Wednesday 31 December 2014

लुकाउन खोज्दा सबै देखाइन् अंकिताले(भिडियो सहित)

 बलिउड अभिनेत्री एवं पूर्व मिस इण्डिया इन्टरनेशनल अंकिता शोरीको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । एक जिम क्लवको उद्घाटन गर्न गएको समयमा उनले लगाएको कपडा यति संवेदनशिल थियो कि उनले लुकाउन खोज्दा पनि लुकाउन खोजेका कुरा भने बाहिर देखिएरै छाडे ।

पूर्व सुन्दरीको अवस्था यस्तो राजमर्दो भयो कि उनले आफैले हातले पटक पटक कपडाले बक्षस्थल छोप्नु पर्‍यो ।
आफ्नो शरीरलाई केही हद सम्म प्रदर्शन गर्न खोज्दा उनको बेहाल भयो र उनले चाहिने भन्दा बढी नै देखाउन पुगिन् । कतिपयले उनले यो जानाजान गरेको कृत्य भएको टिप्पणी समेत गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID