भारतको चर्चित रियालिटी शो ‘बीग बोस’ भित्रका अश्लिल हर्कतहरुको चर्चा सेलाएको छैन । अब यस्तै हर्कत ‘बीग ब्रदर‘ नामक शो भित्र पनि हुन थालेको छ । केही दिन अघि मात्र ‘बीग ब्रदर’मा सहभागी एक प्रतियोगिले आफ्नो बक्षस्थल देखाएर सनसनी मच्चाएकी थिइन् ।

यो खेल लगतै एक प्रतियोगीले यसको आलोचना गर्दै आफूले यस्तो दृश्य हेर्न नसकेको जनाएका थिए । ‘च्यानल ५’ को यो चर्चित रियालिटी शो भित्र यस्ता अश्लिल हतकण्डाहरु बढ्दै गएका छन् ।
No comments:
Post a Comment