Thursday 4 September 2014

सामाजिक सञ्जालमा चर्चित बन्दै रणबीर कपुरका डुप्लिकेट

बलिवुडका विभिन्न कलाकारहरुसँग अनुहार मिल्ने डुप्लिकेट त हामीले देखेका छौं, यही सिलसिलामा अहिले रणवीर कपुरका डुप्लिकेट पनि भेटिएका छन् । जम्मु कश्मीरका जुनैद शाहको लुक्स रणवीरसँग यति धेरै मिल्छ कि पहिलो पटकमा जो कोही धोखा खान सक्छ ।

हुन त बलिवुड स्टारको एउटा समान्य व्यक्तिसँग अनुहार मिल्ने धेरै भए पनि जुनैदलाई भने रणवीरका डुप्लिकेट भनेर छुट्याउनै हम्मे हम्मे पर्छ ।

जुनैद पढाईपछि मोडलिङ गर्न चाहन्छन् । उनको फेसबुकमा पेजमा पनि बनाएका छन् जसको नाम जुनैद शाह द अपकमिङ आर के राखिएको छ ।



आफ्नो लुक्सका कारण उनी आफ्नो ग्रुपमा त फेमस छन् नै उनी विस्तारै फेसबुकमा पनि लोकप्रिय भएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID