Sunday 19 October 2014

तिहारमा राति ७ बजे पछि देउसी भैलो खेल्न नपाइने भन्दै गृह मन्त्रालय द्वारा बिज्ञप्ती जारी !

३१ असोज, काठमाडौं । गृह मन्त्रालयले तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राति ७ बजेस्म्म मात्र देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ । यस्ता कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग तथा विक्री वितरण नगर्न आग्रह गरेको छ ।
विस्फोटक पदार्थ उत्पादन, आयात निर्यात तथा विक्री र प्रयोग गर्नेहरुलाई कानून बमोजिम काबारही गर्ने सरकारले बताएको छ ।

Saturday 18 October 2014

केटीहरुमा मनोरंजनको मनोविज्ञान

Three individuals of approximate ages 6, 15 and 40 were observed in naturalistic settings. Two of the observations were done in a regular classroom where most of the individuals were of adolescent age, 3-4 of early adulthood stage and one of middle adulthood stage of life. The third observation was done in an after-school-tutoring class where individuals were approximately from age group 6 to 45. This observation was done with the objective of finding out about the behavior pattern of individuals of different age groups. The people that were observed were at different developmental stages of life. As the observations’ main focus was to find more about the differences or similarities between individuals in different development stages of life, I decided that the individuals to be observed should be of same gender in order to prevent the observation results getting affected by gender differences. The first subject was a female of age approximately 15 years of age i.e. of adolescent stage, the second was approximately in her 40s i.e. of middle adulthood and the third was approximately 6 years old i.e. in middle childhood.

The thing that I observed at first was the physical development in all the three of my subjects. The female who was approximately 6 yrs old was about 3”7’ feet and was very thin. She seemed to be very active though and playful as she was trying to run all around whenever possible and seems restless. She was just as playful how it was mentioned by Laura E. Berk in the book Development through the lifespan.

महिलालाई सेक्स नगर्ने पुरुषको मुखमा पिसाव गर्ने अधिकार

एजेन्सी ~
पपुवा न्यु गिनीका ग्रामीण क्षेत्रका महिलालाई कुनै पनि पुरुषसँग यौन सम्बन्ध कायम गर्ने छुट छ । त्यति मात्र होइन, यदि कुनै पुरुषले कुनै पनि महिलाले गरेको सेक्स अफर अस्वीकार गरेको खण्डमा त्यस पुरुषको मुखमा पिसाव गर्ने अधिकारसमेत छ । महिलालाई कुनै पनि पुरुषका साथ सेक्स सम्बन्ध कायम गर्ने छुट दिने यो परम्परा पपुवा न्यु गिनीको ग्रामीण क्षेत्र निवासी ट्रोब्रियांड जातिको हो ।
यहाँ महिलाले कुनै पनि पुरुषलाई आवतजावतका क्रममा अश्लील गाली गर्न सक्छन् । उनीहरुले चाहे जतिसुकै पुरुषलाई सेक्सका लागि निम्ता दिन सक्छन् । यो कुराका लागि उनीहरुलाई पूर्ण छुट छ, यसलाई गलत मानिँदैन ।
लभ अफ आइल्याण्डमा याम फेस्टिभल बनाइने गर्दछ। यो फेस्टिभलका क्रममा महिलाहरु झाडीमा बसेर त्यहाँ आवतजावत गर्ने पुरुष हेरिरहन्छन् । त्यसक्रममा उनीहरुलाई जुन पुरुष मन पर्छ त्यसलाई सेक्सका लागि निम्ता दिन्छन् । यदि त्यस पुरुषले यो अफर अस्वीकार गरेको खण्डमा उनीहरुले उसको मुखमा पिसाव गरिदिन्छन् ।
संसारका कयौ देशमा परम्परागत र कानुनी रुपमा महिलालाई केवल आफ्नो श्रीमानसँग मात्र यौन सम्बन्ध कायम गर्ने अनुमति दिइएको छ। तर, संसारको एउटा यस्तो स्थान पनि छ, जहाँ महिलालाई अनौठा अनुमतिहरु प्रदान गरिने छ। जुन सुनेर तपार्य पनि आश्चर्यमा पर्नुहुनेछ ।

जिम्बाबेमा एक महिलाले गरिन आफ्नो मृत श्रीमानसँग सेक्स !

यो संसारमा हरेक दिन अनेकन विचित्रका घटना हुन्छन्, जुन मानिसले कहिल्यै सोचेको पनि हुँदैन । यस्तै एउटा विचित्रको घटना जिम्बाबेमा भएको छ। जिम्बाबेमा एक महिलाले आफ्नो मृत श्रीमानसँग सेक्स गरेकी छन् ।
जिम्बाबेकी सारा सिमिराई नामकी एक महिलाले आफ्नो श्रीमानको अन्तिम इच्छाको सम्मान गर्दै यस्तो काम गरेकी हुन् । आफ्नो मृत श्रीमानलाई गाड्नुअघि उनले शवका साथ सेक्स गरेकी हुन् ।
सारा आफ्नो श्रीमानलाई छोडेर आफ्नो नयाँ प्रेमीसँग गएकी थिइन् । पछि सारालाई उनको प्रेमीले छोडिदियो । त्यसपछि सारा पूरानै घर फर्किन् । यो घटनालगत्तै साराका श्रीमानको मृत्यु भयो ।
मर्नुअघि साराका श्रीमानले उनलाई एउटा नोट छोडेका थिए । त्यसमा उनले आफ्नी श्रीमतीले छोडेपछि आफ्नो मन टुटेको उल्लेख गरेका थिए । उनले आफ्नो अन्तिम इच्छास्वरुप गाड्नुअघि सारासँग सेक्स गर्न चाहेको उल्लेख गरेका थिए ।
पहिला त साराले यो अन्तिम इच्छा पूरा गर्न अस्वीकार गरेकी थिइन् । तर, पछि उनलाई श्रीमानका परिवारजनले दबाव दिए, तब उनले मृत श्रीमानको शवसँग सेक्स गरेकी हुन् । एजेन्सी

एप्पलले ल्‍यायो विश्‍वकै सबैभन्दा पातलो ट्याब आइप्‍याड -

काठमाडौं: बहुचर्चित अमेरिकन कम्पनी एप्पलले दुई नयाँ आइप्याड सार्वजनिक गरेको छ। गत आइतबार एप्पलका सीआई टिमकूकले क्यालिफोर्नियामा दुई नयाँ आइप्याड ट्याब आइप्

उनका अनुसार आइप्याड एयर टू  विश्वको सबैभन्दा पातलो ट्याब  भएको दाबी गरिएको छ ।  विश्वको सबैभन्दा पातलो आइप्याड एयर टू  र आइप्याड मिनी थ्री सार्वजनिक गरेको छ। यो आइप्याड एयर टूको मोटाई मात्र ६‍.१ मिलिमिटर रहेको छ।यो आइप्याड एयर टू विश्व बजारमा ल्याइएका अरु ट्याबलेटभन्दा १८ प्रतिशत पालतलो रहेको छ । यसको स्क्रिन साइज ९.७ इन्च रहेको बताइएको छ।

यता, एप्पलले ल्याएको आइप्याड मिनी थ्रीलाई आइप्याड एयर टू सँगसँगै सार्वजनिक गर्ने घोषणा  यसअघि नै गरेको थियो।  यो आइप्याड मिनी थ्री  गोल्डे,  सिल्भर  र स्प्रे ग्रे कलरमा  उपलब्ध हुनेछ। 

एप्पलले ल्याएको आइप्याड एयर टू र आइप्याड मिनी थ्रीमा टचआइडी फिंगर प्रिन्ट सेन्सर राखएिको छ, जसले प्रयोग गर्ने व्यक्तिले आफ्नो औलाको सहायताले मोवाइललाई अनलक गर्न सक्छ। यसका साथै यी ट्याबलेटबाट प्रयोग गर्ने व्यक्तिले एप्पलले प्रदान गर्ने मोबाइल पेमेन्ट सुविधाको समेत भरपुर फाइदा उठाउन सक्छ।
याड  एयर टू  र आइप्याड मिनी थ्रीको सार्वजनिक गरेका हुन।

विश्वचर्चित होटल जो समुन्द्र मुनी बनाइएका छन् !

हुन त तपाइँ हामीलाई लाग्छ समुन्द्र मुनी कुनै संरचना बनाउनु असम्भव छ । तर आश्चर्य नै मान्नु पर्छ समुन्द्रमुनी समेत दुनियाँका नामुद नामुद होटल छन् ।
समुन्द्र मुनी बनाइएका यस्ता होटल इन्जिनियरिङका अद्भुत् नमूना समेत हुन् । यहाँ त्यस्तै समुन्द्र मुनी बनाइएका दुनियाँका ७ सबैभन्दा चर्चित होटलको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।
द शिमाओ वण्डरल्याण्ड, चीनः
(The Shimaoka Wonder Land, China:)

चीनको सोङ्जियाङमा थियानमेन्शन पहाडकोबीचमा पर्ने समुन्द्र मुनी यो होटल अवस्थित छ । समुन्द्रको १०० मिटर पानी मुनी बनेको यो होटलमा १९ तला छन् भने ३ सय ८० कोठा छन् । यसको डिजाइन बेलायतको एट्किन्स डिजाइनर कम्पनीले गरेको हो । यसलाई गुफा होटल पनि भन्ने गरिएको छ । यसको निर्माणकार्य भने अर्को वर्ष मात्र पुरा हुनेछ ।

क्रिसेन्ट हाइड्रोपोलिस, दुबईः
(Krisenta hydro Polish, Dubai)

क्रिसेन्ट हाइड्रोपोलिस नामक होटल पनि दुबइको चर्चित समुन्द्र मुनीको होटल हो । ठूला ठूला घरानियाका सदस्यहरु यहाँ विदा मनाउन जाने गरेका छन् । यो होटललमा पनि कोठा देखि डाइनिंग एरिया, मीटिङ हल र इनडोर गेमिङ एरिया समेत शिशाले बनेको छ । यहाँबाट माछा लगायतका समुन्द्री जीव समेत देख्न सकिन्छ । यो होटलमा २ सय ३० वटा विशाल कोठा छन् ।

हुवाफेन फुशी, माल्दिब्सः
(Huvafen Fushi, maldibsah)

माल्दिब्समा पनि हुवाफेन फुशी नामक चर्चित समुन्द्र मुनीको होटल छ । यो होटल यति सुन्दर तरिकाले निर्माण गरिएको छ कि यसमाथि पनि पानीको डिजाइन देख्न सकिन्छ । यसमा पनि सबै सुविधा छ । समुन्द्रको भित्री दृष्य हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।

वाटर डिस्कस होटल, दुबईः 
(Water Discus Hotel, DUBAI)

दुवइको अर्को चर्चित समुन्द्रमुनीको होटलको नाम हो वाटर डिस्क्स । यसको डिजाइन पनि अद्भुत छ । विभिन्न सुविधा भएको यो होटलमा समुन्द्र मुनी नै स्वीमिङ पुल लगायतका सुविधा छन्।

पोजेडन अण्डरवाटर रिसर्ट, फिजीः
(Pojedana-under Water Resort, phijih)

फिजीमा पनि समुन्द्रमुनी रहेको होटल पर्यटकका लागि आकर्षक केन्द्र हो । हुन त यहाँको टापु सानो छ तर यहाँ रहेको पोजेडन अण्डरवाटर रिसर्टमा पुग्न पर्यटकहरु मारामार गर्छन् । ५ हजार एकड क्षेत्रफलमा फैलिएको यो समुन्द्र मुनीको होटल महंगो होटल पनि मानिन्छ । यहाँ एक रात विताउन १५ हजार डलर लाग्छ ।
मान्टा रिसर्ट, जन्जीबरः
(Manta Resort, janjibarah)

मान्टा होटल अफ्रिकाका सबैभन्दा राम्रा होटलमा गनिन्छ । यो समुन्द्रको १३ फिट गहिराइमा बनेको छ । यसमा साना साना कोठा छन् तर सबै सुविधा छ । सस्तो मानिएको यसमा एक रात विताउन १००० डलर मात्र लाग्छ ।
ज्यूल्स अण्डरसी लज, फ्लोरिडा, अमेरिकाः
(Jules-under See
Lodge, Florida, US:)

अमेरिकाको फ्लोरिडामा रहेको समुन्द्र मुनीको लज पनि निक्कै चर्चित छ । यो होटलको नाम चर्चित लेखक ज्यूल्सको नामबाट राखिएको हो । उनले समुन्द्री जीवनबारे वृहत अध्यन गरेका थिए । यो होटल पुरानो समुन्द्र मुनीको होटल पनि हो । १९७० मा निर्माण शुरु भएको यो होटल २० फिटको गहिराइमा छ ।

पोइल गएकी श्रीमतीलाई अपहरणको शैलिमा घर फिर्ता ल्याइयो......!

वैदेशिक रोजगारीले पनि धेरैको घरवार तहसनहस पारेको छ । कतिका लोग्नेले स्वास्नीको कमाई स्वाहा पारेका छन् त कतिका स्वास्नीले । विश्वासमा पनि विश्वासघात भएपछी पश्चाताप गर्नु सिवाय केही वाकी रहदैन ।  महोत्तरीको लक्ष्मिनियाँबाट बिहीबार अपहरणमा परेकी भनिएकी महिलालाई उनकै पूर्व पतिले  अपहरणको नाटक गरेर लिएर गएको तथ्य सार्वजनिक भएको छ । लक्ष्मिनियाँ २ घर भएकी २५ बर्षिया सविता दुलाललाई उनकै पूर्व पति सर्लाहीको नेत्रगंज पुनर्वास घर भएका मनोज पासवानले अपहरणको शैलीमा लिएर गएको तथ्य अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले  वताएका छन्  ।

पूर्व पति मनोज पासवान रोजगारीको लागि विदेश गएको समयमा करिव ६ महिनाअघि मात्र लक्ष्मिनियाकै दिपक श्रेष्ठसँग दोश्रो विवाह गरेकी थिइन् । प्रहरी श्रोतका  अनुसार सविताको मनोजपट्टिकी पाँच वर्षकी एक छोरी छिन् । श्रीमतीको दोश्रो विवाह गरेको थाहा पाएपश्चात नेपाल आएका पुर्वपतीले दिपकको घरवाटै अपहरणको शैलिमा मोटरसाइकलमा लिएर फरार भए ।

सविताका दोश्रो पति दिपक श्रेष्ठलाई सो कुराको सुईको पनि भएन उनले  आफ्नी श्रीमतिलाई नचिनेका मानिसहरुले अपहरण गरी बेपत्ता बनाएको भन्दै खोजीको लागि प्रहरीमा उजुरी गरेका थिए । दिपकको उजुरीको आधारमा प्रहरीले शुक्रबार बेलुकीदेखि सविताको खोजी गरेको थियो । पासबान र श्रेष्ठ दुबैसँग सविताले प्रेम विवाह गरेकी हुन् । मनोजले शुक्रबार सवितालाई आफ्नै घरमा लगेको  र प्रहरीले खोजी गरेको थाहा पाएपछि अहिले दुबैले घर छाडेर भागेको प्रहरी श्रोतले वताएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID