Showing posts with label comedy videos. Show all posts
Showing posts with label comedy videos. Show all posts

Monday 6 May 2013

Saturday 4 May 2013

सेक्स गर्दागर्दै ज्यान गयो”हेर्नुस भिडियो (मात्र “चार ओटा श्रीमतीसँग दैनिक २ पटकको दरले )


सबै लाई लाग्छ सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ । यस्तै भएको छ नाइजेरियाका एक उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।
बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।

बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् ।
तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।

भिडियो हेर्नुस

Friday 3 May 2013

उत्तेजक फोटो खिचाएर बिल्लीले फेरी आगो बालिन्(भिडियो)

मोडल तथा रियालिटी स्टार बील्ली फेयर्सले आफ्ना करोडौ फ्यानहरुको मनमा बस्न नयाँ रणनीति अपनाएकी छिन् । २३ बषिर्या यि स्टारले सुरु गरेको रियालिटी शो ले दर्शकको मन जितिरहेको छ ।‘टोइ’ नाम दिइएको उक्त रियालिटी शो को बारेमा बील्ली भन्छिन्, ‘हामी विश्वभरबाट आएका सबै पर्यटक टोइ हौ ।’ उनले हालै मात्र एक म्यागेजिनका लागि फोटोसुट पनि गरेकी छिन् । फोटोसुटका क्रममा बील्लीले निक्कै उत्तेजक पहिरन लगाएकी छिन् । हट फोटोका कारण पनि बील्लीको चर्चा विश्वभर चल्ने गर्दछ ।

यौन धन्दा गर्दा गर्दै यसरि पक्राउ परे अधिकांसको श्रीमान बिदेसमा हेर्नुस भिडियो



nepali bhalu ko chartikala in katar


Thursday 2 May 2013

कतार मा नेपाली भालुको चर्तिकला


गुगलको क्यामेराले खिचेको सेक्स गर्दागर्दैको भिडियो ! भिडियो हेर्नुस

यहाँ उल्लेखित तस्वीर देखिसक्नु भयो होला, उक्त तस्वीर गुगलको क्यामेराले खिचेको रे । ओ कसरी ? तपाईलाई खुल्दुली लाग्न पनि सक्छ । हो, गुगल स्ट्रिट कारको क्यामेराले केही समयअघि देखि संसारभरिबाट खुलेआम आकाशमुनि सेक्स गर्ने र नांगिने मानिसहरूको तस्विरहेरू लिइरहेको छ ।
त्यसै अन्तर्गत उक्त क्यामराले दक्षिण अष्ट्रेलियाको केथको डक्स हाइवेमा एक जोडी सेक्स गरिरहेको अवस्थाको तस्विर लिएको हो ।
कार पार्क गरेर सेक्स गर्दै गरेको तस्विर गुगलले सार्वजनिक गरेको छ । उक्त तस्विर गुगलले केही इडिट समेत गरेको छ । बियर पिउँदै सेक्स गरिरहेको अवस्थामा उक्त जोडी भेटिएका थिए ।

सेक्स भिडियो भएको हुनाले खोल्नको लागि मुनिको बक्समा २ पटक राम्रो संग क्लिक गर्नुस अनि खुल्ने छ !

कलेज छोडेर गेस्ट हाउसमा मस्ती गर्ने किशोर किशोरी प्रहरी पुग्दा आपत्तिजनक अबस्तामा के भयो त हेर्नुस भिडियो


Thursday 25 April 2013

नेता माथि व्यंग्य गरिएको कमेडी भिडियो (हाल सालको बहु चर्चित )


ओ हो नेता जी, बल्ल पाल्नु भो ।
भुँडी हल्लाउँदै सत्ता ढाल्नु भो ।
हात उठाउँदै गफ लडाउनु भो ।
सोझा जनतालाई झुक्याउनु भो ।

राजनीतिक दलका नेतालाई ब्यङ्ग्य गर्दै म्यूजिक ब्याण्ड ज्वाइन्ट फ्यामली इन्टरनेशनलले तयार पारेको रमाइलो गीतका शब्द हुन् यी । यो गीत रेकर्ड पनि भइसकेको छ र यसको म्युजिक भिडियो पनि तयार भएको छ । यूट्युबमा राखेको एक महिना पनि नपुग्दै यो भिडियो ५० हजार बढीले हेरिसकेका छन् । गीतबाट पाएको प्रतिक्रियाले निक्कै खुसी लागेको बताउँछन् अरुकै सृजनालाई हेरेर बनाएको बताउँछन् ब्याण्डका भोकलिष्ट तथा गिटारिस्ट सञ्जय श्रेष्ठ । उनले भने ‘एक दिन एउटा भाइले नेता जीको बारेमा लेखेको कविता सुनायो । त्यै कविताबाट प्रभावित भएर यो गीत तयार पारेको हौं ।’

गीतको म्युजिक भिडियो टेलिभिजनहरुमा त्यति धेरै प्रशारण भएको छैन । ४०–५० हजार रुपैयाँ खर्च गरेर बनाइएको भिडियो आफूहरुले सोसल मिडियामा मात्र राखेको सञ्जयले बताए । यूट्युबमा भिडियो हेरेर धेरैले राम्रो प्रतिकृया दिएको भन्दै उनले यो भिडियो हिमालयन टिभीबाट प्रशारण भएको बताए । हिट्स एफएमलगायतका केही एफएमले प्रशारण गर्ने काउनडाउन कार्यक्रममा आफ्नो गीत शीर्ष १० पनि परेको सञ्जय बताउँछन् । भन्छन् ‘राम्रो भएरै होला । धेरै ले नै मन पराउनु भएको छ र यूट्यूबमा पनि धेरै नै शेयर भएको छ ।’ ब्याण्डका अरु सदस्यमा अनुराग बिम्बा भोकलिष्ट, इनअप श्रेष्ठ (सेक्सोफोन), महेश तण्डुकार (गितार), विजेन्ट शाह (बेस गितार), बसन्त सुनाम र कृष्ण श्रेष्ठ छन् । तीन वर्षअघि गठन भएको ब्याण्डले विभिन्न इभेन्ट तथा सांगीतिक कार्यक्रममा प्रस्तुति गर्दै आएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID