Friday 24 October 2014

खुकुरी प्रहार गरी आमाको हत्या

श्रीमानद्धारा श्रीमतीको कुटेर हत्या
पाँचथर, कार्तिक ६ । पाँचथरको पञ्चमी गाउँ विकास समिति वडा नम्बर १ गोपेटारमा गएराति श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

आपसी विवादमा मदनबहादुर राईले श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त राई भने फरार छन् । -

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID