Saturday 12 October 2013

प्रेमीकाको जिन्समा प्रेमीले ताला लगाइदिएपछी...

    २५ असोज, काठमाडौ । मेक्सिकोमा एक प्रेमीले आफ्नी प्रेमीकाको पाइन्ट (जिन्समा) विगत केही वर्षदेखी ताला लगाउने गरेको खुलासा भएको छ ।

  प्रेमीको यस्तो व्यवहारबाट वाक्क भएकी उनले प्रहरीमा उजुरी गरेपछी ती प्रेमीलाई पक्राउ गरिएको छ । प्रेमीकाले अन्य कुनै युवकसँग सम्बन्ध बनाउन नपाओस् भन्दै यस्तो गरेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले ४० वर्षीय प्रेमीलाई पक्राउ आवश्यक कारबाहीका लागी हिरासतमा राखेको छ ।
 ती प्रेमीले विगत केही वर्षदेखी २५ वर्षीय प्रेमीकाको जिन्समा ताला लगाउने गरेका थिए । यसरी जिन्समा ताला लगाइदिएपछी ती युवतीले निकै हैरानी बेहोर्नुपरेको थियो । उनीले चाहेको बेलामा बाथरूम समेत जान पाउँनथिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID