Saturday, 18 October 2014

जिम्बाबेमा एक महिलाले गरिन आफ्नो मृत श्रीमानसँग सेक्स !

यो संसारमा हरेक दिन अनेकन विचित्रका घटना हुन्छन्, जुन मानिसले कहिल्यै सोचेको पनि हुँदैन । यस्तै एउटा विचित्रको घटना जिम्बाबेमा भएको छ। जिम्बाबेमा एक महिलाले आफ्नो मृत श्रीमानसँग सेक्स गरेकी छन् ।
जिम्बाबेकी सारा सिमिराई नामकी एक महिलाले आफ्नो श्रीमानको अन्तिम इच्छाको सम्मान गर्दै यस्तो काम गरेकी हुन् । आफ्नो मृत श्रीमानलाई गाड्नुअघि उनले शवका साथ सेक्स गरेकी हुन् ।
सारा आफ्नो श्रीमानलाई छोडेर आफ्नो नयाँ प्रेमीसँग गएकी थिइन् । पछि सारालाई उनको प्रेमीले छोडिदियो । त्यसपछि सारा पूरानै घर फर्किन् । यो घटनालगत्तै साराका श्रीमानको मृत्यु भयो ।
मर्नुअघि साराका श्रीमानले उनलाई एउटा नोट छोडेका थिए । त्यसमा उनले आफ्नी श्रीमतीले छोडेपछि आफ्नो मन टुटेको उल्लेख गरेका थिए । उनले आफ्नो अन्तिम इच्छास्वरुप गाड्नुअघि सारासँग सेक्स गर्न चाहेको उल्लेख गरेका थिए ।
पहिला त साराले यो अन्तिम इच्छा पूरा गर्न अस्वीकार गरेकी थिइन् । तर, पछि उनलाई श्रीमानका परिवारजनले दबाव दिए, तब उनले मृत श्रीमानको शवसँग सेक्स गरेकी हुन् । एजेन्सी

एप्पलले ल्‍यायो विश्‍वकै सबैभन्दा पातलो ट्याब आइप्‍याड -

काठमाडौं: बहुचर्चित अमेरिकन कम्पनी एप्पलले दुई नयाँ आइप्याड सार्वजनिक गरेको छ। गत आइतबार एप्पलका सीआई टिमकूकले क्यालिफोर्नियामा दुई नयाँ आइप्याड ट्याब आइप्

उनका अनुसार आइप्याड एयर टू  विश्वको सबैभन्दा पातलो ट्याब  भएको दाबी गरिएको छ ।  विश्वको सबैभन्दा पातलो आइप्याड एयर टू  र आइप्याड मिनी थ्री सार्वजनिक गरेको छ। यो आइप्याड एयर टूको मोटाई मात्र ६‍.१ मिलिमिटर रहेको छ।यो आइप्याड एयर टू विश्व बजारमा ल्याइएका अरु ट्याबलेटभन्दा १८ प्रतिशत पालतलो रहेको छ । यसको स्क्रिन साइज ९.७ इन्च रहेको बताइएको छ।

यता, एप्पलले ल्याएको आइप्याड मिनी थ्रीलाई आइप्याड एयर टू सँगसँगै सार्वजनिक गर्ने घोषणा  यसअघि नै गरेको थियो।  यो आइप्याड मिनी थ्री  गोल्डे,  सिल्भर  र स्प्रे ग्रे कलरमा  उपलब्ध हुनेछ। 

एप्पलले ल्याएको आइप्याड एयर टू र आइप्याड मिनी थ्रीमा टचआइडी फिंगर प्रिन्ट सेन्सर राखएिको छ, जसले प्रयोग गर्ने व्यक्तिले आफ्नो औलाको सहायताले मोवाइललाई अनलक गर्न सक्छ। यसका साथै यी ट्याबलेटबाट प्रयोग गर्ने व्यक्तिले एप्पलले प्रदान गर्ने मोबाइल पेमेन्ट सुविधाको समेत भरपुर फाइदा उठाउन सक्छ।
याड  एयर टू  र आइप्याड मिनी थ्रीको सार्वजनिक गरेका हुन।

विश्वचर्चित होटल जो समुन्द्र मुनी बनाइएका छन् !

हुन त तपाइँ हामीलाई लाग्छ समुन्द्र मुनी कुनै संरचना बनाउनु असम्भव छ । तर आश्चर्य नै मान्नु पर्छ समुन्द्रमुनी समेत दुनियाँका नामुद नामुद होटल छन् ।
समुन्द्र मुनी बनाइएका यस्ता होटल इन्जिनियरिङका अद्भुत् नमूना समेत हुन् । यहाँ त्यस्तै समुन्द्र मुनी बनाइएका दुनियाँका ७ सबैभन्दा चर्चित होटलको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।
द शिमाओ वण्डरल्याण्ड, चीनः
(The Shimaoka Wonder Land, China:)

चीनको सोङ्जियाङमा थियानमेन्शन पहाडकोबीचमा पर्ने समुन्द्र मुनी यो होटल अवस्थित छ । समुन्द्रको १०० मिटर पानी मुनी बनेको यो होटलमा १९ तला छन् भने ३ सय ८० कोठा छन् । यसको डिजाइन बेलायतको एट्किन्स डिजाइनर कम्पनीले गरेको हो । यसलाई गुफा होटल पनि भन्ने गरिएको छ । यसको निर्माणकार्य भने अर्को वर्ष मात्र पुरा हुनेछ ।

क्रिसेन्ट हाइड्रोपोलिस, दुबईः
(Krisenta hydro Polish, Dubai)

क्रिसेन्ट हाइड्रोपोलिस नामक होटल पनि दुबइको चर्चित समुन्द्र मुनीको होटल हो । ठूला ठूला घरानियाका सदस्यहरु यहाँ विदा मनाउन जाने गरेका छन् । यो होटललमा पनि कोठा देखि डाइनिंग एरिया, मीटिङ हल र इनडोर गेमिङ एरिया समेत शिशाले बनेको छ । यहाँबाट माछा लगायतका समुन्द्री जीव समेत देख्न सकिन्छ । यो होटलमा २ सय ३० वटा विशाल कोठा छन् ।

हुवाफेन फुशी, माल्दिब्सः
(Huvafen Fushi, maldibsah)

माल्दिब्समा पनि हुवाफेन फुशी नामक चर्चित समुन्द्र मुनीको होटल छ । यो होटल यति सुन्दर तरिकाले निर्माण गरिएको छ कि यसमाथि पनि पानीको डिजाइन देख्न सकिन्छ । यसमा पनि सबै सुविधा छ । समुन्द्रको भित्री दृष्य हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।

वाटर डिस्कस होटल, दुबईः 
(Water Discus Hotel, DUBAI)

दुवइको अर्को चर्चित समुन्द्रमुनीको होटलको नाम हो वाटर डिस्क्स । यसको डिजाइन पनि अद्भुत छ । विभिन्न सुविधा भएको यो होटलमा समुन्द्र मुनी नै स्वीमिङ पुल लगायतका सुविधा छन्।

पोजेडन अण्डरवाटर रिसर्ट, फिजीः
(Pojedana-under Water Resort, phijih)

फिजीमा पनि समुन्द्रमुनी रहेको होटल पर्यटकका लागि आकर्षक केन्द्र हो । हुन त यहाँको टापु सानो छ तर यहाँ रहेको पोजेडन अण्डरवाटर रिसर्टमा पुग्न पर्यटकहरु मारामार गर्छन् । ५ हजार एकड क्षेत्रफलमा फैलिएको यो समुन्द्र मुनीको होटल महंगो होटल पनि मानिन्छ । यहाँ एक रात विताउन १५ हजार डलर लाग्छ ।
मान्टा रिसर्ट, जन्जीबरः
(Manta Resort, janjibarah)

मान्टा होटल अफ्रिकाका सबैभन्दा राम्रा होटलमा गनिन्छ । यो समुन्द्रको १३ फिट गहिराइमा बनेको छ । यसमा साना साना कोठा छन् तर सबै सुविधा छ । सस्तो मानिएको यसमा एक रात विताउन १००० डलर मात्र लाग्छ ।
ज्यूल्स अण्डरसी लज, फ्लोरिडा, अमेरिकाः
(Jules-under See
Lodge, Florida, US:)

अमेरिकाको फ्लोरिडामा रहेको समुन्द्र मुनीको लज पनि निक्कै चर्चित छ । यो होटलको नाम चर्चित लेखक ज्यूल्सको नामबाट राखिएको हो । उनले समुन्द्री जीवनबारे वृहत अध्यन गरेका थिए । यो होटल पुरानो समुन्द्र मुनीको होटल पनि हो । १९७० मा निर्माण शुरु भएको यो होटल २० फिटको गहिराइमा छ ।

पोइल गएकी श्रीमतीलाई अपहरणको शैलिमा घर फिर्ता ल्याइयो......!

वैदेशिक रोजगारीले पनि धेरैको घरवार तहसनहस पारेको छ । कतिका लोग्नेले स्वास्नीको कमाई स्वाहा पारेका छन् त कतिका स्वास्नीले । विश्वासमा पनि विश्वासघात भएपछी पश्चाताप गर्नु सिवाय केही वाकी रहदैन ।  महोत्तरीको लक्ष्मिनियाँबाट बिहीबार अपहरणमा परेकी भनिएकी महिलालाई उनकै पूर्व पतिले  अपहरणको नाटक गरेर लिएर गएको तथ्य सार्वजनिक भएको छ । लक्ष्मिनियाँ २ घर भएकी २५ बर्षिया सविता दुलाललाई उनकै पूर्व पति सर्लाहीको नेत्रगंज पुनर्वास घर भएका मनोज पासवानले अपहरणको शैलीमा लिएर गएको तथ्य अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले  वताएका छन्  ।

पूर्व पति मनोज पासवान रोजगारीको लागि विदेश गएको समयमा करिव ६ महिनाअघि मात्र लक्ष्मिनियाकै दिपक श्रेष्ठसँग दोश्रो विवाह गरेकी थिइन् । प्रहरी श्रोतका  अनुसार सविताको मनोजपट्टिकी पाँच वर्षकी एक छोरी छिन् । श्रीमतीको दोश्रो विवाह गरेको थाहा पाएपश्चात नेपाल आएका पुर्वपतीले दिपकको घरवाटै अपहरणको शैलिमा मोटरसाइकलमा लिएर फरार भए ।

सविताका दोश्रो पति दिपक श्रेष्ठलाई सो कुराको सुईको पनि भएन उनले  आफ्नी श्रीमतिलाई नचिनेका मानिसहरुले अपहरण गरी बेपत्ता बनाएको भन्दै खोजीको लागि प्रहरीमा उजुरी गरेका थिए । दिपकको उजुरीको आधारमा प्रहरीले शुक्रबार बेलुकीदेखि सविताको खोजी गरेको थियो । पासबान र श्रेष्ठ दुबैसँग सविताले प्रेम विवाह गरेकी हुन् । मनोजले शुक्रबार सवितालाई आफ्नै घरमा लगेको  र प्रहरीले खोजी गरेको थाहा पाएपछि अहिले दुबैले घर छाडेर भागेको प्रहरी श्रोतले वताएको छ ।

के गर्ने होला जब सेक्सको बेला कन्डोम फुट्छ !

पुरुषको सन्दर्भमा वीर्य स्खलन हुने हाराहारीमा उसले चरमसुख प्राप्त गर्छ, तर महिलाको सन्दर्भमा उनले यौन चरमसुख प्राप्त नगरे पनि गर्भ रहन सक्छ। तपाईंले पत्रमा रगत आएको कुरा गर्नुभएको छ। यदि त्यो पहिलो यौनसम्पर्क थियो भने योनिच्छद च्यातिएर रगत आएको हुन सक्छ। महिनावारीमा पनि रगत आउने भएकाले त्यस्तो बेला परेको हो-होइन, पक्का हुनुहोस्।

कन्डम फुटे के गर्ने ?


विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ। युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं। केही जानकारी भए पनि आवश्यक सीप नहुन सक्छ। त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ। कन्डम प्रयोग गरिएकाले तपाईं तथा तपाइर्ंको साथीमा केही सजगता देखिन्छ। कन्डम फुटेको स्थितिमा कन्डमले काम गर्ने कुरा भएन, अर्थात् यौनरोगको संक्रमण हुने वा गर्भ रहने सम्भावना हुन्छ।

सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा कन्डम फुट्न सक्छ। कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला। कन्डम फुट्दा दुवै व्यक्तिमा चिन्ता हुनसक्छ। त्यस्तो स्थिति उत्पन्न भए के गर्ने ? केही चर्चा गरौं।
कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ। यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ।
वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ।
कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ। आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ।

के केटी साथी गर्भवती छिन् ?


गर्भ रहन १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा आवश्यक छ। सामान्यत: महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ। डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी प्रारम्भ हुन्छ। यदि महिनावारी ढिलो-चाँडो भए यी दिनहरू पनि फरक पर्न सक्छन्। यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको छ भने, २८-१८ . १० हुन्छ, अर्थात् दसांैं दिनदेखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। ३०-११ . १९ हुन्छ, अर्थात् १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। तपाईंले आफ्नी साथीको महिनावारीको कतियौं दिनमा कण्डम फुट्ने उक्त घटना भयो पत्रमा उल्लेख गर्नुभएको छैन। जे होस्, तपाईंले स्थिति बुझ्नु नै भयो होला।

अब के गर्नुपर्ला ?


सर्वप्रथम यौनसम्पर्क असुरक्षित भएको स्थितिमा गर्भ रहनबाट जोगिन आकस्मिक गर्भनिरोधको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ।
गर्भ नरहोस् भनेर निलोकन चक्की आपत्कालीन गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। ४ चक्कीको पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) खाइसक्नुपर्छ र दोस्रो मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ। अचेल आकस्मिक गर्भनिरोधका लागि प्रोजेस्टेनरोनयुक्त औषधी ओके र इकोन पनि उपलब्ध हुन थालेको छ। त्यसैगरी कपर टीको प्रयोग यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भनिरोधका रूपमा गर्न सकिन्छ।
सम्भावना थोरै वा धेरै जे भए पनि गर्भ रहे-नरहेको पक्का गर्नु नै महत्त्वपूर्ण हुन्छ। तपाईंकी प्रेमिका गर्भवती छिन्- छैनन्, पक्का गर्ने भरपर्दो उपाय पिसाब परीक्षण गराउनु हो। यदि गर्भ नरहेको स्थिति हो भने गर्भलाई निरन्तरता नदिने विषयमा पीर गर्नैपरेन। गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने तपाईंहरू दुवैले राम्रोसँग सल्लाह गरी निर्णय लिनुपर्छ। त्यसपछि नेपाल सरकारको सुरक्षित गर्भपतन सेवा केन्द्रमा गै सेवा लिन सकिन्छ।

रोकथाम किन नगर्ने ?

तपाईंलाई थाहै हुनुपर्छ, अहिले नेपालमा सुरक्षित गर्भपतनको कुरा निकै चर्चामा छ। मुख्य कुरा त अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधनको समुचित प्रयोगले त्यस्तो अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका कुअसर नगण्य छन्, तर कहिलेकाहीं थोरै नै भए पनि गर्भनिरोधका साधनको नकारात्मक प्रभावलाई आवश्यकताभन्दा बढी चर्चा गरिन्छ जुन दु:खलाग्दो छ। तपाईंहरूबीच नियमित रूपमा यौनसम्पर्क हुन्छ भने आफूहरूलाई मिल्दो गर्भनिरोधको साधन प्रयोग गर्न सक्नु हुन्छ।

बिहेको पहिलो रात नै मुख थुनेर जबरजस्ती सेक्स गर्दा सम्बन्ध विच्छेद

भर्खरै स्याङजामा एउटा यस्तो घटना घटेको छ ।विवाह बन्धन मात्र नभएर जीवनको नयाँ सुरुवात पनि हो । तर यसलाई बुझ्नेहरुका लागि मात्र । यसलाई गलत ढंगबाट प्रयोग गर्न खोजियो भने यसले दिगोपना पाउन सक्दैन ।  विवाहको एक सातापनि नपुग्दै गाउँले र आफन्त सबै विवाद मिलाउन प्रहरी कार्यलय पुगेका थिए । प्रहरी कार्यलयमा दुवै पक्षको कुरा सुनेर विवाद मिलाउने प्रयास गरिएपनि बेहुलीले श्रीमान्सँग बस्नै नसक्ने बताएपछि सम्बन्ध बिच्छेद भएको हो ।
१८ वर्षको उमेरमा नै बिहे गरेर गएकी किशोरीले बिहेको भोलिपल्टै श्रीमान्सँग बस्न नसक्ने बताएको परिवारको भनाई छ । बेहुला पक्षले भने उल्टै केटीको चरित्रमा प्रश्न उठाएपछि दिनभर वादविवाद भएको थियो ।
कारण थियो बिहेपछिको सम्बन्ध । बेहुलीले आफूलाई मुख थुनेर यौन सम्पर्क गरेको भन्दै पतिसँग बस्न नसक्ने बताएकी थिइन् । बेहुलाले उक्त आरोप स्वीकार गरेका छन् ।
बेहुलि  भने घरबाट लगाइदिएका सुनका गहना सिक्री, औठीं र टप सबै घरमा छाडेर हिडेपछि घटना सार्वजनिक भएको हो । दुवैको सहमतिमा दशैको टिकाको दिन मागी विवाह भएको थियो ।

कोमामा रहेको हिंड्न नसक्ने एक बिरामी एक्कासी पिंक कट्टु लगाएर भागे पछि .....!

The story of a hospital patient waking up after surgery in women's unmentionables just got mentionable.

Andrew Walls, 32, claims that the Delaware surgeons who performed his colonoscopy dressed him in pink panties while he was under anesthesia, according to lawsuit documents obtained by The News Journal.

"When the plaintiff initially presented for his colonoscopy he had not been wearing pink women’s underwear and at no time did the plaintiff voluntarily, knowingly or intentionally place the pink women’s underwear upon himself," the suit reads. An attorney for Walls, who was an employee at the Delaware Surgery Center in Dover, called the incident an "outrageous" prank by Walls' colleagues.

Several news outlets attempted to reach out to the surgery center, but Delaware Surgery Director Jennifer Anderson declined to comment Wednesday, saying, “We just found out about this yesterday afternoon.”
The alleged prank, which occurred in 2012, led to Walls losing his job over "severe emotional stress," the New York Daily News reports. The lawsuit seeks damages for intentional infliction of that emotion stress.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID