Friday 7 November 2014

२२ लाख घूस लिँदालिँदै दुई झोला पैसा सहित विमानस्थल कर्मचारी पक्राउ

काठमाण्डु, २१ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।
विमानस्थल भन्सार अधिकृत प्रेम अधिकारी र नायबसुब्बा हरिवंश कार्कीलाई धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसबाट शुक्रबार घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुका साथबाट घूस लिँदै गरेको २२ लाख रकम बरामद गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID