Sunday 26 January 2014

फिल्ममा खेलाउने बहानामा निर्देशकले बनाए पोर्न भीडियो

भारतको जमशेदपुर जिल्लामा फिल्ममा खेल्न दिने बहानामा केटीहरुको पोर्न भीडियो बनाउने गरेको घटना सार्वजनिक भएको छ । करनडीह लाइनटोलमा सिदाम नाम गरेको एक निर्देशकले केटीहरुलाई फिल्ममा खेल्न दिने बहानामा पोर्न भीडियो बनाउने गरेका थिए ।
हाल भने स्थानीय वासिन्दाको सुचनामा प्रहरीले सिदाम पक्राउ गरिसकेको छ । सिदामले फिल्ममा रोख दिने बहानामा पोर्न भीडियोको लागि मजबुर गराउने गर्थे । र मोबाइलको माध्यमबाट पोर्न भीडियो बनाउने गर्थे । जुन भीडियो अरुलाई बिक्रि गरी चाहेको रकम लिने गर्थे ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID