Tuesday 21 October 2014

जेठी श्रीमतीसँग मिलेर कान्छीको हत्या गर्ने खोरमा

सिरहा : जेठी श्रीमतीलाई साथमा लिएर कान्छी श्रीमती हत्या गर्ने श्रीमान् र जेठी श्रीमतीलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा सुनसरी पूर्व कुशहा ९ का राजकुमार शर्मा र उनकी जेठी श्रीमती री

हत्यामा अन्यको पनि संलग्नता रहेको अनुसन्धानबाट खुलेको र ती व्यक्तिको खोजी जारी रहेको उनले बताए । उनले भने, 'पारिवारिक विवादका कारण नितुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

थप अनुसन्धान जारी छ।' नितुको शव हत्या गरि फालिएको अवस्थामा पडरीया ९ फूलबारीमेला जाने बाटोमा वेवारिसे अवस्थामा असोज २७ गते फेला परेको थियो । उनको हत्या भने असोज २४ गते शुक्रबार राति भएको जनाएको छ ।
ना शर्मा रहेका छन्। उनले जेठी श्रीमतीसँग मिलेर कान्छी श्रीमती नितु पूर्वेको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID