Showing posts with label comedy videos. Show all posts
Showing posts with label comedy videos. Show all posts

Wednesday 24 July 2013

तपाई life मै न हासेको आज हास्नुस ह ह ह ह!!!!!!!!!


Tuesday 23 July 2013

"यो भीडियो हेर्नुहोस अनि मज्जाले हास्नुहोस(रमाइलो भिडियो)"


"भीडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस"

Wednesday 10 July 2013

नेपाली हो भन्न पनि लाज हुने भयो यस्तो चर्तिकला देख्दा त ! भिडियो हेर्नुहोस्

 नेपाली हो भन्न पनि लाज हुने भयो यस्तो चर्तिकला देख्दा त ! भिडियो हेर्नुहोस्






नेपाली हो भन्न पनि लाज हुने भयो यस्तो चर्तिकला देख्दा त ! भिडियो हेर्नुहोस्

Wednesday 26 June 2013

बाँदरले घुम्दै गरेकी युबतीको लुगा खुस्काएर नाङै बनाएपछी रुनु न हास्नु ...


काठमाडौंमा बाँदरले घुम्दै गरेकी युबतीको एक्कासी लुगा खुस्काएर नाङै बनाएपछी यी युवतीलाई रुनु न हास्नु भयो ।
युवतीलाई बादरले नाङ्गो बनाएको भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।

Tuesday 4 June 2013

सगरमाथाबाट चराझैँ उडेर विश्वकिर्तिमान (भिडियो सहित)

सगरमाथाबाट हाम फालेर रुसका एक आरोहीले विश्व किर्तिमान बनाए । ४८ वर्षका भ्यालेरी रोजोभले सगरमाथाको ७ हजार २ सय २० मिटरको उचाइबाट हाम फालेर गएको मे ५ मा बनाएको किर्तिमानको भिडियो सार्वजनिक भएको छ । यो सँगै उनले सबैभन्दा अग्लो भुभागबाट बेस जम्प गर्ने किर्तिमान बनाए ।

उनले यस्तो साहसिक कामका लागि झण्डै २ वर्षको कडा तयारी गरेका थिए र त्यसका लागि विशेष प्रकारको पखेटायुक्त कपडा समेत लगाएका थिए । १२० किलोमिटर प्रतिघण्टाको बेगमा उडेर तल खसेका उनी एक मिनेट भन्दा बढि समय आकाशमै रहे र ५ हजार ९ सय ५० मिटर उचाइमा अवतरण गरे ।

बेसक्याम्पबाट चार दिनको हाइकिङ गरी उनी र उनको टोली फाल हाल्ने ठाउँसम्म पुगेको थियो ।

यद्यपि गिनिज बुकमा भने उनको नाम अझै लेखिसकिएको छैन । गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनको यो कार्यको आधिकारिकता पुष्टि भएपछि नाम दर्ज गर्नेछ । स्मरण रहोस् अहिलेसम्म ६ हजार ६ सय ५ मिटरको उचाइबाट गरिएको बेस जम्प सबैभन्दा अग्लो ठाउँबाट गरिएको बेस जम्पको रुपमा गिनिज बुकमा रहेको छ

हेर्नुस् भिडियो

Saturday 1 June 2013

सरकारी टेलिभिजनमा देखियो पोर्न भिडियो, हेर्नेलाई लाज (भिडियो सहित)

 ग्रिसको एउटा टेलिभिजन समाचारबाचकले समाचार भन्दाभन्दै पोर्न भिडियो देखिएको छ । बेलुकीको समाचार प्रशारण भैरहेका बेला टेलिभिजन स्त्रिmनको पृष्ठभूमिमा पोर्न भिडियो देखिएको हो ।
ग्रिसको सरकारी टेलिभिजन इटी थ्रीमा मंगलबार साँझ यस्तो भएको हो । समाचारबाचकले देशको पछिल्लो राजनीतिक अस्थिरका बारेमा समाचार पढिरहेका बेला उनको पछाडि रहेको एक मनिटरमा पोर्न फिल्म चलिरहेको थियो । समाचारबाचकलाई यो कुराको पत्तो थिएन र उनले समाचार पढिरहे ।
खबर अनुसार अर्को टेलिभिजन च्यानल इटी वानमा प्रशारण भैरहेको फिल्मको सेक्स सिन थियो त्यो ।
सरकारी टेलिभिजनमा समाचार प्रशारण भैरहेका बेला स्त्रिmनमा पोर्न भिडियो चलिरहेको दृश्य सहितको भिडियो इन्टरनेटमा अपलोड भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।
भिडियो हेर्न माथि click गर्नुहोस !

Thursday 16 May 2013

‘ट्रीपल एक्स’(xxx) का लागि सन्नीलाई डेढ करोड हेर्नुस भिडियो

बलिउड नगरीमा ‘जिस्म २’ मार्फत प्रवेश गरेकी नायिका सन्नी लियोनी अहिले चर्चामा छिन् । हालै मात्र सन्नीले एक नयाँ ब्रान्डमा आफुलाई उभ्याएकी छिन् । ‘ट्रीपल एक्स इनर्जी डि्रक्स’ को प्रमोशनमा पुगेकी सन्नीले आफुलाई यो ब्रान्डसँग जोडिन पाउँदा खुशी लागेको बताइन् ।

उनलाई यो ब्रान्डको प्रमोशन गरेवापत्त डेढ करोड भारतिय रुपिया दिइएको बताइएको छ ।

Friday 10 May 2013

“बर्बाद” नै त भयो नि जिया के.सी को जवानी कसरि हेर्नुस भिडियो


Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID