Sunday 14 December 2014

डीआन्ड्रा गर्भवती भएपछि सलमानले दिए ‘बीग बोस’ छोड्ने धम्की

 बीग बोस ८’बाट एउटा सनसनीपूर्ण खबर बाहिर आएको छ । यो शोमा प्रतिस्पर्धा गरिरहेकी डीआन्ड्र सारेस गर्भवती भएको खबर छ । उनी गर्भवती भएको खबर शो निकट सुत्रले  बताएको भारतका केही चर्चित मिडियाले दाबी गरेका छन् ।

यस्तो खबर आएपछि शो संचालक सलमान खानले शो बिचमै छोड्ने धम्की समेत दिएका छन् । यस्तो खबरले आफ्नो ईमेजमा समेत धक्का लाग्ने भन्दै सलमानले शो विचमै छोड्ने धम्की दिएका हुन् ।

‘बीग बोस’ एक पारिवारिक शो भएको र यस्ता खबरले आफ्नो बारेमा नै दर्शकमा नकारात्मक खबर फैलने सलमानको भनाई छ । सलमानको कुरालाई मध्यनजर राख्दै डीआन्ड्रलाई बाहिर निकाल्न यसका संचालक समेत तयार भएका छन् ।

डीआन्ड्रा र अर्का प्रतिस्पर्धी गौतम केही समयअघि बाथरुममा लामो समय बसेको घटना बाहिर आएको थियो । गौतमका कारण डीआन्ड्रा गर्भवती भएको दाबी भारतीय मिडियाको छ । यदि, यो कुरा खुलेमा गौतमले पनि ठूलै मुल्य चुकाउनु पर्नेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID