Friday 3 May 2013

उत्तेजक फोटो खिचाएर बिल्लीले फेरी आगो बालिन्(भिडियो)

मोडल तथा रियालिटी स्टार बील्ली फेयर्सले आफ्ना करोडौ फ्यानहरुको मनमा बस्न नयाँ रणनीति अपनाएकी छिन् । २३ बषिर्या यि स्टारले सुरु गरेको रियालिटी शो ले दर्शकको मन जितिरहेको छ ।‘टोइ’ नाम दिइएको उक्त रियालिटी शो को बारेमा बील्ली भन्छिन्, ‘हामी विश्वभरबाट आएका सबै पर्यटक टोइ हौ ।’ उनले हालै मात्र एक म्यागेजिनका लागि फोटोसुट पनि गरेकी छिन् । फोटोसुटका क्रममा बील्लीले निक्कै उत्तेजक पहिरन लगाएकी छिन् । हट फोटोका कारण पनि बील्लीको चर्चा विश्वभर चल्ने गर्दछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID