Friday 7 November 2014

विश्वविख्यात डेभिनसुपर ट्र्याम्पको नेपाली भिडियोले मच्चायो तहल्का (भिडियो सहित)

विश्वविख्यात युट्युबर डेभिनसुपरट्र्याम्प केहि दिन अगाडी नेपालमा आएका थिए र उनले नेपालका केहि मनमोहक र मनछुने भिडियो कैद गरेका छन् । ‘एडभन्चर्स अफ टिमसुपरट्र्याम्प इन फोरके’ नाम दिइएको उक्त भिडियो टर्किस एयरलाइन्सको सहयोगमा बनेको बताइएको छ ।
गत नोभेम्बर ३ तारिखका दिन अपलोड गरिएको उक्त भिडियो अ
देश–विदेशका मानिसहरुले उक्त भिडियो निकै राम्रो भएको कमेन्ट गरेका छन् । धेरैजसोले भिडियो हेरिसकेपछि नेपाल घुम्न जान मन लागेकोसमेत बताउँदै भिडियोको लागि डेभिनलाई धेरैले धन्यवाद दिएका छन् । दुई मिनेट २५ सेकेन्डको उक्त भिडियोले इन्टरनेटमा निकै तहल्का मच्चाइरहेको छ । (एजेन्सी)
हिलेसम्म दुई लाख १२ हजारभन्दा बढि मानिसहरुले हेरिसकेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID