Friday 7 November 2014

एक रोचक खबर डाक्टरले पुरुषलाई गर्भवती भएको बताएपछि…

इजिप्टमा भएको यो घटना साँचो हो । डाक्टरहरुले एक बस चालकको पिसाब जाँच गर्दा चालक गर्भवती भएको पत्ता लगाए । विश्वास नभएर उनीहरुले उक्त बस चालकलाई
इजिप्टमा बस चालकहरुको शारीरिक अवस्था नियमित चेकअप गरिन्छ । चालकहरुको शारीरिक अवस्थाका साथै उनीहरुले ड्रग्स वा अरु लागुपदार्थ सेवन गरे नगरेको थाहा पाउन चेकअप गरिने गरेको हो ।
ती चालकले आफु लागुपदार्थ सेवन गर्ने हुनाले चेकअपका लागि आफ्नी श्रीमतीको पिसाब लगेर दिएका थिए । उनकी श्रीमती २ महिनाकी गर्भवती रहिछन् जुन कुरा चालकलाई पनि थाहा थिएन । श्रीमतीको पिसाब लग्नाले उनी सबैको अगाडि बेइज्जत हुनु पर्यो।
अन्य टेस्टपछि त्यो रिर्पोट उनको नभएको डाक्टरहरुले बताए । यो घटनापछि कसैले पनि पुनः यस्तो घटना नदोहोर्याउने डाक्टरहरुले बताए ।
पटक–पटक पिसाब जाँचका लागि पिसाब ल्याउन लगाए तर हरेक पल्ट चेक गर्दा पनि गर्भवती रहेको देखिएपछि डाक्टरहरुले उक्त चालक गर्भवती भएकोमा धन्यवाद दिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID