Thursday 28 August 2014

सेक्स होइन प्रेममा इमान चाहिन्छ : - अभिनेत्री हर्षिका श्रेष्ठ

अभिनेत्री हर्षिका श्रेष्ठसंग लिईएको एक अन्तरबार्ता
सेक्स मुभी कत्तिको हेर्नुहुन्छ?
- हेर्दिनँ।

आफ्नो कुन अंग आकर्षक लाग्छ?
- अरूले मेरो आँखा सेक्सी छ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।

बिहेअघि सेक्स ठीक कि बेठीक?
- सम्बन्धको आत्मीयता र गाढापनमा निर्भर गर्छ। एकअर्काप्रति प्रतिबद्ध र बफादार जोडीले बिहेअघि सेक्स गर्दा फरक पर्दैन।

प्रेममा सेक्स आवश्यक छ?
- छैन। प्रेममा इमान आवश्यक हुन्छ।

तपाईंलाई कुनै क्रेजी फ्यानले सेक्सका लागि प्रपोज गर्‍यो भने?
- त्यस्ताका गालामा चप्पलको छाप बसाइन्छ।

सेक्सबिना जीवन कस्तो हुन्थ्यो होला?
- उराठ र निरस।                                - नागरिक

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID