Thursday 16 May 2013

‘ट्रीपल एक्स’(xxx) का लागि सन्नीलाई डेढ करोड हेर्नुस भिडियो

बलिउड नगरीमा ‘जिस्म २’ मार्फत प्रवेश गरेकी नायिका सन्नी लियोनी अहिले चर्चामा छिन् । हालै मात्र सन्नीले एक नयाँ ब्रान्डमा आफुलाई उभ्याएकी छिन् । ‘ट्रीपल एक्स इनर्जी डि्रक्स’ को प्रमोशनमा पुगेकी सन्नीले आफुलाई यो ब्रान्डसँग जोडिन पाउँदा खुशी लागेको बताइन् ।

उनलाई यो ब्रान्डको प्रमोशन गरेवापत्त डेढ करोड भारतिय रुपिया दिइएको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID