भर्खरै स्याङजामा एउटा यस्तो घटना घटेको छ ।विवाह बन्धन मात्र नभएर जीवनको नयाँ सुरुवात पनि हो । तर यसलाई बुझ्नेहरुका लागि मात्र । यसलाई गलत ढंगबाट प्रयोग गर्न खोजियो भने यसले दिगोपना पाउन सक्दैन । विवाहको एक सातापनि नपुग्दै गाउँले र आफन्त सबै विवाद मिलाउन प्रहरी कार्यलय पुगेका थिए । प्रहरी कार्यलयमा दुवै पक्षको कुरा सुनेर विवाद मिलाउने प्रयास गरिएपनि बेहुलीले श्रीमान्सँग बस्नै नसक्ने बताएपछि सम्बन्ध बिच्छेद भएको हो ।
१८ वर्षको उमेरमा नै बिहे गरेर गएकी किशोरीले बिहेको भोलिपल्टै श्रीमान्सँग बस्न नसक्ने बताएको परिवारको भनाई छ । बेहुला पक्षले भने उल्टै केटीको चरित्रमा प्रश्न उठाएपछि दिनभर वादविवाद भएको थियो ।
कारण थियो बिहेपछिको सम्बन्ध । बेहुलीले आफूलाई मुख थुनेर यौन सम्पर्क गरेको भन्दै पतिसँग बस्न नसक्ने बताएकी थिइन् । बेहुलाले उक्त आरोप स्वीकार गरेका छन् ।
बेहुलि भने घरबाट लगाइदिएका सुनका गहना सिक्री, औठीं र टप सबै घरमा छाडेर हिडेपछि घटना सार्वजनिक भएको हो । दुवैको सहमतिमा दशैको टिकाको दिन मागी विवाह भएको थियो ।

No comments:
Post a Comment