Wednesday 15 January 2014

बक्षस्थल देखाएरै फोटोसुट गरिन् रिहानाले

विश्व प्रसिद्ध पप गायिका रिहानालाई ‘ब्याड गर्ल’को उपनाम पनि दिने गरिन्छ । कारण उनी जती चर्चित गीत गाएर छिन् उती नै चर्चित स्क्यान्डलले पनि छिन् । हालै मात्र एक म्यागेजिनको ब्राजिलियन अंकका लागि फोटोसुट गर्दा रिहाना टपलेस भइन् । उनले आफ्नो बक्षस्थलमा कुनै पनि कपडा नलगाई फोटोसुट गरिन् । बक्षस्थलमा सानो टेप मात्र लगाएर फोटोसुट गर्दै गर्दा रिहान निक्कै कामुक देखिएकी थिइन् ।
ब्राजिलकै एक समुन्द्री तटमा उनको हट फोटोसुट गरिएको हो । २५ बर्षकी यि चर्चित गायिकाको यो फोटोसुटले चर्चा पाइरहेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID