Tuesday 11 November 2014

श्रीमानले श्रीमतिको योनीमा करेन्ट लगाए

 जेन्सी । भारतको गान्धीनगरमा एक व्यक्तिले आफ्नै श्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा डामेका हुन्।
एक प्राइभेट कम्पनीमा इलेक्ट्रिसियनको काम गर्ने उनले घर पुग्ने बित्तिकै खाना खान नदिएको भन्दै श्रीमतिको योनीमा डामेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले उनलाई पक्रेर हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाएको छ । घटना विवरणअनुसार बुधबार राति जब ती व्यक्ति कामबाट घर फर्किए तब उनले आफ्नी ४५ वर्षीया श्रीमतिसँग खाना मागे । श्रीमतिले आफ्नो स्वास्थ्य ठीक नभएकाले खाना नबनाएको बताइन् ।
यो सुनेर पति भड्किए र श्रीमतिलाई लठ्ठीले कुटे । लगत्तै उनले श्रीमतिलाई डामिदिए । प्रहरीका अनुसार घटनाका बखत ती व्यक्तिले रक्सी पिएका थिए । पक्राउ पर्ने डरले करेण्टले रगत पिच्छे भएकी श्रीमति छाडेर भाग्दै गरेका उनलाई प्रहरीले पक्रेको थियो । महिलालाई बेहोस अवस्थामा उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको थियो । ५४ वर्षीया ती पीडित महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID