Wednesday 3 December 2014

यस्तो भिडियो पठाइन् मिस वर्ल्डका लागि मिस नेपाल सुबिन लिम्बुले


काठमाडौँ : आगामी मंसिर २८ गते हुन लागेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डका लागि मिस नेपाल सुबिन लिम्बुको परिचयात्मक भिडियो आयोजकले सार्वजनिक गरेको छ।

मन्दिरको पृष्ठभूमिमा लिम्बुले आफ्नो छोटो परिचय त्यसमा दिएकी छिन्।

मिस वर्ल्डमा सहभागी हुने सबै प्रतियोगीहरुले आ-आफ्नो देशबाटै भिडियो पठाउनु पर्ने व्यवस्था अनुसार यस्तो भिडियो बनाइएको हो।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID