Thursday 28 August 2014

घाटी रेटेर पुल्चोकमा हत्या गरिएकाको ७ दिनपछि सनाखत

भदौं १२-  ललितपुर, ललितपृुरको पुल्चोकमा घाँटी रेटेर हत्या गरिएका एक पुरुषको एक सातापछि सनाखत भएको छ । बेवारिसे अवस्थामा शव भेटिएका उनी ललितपुर इखालंखुका २२ वर्षीय सानु भनिने प्रज्वल केसी रहेको ललितपुर प्रहरीले जनाएको छ।उनको गत भदौं ६ गते ललितपुरको पुल्चोकस्थित रेडियो कान्तिपुरको भवन पछाडी मकैबारीमा शव भेटिएको थियो। हत्या भएको एक सातासम्म उनको पहिचान हुन नसक्दा अनुसन्धानमा समेत असर परेको थियो।उनको हत्याका विषयमा अनुसन्धान भइरहेको र चाँडै हत्याराहरु कानुनी दायरामा आउने ललितपुर प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID