
ट्वीटरः
ट्वीटर प्रयोगकर्ताको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट नभई डिएक्टिभेट गर्न सकिनेछ । त्यसैगरी, मृत व्यक्तिको प्रोफाइललाई मेमोरियल बनाउन वा त्यसमा रहेको भिडियो र तस्बिर डिलिट गर्न दिने नीति पनि ट्वीटरको छ ।
लिङ्क्डइनः
लिङ्क्डइन चलाउने प्रयोगकर्ताहरुको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट गर्न सकिनेछ । मृतकका परिवारका सदस्यले यसबाट कुनै पनि जानकारी ट्रान्सफर गर्न सक्दैनन् तर प्रोफाइल डिलिट भने गर्न सक्नेछन् ।
फेसबुकः
फेसबुक प्रयोगकर्ता कसैको निधन भएमा उनको परिवारले उक्त अकाउन्ट सधैँको लागि डिलिट गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । तर अकाउन्टलाई भने परिवारका जोसुकै सदस्यले पनि चलाउन सक्नेछैनन् ।
फेसबुक प्रयोगकर्ता कसैको निधन भएमा उनको परिवारले उक्त अकाउन्ट सधैँको लागि डिलिट गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । तर अकाउन्टलाई भने परिवारका जोसुकै सदस्यले पनि चलाउन सक्नेछैनन् ।
(एजेन्सी)
No comments:
Post a Comment