Friday 24 October 2014

मुस्लिमले भने–‘नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्छ’ -

Muslims maintain that only wants to be a Hindu '-
मुस्लिमले भने–‘नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्छ’ -

बर्दिया, कार्तिक ७ । दीपावलीको अवसरमा राप्रपा नेपालले आयोजना गरेको गाईपूजा कार्यक्रममा मुस्लिमहरुले पनि नेपालमा हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग गरेका छन् ।

बर्दियाको गुलरियास्थित बंगलामुखी मन्दिरमा नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न सरकारलाई दबाव दिने उद्देश्यले सामूहिक गाईपूजा कार्यक्रम आयोजना गरिएको हो ।

‘नेपाल हिन्दूराष्ट्र भए दीगो धार्मिक सहिष्णुता हुने तथा मुस्लिमलगायतका अल्पधार्मिक समुदायहरु सुरक्षित हुने भएकाले पनि नेपाललाई हिन्दूराज्य कायम गरिनुपर्ने’-स्थानीय मुस्लिम नेता मेराज अहमद मनिहारले बताएका छन् ।  

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID