Friday 24 October 2014

नन्दिता केसीको छातीमा देखिएको रातो दागले बजारमा तहल्का !

पहिरनको बिषयमा निक्कै सजग हुने नायिका नन्दिता केसी यसपटक भने चर्चामा रहिन् । हालै मात्र हङकङमा सम्पन्न भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा रेड कार्पेटमा देखिएकी नन्दिताको पहिरनको चर्चा भन्दा पनि छातीमा देखिएको रातो डोबको भयो ।

कार्यक्रममा उपस्थित अधिकांशले नन्दिताको रातो डोबको बिषयमा चर्चा गरे । नन्दिताले हजार भन्दा बढी दर्शक उपस्थित भएको कार्यक्रममा किन यस्तो कुरामा ख्याल गरिनन्, उनले नै जान्ने कुरा हो ।

नन्दिताले लगाएको गाउन निक्कै कसिएको थियो । जसका कारण पनि उनले पहिरनमा केही असजिलो महशुश गरिन् । यसमाथि पहिरनको निक्कै कसिलो हुादा पनि उनको छातीमा रातो डोब बस्न गएको हुनसक्छ ।

गसिप बजारमा यस्ता कुराहरुले चर्चा पाउनु स्वभाविक नै हो । आखिर मिडिया र दर्शक भएको स्थानमा एक कलाकारको यस्तो कुराको चर्चा हुनु स्वभाविक नै हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID