Showing posts with label nepali actors. Show all posts
Showing posts with label nepali actors. Show all posts

Thursday 4 December 2014

नायिका ज्योती मगरले फेरि देखाईन् अर्को तमासा >

 फेसबुक मार्फत  उत्तेजक तस्वीरहरु सार्वजनिक गरेर चर्चामा आइरहेकी  ज्योती मगरले  फेरी अर्को हर्कत गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्यस्तो हर्कत गरेकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घोप्टो परेर सुतेको फेटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’ केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट गरेकी उनले त्यस पछि ऐतिहासीक धरोहरमा पुगेर फोटो खिचाएकी थिइएन् ज्योतीको पछिल्लो फोटोमा भने उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् ।ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर हिडेको भन्दै उनको चर्चा र आलोचना हुने गरेको छ ।उनलाई गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरे पनि उनले त्यसलाई अस्विकार गर्दै आइरहेकी छन् ।

Wednesday 3 December 2014

त्यहि हो मेरो पहिलो सेक्स....

 सानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै–सपनाको शहर मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि दिईरहेकी छन् ।
त्यसो त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म सपनामै सिमित छ । गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर यसरी राखिन ।

गीत गाउँदा—गाउँदा थाकिएन् भन्या ?
अहिले नै थाकेर के गर्ने ? कति गर्नु छ, छ । यि त संघर्षका दिनहरु हुन् थकाई मारेर कहाँ हुन्छ र ?
गीत गाउन कहिलेदेखि सुरु गर्नु भएको हो ?
सानैदेखि लगभग १४ वर्षको उमेर थियो होला ।
दोहारी साँझमा गीत गाउन थाल्नु भएको कति भयो ?
सात वर्ष  ।
कुन—कुन दोहोरी साँझमा गीत गाउँनु भयो ?
काठमाडौं आउनु भन्दा पहिला मुग्लीन दोहोरी साँझमा गीत गाउथें । काठमाडौ छिरेपछि देउराली दोहोरी र फेवा दोहोरी साँझमा गाँए । तर, अहिले गामवेसी दोहोरी साँझमा गाउँछु ।
अहिलेसम्म गीत रेकर्ड गर्नु भएको छ, कि छैन ?
छ, ४ वर्ष अघि नौमति बाजा बजाउदै एल्वम निकालेकी थिए । अहिले सम्म जम्मा ७÷८ वटा गीत रेर्कड गरिसकेकी छु ।
पहिलो रेकर्डेड गीत कुन हो ?
मुलको पानी गयो सुकेर, फर्केर नी हेर्न मन लागेको छैन चित्त दुखेर’ भन्ने गीत जुन तारानाथ घिमिरे दाइले सहयोग गर्नु भएको थियो ।
दोहोरी साँझ बाहिर गीत गाउनु भएको छ कि छैन ?
महोत्सवहरु, तीजमा गाएको छु ।
मन पर्ने गीत चाहि कुन हो ?
‘सानु कहाँ छौ ’मेक्सम खातीको गीत एकदमै मन पर्छ ।
राती दोहोरी गाउँन जाँदा कतिको दुःख खेप्नुपरेको छ ?
त्यस्तो अहिलेसम्म केही भोग्नु परेको छैन ।
राती कति बजे पुग्नुहुन्छ दोहोरी साँझमा र कति बजे घर फर्कनु हुन्छ ?
साँझ ६, साढे ६ बजे नै पुग्छु र घर राती १२ बजे पछि फर्कन्छु ।
कति बजे सुत्नु हुन्छ ?
बिहान २ बजेतिर सुत्छु ।
राती हिड्दा ट्याक्सी तथा अन्य व्यक्तिबाट दुख पाउनु भएको छ, कि छैन ?
अहिलेसम्म छैन ।
ग्राहकले दोहोरी साँझबाटै जाउ भन्छन् रे नी ? के भन्नु हुन्छ त्यस्तो बेला ?
तिनीहरु होसमा हुँदैनन् त्यसैले ल–ल हुन्छ नि, पछि जाउँला नी भनेर टारिदिन्छु ।
विवाह कहिले गर्नुभएको हो ?
दुई वर्ष अगाडी लभ म्यारिज गरेको हो ।
लभ कहाँ कसरी पर्यो नी ?
दोहोरी साँझमा उहाँ साथीहरुसँग आउने गर्नुहुन्थ्यो । उहाँलाई मेरो स्वर मन पर्थ्यो रे । त्यसैले बेला—बेलामा गीत लेखेर दिनुहुन्थ्यो अनि म गाउने गर्थे । त्यस्तैमा एक दिन आइ लभ यु लेखेर दिनु भयो । यो प्रक्रिया लम्बीँदै जाँदा लभ सम्म पुग्यो ।
छिटो विवाह गरे जस्तो लाग्दैन तपाईलाई ?
छिटो त भयो तर विवाह त एक चोटी गर्नै पर्ने हो नी ।
विवाह पूर्वको माया र पछिको मायामा के फरक पाउनु भयो ?
विवाह गर्नु भन्दा पहिला र अहिलेमा पछि झन् माया गहिरो हुँदो रहेछ ।
तपाई यसरी दोहोरी सांझमा गीत गाउनु हुन्छ, श्रीमान् केही भन्नुहुन्न् ?
उहाँ एकदमै बुझ्ने हुनुहुन्छ त्यसैले सहयोग गर्नु हुन्छ ।
सेक्स भनेको के हो तपाईको विचारमा ?
मान्छेलाई चाहिने अत्यावश्यक चिज हो ।
पहिलो सेक्स कोसँग गर्नुभयो ?
पत्याउनु होला, श्रीमानसँग नै मेरो पहिलो अनुभव हो ।
पहिलो सेक्सको अनुभव कस्तो थियो ?
हा..हा..हा..(हाँस्दै) कस्तो प्रश्न हा..हा..पहिलो सेक्स गर्दा सारै पिडादायी भयो। तर पछि—पछि चाहि बानी पर्दै गएकोले अहिले त निकै रमाइलो हुन्छ ।
को व्यक्तिबाट प्रेरित भएर गीत गाउन लाग्नुभएको हो ?
बाचाबन्धन फिल्ममा बिमा कुमारी दुराले गाएको गीत ‘गोठालेको यस्तै छ जीवन’ भन्ने गीतसुनेपछि मैले बारम्बार त्यहि गीत घाँस दाउरा गर्दा र स्कुलका कार्यक्रमहरुमा गाइरहन्थे । सोच्थें म पनि त्यस्तै हुन पाए कस्तो हुन्थ्यो होला

यस्तो भिडियो पठाइन् मिस वर्ल्डका लागि मिस नेपाल सुबिन लिम्बुले


काठमाडौँ : आगामी मंसिर २८ गते हुन लागेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डका लागि मिस नेपाल सुबिन लिम्बुको परिचयात्मक भिडियो आयोजकले सार्वजनिक गरेको छ।

मन्दिरको पृष्ठभूमिमा लिम्बुले आफ्नो छोटो परिचय त्यसमा दिएकी छिन्।

मिस वर्ल्डमा सहभागी हुने सबै प्रतियोगीहरुले आ-आफ्नो देशबाटै भिडियो पठाउनु पर्ने व्यवस्था अनुसार यस्तो भिडियो बनाइएको हो।

Sunday 30 November 2014

कपडा खोल्दैमा र नांगिँदैमा नराम्रो भन्न मिल्दैनः नायिका बिनिता बराल :

नेपाली रजतपटकी सफल तथा ग्ल्यामरस नायिका बिनिता बराल हिजोआज कृषि फार्ममा व्यस्त छिन् । कृषि फार्मबाट बचेको समय पुस्तक लेखन तिर लगाएकी उनको छिट्टै ‘जुइनो’ उपन्यास बजारमा आउँदैछ  । प्रस्तुत छ, युवा पुस्ताकी चर्चित र सफल नायिका बिनितासँगको अन्तरंग कुराकानीः

आजकाल के मा व्यस्त ?
‘जुइनो’ उपन्यास लेख्दैछु ।

हातमा फिल्म पनि छन् रे नी ?
छन्, ‘उमंग’ चलचित्रमा काम गरिरहेको छु ।

कृषि फार्मिङ ?
फार्मिङ पनि राम्रो चल्दै छ, जन्मजातै कृषक भएकाले त्यसैलाई व्यवसायिकता दिने प्रयत्न गरेकी हुँ ।

कलाकारिताबाट लेखन यात्रातिर किन नी ?
साहित्यमा सानै देखि रुचि थियो । लेख्ने प्रयन्तमात्र गरेकी हुँ । साहित्यकार नै बन्न लागेको भने चैं होइन ।

लेख्ने प्रेरणा कहाँबाट जाग्यो ?
कृषि कर्मले । कृषि कर्म गर्दा गर्दै साहित्य सृजना गरौँ भन्ने लाग्यो  । कृषि विषयवस्तुमा लेख्दा राम्रो हुने ठानेर यसलाई रोजेकी हुँ ।

शीर्षक पनि जुराईसक्नु भए छ नी?
जुराएँ । ‘जुइनो’ हो उपन्यासको नाम । यो नाम उपन्यासको सम्पादन गरिहनु भएको कृष्ण अविरलले जुराई दिनु भएको हो ।

‘जुइनो’ कसरी बुन्नु भयो?
कृषिमा आधारित रोमान्टिक प्रेम कथा ।

कहिले आउँछ बजारमा ?
चैत्र महिना भित्रमा आउँछ ।

सफल नायिका बन्न हिँडेको मान्छे फरक–फरक विधामा किन?
नायिका बनिसकेँ । कृषक पहिले नै हुँ । त्यसैलाई व्यवसायिकता बनाउने प्रयत्न गरेकी हुँ । साहित्य मेरो रुचिको विषय हो । फेरि म फरक विधामा रमाउन चाहने मान्छे पनि हुँ ।

बिनिता बराल चर्चामा आउन यो सव गरिरहेकी छे भन्ने हल्ला पनि छ नी ?
किमार्थ होइन । प्रत्येक नागरिकको एउटा एउटा दायित्व हुन्छ, त्यही पुरा गरिहेकी छु ।

त्यसै कारणले कृषि रोज्नु भएको हो?
हो, कृषि नै हाम्रो मुख्य पेशा भएकाले मैले मात्रै होइन हामी सवैले यसैमा केही गर्नु पर्छ ।

उपन्यास त्यसैलाई प्रमोसन गर्न खोज्नु भएको हो ?
मैले आम युवापिँढी जो खाडी मुलुकहरुमा ४०/५० डिग्रिको तापक्रममा पसिना बगाउँदै हुनुहुन्छ उहाँहरुलाई यहीँ (नेपाल) धेरै गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेकी हुँ ।

ग्ल्यामर विकाएकी बिनिताको तरकारी पनि राम्रै विक्यो भन्ने चर्चा छ नी ?
हो, हाम्रो उत्पादन पूर्ण अर्गानिक छ । अर्गानिक भएकै कारण हाम्रो उत्पादनप्रति आम उपभोक्ताहरु आकर्षित हुनु भएको छ । यसले गर्दा मेरो कृषि फार्मबाट उत्पादन भएका तरिकारीको व्यापार राम्रो छ ।

कला क्षेत्रबाट किन बाहिरिनु भयो ?
कृषि फार्ममा अलि व्यस्त हुँदा धेरै ध्यान दिन नसकेको मात्र हो । बाहिरिएकै भने होइन । अहिले पनि चलचित्रमा व्यस्तै छु नी । उमंग भन्ने चलचित्रलाई समय दिइरहेको छु ।

यसबिचमा धेरै चलचित्र पनि लत्याउनु भयो रे नी ?
केही समय चलचित्रमा काम गर्न भ्याइन । लत्याएकै चाँही होइन । मलाई केही चलचित्रको स्क्रिप्ट पनि खासै मन परेन ।

तपाई अभिनयबाट बाहिरिन सक्नु हुन्छ र?
कदापी सक्दिन । चलचित्र मेरो प्यासन भएकाले म अभिनयमा फर्कन्छु । फर्किसकेको छु ।

बिनिताको ग्ल्यामर बिक्न छाडेको हो ?
नेपाली चलचित्र उद्योगमा नायिका बिनिता बरालको कुनै न कुनै हिसावले खोजी भैरहेको छ । त्यसलाई पुरा गर्न म क्रियाशिल छु । मैले नेपाली चलचित्रमा जुन उचाई प्राप्त गरेकी छु त्यसले मलाई चलचित्रमा क्रियाशिल भैरहन बल प्रदान गर्दछ ।

नेपाली चलचित्रको बजार ?
चलचित्रको बजार राम्रै छ । राम्रा मुभिहरुका लागि कुनै पनि बजार नराम्रो हुँदैन ।

नेपाली चलचित्रमा उठाइनु पर्ने विषय ?
चलचित्रले सवै तह र तप्काका मानिसहरुलाई समेट्नु पर्यो । साथै नेपाली कला, संस्कृति यसका अतिरिक्त मानिसका सफलताका कथा आदिलाई पनि समेट्न सक्दा राम्रो हुन्छ । त्यसका लागि कला, सिर्जनशिलता र प्रविधिको राम्रो संयोजन पनि हुनुपर्दछ ।

चपली गर्ल बिनिता अहिले के हो ?
म उपन्यासकार चाँही होइन । सायद म कृषक नायिका हुन सक्छु ।

एउटा युवती कसरी नायिका बन्न सक्छे ?
एउटी युवती नायिका बन्न संघर्षका हजार जंघार तर्नु पर्दछ । त्यस्तै ‘एक्सन’मा ध्यान दिनु पर्दछ ‘इमोसन’मा होइन ।

तपाईले चलचित्र उद्योगमा ‘भल्गारिटी’ भित्रयाउनु भयो भन्ने आरोप छ नी ?
मलाई त्यसरी भन्न मिल्दै मिल्दैन । यदी नेपाली कला क्षेत्रलाई उँभो लगाउन र विदेशी चलचित्र हेर्ने र मनोरञ्जन लिने दर्शकहरुलाई नेपाली चलचित्र हेर्ने बनाउनका लागि गरिएको सकरात्मक प्रयत्न थियो । त्यो सायद म धेरै हदसम्म सफल पनि भएँ ।

अर्को कुरा नेपालमा धेरै कुरा छोड्नु पर्ने छ । त्यो मध्ये एउटा यस्ताखाले सोच पनि हो । हामीले धेरै कुरा परिवर्तन गर्नु छ । लुगा खोल्दैमा नांगिँदैमा सवै नराम्रो हुँदैनन् । त्यसो भए जनावरहरु पनि नराम्रो हुनु पर्ने नी ? त्यसको अर्थ सवै नायिका नांगिनै पर्छ भन्ने छैन । चलचित्रले के सन्देश दिन खोजेको हो त्यसलाई न्याय गर्न सक्नु पर्दछ । अनि मात्र तपाई सफल नायिका बन्न सक्नु हुन्छ । यदी मैले कसैलाई आइ लभ यू भने भने तपाईले बिनिता त कस्ती चम्मु जसलाई नी आई लभ यू भन्छे भन्नु हुन्छ की, यो त कस्ती स्वीट जसलाई पनि स्नेह गर्दिरहिछे भन्नु हुन्छ त्यो तपाईमा निर्भर हुने कुरा हो । यसर्थ कुन विषयलाई कसरी सोच्ने त्यो नै प्रमुख विषय हो । हामीकाहाँ सकरात्मक सोचको अभाव छ । यसलै गर्दा ममाथि यस्तो टिप्पणी भएको हुन सक्छ ।

तपाई फेरि यस्तै ग्ल्यामर चलचित्र गर्नु हुन्छ ?
यदी कसैले मेरो चित्त बुझाउँछ भने म त्यस्तै अभिनय गर्न तयार छु ।

तपाईले विवाह गर्नु भयो रे नी ?
मैले विवाह गरेको छैन । म माया (लव) मा छु । छिट्टै विवाह पनि गर्छु ।

‘लिभिङ टुगेदर’मा हुनुहुन्छ हो ?
समाजले दिएको भए राम्रै हुन्थ्यो तर संस्कृतिको बन्धनले बाँधेको छ ।

अन्तिममा ?
आउँदै गरेको मेरो उपन्यास ‘जुइनो’ पढिदिनुहोस् । बिनिता बराललाई नबिर्सनुहोस्, माया गर्नुहोस् । नेपाललाई माया गर्नुहोस् । कृषि कर्ममा विश्वास गर्नुहोस् ।

Saturday 29 November 2014

हरिबंश आचार्य र आर्यन सिग्देल एउटै बेश्यालयमा पक्राउ >>>९ मिनेटको कमेडी भिडियो छ सारै रमाइलो एक पल्ट हेर्नुहोला |

Hari Bansha Acharya is a Nepalese actor and a comedian. He is one of the most successful and respected comedians in the Nepalese entertainment industry. He is well known for his method acting. He is one of the comedy duo, “MaHa Jodi”, the other one being Madan Krishna Shrestha. He also performs on stage most of the time with his partner, Madan Krishna Shrestha. He is one of the most successful comedians of all time.

किन मेटाउन चहान्छिन नायिका सुष्मा कार्कीले छातीको टाटु?


मेरो स्तन अलिअलि मात्र देखिएको हो अन्तरवार्ता रोकिन हुन्न थियो : ज्योति मगर

 काठमाडौं । यतिबेला गायिका ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’ नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाता प्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’ कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका लागि पुगेकी थिइन् । उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ? लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’ ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन् ।

पहिलो सेक्सको अनुभव आफ्नै गुरुसँग लिए दीया मास्केले भनिन्...

 काठमाडौं । दीया मास्के पहिले राम्रो नर्तकीका रुपमा परिचित थिइन् । तर एक दशकअघि उनी स्वर्गीय आलोक नेम्वाङको क्याम्पमा छिरेदेखि अभिनेत्रीका रुपमा समेत चिनिन थालिन् । त्यसक्रममा उनले दर्जनौं म्यूजिक भिडियोहरुमा अभिनय गरिन् । त्यतिले मात्र दीयाको चित्त बुझेन,त्यसैले उनी चलचित्र र नाटककमा पनि जम्न थालिन् । नाटकमा उनलाई ल्याउँने उनका गुरु थिए अनुप बराल । अहिले उनै अनुप बरालसँग सुखद वैवाहिक जीवन विताइरहेकी दीयाले हालै एक राष्ट्रिय दैनिक पत्रिकाका लागि सेक्स,माया र विवाहका बारे आफ्नो अनुभूति बाँडेकी छिन् । प्रस्तुत छ दीयाको सोही अनुभूति :

लामो समयदेखि अनुप सरसँग काम गरिरहेकी थिएँ । उहाँ र ममा शिक्षक र बिद्यार्थीको सम्बन्ध थियो । जबसम्म सिक्ने र सिकाउने चीज रहन्छ तबसम्म सम्बन्ध टिकिरहन्छ । माया त हरेक सम्बन्धमा हुन्छ नै । म उहाँलाई त्यत्तिकै सम्मान पनि गर्छु ।

कामको सिलसिलामा सँगै हुन्थ्यौ, त्यसैले माया बढदै गयो । विवाह गर्ने निर्णयमा पुग्यौं । विवाहपछि पोखरा गायौँ । हाम्रो घर नै पोखरा भएकाले त्यसलाई हनिमुन भन्न मिलेन । हामी हनिमुन गएनौं पनि । पोखरामा हुँदा घरबाहिर घुम्न निस्कियौं । हामी हात समाएर,अँगालो हालेर कहिल्यै हिँडेका छैनौ ।

बिवाहको समयमा पनि मलाई त अभिनय गरिरहेको जस्तो भयो । हाँसो उठिरहेको थियो । जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ । अनुप सर बेहुला भएर आएको देख्दा चाहि अलि लाज लाग्यो । उहाँसंग लामो समयदेखि सँगै भएकाले असहज अनुभव चाहिं भएन । शारीरिक सम्बन्धले माया झन गहिरो हुदै गयो । यो सम्बन्ध महत्वपूर्ण कुरा हो तर सबै थोक चाहि होईन । यस्तो सम्बन्धले म पूर्ण रुपमा यही ब्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ । अब केहि बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ । सुरुमा मनमा भएका कतिपय कुरा भन्न सजिलो बनाई दियो ।१० वर्ष अगाडि अनुप सरलाई चिनेकाले उहाँको बानी ब्यबहार मलाई राम्रोसँग थाहा छ । हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो । मलाई सम्हाल्न सक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो । उहाँसँग मलाई डर भन्दा बढी विश्वास थियो ।

अनुप सर म भन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुस चाहिँ भएन । कुनै असमझदारी छैन । हामी प्राय कामकै विषयमा बढी गफ गछौँ । एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय सँगै हुन्छौ । त्यसैलाई निजी समयको रुपमा लिन्छांै । अहिलेसम्म काम छाडेर घुम्न जाने समय बिताउने गरकै छैन ।

Wednesday 25 June 2014

Bhuwan KC son getting married in the USA

ucation-college-admission.blogspot.com/
The son of actor Bhuwan KC from his first wife, Bijaya KC, Vivek KC is getting married in the USA. Bhuwan is flying to the USA to attend the marriage ceremony to be held on July 4. Bhuwan’s first wife Bijaya has been living in the USA for a long time. Vivek KC is marrying another US resident girl, Natasha KC.  Bijaya and Bhuwan’s daughter Kajal KC was married in Nepal in 2011. The high profile marriage was attended by high level political leaders including the ex-king

Bhuwan’s younger son, Anmol KC, is the son of his second wife Sushmita KC (Bomjom). In a latest rumor, Sushmita is also getting married to an Indian businessman while, Bhuwan is told to be in a look out for a new wife. Rumor of the relationship between Bhuwan and actress Jiya KC is also a hot topic in Nepali film industry.
Gyanendra.  Bhuwan had named his production company Kajal Films after his daughter.

Tuesday 24 June 2014

New Movie Himmawali Shooting Photos of Rekha Thapa

rekha thapa himmatwali sexy photo1
Nepal's No. one actress Rekha Thapa is shooting her next solo production movie "Himmatwali", under
Rekha Films Production.After the success of Himmatwali, Kali  will be another female oriented action movie like it's name.Himmatwali is expected to be released during coming Dashain festival.Rekha has chosen the shooting spot around southern regions of Nepal.

Below are some of the hot, sexy and beautiful photos of Nepali actress Rekha Thapa from her movie Himmatwali.

Monday 3 February 2014

Artists arrive in Malaysia to participate in NEFTA Film Award

Nepali film related personalities have arrived to participate in one of the biggest Nepali film event in it’s 50-years-old history. The artists participating in the event are near 100 in number including most of the well known actors and technicians. NEFTA film award is going to be held on January 31, 2014.

Karishma Benisha Rajesh Payal, Jharana, Suman Gaire

The participants of NEFTA film award have already reached Malaysia. Some of the well known actors in the ceremony include Karishma Manandhar, Jharana Thapa, Namrata Shreshta, Saujanya Subba, Neeta Dhungana, Benisha Hamal, Richa Sharma, Harshika Shrestha, Pooja Sharma, Aryan Sigdel, Saugat Malla, Samyam Puri, Gajit Bista, Sraj Garach, Nir Shah, Ujjwal Ghimire, Dinesh DC, Aakash Adhikari, Suraj Subba, Suresh Adhikari, Rajesh Payal Rai, Nischal Basnet, Sudarsan Thapa, Dinesh Raut, and Gobind Rai. Similarly actors Rajesh Hamal, Keki Adhikari, Sunil Thapa, Niruta Singh and others had also arrived in Malaysia.

The organizers claim that this is the first time so many Nepali actors have gone out of the country to participate in a program held in a foreign country.

Actress Rekha Thapa has refused to go to Malaysia at the last minute after the bargaining for the Best Actress award failed.

Sunday 2 February 2014

Real Names of Nepali artists who had changed their name after entering the film industry

Changing names is a common practice among Nepali artists for a better name or for good luck. Some astrologers suggest a different names for the success in their career. For example, Bhuwan KC changed his name to a 7-lettered Bhuwann before the release of his movie ‘Sathi Ma Timro‘. It’s a different story, the movie didn’t do well in theater. Actress Binita Baral had also changed her name to Beenita (7-letters) on the suggestion of an astrologer. The result of the change in names were not that exciting. But, that won’t deter people from changing names. Others change to a better sounding names like Shova to Nandita, Radheshyam to Ramit, Nawaraj to Nawal and so on.

A video slideshow of change in names of Nepali actresses:

A photo slideshow of the actors who have changed their names:
We had compiled a list of actresses who had changed their name when they entered the Nepali movie industry. This post incorporates male actors and some additional female actresses who had changed their name to a new name.

Now let’s who are the male actors who have changed their name in the Nepali film industry
  • Real name of Rose Rana is Saroj Thapa. Originally from Puythan, Rose changed his name to start businesses including restaurant business.
  • Real name of Nikhil Upreti is Dinesh Upreti.
  • Real name of Dinesh Sharma is Jayaram KC
  • Real name of Samrat Bastola is Giridhari Bastola
  • Real name of Surbir Pandit is Keshav Pandit
  • Real name of Ramit Dhungana is Radheshyam Dhungana
  • Real name of Aryan Sigdel is Harikrishna Sigdel
  • Real name of Suraj RD is Suraj Ramdas
  • Real name of Nawal Khadka is Nawaraj Khadka
  • Real name of NB Maharjan is Nanibabu Maharjan
  • Real name of of CP Lohani is Chidambar Prasad Lohani
  • The Real names of female actors (actresses) are:
  • Real name of Karishma Manandhar is Bunu KC. She changed it to Karishma KC and then after the marriage it changed to Karishma Manandhar.
  • Real name of Sumina Ghimire is Mina Ghimire.
  • Dipsikha Shahi had changed the name to Sikha Shahi. She also calls herself Darshan Shahi.
  • Real name of Nandita KC is Shova KC
  • Real name of Usha Poudel is Rukminikumari Poudel
  • Real name of Garima Pant is Kamala Pant
  • Real name of Kristi Mainali is Mina Khatri
  • Real name of Mausami Malla is Bishnumaya Thakuri 
  • Real name of Melina Manandhar is Sunita Manandhar
  • Real name of Sirjana Basnet is Sunita Basnet
  • Real name of Saranga Shrestha is Sharada Shrestha
  • Real name of Pooja Chand is Radhika Pariyar
  • Real name of Kriti Bhattarai is Sukriti Bhattarai
  • Real name of Poojana Stri is Poojana Pradhan
  • Real name of Yuna Upreti is Yamuna Upreti
  • Real name of Jiya KC is Jamnuna KC
  • Real name of  Hisila Maharjan is Hirashova Maharjan (Rajamati of ‘Rajmati’)
  • Real name of Ranju Lamichane is Ranjana Lamichhane (Sweety of ‘Tito Satya’)
  • Real name of Jeshika Khadka is Jyoti Khadka
  • Real name of Sunita Khadka is Shristi Sharma
  • Real name of Gitanjali is Gita Sunuwar (second wife of Chhabi Raj Ojha)
  • Real name of Megha Pokharel is Bimala Pokharel
  • Real name of Prerana Sharma is Bishnumaya Pariyar

Sunday 26 January 2014

Rajesh Hamal's Bed Scene With Sushma Karki

Rajesh Hamal's Bed Scene With Sushma Karki
Lately 'Mahanayak' Rajesh Hamal seems o be ready for giving bed scences and kiss scenes who used to be a shy actor on those matters.
Recently, Rajesh Hamal has given bed scene with a hot and most rumoured actress Sushma karki in new Nepali movie 'Mero Jiwan Saathi'.Hamal and karki's romance is seen in this movie directed by Diwakar Bhattarai.'Khusi Nai Khusi' is currently launched song(video) from the movie ' Mero Jiwan Saathi' thourgh Onlinekhabar.Com.Lyrics written by Surya Karki, Khusi Nai Khusi' is sung by Rajesh Payal Rai and Durga Kharel on Diwakar Bhattarai's Music composition.Directed by Shankhar B.C the video is shot by Rakeshwar Karki.
Apart from Hamal and Karki, Rekha Thapa, Ragini Khadki and Resh Maratha are also seen in the movie.

Thursday 23 January 2014

Baby Thapa, Smita Thapa – competition in full swing

One of the ‘minority knowledgeable’ in Kantipur would be very happy to read an article of Baby Thapawho says she had “4-5 boyfriends and is having a sexual relation with a Nepali celebrity”.

Friday 17 January 2014

मलेसियामा शिव श्रेष्ठसँग अनु शाह नाच्ने

‘रिमिक्स धमाका’को सातौ श्रृङ्खलामा नायिका अनु शाहले पुराना नायक शिव श्रेष्ठसँग कम्मर मर्काउँनेछिन् । जीरो माइलको आयोजनामा जनवरी ३१ देखि फ्रेबुअरी २ सम्म मलेसियाका विभिन्न स्थानमा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
जनवरी ३१, फ्रेबुअरी १ र २ मा मलेसियाको क्वालालम्पुर, जोहोरबारु र मुआरमा नेपाली कलाकारहरुले त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिनेछन् । जीरो माइलले सन् २००४ देखि यस्तो कार्यक्रम गर्दै आएको छ । शिव र अनुका साथमा गायक मिङ्मा शेर्पा, गायिका बिष्णु चेम्जोङ, लोक गायक तथा संकलक शिव हमाल, गायिका मन्जु महत्त, हाँस्य कलाकार बिष्णु सापकोटाको रमाइलो प्रस्तुती ‘रिमिक्स धमाका’मा हुनेछ । कार्यक्रमबाट भएको मुनाफाको १० प्रतिशत सामाजिक सेवामा लगाइने बताइएको छ ।

Sunday 12 January 2014

Production controller got fainted after seeing Susma Karki's hot bed scene

http://meroknowledge.blogspot.com/
In recent days Nepali movies are changing trends to open culture and based on sex and hot scene.The under making movie Bindash,where sushma karki is acting have taken 3 lakhs for the movie and given hot kiss scene and bed scene as demanded by director.After seeing these scene the production controller of the movie got fainted...lets take a look of some of the photos from the movie............
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

Seems Like Nepali Lesbian Models Jiya KC and Soniya

 http://meroknowledge.blogspot.com/
The Models Jiya KC and Soniya are the actresses of Nepali Movie ATM which was banned due to the language and scenes in it.Its was the big controversy of nepali movie industry.Both models Jiya Kc and sonia gives the posses like lesbian nepali models.What do you guys think about it please share your opinion.
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/



http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

Tuesday 31 December 2013

रातमा निद्रा छैन, दिनमा भोक छैन : सुधीर बस्नेत

गौरीबहादुरले सुरक्षा दिएपछि बस्नेतले लगाए छम्पीका डोजर

‘भागी-भागी हिँड्नुपरेको छ । रातमा निद्रा छैन, दिनमा भोक छैन । घर पनि बैंकले लिलाम गर्‍यो, अहिले डेरा गरेर बसेको छु । सम्पत्तिले नै मलाई समस्यामा पार्‍यो । अहिले सुख पनि छैन, शान्ति पनि छैन ।’

यो भनाइ हो, घरजग्गा व्यवसायी सुधीर बस्नेतको । मान्छेले धेरै सम्पत्ति कमाउने महत्वाकांक्षा बोक्दा सुख र शान्ति भन्दा पनि दुःख र असुरक्षा बढी पाइने रहेछ भन्ने नकारात्मक शिक्षाका लागि उदाहरणीय पात्र बनेका छन् हाउजिङ व्यवसायी बस्नेत ।

विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगसमक्ष वियोगान्त वयान दिँदै घरजग्गा व्यवसायी एवं ओरियन्टल सहकारीका अध्यक्ष बस्नेतले माथिको बिलौना गाएका हुन् । बस्नेतले कार्की नेतृत्वको आयोगलाई हालै दिएको वयानमा भनेका छन्- ‘मैले मेरै व्यवस्थापनलाई बढी विश्वास गरेर गल्ती गरेँ । मेरो कमजोरीको फाइदा उठाउँदै मेरा कर्मचारीहरुले मोटो रकम खाइदिए । यद्यपि म व्यहोर्न तयार छु । तर, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, आक्रमण गरिहाल्छन् ।’

दर्जन बढी बैंकबाट ऋण लिएको तथा हाउजिङ व्यवसायमा विभिन्न व्यक्तिको अरबौं रुपैयाँ डुबाएकाले बस्नेतका दुःखका दिन शुरु भएका हुन् । यसक्रममा उनी पक्राउ पनि परिसकेका छन् भने पीडितको रकम फिर्ता गर्न नसक्दा असुरक्षित र भूमिगत बनेका छन् । तर, आफूले फेरि व्यवसाय गर्न पाए सबैको रकम फिर्ता गरिदिने बस्नेतले कार्की नेतृत्वको आयोगसमक्ष प्रतिवद्धता जाहेर गरेका छन् ।

‘सानेपाको हाउजिङको ९० प्रतिशत र बालकुमारीको हेगासको ८० प्रतिशत काम सकिएको छ । आठ/दश करोड रुपैयाँ खर्च गर्दा निर्माण सम्पन्न हुन्छ । र, त्यो बिक्री गर्दा दुई अर्ब रुपैयाँ आउँछ त्यो रकमले बचतकर्ताको बचत फिर्ता गर्छु, बस्नेतले आयोगलाई दिएको वयानमा भनेका छन्, ‘सरकारले सुरक्षाको प्रत्याभूति गराए निर्माणधीन हाउजिङ तथा अपार्टमेन्टको पूरा गर्छु । र, त्यो बिक्री गरेर सर्वसाधारणको रकम फिर्ता गर्छु ।’

सरकारले सुरक्षा दिएपछि बस्नेतले डोजर चलाउन थाले

सुधीरले सुरक्षा पाएको खण्डमा कमाएर सबैको रकम फिर्ता गर्छु भनेपछि आफूले सुरक्षाको प्रत्याभूति गरिदिएको आयोगका अध्यक्ष कार्कीले अनलाइनखबरलाई बताउनुभयो । ‘उनको यस्तो बयान सुनेपछि मैले काम शुरु गर्नु, सुरक्षाको प्रत्याभूति म गराउँछु भनें, अध्यक्ष ‘कार्की भन्नुहुन्छ, ‘सुधीरले पैसा कमाउनु भनेको सबै बचतकर्ताले रकम फिर्ता पाउनु हो, राज्यलाई नै फाइदा हुने हो । देशकै लागि गर्ने हो । त्यसैले सरकार प्रहरी खटाउन तयार भएपछि शनिबारदेखि छम्पीमा भएको जग्गामा प्लटिङ गर्न डोजर लगाउन थालिसकेका छन् ।’

छानविन आयोगका कार्कीले बस्नेतको सम्पत्तिबारे थप जानकारी दिँदै अनलाइनखबरसँग भन्नुभयो, ‘उनले मसँग ११ अर्ब रुपैयाँ सम्पत्ति छ भन्ने बयान दिएका छन् । भक्तपुरको गुण्डुमा २ सय रोपनी, ललितपुरको छम्पीमा ७ सय रोपनी, र फाटफुट् मेची देखि महाकालीसम्म रहेको जग्गा कर्जा कूल १३/१४ सय रोपनी जग्गा छ भनेका छन् । साथै निर्माणाधीन अवस्थामा आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट रहेको उनको भनाइ छ ।’

बस्नेतले व्यवसाय सञ्चालन गरेपछि पहिलो चरणमा बैंकको कर्जा तिर्ने, दोस्रोमा सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने र बाँकी रहेको रकम आयोगको खातामा जम्मा गरी व्यक्तिहरु डुबेको रकम फिर्ता गराउने कार्कीले बताउनुभयो ।

बस्नेतको जस्तै गुण को-अपरेटिभका अध्यक्ष एवं गुण सिनेमाका मालिक राजेन्द्र शाक्यबाट पनि पीडितको डुबेको रकम रकम फिर्ता गराउने पहल भइरहेको अध्यक्ष कार्कीले अनलाइनखबरलाई बताउनुभयो ।

अध्यक्ष कार्की : पीडितका भरोसा


बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा व्यापक ठगी भएपछि निकास खोज्न सरकारले विषेश अदालत काठमाडौंका पूर्वन्यायाधीस गौरीबहादुर कार्कीको संयोजकत्वमा कात्तिक २७ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । गत मंसिर १९ गतेदेखि उजुरी लिन शुरु गरेको आयोगमा हालसम्म ५२ सहकारी संस्था विरुद्ध ८ हजारभन्दा बढी उजुरी परेका छन् ।

विशेष अदालतमा रहँदा भ्रष्टाचारसम्बन्धी मुद्दामा सहासिक निर्णय गरेर जनताको विश्वास जित्न सफल कार्कीको अध्यक्षतामा सरकारले आयोग गठन गरेपछि सहकारीमा बचत गरेर रकम फिर्ता नपाएका सर्वसाधारणहरुमा आफ्नो डुबेको रकम फिर्ता हुने आशा पलाएको छ ।

जिल्ला, पुनरावेदन तथा विषेश अदालतमा न्यायाधीशका रुपमा २० वर्ष न्यायसम्पादन गर्नुभएका कार्कीले मुगुमा चामल अभाव आपूर्ति गर्न दिएको आदेशदेखि सुडान घोटाला प्रकरणमा प्रहरीका बहालवाला डीआइजीलगायत प्रहरी उच्च अधिकारीलाई भ्रष्टाचारी ठहर गरेर लोकपि्रयता कमाउनुभएको हो । त्यस्तै पूर्वमन्त्री गोविन्दराज जोशी, आइजीपी मोतिलाल बोहोराले भ्रष्टाचार गरेकेा फैसला उहाँका चर्चित न्यायिक फैसला हुन् ।

विसं. २००६ सालमा भक्तपुरको गुण्डु गाविसमा जन्मिनुभएका कार्की ०२३ सालमा बहिदारको जागिरबाट सार्वजनिक सेवामा प्रवेश गर्नुभएको हो । हाल उहाँले नेतृत्व गरिरहनुभएको आयोगले सहकारी संस्थामा बचत गर्नेहरुको रकम फिर्ता गर्न पहल गर्नुका साथै सहकारी क्षेत्रका विकृति हटाउन सरकारलाई सुझाव दिने तयारी गरिरहेको छ ।

Friday 27 December 2013

MaHa Australia Tour, MaHa Yatra 2014 to start on January 18 - See more at:

MaHa Australia Tour, MaHa Yatra 2014 to start on January 18 - See more at:
The MaHa duo, Madan Krishna Shrestha and Hari Bansha Acharya and other artists are going to perform in various cities of Australia under a tour titled MaHa Yatra 2014.
The artists comprising of MaHa, Kiran KC, Basundhara Bhusal, Narendra Kansarkar, Shiva Hari Poudel, Kunti Moktan and Mohit Bamsha Acharya (Haribansha’s son) will also be in the MaHaYatra tour.

The artists are scheduled to reach Australia on January 16. The tour will start from the Australian city Perth on January 18 and will conclude in Sydney on February 2. The events will be conducted in the major cities like Perth, Canberra, Melbourne, Brisbane, Alidade, and Sydney.


In MaHaYatra 2014, MaHa will perform well known comedy shows of the past and a new show. Other artists will also be featured in different comedy shows and musical programs.

The schedule of the program is:

    January 18, 2014 (Saturday) – Perth
    January 19, 2014 (Sunday) – Adelaide
    January 25, 2014 (Saturday) – Canberra
    January 27, 2014 (Monday) – Melbourne
    February 1, 2014 (Saturday) – Brisbane
    February 2, 2014 (Sunday) – Sydney


Sunday 15 December 2013

Rajesh Hamal Karishma Manandhar Romance (video)

Rajesh hamal & karishma manandhar romance in movie kina kina.director ukesh dahal.actor rajesh hamal,karishma manandhar,raj timalsina,subash thapa,arunima lama,rajesh payal rai,pramod kharel,abinash ghising,himal sagar etc.rajesh & karishma hit movie saathi.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID