हुन्छ । त्यहि कारणले गर्दा उनिहरुको र ग्राहकको झगडा पर्छ । ग्राहकलाई मनाउन सक्ने आफुसँग तरिका भयो भने कुनै प्रकारको दुख आईपर्दैन । मैले अहिलेसम्म कण्डम नलगाईकन एकजना गं्राहकसँग यौन सम्पर्क गरेको छैन । कोहिकोहिले त कर पनि गर्छन तर उनिहरु सम्झाएपछि सम्झन्छन 

बाग्लुङग बसपार्क क्षेत्रबाट यो पेशा हटाउदैमा यो समस्या समधान हुन्छ भन्ने मलाई लाग्दैन । बरु अरु क्षेत्रहरुमा यो पेशा संचालन हुँदै आएको छ । पोखरा झन अन्य ठाउँहरुमा पनि यो पेशा संचालन भएको छ तर रोकिएको छैन । अहिले पनि मेरा साथीहरु लेकतिरको होटलमा बसेर यौन पेशा संचालन गर्दै आएका छन् । रहरमा पेशामा लागेका मान्छे बाहेक अन्य यौनकर्मीहरु सरकारले रोजीरोटीको समस्याको हल ग¥यो भने बिकल्प खोज्नको लागि तयार छन् । तर प्रहरी प्रशासन बाग्लुङग बसपार्क बिस्तापित गरेकोमा रमाईरहेको छ । यस्ले मात्र यो समस्याको हल हुँदैन । यो तरिवाट त पोखरा पुरै यो समस्याबाट ग्रस्त हुने संभाबना रहेको हुन्छ । यो ब्यवसाय संचालन गर्न पाउन पर्छ भन्ने हाम्रो माग पनि होईन । तर उचित प्रकारको बिकल्प दिनुपर्छ भन्ने मात्र हाम्रो माग हो र कसैलाई यो पेशा नै संचालन गर्न मन छ भने पनि निश्चित क्षेत्र तोकीनुपर्छ । त्यसो भयो भने यो समस्याको व्यबस्थित हल हुन सक्छ । म आफु पनि यो पेशा रहरमा गरिरहेको छैन । मलाई सरकारले रोजीरोटीको ब्यवस्था गरोस र केहि काम दिओस म गर्न तयार छु 

जवसम्म हाम्रा गाला राता राता हुन्छ त्यो बेलासम्म मात्र हाम्रो बजार भाउ हुन्छ । अहिले म महिनमा ५० हजार न्युनतम कमाउन सक्छु । तर सधै यो कमाई गर्न सक्दिन । त्यसैले म यो पेशाको बिकल्प खोजिरहेको छु । म अहिले बिदेश जाने तयारी गरिरहेको छु । मेनपावरमा प्रोसेस चलिरहेको छ । अबको केहि समयमा म देश छाड्दै छु । म एक जनाले यो पेशा छाड्दैमा पुरै समस्या समधान हुन्छ जस्तो लाग्दैन । बेश्याबृत्ति समधानका लागि राज्यले उचित प्रकारको बिकल्प प्रस्तुत गर्न सक्यो भने मात्र पुर्ण रुपमा समस्याको समधान हुन्छ । त्यतातिर सरकारले पनि ध्यान दिओस । बिदेश गएर आएपछि पोखरामा एउटा घर बनाएर बस्ने लक्ष्य छ हेरौँ भाग्यले कति साथ दिन्छ । फेवाताल हेर्ने रहरले यो पेशामा लागियो अब पोखरामा घर बनाउने रहर छ त्यसकारण मैले यो पेशा छाडेर बिदेश जाने योजना बनाएको छु त्यसले कहाँ पु¥याउछ त्यो भने हेर्न बाँकी छ ।

समाजमा अबैध तर प्रशस्त मात्रामा चलेको यौनधन्दा एउटा सामाजिक समस्याको रुपमा रहदै आएको छ । यो समस्याको समधानमा सरोकालवालाको उचित ध्यान जाओस । अनि मात्र हामी सभ्य समाज निर्माण गर्न सक्छौँ ।

A Documentary of New York City Showing about Gangsters, Drugs Prostitution and Money

New York is a state in the Northeastern and Mid-Atlantic regions of the United States. New York is the 27th-most widespread, the third-most crowded and the seventh-most densely populated of the 50 United States. New York is bordered by New Jersey and Pennsylvania to the south and by Connecticut, Massachusetts, and Vermont to the east. The state has a maritime border with Rhode Island east of Long Island, as well as an international border with the Canadian provinces of Quebec to the north and Ontario to the west and north.

A drug is, in the broadest of terms, a chemical substance that has known biological effects on humans or other animals. Foods are generally excluded from this definition, in spite of their physiological effects on animal species. Prostitution is the business or practice of engaging in sexual relations in exchange for payment or some other benefit. Prostitution is sometimes described as commercial sex. A person who works in this field is called a prostitute, and is a kind of sex worker. Prostitution is one of the branches of the sex industry.

Prostitution is occasionally also referred to as "the world's oldest profession".Violent crime in New York City has been plummeting since 1990. Crime rates spiked in the 1980s and early 1990s as the crack outbreak hit the city. During the 1990s the New York City Police Department (NYPD) adopted CompStat, broken windows policing and other strategies in a major effort to reduce crime. The city's dramatic drop in crime has been attributed by criminologists to policing tactics, the end of the crack . In 2012, there were 414 homicides, the lowest number since at least 1963 when trustworthy statistics were first kept. Here is a documentry video  in details.

Friday 7 November 2014

युवकको यौनाङ्ग समाएपछि र्‍याडिसनका महाप्रबन्धक पक्राउ -

 काठमाडौं : एक युवकको यौनाङ्ग समाएको अभियोगमा लाजिम्पाटस्थित  र्‍याडिसनका  होटलका महाप्रबन्धक अनिल मल्लिक प्रहरी फन्दामा परेका छन् । 

तनहुँ गएको समयमा एकसाता अघि  र्‍याडिसनका होटलकै एक पुरुष कर्मचारीको यौनाङ्ग समाएर दुर्व्यबहार गरेको अभियोगमा मल्लिकलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाले बिहीबार साँझ पक्राउ गरेको हो ।

आफ्नो यौनाङ्ग समाएर मल्लिकले दुव्र्यबहार गरेको भन्दै ती युवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछि मल्लिक पक्राउ परेका हुन् । परिसरले बिहीबार साँझ पक्राउ गरेर मल्लिकलाई शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइसकेको छ ।

‘तनहुँबाट पक्राउ गरी पठाउनु भन्ने परिपत्र भएपछि मल्लिकलाई पक्राउ गरेका हौं’, महानगरीय प्रहरी परिसर हनुमान ढोकाका एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोष्ट्सँग भने, ‘उनीमाथि लागेको आरोपको छानविन तनहुँ प्रहरीले नै गर्छ ।’

कर्मचारीकै यौनाङ्ग समाएको थाहा पाएपछि होटल व्यवस्थापनले मल्लिकलाई बिहीबारै अवकाश दिइसकेको छ । प्रहरीका अनुसार मल्लिकले यसअघि पनि पटक पटक खराब आचरण देखाएकाले होटल व्यवस्थापनले उनलाई महाप्रबन्धका अवकाश दिएको हो ।

Thursday 6 November 2014

रिसिवी सादन एक युबकलाई बलात्कारको आरोप लगाए पछी गाउलेको धुलाई ले ती यु बकको मृतु हुँदा युवतीलाई 6 बर्ष को जेल सजाय !!


२० वर्षकी यी युवतीले एक युवकले आफुमाथि बलात्कार गरेको भनेर चिच्याएपछि एकाएक ती युवकमाथि सबै गाउँले जाइलागे । त्यसरी जाइ लाग्नेमा ती युवतीका बाउ पनि थिए । सबैले ती युवकको रामधुलाई गरे र कुटाइबाट युवकको ज्यानै गयो ।
तर पछी चेक गर्दा वास्तवमा ती युवतीमाथि बलात्कार भने भएकै थिएन र उनले ती युवकमाथि बिनासित्तिमा त्यस्तो गलत आरोप लगाएकी थिइन् । रिसिइबी साँध्न एक युवकमाथि हुँदै नभएको त्यस्तो गम्भीर आरोप लगाएर ज्यानै गुमाउन बाध्य बनाउने ती युवतीले अन्ततः ६ वर्ष जेलको हावा खानु पर्ने भएको छ ।

अमेरिकाको बाल्टिमोरको घटना हो यो । २० वर्षकी लाटिक्वा मेसले बाल्टिमोरको सडकमा डोनाल्ड रविन्सन हिडिरहेको बेला एक्कासी चिच्याइन्, ‘उसले मलाई बलात्कार गर्यो, ऊ यौन अपराधी हो ।’

आफ्नी छोरी त्यसरी चिच्याएपछि उनका बुवा त्यो युवकमाथि जाइलागे र त्यहाँ भएका अरु मान्छेले पनि रविन्सनलाई भकुरे । सन् २०१३ को सेप्टेम्बर २ मा भएको यो घटनामा कुटाइबाटै रोविन्सनको ज्यान गयो ।

रोविन्सनको मृत्युपछि ती युवतीलाई पक्राउ गरियो र हिरासतमा राखियो । अन्ततः अदालतले ती युवतीलाई दोषी ठहर गर्दै उनलाई हत्याको मतियार रहेको ठहर गरेको छ । छोरी मेस र उनका बुवालाई सुरुमा १०-१० वर्षको जेल सजाय तोकिएकोमा पछि जेल सजाय घटुवा गर्दै छोरीलाई ६ र बुवालाई २ वर्ष जेल सजाय तोकिएको छ ।

वास्तवमा केही महिनाअघि ती युवक युवती बस्ने आवासमा जबरजस्ती छिरेर कुटपिट गरेका थिए । त्यसरी जबरजस्ती गर्ने रविन्सनमाथि कडा कारवाही नभएकोमा मेस असन्तुष्ट थिइन् र त्यसैको रिस पोख्न उनीमाथि बलात्कारको गलत आरोप लगाइन् ।

Monday 27 October 2014

भाईटिका लगाईदिन आएकी आफ्नै बहिनीलाई दाजुले गरे बलात्कार....!

भाइटीका लगाइदिन आएकी बहिनीमाथि यौनहिंसा गर्ने मनिकापुर– ८ का ३८ वर्षीय एक दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
गोर्वद्धन पूजाको दिन बहिनीमाथि यौन हिंसा गर्ने उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी नायज उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

अर्काको श्रीमतीसंग लब गर्दाको परिणाम कस्तो हुदो रैछ थाहा पाउनु होस् ! श्रीमतीको प्रेमीलाई बञ्चरो प्रहार गर्दै श्रीमानले पारे टुक्रा–टुक्रा -

(एजेन्सी)- श्रीमानले धेरै पल्ट सम्जाई बुजाई गर्दा पनि  पत्नीले आफ्नो प्रेमीसँग भेट्न बन्द नगरेको कारण श्रीमानले यस्तो कदम उठाए कि श्रीमतीको न रहेगा बाँस न गजेगा बासुरी भयो । भारतको उत्तर प्रदेशको उन्नाव भन्ने जिल्लामा एक श्रीमानले आफ्नै घरमा उनको प्रेमीलाई बञ्चरो प्रहार गरेर टुक्रा–टुक्रा पारेका छन् ।
घटनाको खबर पाएलगत्तै उक्त इलाकामा तहल्का मच्चियो । पुलिसले मृतकको शवलाई पोष्टमार्टमको लागि पठाएको छ भने आरोपीलाई पक्राउ गरेको छ । हत्यामा प्रयोग भएको बञ्चरोलाई जगदीशपुरको जंगलबाट बरामद गरिएको थियो ।
पुलिसका अनुसार ३५ वर्षीय अनिल कुमार यादवको आफ्नै गाउँको मेडीलालकी श्रीमतीसँग लामो समयसम्म प्रेम प्रसंग चलिरहेको थियो । यो विषयमा अनिल र मेडीलालको धेरैपटक हात हालाहालको स्थिति पनि सृजना भएको थियो । स्थानीय गाउँलेलाई मान्ने हो भने गाउँभन्दा बाहिर फुलचन्द्र यादवलाई आग्रह गरेर उनले अनिललाई आफ्नो घरमा बोलाए । मेडीलाल हातमा बञ्चरो बोकेर अनिलको प्रतिक्षा गरेर बसिरहेका थिए । अनिल मेडीलालको नजिक पुग्ने बित्तिकै उनले अनिलको टाउको र गर्दनमा बञ्चरोले धेरै पटक प्रहार गरे । अनिल मरेको सम्झेर आरोपी त्यहाँबाट तत्काल फरार भए ।
अनिलको परिवारलाई घटनाको बारेमा जानकारी भएलगत्तै उनीहरु घटनास्थलमा पुगे जहाँ अनिल अझै सास फेरिरहेका थिए । उनका परिवारले उनलाई नवाबगंज सामुदायिक स्वास्थ्य केन्द्रमा लगे । उनको हालत गम्भीर देखेर डाक्टरहरुले उनलाई ट्रमा सेन्टर रिफर गरिदिए जहाँ डाक्टरहरुले अनिललाई मृत घोषणा गरे । अनिलको पिताको तर्फबाट पुलिसले मेडीलला र फुलचन्द्रका बिरुद्ध मुद्दा दर्ता गरेको छ । पुलिसले आरोपी मेडीलाललाई नजिकैको गाउँ पाठकपुरबाट पक्राउ गरिसकेको छ ।

Sunday 26 October 2014

राति १ बजे आफ्नी श्रीमतीसँग अर्कै पुरुष यौन–लिप्त अवस्थामा भेटिएपछि...i

आफ्नी श्रीमती अर्कै पुरुषसँग सेक्स गरिरहेको अवस्थामा फेला परेपछि श्रीमानले घरेलु हतियार प्रयोग गरी ती युवकको हत्या गरेका छन् ।
बाराको सिसवा महेशपुर–८ बरवाका लक्ष्मी सहनीले आफ्नी श्रीमतीसँग यौन सम्पर्क राख्ने युवकलाई खुँडा प्रयोग गरी हत्या गरेका हुन् ।
सो घटनामा सँगै रहेका अर्का एक युवक भने घाइते भएका छन् ।
सहनी घरमा नभएको अवस्थामा आफ्नी श्रीमतीसँग शारिरीक सम्बन्ध राखिरहेको अवस्थामा फेला परेपछि सहनीले स्थानीय ३२ वर्षीय विनोद सहनीलाई खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारबाट उनको मृत्यु भएको थियो भने घटनामा सँगै फेला परेका २६ वर्षिय उमाशंकर चोधरी घाइते बनेका थिए ।
हत्या गर्ने सहनीलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिईसकेको छ । सहनीले आफू बाहिरबाट आउँदा राति १ बजे आपत्तिजनक अवस्थामा भेटेको र रिसको झोंकमा खुँडा प्रहार गर्दा उनको मृत्यु भएको बयान दिएका छन् ।
यता, टाउको चोट लागेका चोधरीको भने कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि घटनामा सहभागी सबैलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

भतिजसँग अनैतिक सम्बन्ध राख्दा काकीको ज्यान गयो

कार्तिक ९- सिरहा  – आफ्नै काकीको हत्या गरेको अभियोगमा पक्राउ परेका भतिजालाई आइतबार पत्रकार सम्मेलन गरी मिर्चैया प्रहरीले सार्बजनिक गरेको छ । आसोपुर बल्कवा ९ स्थित सहिदुल खानको उखुवारीमा स्थानिय अरुण सदाको ३५ बर्षीय श्रीमती गीतादेवी सदालाई हत्या गरेको अभियोगमा परेका युवकलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा आसोपुर बल्कवा ९ बस्ने देवु सदाका २६ बर्षीय छोरा राम उद्गार सदा रहेका छन् ।

उनले आफ्नै काकी गितादेवीलाई असोज २९ गते बेलुकी उखुबारीमा लगी गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । हत्या पछि राम उदगार सोही दिन विदेश जाने भन्दै काठमाडौ भागेका थिए । गोप्य सुचनाको अधारमा प्रहरीलाई निजलाई काठमाडौंबाट घर फर्कने क्रममा कार्तिक ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए । पक्राउ परेका राम उदगार अनुसन्धानको क्रममा आफु गीतादेबीलाई गरेको स्वीकारेको प्रहरीले जना   एको छ ।

अरुण विदेशमा रहेको समय काकी गितादेवी र भतिज राम उद्गार बीच अनैतिक सम्बन्ध रहेकोले अरुण बिदेशबाट घर आएपछि आफुहरुको अनैतिक सम्बन्ध कायम रहेको सम्बन्धमा थाहा हुने डरले राम उदगार गीताको फकाई उखुवारीमा लगी शारीरिक सम्पर्क गरी त्यसपश्चात घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका राम उदगारमाथि मुलुकी ऐन ज्यान सम्बन्धी महलको कत्र्तब्यपछि हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान तथा कार्वाही अगाडी बढाईएको निरिक्षक खतिबडाले जानकारी दिए ।
फ्नै काकी गितादेवीलाई असोज २९ गते बेलुकी उखुबारीमा लगी गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । हत्या पछि राम उदगार सोही दिन विदेश जाने भन्दै काठमाडौ भागेका थिए । गोप्य सुचनाको अधारमा प्रहरीलाई निजलाई काठमाडौंबाट घर फर्कने क्रममा कार्तिक ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए । पक्राउ परेका राम उदगार अनुसन्धानको क्रममा आफु गीतादेबीलाई गरेको स्वीकारेको प्रहरीले जना   एको छ ।

Thursday 23 October 2014

महिलालाई ‘सेक्स’ को प्रस्ताव राख्दा मुक्का खाएर पुरुष बने बीच सडकमा चित् (भिडियोसहित) -

 महिलाको सँधै सम्मान गर्नुपर्छ’, यो हामीले सँधै सिक्दै आएको कुरा हो । यही सत्यलाई एक पुरुषले नबुझ्दा बीच सडकमा नपाउने दुःख पाउनु परेको छ ।

घटना हो पूर्वी कजाकिस्तानको शहर अट्र्याउको । एक ३२ वर्षीय पुरुषले दुई महिलालाई यौनकर्मी ठानेर सेक्सको लागि प्रस्ताव गर्दा यस्तोे घटना घटेको हो ।

 आफ्नो साथीहरुसँग क्लबमा रमाइलो गरेका निक्लेका ती पुरुषले क्लब बाहिर दुई जना महिला देखेर तिनलाई यौनकर्मी ठान्छन् । उनीहरुको छेउमा गएर सेक्सको प्रस्ताव पनि राख्छन् । ‘सेक्सको लागि कति पैसा लिने?’ भनेर मोलमलाई पनि गर्न खोज्छन् ।

 तर, त्यसपछि जे भयो त्यसको सायद उनले कल्पाना समेत गरेका थिएनन् होला । दुई जना मध्ये एक महिलाले उनलाई एक मुक्का हन्छन् र उनको यौनाङ्गमा एक लात पनि हिर्काउँछन् । एक्कासी आफूमाथि प्रहार भएपछि ती पुरुष बेहोस् भएर भुइँमा लड्छन् । ती महिलाहरु भने केही नभएको जस्तो गरी त्यहाँबाट हिँड्छन् । प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ ।
प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ । - See more at: http://www.ratopati.com/2014/10/23/176707.html#sthash.3JT1domn.FPb7Gxu2.dpuf
प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ । - See more at: http://www.ratopati.com/2014/10/23/176707.html#sthash.3JT1domn.FPb7Gxu2.dpuf

Wednesday 22 October 2014

26 बर्षे ब्राजिलियन केटाद्वारा 39 महिलाको सेक्स पछी हत्या !

Sexual abuse, is forcing undesired sexual behavior by one person upon another. When that force is immediate, of short duration, or infrequent, it is called sexual assault. The offender is referred to as a sexual abuser or molester. The term also covers any behavior by any adult towards a child to stimulate either the adult or child sexually. When the victim is younger than the age of consent, it is referred to as child sexual abuse. Anger is an emotional response related to one's psychological interpretation of having been threatened. Often it indicates when one's basic boundaries are violated. Some have a learned tendency to react to anger through retaliation. Anger may be utilized effectively when utilized to set boundaries or escape from dangerous situations. Also it is described anger as a normal emotion that involves a strong uncomfortable and emotional response to a perceived provocation.

Although these two terms have no any link with each other but surely a truth has been related linking these two terms.  A handsome Brazilian who is accused of being one of the world's worst serial killers has spoken for the first time about his murder spree, chillingly claiming that 'when the thing comes. Tiago Henrique Gomes da Rocha, 26, is accused of killing at least 39 people, mostly young women, homeless people and transvestites, during seven terrifying months in Goiania, southeast Brazil. Most of his victims were allegedly gunned down from a motorbike as the loner, who worked nights as a security guard, cruised the streets of his home city.

Among all the murder the youngest was a Forteen year old schoolgirl who was shot dead as she walked along a road in January, and at least 16 of his victims were women. The 26 year old Brazilian serial killer, whose wrists were covered in his own blood after he attempted to slash them with a broken light bulb, has claimed he became a murderer because he was sexually abused as a child. His nine month random killing spree in Goiania, central Brazil, ended last week when he was arrested following a massive police manhunt. He said that he was sexually abused by hs neighbour when he was child, this lead him to an excessive anger which resulted him to be a murder. When he gets angry then he must have to kill someone to relief his anger.


"म तिस पटक बलात्कृत भएकी छु र त्यो अझै आधि हो " बलात्कृत महिला ISIS को डरलाग्दो उपचार भन्दा त मर्न माग गर्छिन !

"म तिस पटक बलात्कृत भएकी छु र  त्यो अझै  आधि हो "  बलात्कृत महिला ISIS  को डरलाग्दो उपचार भन्दा त मर्न माग गर्छिन !
A group of Kurdish activists trying to raise awareness of the plight of women in the Middle East have detailed one Yazidi woman’s ordeal after she was imprisoned by ISIS militants.

In an interview with BBC News, an activist identified as Karam detailed a phone call a Peshmerga fighter received from the unidentified woman being kept as a sex slave by ISIS.

The woman begged for the fighters to bomb the brothel where she is being held and repeatedly raped.

The woman is believed to be a prisoner in western Iraq that was reportedly captured in the Sinjar massacre in August.

She begged for the Peshmerga fighters to bomb the brothel because she didn’t want to live anymore and even said that her experience has been so horrific that she would commit suicide even if freed.

Karam quoted the woman as saying, “If you know where we are please bomb us… There is no life after this. I’m going to kill myself anyway – others have killed themselves this morning.”

“I’ve been raped Thirty times and it’s not even lunchtime,” the woman reportedly told the soldier. “I can’t go to the toilet. Please bomb us.”

Last week, the United Nations confirmed that thousands of Yazidis were slaughtered by ISIS since August in ways reminiscent of the Bosnian Srebenica massacre.

Researchers believe that more than Five Thousand Yazidis have been killed and anywhere from
Five Thousand to Seven Thousand women are being held in detention centers before they are sold into sex slavery or given as gifts to the fighters.

Experts believe there are around Thirty five hundred women and children in five detention centers in the town of Tal Afar alone.

Saturday 18 October 2014

बिहेको पहिलो रात नै मुख थुनेर जबरजस्ती सेक्स गर्दा सम्बन्ध विच्छेद

भर्खरै स्याङजामा एउटा यस्तो घटना घटेको छ ।विवाह बन्धन मात्र नभएर जीवनको नयाँ सुरुवात पनि हो । तर यसलाई बुझ्नेहरुका लागि मात्र । यसलाई गलत ढंगबाट प्रयोग गर्न खोजियो भने यसले दिगोपना पाउन सक्दैन ।  विवाहको एक सातापनि नपुग्दै गाउँले र आफन्त सबै विवाद मिलाउन प्रहरी कार्यलय पुगेका थिए । प्रहरी कार्यलयमा दुवै पक्षको कुरा सुनेर विवाद मिलाउने प्रयास गरिएपनि बेहुलीले श्रीमान्सँग बस्नै नसक्ने बताएपछि सम्बन्ध बिच्छेद भएको हो ।
१८ वर्षको उमेरमा नै बिहे गरेर गएकी किशोरीले बिहेको भोलिपल्टै श्रीमान्सँग बस्न नसक्ने बताएको परिवारको भनाई छ । बेहुला पक्षले भने उल्टै केटीको चरित्रमा प्रश्न उठाएपछि दिनभर वादविवाद भएको थियो ।
कारण थियो बिहेपछिको सम्बन्ध । बेहुलीले आफूलाई मुख थुनेर यौन सम्पर्क गरेको भन्दै पतिसँग बस्न नसक्ने बताएकी थिइन् । बेहुलाले उक्त आरोप स्वीकार गरेका छन् ।
बेहुलि  भने घरबाट लगाइदिएका सुनका गहना सिक्री, औठीं र टप सबै घरमा छाडेर हिडेपछि घटना सार्वजनिक भएको हो । दुवैको सहमतिमा दशैको टिकाको दिन मागी विवाह भएको थियो ।

Wednesday 15 October 2014

अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई (भिडियो सहित)

अर्काको लोग्नेसँग सुतेको आरोपमा चीनमा एक महिलालाई व्यस्त सडकमा नांगेझार पारेर कुटपिट गरिएको छ । ३८ वर्षकी ली याओ नामकी महिलालाई नांगेझार पारी सडकमै लछारपछार गरी ४ जना महिलाले कुटपिट गरेको रमिता धेरै हेरेपछि कसैले केही गर्न सकेनन् ।

चीनको हेनान प्रान्तस्थित पुयान सहरमा किनमेल गरेर आफ्नो घरतर्फ फर्किँदै गरेकी ली माथि अनायासै महिलाको एक झुण्डले आक्रमण गर्यो । उनलाई कपडा च्यातचुत पारेर नांगेझार पारियो अनि यौनांग, वक्षस्थल तथा सरीरका अन्य भागमा समेत गोँदगाद पार्दै लछारपछार गरियो ।
ली माथि त्यसरी आक्रमण गरिनुको खास कारण रहेछ । आक्रमणकारी मध्येकी एक महिलाका श्रीमानसँग ली ले यौन सम्बन्ध राखेकी रहेछिन् । आफ्नो लोग्नेसँग सल्किएको आरोपमा ती महिलाले अन्य ३ जना साथीहरु सँग मिलेर ली लाई रामधुलाई गरेकी रहेछिन् ।

उनीहरुको मामिला आन्तरिक ठानेर बाटो हिड्नेले पनि झगडा छुट्टाउने आँट गरेनन् । ४ जना महिलाहरु ली लाई भकुरेर आफ्नो बाटो लागेपछि मात्र स्थानीय जुन फेंग नामका व्यक्तिले ली को उद्धार गरे । उनलाई पछि अस्पतालमा लगियो । उनको सरीरमा निकै चोटपटक लागेको रहेछ ।
चिनिया समाजमा यस्ता घटनाहरु पछिल्लो समयमा बढ्दै गएका छन् । अघिल्लो महिना चीनको जिनान सहरमा पनि यस्तै घटना भएको थियो । जुलाई महिलामा युलिन सहरमा पनि एक महिलामाथि यस्तै आरोपमा कुटपिट भएको थियो ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID