Wednesday 3 December 2014

मोटो जिउ भएकी केटीहरुले असुरक्षित यौन सम्पर्क राख्ने तथ्य सार्वजनिक

अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) ले मोटो जिउ भएकी केटीहरुले असुरक्षित यौन सम्पर्क राख्ने तथ्य सार्वजनिक गरेको छ । मोटी केटीहरुले यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय नअपनाउने तथ्य सार्वजनिक भएपछि यसको नियन्त्रणका लागि एनआईएच पिट्सबर्ग विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
 मोटी केटीहरुले कण्डोम वा अन्य यौन सुरक्षाका उपायमा ध्यान नै नदिने अध्यनको निष्कर्ष छ । मोटी महिलाहरुले यौन क्रिडा कम गर्ने तर गर्ने समयमा असुरक्षित र लापरवाही तरिकाले गर्ने अध्यनले देखाएको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID